पर्यटन

'नेपालको पर्यटन क्षेत्रमा जापानको सहयोग निरन्तर' - राजदूत ओगावा

'नेपालको पर्यटन क्षेत्रमा जापानको सहयोग निरन्तर' - राजदूत ओगावा

कात्तिक ४ । नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालको पर्यटनलगायतका क्षेत्रमा जापान सरकारकातर्फबाट निरन्तर सहयोग हुने विश्वास व्यक्त गरेका छन् । राजदूत ओगावाको सम्मानमा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा बुधबार आयोजित कार्यक्रममा ...

तातोपानीमा नुहाउन पालो कुर्नुपर्ने, यस्ताे छ समय तालिका

तातोपानीमा नुहाउन पालो कुर्नुपर्ने, यस्ताे छ समय तालिका

कात्तिक ३ । म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा नुहाउनेको संख्या बढ्दै गएपछि नयाँ तालिका निर्माण गरिएको छ । अनुकूल मौसम तथा दसैँ तिहारको लामो बिदा परेकोले पनि कुण्डमा नुहाउन आउनेको संख्या बढेको ...

राराका कारण होटल भरिभराउ

राराका कारण होटल भरिभराउ

कात्तिक - ३ । रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन् । रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । ...

नेपालमा चिनियाँ पर्यटककाे अागमनमा वृद्धि

नेपालमा चिनियाँ पर्यटककाे अागमनमा वृद्धि

कात्तिक - ३ । नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार गत चैत महीनायता २१ हजार १६ चिनियाँ पर्यटक केरुङ हुँदै ...

मोटरबाटो निर्माण भएपछि आन्तरिक पर्यटक आगमनमा वृद्धि

मोटरबाटो निर्माण भएपछि आन्तरिक पर्यटक आगमनमा वृद्धि

कात्तिक २ । मोटरबाटो निर्माण भएपछि मनाङमा आन्तरिक पर्यटक आगमनमा वृद्धि भएको छ । बिदा मनाउन तथा घुमघाम गर्नका लागि नागरिक मोटरसाइकल तथा अन्य सार्वजनिक सवारी साधन चडेर मनाङ पुग्ने गरेका ...

पदयात्राका लागि आकर्षक गन्तव्य अन्नपूर्ण सेरोफेरो विश्वकै प्रसिद्ध १० वटा ‘ट्रेकिङ रुट’ मध्येमा पाँचौँ स्थानमा

पदयात्राका लागि आकर्षक गन्तव्य अन्नपूर्ण सेरोफेरो विश्वकै प्रसिद्ध १० वटा ‘ट्रेकिङ रुट’ मध्येमा पाँचौँ स्थानमा

कात्तिक १ । पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित ...

पर्यटकीय मौसममै ठमेल सुनसान बनेपछि

पर्यटकीय मौसममै ठमेल सुनसान बनेपछि

कात्तिक १ । मुख्य पर्यटकीय मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान छन् । विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ हुने गरेकामा योपटक पर्यटकको संख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुराँ पनि ...

खुम्बुक्षेत्रमा पर्यटकको संख्या बढ्यो

खुम्बुक्षेत्रमा पर्यटकको संख्या बढ्यो

कात्तिक १ । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्यटकहरुको आगमन बढ्न थालेको छ । अक्टोबरको मध्य सिजन भएकोले पर्यटकको बाक्लो चाप भएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य मनोरम दृश्यहरूको अवलोकन ...

पर्यटनमै भविष्य खोज्ने सुन्दरीका यस्ता छन् योजना

पर्यटनमै भविष्य खोज्ने सुन्दरीका यस्ता छन् योजना

असोज २७ । मिस टुरिजम’ को उपाधि चुमेकी ओरुषा थापा पर्यटनमैै आफ्नो भविष्य खोज्ने आकाङ्क्षामा जुटेकी छिन् । व्यवस्थापन बिबिएमा अध्ययनरत थापाले नेपालमै पहिलोपटक गत भदौ २५ मा आयोजित प्रतियोगितामा ‘मिस ...

विश्व प्रसिद्ध नेपालमा रहेका पाँच पर्यटकिय गन्तव्य स्थलहरु

विश्व प्रसिद्ध नेपालमा रहेका पाँच पर्यटकिय गन्तव्य स्थलहरु

विश्व प्रसिद्ध नेपालमा रहेका पाँच पर्यटकिय गन्तव्य स्थलहरु: १) काठमाडौं उपत्यकाभित्र रहेका ऐतिहासिक, पुरातत्विक महत्वका दरबारहरु, देवालयहरु । २) सर्बोच्च शिखरहरु आरोहण र आसपासका ठाउँहरुको पद यात्रा । ३) पोखरा - तालहरु, हिमाल अवलोकन तथा प्राकृतिक ...

के तपाईंलाई थाहा छ ? बिश्वको सर्बोच्च आठ शिखरहरु नेपालमा छन । हेरौ ती कुन कुन हुन । १) माउण्ट एभेरेष्ट - ८८४८ मिटर २) माउण्ट कन्चन्जङा - ८५८६ मिटर ३) माउण्ट लोह्त्से - ८५१६ मिटर ४) माउण्ट ...

पर्यटकको सङ्ख्यामा वृद्धि

पर्यटकको सङ्ख्यामा वृद्धि

कञ्चनपुर, २५ असोज । पश्चिमी सीमा नाका गड्डा चौकी हुँदै स्थल मार्ग भएर आउने पर्यटको सङ्ख्यामा वृद्धि भएको छ । गड्डा चौकीस्थित अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार कञ्चनपुरको पश्चिमी नाकाबाट तीन वर्षयतादेखि नेपाल भित्रिने ...

साहसिक पर्यटनको विकास गर्न गाउँले कस्सिए

साहसिक पर्यटनको विकास गर्न गाउँले कस्सिए

असोज १९ । पर्यटकीय गाउँ पुरानकोटमा रहेको तारेभिरको रक क्लाइम्बिङ प्रवद्र्धन नहुँदा अझेलमा परेको छ । उचित प्रचारप्रसार तथा स्थानको प्रवद्र्धन हुन नसक्दा पर्यटकको आकर्षण हुन नसकेकाे हाे । स्थानीय बासिन्दा गाउँलाई पर्यटनको ...

‘राराबासदेखि रारातालसम्म’को पर्यटन प्रवद्र्धन

‘राराबासदेखि रारातालसम्म’को पर्यटन प्रवद्र्धन

असोज १८ । । बाँकेको राराबासदेखि मुुगुको रारा तालसम्मको नयाँ पर्यटन प्रवद्र्धन कार्यक्रम मंगलबार सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो)को आयोजनामा आज ...

पूजा, खुसी, प्रकृति एकै ठाउँः चन्द्रागिरी हिल्स (भिडियोसहित)

पूजा, खुसी, प्रकृति एकै ठाउँः चन्द्रागिरी हिल्स (भिडियोसहित)

[caption id="attachment_30677" align="aligncenter" width="950"] फोटो: मिलन गुरागाईं/नेपाल आज[/caption] असोज–१५ । शनिबारदेखि यसवर्षको दसैं पनि शुरु भएको छ । दसैंकाे बिदामा घुमफिर गर्ने चलन नेपालीहरुमा पनि बढ्दो छ । यस अवसरमा उपत्यकामै बस्नेहरुका ...

पर्यटन दिवसको अवसरमा साइकल र्याली

पर्यटन दिवसको अवसरमा साइकल र्याली

असाेज - ८ । ३७ औं विश्व पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौमा साइकल र्याली निकालिएको छ । ‘साइकल चढौं, स्वस्थ्य बनौं, वातावरण जोगाऔं र पर्यटन प्रवर्धन गरौ’ भन्ने नाराका साइकल र्याली ...

हीरक महोत्सवको तयारी

हीरक महोत्सवको तयारी

असोज ५ । कञ्चनजंगा र मकालु हिमालमा मानव पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा गाउँमै उत्सव मनाउने तयारी भएको छ । विश्वको तेस्रो र पाँचौ अग्लो चुचुरोको सम्मान र प्रचारप्रसारका लागि ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम तिब्र, सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम तिब्र, सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य

भदौ २९ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गामा तारवार लगाउन सुरु गरेको छ । कम्पनीले २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १०६ रोपनी ...

निकुञ्ज आसपासका होटलमा कडा निगरानी

निकुञ्ज आसपासका होटलमा कडा निगरानी

भदौ - २२ । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका क्षेत्रमामा दुर्लभ वन्यजन्तु असुरक्षित हुन थालेपछि निकुञ्जले कडा निगरानी थालेको छ । मुख्यगरी जिल्लाको पश्चिम मेघौलीको एक होटलका कर्मचारीको लापर्बाहीका कारण करेन्ट ...

जेफाले नयाँ र मनोरम गन्तव्य

जेफाले नयाँ र मनोरम गन्तव्य

भदौ - २१ । मोरङको सिंहदेवीमा सञ्चालित होमस्टेमा पर्यटकको आकर्षण बढ्न थालेको छ । पूर्वी नेपालका पर्यटकीय स्थानमध्ये मोरङको जेफाले नयाँ र मनोरम गन्तव्य बनिरहेको छ । त्यहाँ सुरु गरिएको होमस्टे आगन्तुकका ...