पर्यटन

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष योजना ल्याउने

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष योजना ल्याउने

  काठमाडौँ, २ असार । सन् २०१७ लाई घुमफिर वर्षका रुपमा मनाउने योजना गरेको सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष योजना ल्याउने भएको छ । ग्रामीण पर्यटनको दरिलो आधार मानिने घरबास कार्यक्रम (होमस्टे)को ...

हिमाल चढ्दा नथाक्ने महिला

हिमाल चढ्दा नथाक्ने महिला

असार – २, गएको महिना लाक्पा शेर्पाले सातौं पटक सगरमाथा आरोहण गरिन् । उनले १० औँ पटकसम्म सगरमाथा आरोहण गर्ने लक्ष्य रहेको बताइन् । 'हामीले हाम्रो यात्रा राती सुरु गरेका थियौं । जसरी ...

नेपालमा पर्यटकलाई खुसीको खबर विश्वको सबैभन्दा सस्तो शहर पोखरा

नेपालमा पर्यटकलाई खुसीको खबर विश्वको सबैभन्दा सस्तो शहर पोखरा

काठमाडौं । विश्व प्रसिद्ध फोव्र्स पत्रिकाले पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ । फोव्र्सले अमेरिकी डलरको नेपाली मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो । विश्वका ...

पाँचतारे होटलमा सेमिनार, मन्त्रालय सुनसान

पाँचतारे होटलमा सेमिनार, मन्त्रालय सुनसान

[caption id="attachment_4013" align="aligncenter" width="738"] तस्विर नयाँ पत्रिका[/caption] काठमाडौं, २१ जेठ चहलपहल देखिने पर्यटन मन्त्रालय सुनसान भयो पर्यटनमन्त्रीदेखि सचिव, सहसचिव र उपसचिवका कार्यकक्षमध्ये कतिपयका ढोकामा ताला थियो भने केहीमा चुकुल मात्र लागेको थियो ...

पर्यटकका लागि नेपाल सुरक्षित, गोसाइकुण्ड पर्यटकको पर्खाइमा

पर्यटकका लागि नेपाल सुरक्षित, गोसाइकुण्ड पर्यटकको पर्खाइमा

१९ जेठ । गत वर्षको भूकम्पका कारण रसुवा नराम्ररी प्रभावित भयो । पदयात्राका लागि प्रख्यात रसुवामा पर्यटकको चहलपहल ठप्प भयो । लाङटाङ, गोसाईंकुण्ड लगायतका पर्यटकीय स्थल सुनसान बने । एक वर्षपछि ...

लाङटाङ हाफ म्याराथन सम्पन्न पर्यटकका लागि लाङटाङ र गोसाईंकुण्ड सुरक्षित

लाङटाङ हाफ म्याराथन सम्पन्न पर्यटकका लागि लाङटाङ र गोसाईंकुण्ड सुरक्षित

एसोसिएसन अफ नेपाल टानले आयोजना गरेको गोसाईंकुण्ड–धुन्चे हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायणदल गणका अमल्दार भरत खत्री प्रथम भएका छन् । [caption ...

विमानस्थलमा बन्याे  ‘यात्रु विश्राम गृह’

विमानस्थलमा बन्याे ‘यात्रु विश्राम गृह’

काठमाडौं  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको ‘यात्रु विश्राम गृह’को उद्घाटन गरेका छन् । विश्रामगृहको उद्घाटन गर्दै मन्त्री पोखरेलले यसअघिको हलमा यात्रुलाई आवतजावत गर्न ...

पर्यटकहरूकाे सहजका लागी  गोसाइँकुण्ड पैदल मार्ग निर्माण हुँदै

पर्यटकहरूकाे सहजका लागी गोसाइँकुण्ड पैदल मार्ग निर्माण हुँदै

रसुवा  गोसाइँकुण्ड जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सुरु गरिएको पैदल मार्ग निर्माण कार्य धमाधम अगाडि बढीरहेकाे  छ ।लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले स्याफ्रु गाविसको तिवारी खोला नदी किनारमा ...

पर्यटन प्रवद्र्धनका लागि मिसन कोरला–२०१६

पोखरा, नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको पाँच दिवशीय अवलोकन भ्रमण गरिने भएको छ । [caption id="attachment_1801" align="alignnone" width="631"] ...

२९ करोड राजस्व संकलन हिमाल आरोहण उत्साहजनक र अाशातित

२९ करोड राजस्व संकलन हिमाल आरोहण उत्साहजनक र अाशातित

 काठमाडौँ । पर्यटनको दरिलो आधार मानिने मुलुकको पर्वतीय पर्यटनले आशातित नतिजा दिन थालेको छ । भूकम्प र नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कदैँ गरेको सन्दर्भमा हिमाल आरोहणको उत्साहजनक नतिजाले पर्यटन ...

एकहजार ४३२ आरोहीले वशन्त ऋतुमा हिमाल आरोहणका लागि  प्रस्थान गरे

एकहजार ४३२ आरोहीले वशन्त ऋतुमा हिमाल आरोहणका लागि प्रस्थान गरे

काठमाडौं  पर्यटनको दरिलो आधार मानिने मुलुकको पर्वतीय पर्यटनले आशातित नतिजा दिन थालेको छ ।भूकम्प र नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कदैँ गरेको सन्दर्भमा हिमाल आरोहणको उत्साहजनक नतिजाले पर्यटन क्षेत्रमा आसाका ...