प्रविधि

वैज्ञानिकले बनाए यस्तो राडार, लामखुट्टेलाई खोजी खोजी मार्ने

वैज्ञानिकले बनाए यस्तो राडार, लामखुट्टेलाई खोजी खोजी मार्ने

चीनमा यस्तो सैन्य राडार बनाइएको छ जसले लामखुट्टेलाई जिउन दिनेछैन । अर्थात् यसले लामखुट्टेको खोजी खोजी सफाया गर्नेछ ।   उक्त शक्तिशाली राडारले लामखुट्टेलाई शत्रु सम्झी निशाना बनाउनेछ । चीनको जंगली तथा दुर्गम ...

१४ वर्षको भयो जिमेल, जानौँ केही रोचक तथ्य

१४ वर्षको भयो जिमेल, जानौँ केही रोचक तथ्य

विद्युतीय हुलाकको दुनियाँलाई बदलिदिएको जिमेलको सुरुवात सन् २००४ को अप्रिल १ मा भएको हो । अहिले जिमेलले १४ वर्ष पूरा गरिसकेको छ । आउनुस् जिमेलसँग जोडिएका केही रोचक तथ्यहरु जानाैं:   विश्वमा १ ...

फोन कलमा चलखेल, एनटीसी र एनसेलबीच समस्या

फोन कलमा चलखेल, एनटीसी र एनसेलबीच समस्या

काठमाडौं । ठूला टेलिफोन कम्पनीले एकअर्काको नेटवर्कमा हुने कल आदानप्रदान (इन्टरकनेक्सन) मा चलखेल गर्ने गरेको पाइएको छ । टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अनुसन्धानबाट यस्तो तथ्य खुलेको हो ।    टेलिकम ...

जव औषधि बोकेर ड्रोन उड्यो...

जव औषधि बोकेर ड्रोन उड्यो...

काठमाडाैं । अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन ।   यसको पिठ्युँमा थियो– एक किलो ...

पानीजहाज सञ्चालन सहमतिबारे मन्त्रालय नै बेखबर

पानीजहाज सञ्चालन सहमतिबारे मन्त्रालय नै बेखबर

काठमाडौं । मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ।    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको ...

इन्जिनियरिङ ल्याबबाट भ्रष्ट खोज्ने अख्तियारको तयारी

इन्जिनियरिङ ल्याबबाट भ्रष्ट खोज्ने अख्तियारको तयारी

काठमाडाैं । अनियमितताबारे इन्जिनियरिङ प्रयोगशालाबाट अध्ययन शुरु गरेको छ । यसअघि अख्तियारसँग पूर्वाधारमा प्रयोग भएको सामग्रीको अध्इयन गर्ने आफ्नो प्रयोगशाला नहुँदा प्रभावकारी अनुसन्धान हुन सकेको थिएन ।   हालै भारतबाट खरिद गरिएको इन्जिनियरिङ ...

सिजी मोवाइल्सकाे सिरिजअन्तर्गत  नयाँ प्रस्तुतीः स्मार्टफोन ओमेगा ८

सिजी मोवाइल्सकाे सिरिजअन्तर्गत नयाँ प्रस्तुतीः स्मार्टफोन ओमेगा ८

काठमाडौं । सिजी मोबाइल्स प्रा. लिले ओमेगा सिरिजमा नयाँ आकर्षण थप गर्दै ओमेगा ८ स्मार्टफोन ल्याएको छ ।   यो स्मार्टफोन २.५ डी कभ्र्ड ग्लास, एन्ड्रोयड नगेट ७.० अपरेटिंग सिस्टमको रहेको छ भने ...

राजधानीमा थप १७  ठूला बस सञ्चालन हुने

राजधानीमा थप १७ ठूला बस सञ्चालन हुने

काठमाडौं । दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ ।    प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, ...

तेस्राेलिंगी पुरूषले जन्माए शिशु

तेस्राेलिंगी पुरूषले जन्माए शिशु

युरोपेली देश फिनल्यान्डका पहिलो तेस्रो लिंगी पुरुषले बालिकाको जन्म दिएका छन् ।    बालिकालाई जन्म दिने तेस्रो लिंगी पुरुष पहिला महिला थिए । उनी ग्रन्थीको शल्यक्रियाका कारण देशकै पहिलो तेस्रो लिंगी पुरुष बनेका ...

असारदेखि बागमतीको बिजुली

असारदेखि बागमतीको बिजुली

हेटौँडा । आगामी असारदेखि वागमतीको पानीबाट विद्युत् उत्पादन हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपा पञ्चकन्यामा २२ मेगावाट क्षमताको वागमती जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको हो ।   माण्डु हाइड्रोपावर कम्पनीले ...

अब रोबोटले नै गर्नेछ कामदारको नियुक्ति र बर्खास्ती !

अब रोबोटले नै गर्नेछ कामदारको नियुक्ति र बर्खास्ती !

कुनै कम्पनीमा जागिरका लागि अन्तर्वार्ता दिँदा रोबोटले अन्तर्वार्ता लिने दिन अब टाढा रहेन । अब अन्तर्वार्ता लिएर कर्मचारीको नियुक्ति देखि कर्मचारीलाई अवकाश दिनेसम्मका काम रोबोटले गर्नेछ ।   रुसी कम्पनी  Stafory ले कर्मचारी ...

बाजुरामा एक सातादेखि टेलिफाेन सेवा अवरूद्ध, टेलिकम मूकदर्शक

बाजुरामा एक सातादेखि टेलिफाेन सेवा अवरूद्ध, टेलिकम मूकदर्शक

बाजुरा । बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रिँदा टेलिफोन सेवा अवरुद्ध भर्इ सेवाग्राही मर्कामा परेका छन् ।    साबिकका ११ गाविसमा ...

नेपाल टेलिकमको प्रिपेड मोबाइलमा सापटी सेवा, यसरी लिन सकिन्छ सापटी

नेपाल टेलिकमको प्रिपेड मोबाइलमा सापटी सेवा, यसरी लिन सकिन्छ सापटी

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि प्रिपेड मोबाइलमा सापटी उपलब्ध गराउने ‘नमस्ते क्रेडिट’ नामक सेवा सञ्चालन सुरु गरेकाे छ ।   यो सेवाले प्रिपेड फोनका ग्राहक फोन गर्दागर्दै पैसा सकिए ऋण उपलब्ध गराउनेछ । ...

निगमले चिनीयाँ जहाज उडाउन अंग्रेजी जानेका चिनियाँ क्याप्टेन ल्याउँदै

निगमले चिनीयाँ जहाज उडाउन अंग्रेजी जानेका चिनियाँ क्याप्टेन ल्याउँदै

काठमाडौं । नेपाल वायुसेवा निगमले चिनीयाँ जहाज वाई १२ इ उडानको लागि ३ चिनीयाँ क्याप्टेन ल्याउने भएको छ । लहाल निगमसँग ४ थान जहाजका लागि दुई जना मात्रै क्याप्टेन रहेका थिए ...

पर्वतमा पहिलोपटक भित्रियो मकै छर्ने मेसिन पावरटिलर

पर्वतमा पहिलोपटक भित्रियो मकै छर्ने मेसिन पावरटिलर

पर्वत । जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने सिडर मेसिन भित्रिएको छ।   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय ...

अब काठमाडौं उपत्यकामा एनालग टेलिभिजनकाे सम्पूर्ण सेवा बन्द

अब काठमाडौं उपत्यकामा एनालग टेलिभिजनकाे सम्पूर्ण सेवा बन्द

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौं उपत्यकामा एनालग टीभी बन्द गराएको छ।   मन्त्रालयले बुधबार एनालग प्रविधिबाट आधारित भएर सेवा प्रदान गर्दै आएका टेलिभिजन प्रदायक कम्पनीमा अनुगमन गरी सेवा बन्द गराएको ...

चीनले अन्तरिक्षमा राखेका भग्नावशेष पृथ्वीमा खस्न सक्ने खतरा

चीनले अन्तरिक्षमा राखेका भग्नावशेष पृथ्वीमा खस्न सक्ने खतरा

अन्तरिक्ष केन्द्रमा रहेका चीनका भग्नावशेषहरु कुनै पनि बेला पृथ्वीमा खस्न सक्ने र त्यसले ठूलाे समस्या ल्याउन सक्ने बैज्ञानिकहरुले चेतावनी दिएका छन् ।   द तियांयोग १ नामको चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत स्पेस स्टेसनमा रहेका भग्नावशेषहरु ...

महावीर पुनको ‘मेडिकल ड्रोन’को पहिलो उडान म्याग्दीबाट हुने

महावीर पुनको ‘मेडिकल ड्रोन’को पहिलो उडान म्याग्दीबाट हुने

म्याग्दी । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ ।   नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको ...

ओलीले बनाए फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने उपकरण

ओलीले बनाए फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने उपकरण

रुकुम । फोनकै भरमा राइसकुकरले भात पकाउने कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर रुकुम (पश्चिम) का एक विद्यार्थीले मोबाइलबाट फोन गरेर राइसकुकरमा भात पकाउने उपकरणको आविष्कार गरेका छन् ।   सदरमुकाम ...

नयाँ वर्षको अवसरमा वर्ल्डलिंकको झक्कास अफर : ४४ प्रतिशतसम्म छुट र एकवर्ष नि:शुल्क टिभी

नयाँ वर्षको अवसरमा वर्ल्डलिंकको झक्कास अफर : ४४ प्रतिशतसम्म छुट र एकवर्ष नि:शुल्क टिभी

काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेसनले नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर डबल ब्याण्डविथका साथमा ‘बीस तीस पचास, अफर झक्कास’ नामक योजना ल्याएको छ । यस अफरमा वर्ल्डलिंकका ग्राहकहरुले डबल ब्याण्डविथका ...