पर्यटन

पर्यटक उद्धार प्रक्रिया सहज बनाउन माग

पर्यटक उद्धार प्रक्रिया सहज बनाउन माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटक उद्धार प्रक्रियालाई सहज बनाउन माग गरेका छन् ।    पर्यटक उद्धार प्रक्रिया झण्झटिलो भएकोले ...

नेपाली ट्राभलर्सले ल्यायो महिलाहरुको लागि 'स्व यात्रा'काे अवसर

नेपाली ट्राभलर्सले ल्यायो महिलाहरुको लागि 'स्व यात्रा'काे अवसर

अर्कना खातुन काठमाडौं । यात्रा गर्ने रहर कसलाई नहोला र ? नयाँ नयाँ ठाउँ हेर्ने घुम्ने रहरहरू सबैमा हुन्छ । तर, आर्थिक अभावले गर्दा कतिपयका रहर सपनासम्म मात्र सिमित हुन्छ । त्यस ...

तीन वर्षभित्र पोखरा विमानस्थल निर्माण सकिनुपर्छ

तीन वर्षभित्र पोखरा विमानस्थल निर्माण सकिनुपर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले 'तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। '   प्रधानमन्त्री ओलीले भने, ‘पोखरा विमानस्थलको आफ्नै महत्व छ ...

सौराहा–पोखरामा अब सुविधासम्पन्न बस,  खाना, खाजादेखि पत्रपत्रिका पढ्न पाउने

सौराहा–पोखरामा अब सुविधासम्पन्न बस, खाना, खाजादेखि पत्रपत्रिका पढ्न पाउने

चितवन । सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस ...

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार निर्माण गरिने

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार निर्माण गरिने

दमौली, तनहुँ । तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया ...

कर्णालीको विकासका लागि छुट्यायो ९८ करोड बजेट

कर्णालीको विकासका लागि छुट्यायो ९८ करोड बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा  ९८ करोड छुट्याइएको बताएका छन् ।   नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५–०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव ...

मानसरोबर यात्रामा गएका १६ सय भारतीय तीर्थयात्री अलपत्र

मानसरोबर यात्रामा गएका १६ सय भारतीय तीर्थयात्री अलपत्र

काठमाडौं । कैलाश मानसरोबर यात्रामा गएका झण्डै १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका छन् । अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा करिव ५ सय  तिब्बती क्षेत्रमा र बाँकी सिमिकोट तथा हिल्सामा ...

प्रकृतिको अनुपम सौगात प्यारो सोलुखुम्बु 

प्रकृतिको अनुपम सौगात प्यारो सोलुखुम्बु 

सोलुखुम्बु कुनै, नयाँ नाम होइन । नौलो गन्तव्य पनि होइन । तर, पुग्नैपर्ने गन्तव्य हो । किन पुग्नै पर्ने हो त ?   यसलाई प्रकृतिमा सित्तैमा उपलब्ध अनुपम भू–सौन्दर्य हो भन्न सकिन्छ । ...

भोलीदेखि हवाई भाडा बढ्ने, कुन ठाउँ जान कति?

भोलीदेखि हवाई भाडा बढ्ने, कुन ठाउँ जान कति?

काठमाडौं । वायुसेवा सञ्चालक संघले मंगलबार (भोली) देखि आन्तरिक उडान तर्फको भाडा बढाउने तयारी गरिरहेको छ । हवाई इन्धनको मुल्य बढेसँगै संघले उडान तर्फको  भाडा पनि बढाउने निर्णय गरेको हो ।    यसअघि ...

सगरमाथा आरोहणबाट ३६ करोड राजश्व उठ्यो, संसारभर छाए कामीरिता 

सगरमाथा आरोहणबाट ३६ करोड राजश्व उठ्यो, संसारभर छाए कामीरिता 

काठमाडौँ । यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रुपैयाँको रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गएको वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही ...

हिमाल आरोहीलार्इ अक्सिजनमै धोका

हिमाल आरोहीलार्इ अक्सिजनमै धोका

काठमाडौं  । न्यूनतम आवश्यकता र सय प्रतिशत ग्यारेन्टी मानिने अक्सिजनले धोखा दिएपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो नजिकैबाट १९ आरोही आधारशिविरमा ओर्लिएका छन्। ज्यान जोखिममा परेपछि उनीहरू ८ हजार ६ सय ...

मुक्तिनाथमा भारतीय पर्यटक बढी

मुक्तिनाथमा भारतीय पर्यटक बढी

बागलुङ ।  प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् ।    मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् । भारतीयहरु मुक्तिनाथलाई ...

२ सय ४१ आरोही सगरमाथाको चुचुरोमा

२ सय ४१ आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् ।    आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार आजमात्रै ६५ जनाले ...

अब शिवपुरीमा पनि केबलकार

अब शिवपुरीमा पनि केबलकार

काठमाडाैं ।  चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार सञ्चालन हुने भएको छ। गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार सञ्चालन हुने भएको हो ।   त्यसका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अघि ...

फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सर्वोच्चको आदेश

फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरु भत्काउन आदेश दिएको छ।    अधिवक्ता खगेन्द्र सुवेदीले जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न भन्दै दायर रिटमा सुनुवाइ गर्दै अतिक्रमण गरेर बनाइएका ...

फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

काठमाडौँ । विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ ।    वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो ...

राजा शुद्धोधनको दरबार तिलौराकोटमा रोकिएनन् पर्यटक

राजा शुद्धोधनको दरबार तिलौराकोटमा रोकिएनन् पर्यटक

तौलिहवा । तिलौराकोट दरबार अवलोकनका लागि आएका पर्यटक केहीबेर बसेर फर्कने गरेका छन् । राजा शुद्धोधनको दरबार रहेको तिलौराकोटमा विभिन्न समयमा गरिएको स्थलगत अध्ययन प्रतिवेदनले यो देखाएको हो। जापानिज ट्रस्ट इन ...

नेपालको भूमिमा भारतको आम्दानी

नेपालको भूमिमा भारतको आम्दानी

इलाम । सूर्योदयको दृश्य देखिने ठाउँ सीमित छन्। केही त्यस्ता ठाउँ छन्, जहाँबाछ सूर्य आकाशबाट होइन, आँखाअगाडिबाटै उदाएजस्तो देखिन्छ। पाँचथर, इलाम र भारतको पश्चिम बंगाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुर सूर्योदय हेर्नका ...

झन्डै सात सय हिमाल अाराेहणमा, नेपाली घटे

झन्डै सात सय हिमाल अाराेहणमा, नेपाली घटे

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन् ।   पर्यटन विभागका अनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले ...