पर्यटन

सिंगो मुलुककाे स्वागतमा रारा (फाेटाेफिचर)

सिंगो मुलुककाे स्वागतमा रारा (फाेटाेफिचर)

रारा(मुगु) । वैशाख १ अर्थात नेपाली नयाँ वर्षको पहिलो दिन । नयाँ वर्षलाई स्वागत गर्न यतिबेला मुलुकका विभिन्न स्थानबाट पर्यटकहरु राराको आगनमा छन् । प्रधानमन्त्रीदेखि सर्वसाधारणहरु नयाँ वर्ष मनाउन रारा आइसकेका ...

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पदयात्रा

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पदयात्रा

तेह्रथुम । प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका ...

रारा आउने पर्यटकलाई गाउँमै बास

रारा आउने पर्यटकलाई गाउँमै बास

मुगु । वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ ।   रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह ...

रारा पर्यटन वर्ष : उद्घाटनका लागि मात्र ३९ लाख विनियोजन

रारा पर्यटन वर्ष : उद्घाटनका लागि मात्र ३९ लाख विनियोजन

सुर्खेत । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि रु ३९ लाख बजेट विनियोजन गरेको छ ।    सुर्खेतको वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश सरकारको चौँथो मन्त्रिपरिषद् बैठकले रारा ...

गर्मीयाम शुरु भएसँगै म्याग्दीमा पर्यटकको चहलपहल

गर्मीयाम शुरु भएसँगै म्याग्दीमा पर्यटकको चहलपहल

बेनी । म्याग्दी वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ । चालु वर्षको जाडो समय सकिएर गर्मीयाम शुरु भएसँगै जिल्ला भ्रमणमा आउने पर्यटकको चहलपहल ...

आरोहीको स्वास्थ्य सेवाका लागि ९ चिकित्सक खटाइयो

आरोहीको स्वास्थ्य सेवाका लागि ९ चिकित्सक खटाइयो

काठमाडौँ । हिमालय उद्धार संघले हिमाल आरोहण गर्ने आरोहीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी नौ चिकित्सक खटाएको छ ।   संघले वसन्त ऋतुमा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर ...

सगरमाथा आरोहणका लागि तामाङ्गलाई थोकर फिल्मर्सकाे १५ लाख सहयोग

सगरमाथा आरोहणका लागि तामाङ्गलाई थोकर फिल्मर्सकाे १५ लाख सहयोग

भक्तपुर । थोकर फिल्मस् प्रालिले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङ्गलाई १५ लाख रकम सहयोग प्रदान गरेको छ ।  रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रमकाबीच फिल्मस् प्रालिका प्रोपाईटर बिकु थोकर र ...

जर्मन दम्पतीकाे जंको

जर्मन दम्पतीकाे जंको

भक्तपुर । विदेशी पर्यटक नेपाल आएर फागु खेलेको, जात्रामा रमाएको, भाइटीका लगाएको अधिकांश नेपालीले देख्दै आएका हुन्।    आइतबार भने पहिलोपटक भक्तपुरबासीले नेवार समुदायको मौलिक पर्व भीमरथारोहण जंकोमा सहभागी भएर विदेशी पर्यटक रमाएको देख्न ...

सुर्खेत–सिमकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा जोडिने

सुर्खेत–सिमकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा जोडिने

भारतसँग नाका नजोडिएको कर्णाली प्रदेशले सुर्खेत–सिमिकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा जोड्ने तयारी गरेको छ।    कर्णाली प्रदेश सरकारको वैशाख १ गते प्रधानमन्त्री केपी ओलीसहित रारामा बस्ने मन्त्रिपरिषद्को बैठकमा यसबारेमा निर्णय गरिने तयारी भइरहेको ...

प्रधानमन्त्रीको भारत भ्रमणमा पर्यटनमा विगतका सम्झौता कार्यान्वयनबारे छलफल हुने

प्रधानमन्त्रीको भारत भ्रमणमा पर्यटनमा विगतका सम्झौता कार्यान्वयनबारे छलफल हुने

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीकोे भारत भ्रमणका क्रममा पर्यटन क्षेत्रमा विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्नेबारे छलफल हुने बताइएको छ।    प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य एवं नेपाल एशोसिएशन अफ टुुर्स एण्ड ट्राभल एजेन्ट्स् (नाट्टा)का ...

वैशाख १ देखि राराताल वरिपरि फ्री वाइफाइ

वैशाख १ देखि राराताल वरिपरि फ्री वाइफाइ

कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्री वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ।    रारा कर्णाली पर्यटन वर्ष–२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारा घुम्न जाने पर्यटकका लागि आगामी ...

रामारोशनलाई निकुञ्ज बनाइने आश्वासन

रामारोशनलाई निकुञ्ज बनाइने आश्वासन

अछाम । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले पर्यटकीय क्षेत्र रामारोशन जोड्ने सडक पक्की बनाइने र बस चल्ने बनाउन पहल गरिने बताएका छन् ।    रामारोशन पर्यटन तथा साँस्कृतिक महोत्सवको अछाममा उद्घाटन गर्दै पूर्व ...

पर्यटक आकर्षणका लागि चिनीयाँ र हिन्दी भाषामा वेबसाइट बनाउँछाैँः मन्त्री अधिकारी

पर्यटक आकर्षणका लागि चिनीयाँ र हिन्दी भाषामा वेबसाइट बनाउँछाैँः मन्त्री अधिकारी

काठमाडौं । सरकारले छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रचारात्मक अभियानलाई तीव्रता दिने भएको छ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पछिल्लो समय दुई छिमेकी मुलुकबाट ठूलो संख्यामा ...

टोनी हेगनको नेपाल प्रदर्शनीमा

टोनी हेगनको नेपाल प्रदर्शनीमा

भक्तपुर । स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा काठमाडौँ उपत्यकामा खिचेका तस्वीरको प्रदर्शनी सोमबार साँझदेखि भक्तपुरमा शुरु भएको छ । भक्तपुर नगरपालिका गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको ...

खप्तडमा राष्ट्रिय निकुञ्जमा अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा हुने

खप्तडमा राष्ट्रिय निकुञ्जमा अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा हुने

डोटी । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा पहिलो पटक अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने भएको छ । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीले आयोजना गर्ने पदयात्रा ...

कैलालीकाे चुरे क्षेत्रमा थप ७३ प्रजातिका चरा भेटिए

कैलालीकाे चुरे क्षेत्रमा थप ७३ प्रजातिका चरा भेटिए

धनगढी। कैलाली जिल्लाको घोडाघोडी सिमसार र त्यो संग जोडिएको चुरे क्षेत्रमा थप ७३ प्रजातिका चरा भेटिएका छन् ।   नेपाल पक्षी संरक्षण संघले हालै गरेको सर्वेक्षण अनुसार थप ७३ प्रजातिका चरा भेटिएका हुन् ...

पाेखरा लेकसाईडमा अब सवारी साधानलार्इ नाे इन्ट्री

पाेखरा लेकसाईडमा अब सवारी साधानलार्इ नाे इन्ट्री

पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाईडमा बढ्दो कोलाहल र सवारी आवागमनको चाप वृद्धिसँगै अस्तव्यस्त बन्दै गएपछि ‘नो भेहिकल जोन’ घोषणा गरिएको छ । लेकसाइडमा सवारी चाप बढेर घुम्न आएका स्वदेशी तथा ...

धनकुटामा प्रथम खाना महाेत्सव हुने

धनकुटामा प्रथम खाना महाेत्सव हुने

रामनवमी पर्वको अवसर पारेर धनकुटाको पर्यटकीय तथा व्यापारिक केन्द्र हिलेबजारमा प्रथम खाना महोत्सव आयोजना हुने भएको छ ।   हिले पर्यटन प्रबद्र्धन पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन नेपालको संयुक्त आयोजनामा यही ...

बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

कपिलवस्तु । पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न ...

पर्याप्त वैदेशिक लगानी भित्रिन सकेको छैन : मुख्यमन्त्री गुरुङ

पर्याप्त वैदेशिक लगानी भित्रिन सकेको छैन : मुख्यमन्त्री गुरुङ

नवलपरासी । प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रभावकारी ऐन कानुन नहुँदा पर्याप्त वैदेशिक लगानी नेपालमा भित्रिन नसकेको स्वीकार गरेका छन् ।    आजदेखि नवलपरासीको नवलपुरमा (बर्दघाट–सुस्ता पूर्व)मा आयोजित चौथो नवलपुर महोत्सवको ...