प्रविधि

फेसबुक भयो डाउन, करडौंको घाटा

फेसबुक भयो डाउन, करडौंको घाटा

काठमाडौं–फेसबुक बुधबार राति विश्वभर केहीबेर डाउन भएको छ । हजारौं प्रयोगकर्ताले फेसबुक नखुलेर हैरानी बेहोर्नु परेको थियो । केही बेर डाउन हुँदा फेसबुकलाई पनि करोडौं डलर घाटा भएको छ । केही ...

ई–सेवाप्रति बढ्दो आकर्षण

ई–सेवाप्रति बढ्दो आकर्षण

तेह्रथुम । नेपालमा ‘डिजिटल पेमेन्ट’ सेवा प्रदान गर्दैआएको कम्पनी ई–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । सुरुमा छिटपुट रुपमा मात्रै प्रयोग हुने ई–सेवाको अहिले ग्राहक बढेका छन् ।  छिटो, ...

भाइबर आउटबाट फोन कल ‘गैरकानुनी’

भाइबर आउटबाट फोन कल ‘गैरकानुनी’

काठमाडौं। मुलुकभर भाइबर आउट आइपी सेवाबाट मोबाइल र ल्यान्डलाइन सेवामा फोन गर्नु गैरकानुनी भएको सरकारले बताएको छ । मुलुकभित्र भाइबर आउटबाट अन्य दुरसंचार सेवा प्रदायक कम्पनीका मोबाइल र ल्यान्डलाइनमा फोन गरेको भेटिएको ...

टेलिकमको अन्तर्राष्ट्रिय आम्दानी घट्यो

टेलिकमको अन्तर्राष्ट्रिय आम्दानी घट्यो

काठमाडौं । नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा झण्डै २२ प्रतिशतले कमी आएको छ । गत वर्ष अन्तर्राष्ट्रिय ट्राफिकबाट ११ अर्ब ५० करोड आम्दानी गरेको टेलिकमले यस वर्ष नौ अर्ब रुपैयाँमात्र आम्दानी ...

दशै तिहारमा टेलिकमको सेवामा विशेष छुट

दशै तिहारमा टेलिकमको सेवामा विशेष छुट

काठमाडौ। नेपाल टेलिकमले दशैंको उपलक्षमा विगत वर्षजस्तै यस वर्ष पनि कम्पनीका विभिन्न सेवामा छुट् उपलब्ध गराएको छ । टेलिकमले जिएसएमबाट १० गतेसम्म ५०, सय, दुई सय, पाँच सय र हजारको रिचार्ज कार्डमार्फत ...

राजपत्रमा प्रकाशित सूचना मोबाइलबाटै

राजपत्रमा प्रकाशित सूचना मोबाइलबाटै

काठमाडौँ  । अब नेपाल राजपत्रमा प्रकाशित सूचना मोबाइलमै हेर्न पाइने भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले ‘मोबाइल एप्लिकेशन’ निर्माण गरेसँगै सबै सूचना तथा जानकारी मोबाइलबाट हेर्न सकिने व्यवस्था ...

लाइभ टिभी, मुभी र भिडियो हेर्न टेलिकमले ल्यायो 'वाउटाइम एप'

लाइभ टिभी, मुभी र भिडियो हेर्न टेलिकमले ल्यायो 'वाउटाइम एप'

काठमाडौ ।  नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन्। यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ...

टेलिकमको वाउटाइम एप्स

टेलिकमको वाउटाइम एप्स

काठमाडौँ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् ।  यस प्रकारको सेवा उपलब्ध गराउने ...

सामसङको ग्यालेक्सी नोट ८ सार्वजनिक, मूल्य १ लाख २ हजार

सामसङको ग्यालेक्सी नोट ८ सार्वजनिक, मूल्य १ लाख २ हजार

काठमाडौं । सामसङले आफ्नो पछिल्लो उत्पादन उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिनाभित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याएको ...

यतिको दोस्रो एटिआर विमान आयो

यतिको दोस्रो एटिआर विमान आयो

काठमाडौं । यती एअरलाइन्सले ट्विन ईञ्जिन एटीआर ७२–५०० जहाज ल्याएकाे छ । सेवा थप विस्तारित गर्न एमएसएन (म्यान फ्याक्चरिङ सिरियल नम्बर) ७४९ एटीआर जहाज विमानस्थलमा अवतरण गराइएकाे हाे । एटीआर ७२–५०० फ्रेञ्च–ईटालियन ...

आयो पखेटा भएको स्कुटर

आयो पखेटा भएको स्कुटर

काठमाडौं । यामाहा कम्पनीको ०४ जिइन स्कुटरको डिजाइन रन–वे कन्सेप्टमा आधारित छ । यो स्कुटर आकर्षक र डाइनामिक छ । सामान्यत स्कुटरको बडीलाई बाहिरी फ्रेमले छोपिन्छ, तर यो अत्याधुनिक स्कुटरका कयौं डिजाइन ...

सामाजिक सञ्जालबाट बालबालिकामाथि यौन दुव्र्यवहार बढ्ने जोखिम

सामाजिक सञ्जालबाट बालबालिकामाथि यौन दुव्र्यवहार बढ्ने जोखिम

काठमाडौँ । बढ्दै गएको सूचना र प्रविधिको प्रयोगले बालबालिकालाई यौनजन्य घटनाको शिकार बनाउँदै गएको पाइएको छ । भ्वाइस अफ चिल्ड्रेनले आज काठमाडौँमा आयोजना गरेको ‘सूचना, सञ्चार र प्रविधिको माध्यमबाट हुने बालयौन दुव्र्यवहार’ ...

एप्पलले सार्वजनिक गर्यो आइफोन ८ र ८ एस, यस्तो छ विशेषता

एप्पलले सार्वजनिक गर्यो आइफोन ८ र ८ एस, यस्तो छ विशेषता

काठमाडौं । एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन ७ सेरिजको अपग्रेडका रुपमा आइफोन ८ र ८ एस सार्वजनिक भएका छन् । आइफोनको सुरुवात भएको १० बर्ष पुगेको ...

एप्पलको आइफोन एट आज सार्वजनिक हुने, यस्तो छ आइफोन एट

एप्पलको आइफोन एट आज सार्वजनिक हुने, यस्तो छ आइफोन एट

एप्पलको आइफोन एट आज सार्वजनिक हुँदैछ । एप्पलले एक भव्य समारोहबीच आइफोन एट सार्वजनिक गर्दैछ । आइफोन एट लञ्च हुनुअघि नै यसका केही दमदार फिचर्सहरुका बारेमा जानकारीहरु लिक भइसकेका छन् । एप्पलले आफ्नो ...

एक वर्षमा २ खर्बको इन्टरनेट चलाए नेपालीले

एक वर्षमा २ खर्बको इन्टरनेट चलाए नेपालीले

काठमाडौं । नेपालले एक वर्षको अवधिमा करिब दुई खर्ब रुपियाँ बराबरको इन्टरनेट खरिद गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ ...

नेपाल टेलिकमको तिजको अफर असोज ४ सम्म ढुक्कले चलाउनुहोस्

नेपाल टेलिकमको तिजको अफर असोज ४ सम्म ढुक्कले चलाउनुहोस्

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तिज पर्वको अवसरमा उपलब्ध गराएका विभिन्न प्रकारका अफरलाई निरन्तरता दिएको छ । टेलिकमले जारी गरेको प्रेस विज्ञप्तीअनुसार, उक्तअफरअन्तर्गत जीएसएम प्रिपेड तथा पोष्टपेडमोबाइलमा युटुब डाटा प्याकेज ...

इन्टरनेटमा बालबालिकाको सुरक्षा सम्बन्धी सम्मेलन

इन्टरनेटमा बालबालिकाको सुरक्षा सम्बन्धी सम्मेलन

काठमाडौँ - इन्टरनेटमा बालबालिकाको सुरक्षा विषयक एक दिने सम्मेलन आज राष्ट्रिय सभागृहमा शुरु भएको छ ।  इन्टरनेटको प्रयोगका माध्यमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले नेपाल दुरसञ्चार प्राधिकरण, युनिसेफलगायत संघ संस्थाको आयोजनामा सम्मेलन शुरु ...

अनलाइनबाट प्राधिकरणको महशुल आजैदेखि तिर्न सकिने

अनलाइनबाट प्राधिकरणको महशुल आजैदेखि तिर्न सकिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ ? वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन ।  नेपाल ...

कुशेऔँसी र तीजमा टेलिकमको विभिन्न सेवामा ‘अफर प्याकेज’

कुशेऔँसी र तीजमा टेलिकमको विभिन्न सेवामा ‘अफर प्याकेज’

काठमाडौं । नेपाल टेलिकमले कुशेऔँसी ९बुबाको मुख हेर्ने दिन० तथा हरितालिका पर्व ९तीज०का अवसरमा आफ्ना विभिन्न सेवामा ‘अफर प्याकेज’ उपलब्ध गराउने भएको छ । ‘अफर प्याकेज’अन्तर्गत जिएसएम प्रिपेडरपोष्टपेड मोबाइलमा ‘युट्युब डाटा प्याकेज’ ...

सोमबारदेखि सवारी साधनमा विद्युतीय नम्बर प्लेट

सोमबारदेखि सवारी साधनमा विद्युतीय नम्बर प्लेट

काठमाडौँ । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न शुरु गर्दैछ । इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, व्यावसायिक र निजी गरी चार प्रकारका हुनेछन् । सवारी साधनमा इम्बोस्ड ...