पर्यटन

हिउँले खाएका दावा भन्छन् ‘म त १२ घण्टा मरेछु

हिउँले खाएका दावा भन्छन् ‘म त १२ घण्टा मरेछु

जेठ २९ । सगरमाथा शिखरभन्दा दुई सय मिटर मात्र तल बालकोनीमा पाकिस्तानी आरोही अब्दुल जाभार भाटी अस्वस्थ भएपछि आरोही गाइड दावा साङ्गे शेर्पालाई बडो अप्ठ्यारो परिस्थिति आइलाग्यो । आफूले प्रयोग गरेको अक्सिजन ...

इलाममा ६४ हजार पर्यटक भित्रिए

इलाममा ६४ हजार पर्यटक भित्रिए

इलाम: पर्यटकीय क्षेत्र इलाममा यो वर्ष ६४ हजार पर्यटक भित्रिएका छन् । पर्यटन सूचना केन्द्रका अनुसार गएको साउनदेखि वैशाखसम्ममा सो संख्याका पर्यटक भित्रिएका हुन् । अघिल्लो वर्ष भने जिल्लामा १४ हजार ८४० ...

क्यानोनिङ खेलतर्फ युवा आकर्षण बढ्दो

क्यानोनिङ खेलतर्फ युवा आकर्षण बढ्दो

नुवाकोट: साहसिक पर्यटन अभियानको रुपमा रहेको क्यानोनिङ ९छाँगावहारोहण० तर्फ स्वदेशी तथा विदेशीको पर्यटकको आकर्षण बढ्दै गएको छ । प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई क्यानोनिङप्रति ...

पर्यापर्यटनको विकासका लागि भ्यू टावरको निर्माण सुरू

पर्यापर्यटनको विकासका लागि भ्यू टावरको निर्माण सुरू

चितवनः पछिल्लो समयमा पर्यटकीय क्षेत्र बन्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित कुमरोजमा पर्यापर्यटनको विकास र संरक्षणका लागि नयाँ मचान (भ्यू टावर)को निर्माण सुरु भएको छ । जङ्गलमा बसेर वन्यजन्तु अवलोकन गर्न ...

ककनीमा क्यानोनिङ महोत्सव

ककनीमा क्यानोनिङ महोत्सव

जेठ २६ । शाहसिक पर्यटन अभियानलाई अगाडि बढाउने उद्देश्यका साथ नुवाकोटको ककनीस्थित भुलभुले झरनामा तेस्रो क्यानोनिङ ९छाँगावरोहण० महोत्सव आज(शुक्रबार)देखि सुरु भएको छ । नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनामा हुन लागेको सो महोत्सवमा स्वदेशी, ...

गोसाइँकुण्डको भेटी रु ३० हजार

गोसाइँकुण्डको भेटी रु ३० हजार

जेठ २३ । पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० हजार भेटी चढाएका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी रु २९ हजार ...

पर्यटनबाट करिब रु ४२ अर्ब आम्दानी

पर्यटनबाट करिब रु ४२ अर्ब आम्दानी

जेठ २२ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब रु ४२ अर्ब आम्दानी भएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७२/७३ मा ...

पोखरालाई पर्यटनको आकर्षक केन्द्र बनाउन जोड

पोखरालाई पर्यटनको आकर्षक केन्द्र बनाउन जोड

जेठ २२ । नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वा्चित वडा अध्यक्ष जगतबहादुर पहारीसहितका जनप्रतिनिधिलाई आइतबार सम्मान ...

पर्यटन मन्त्रालयको सहयोगमा पदमार्ग निर्माण सुरु

पर्यटन मन्त्रालयको सहयोगमा पदमार्ग निर्माण सुरु

जेठ २० । फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु भएको छ । धौलागिरि अञ्चलको पुरानो प्रवेशद्वारका रुपमा रहेको कार्कीनेटामा आन्तरिक तथा बाह्य पर्यटकलाई हिँडडुल गर्न सहज होस् भन्ने ...

नुवाकोटमा क्यानोनिङ महोत्सव हुने

नुवाकोटमा क्यानोनिङ महोत्सव हुने

जेठ १९ । नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ छाँगावरोहण महोत्सव गर्ने भएको छ । नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा पहाडका अग्ला ...

अन्नपूर्ण हिमालको आरोहण दिवस मनाइँदै

अन्नपूर्ण हिमालको आरोहण दिवस मनाइँदै

जेठ १९ । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस भोलि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई ...

नेपालमै पहिलो, ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा

नेपालमै पहिलो, ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा

१९ जेठ । नवलपरासीको गैँडाकोट नगरपालिकाले सम्भवतः नेपालमै पहिलो पटक ज्येष्ठ नागरिकलाई निःशुल्करुपमा यात्रा गर्न सकिने व्यवस्था मिलाएको छ । गैँडाकोट नगरपालिका कार्यालयले गैडाकोट नगर क्षेत्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि सिटी ...

हिमालयन ट्राभल मार्टमा ५४ देशका २३० पाहुना

हिमालयन ट्राभल मार्टमा ५४ देशका २३० पाहुना

काठमाडौं । पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो र अन्तर्रा्ष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टमा ५४ देशका दुई सय ३० देशका पाहुना सहभागी हुने भएका छन् । जुन १ (जेठ १८ देखि २१) ४ सम्म ...

सगरमाथाको ‘हिलारी स्टेप’ नभत्किएको पथ-प्रदर्शक तेन्जिङ शेर्पाको दाबी

सगरमाथाको ‘हिलारी स्टेप’ नभत्किएको पथ-प्रदर्शक तेन्जिङ शेर्पाको दाबी

सोलुखुम्बुः सगरमाथाको आठ हजार मिटरमाथि रहेको ‘हिलारी स्टेप’ भत्किएको भन्ने खबर केही दिनदेखि विभिन्न सञ्चारमाध्ययममा आइरहेकामा सो कुरा सत्य नभएको सगरमाथाका पथ–प्रदर्शक पासाङ तेन्जिङ शेर्पाको दाबी छ । शेर्पासहित आरोहण गरेर ...

सरकारले धार्मिक पर्यटनलार्इ अर्थतन्त्रको प्रमुख अाधारका रूपमा विकास गर्ने

सरकारले धार्मिक पर्यटनलार्इ अर्थतन्त्रको प्रमुख अाधारका रूपमा विकास गर्ने

काठमाडाैँः सरकारले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने नीति लिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज व्यवस्थापिका–संसद्मा प्रस्तुत सरकारको आगामी आवको आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा ...

सगरमाथामा भारतीय महिलाको नयाँ किर्तिमानी

सगरमाथामा भारतीय महिलाको नयाँ किर्तिमानी

सोलुखुम्बुः एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकी छन् । उनले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण ...

भारतीय महिलाद्वारा पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण

भारतीय महिलाद्वारा पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण

सोलुखुम्बुः एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । उनले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण ...

सगमाथा आरोहणका क्रममा एक अमेरिकी नागरिकको निधन

सगमाथा आरोहणका क्रममा एक अमेरिकी नागरिकको निधन

जेठ ८ । सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब ...

दिनहुँ बाघ हेर्न पाइएपछि पर्यटक बढ्दै

दिनहुँ बाघ हेर्न पाइएपछि पर्यटक बढ्दै

बर्दिया राष्ट्रिय निकुञ्जमा केही महिनायता दिनहुँ पाटेबाघ देख्न पाइएपछि पर्यटकको संख्यामा वृद्धि भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक दिनहुँ पाटेबाघ देख्न पाएपछि रमाउन थालेका छन् ...

चारदिने हिमालयन ट्राभल मार्ट जेठमा

चारदिने हिमालयन ट्राभल मार्ट जेठमा

वैशाख २९ । नेपाललाई राम्रो पर्यटकीय गन्तव्य साथै हिमालय प्रवेशमार्ग बनाउन एवं अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि सुधार गर्ने प्रमुख उद्देश्यका साथ चारदिने ‘हिमालयन ट्राभल मार्ट’ कार्यक्रम हुने भएको छ । आयोजक नेपाल ...