प्रविधि

स्मार्ट फोनलाई ३० मिनेट बन्द गर्दाको फाइदा

स्मार्ट फोनलाई ३० मिनेट बन्द गर्दाको फाइदा

आज भोलि जो कोही ले पनि स्मार्ट फोन चलाएको देख्न सक्छौँ । प्रविधिको विकास सँगै स्मार्ट फोन पनि नयाँ नयाँ विशेषतासँग आइरहेका छन् । यसले हामीलाई निकै सुविधा र मनोरञ्जन प्रधान ...

पोखरामा मोबाइल मेला सुरु

पोखरामा मोबाइल मेला सुरु

साउन - २८ । पोखराको पृथ्वीचोकस्थित विजनेश कम्प्लेक्सको हातामा शुक्रबार प्रथम पोखरा मोबाइल एण्ड इलेक्टेनिक्स मेला सुरु भएको छ । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा सुरु भएको सो मेलामा २३ वटा मोबाइल ब्रान्डेड ...

माइक्रोम्याक्सले ल्यायो क्यू ४६५ स्मार्ट फोन

माइक्रोम्याक्सले ल्यायो क्यू ४६५ स्मार्ट फोन

साउन २८ । माइक्रोम्याक्सले क्यू ४६५ (क्यान्भास युनाइट ४ प्रो) बजारमा ल्याएको छ । ५.१ इन्च एचडी डिस्प्ले रहेको यो स्मार्टफोन १.३ जी हर्ज क्वाड कोर प्रोसेसरद्वारा सञ्चालित रहेको कम्पनीले जनाएको ...

वाटरप्रुफ सेल्फी

वाटरप्रुफ सेल्फी

पानीभित्रै सेल्फी खिच्न मन छ भने मोबाइलमा यो कभर प्रयोग गर्न सकिन्छ ।  कम्पनीले उपलब्ध गराएको यो कभरले मोबाइललाई पानी मात्र होइन, धूलो र हिउँबाट समेत जोगाउँछ । विशेष गरी ब्रान्डेड ...

‘नेट चलेन’ भन्दा वर्ल्ड लिंकले दिने जवाफ, ‘आज पानी परेको छ, काम गर्न झ्याउ हुन्छ, भोलि बिचार गरौँला’

‘नेट चलेन’ भन्दा वर्ल्ड लिंकले दिने जवाफ, ‘आज पानी परेको छ, काम गर्न झ्याउ हुन्छ, भोलि बिचार गरौँला’

साउन – २४ । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ । घण्टौँसम्म इन्टरनेट सेवा अवरुद्ध भएर मर्मत गर्न नआउँदा सेवाग्राही ठूलो मर्कामा परेका छन् । नेपालमा लामो समयदेखि उच्च ...

नेपाल टेलिकमको रिचार्जमा देखिएको समस्या सुल्झियो

नेपाल टेलिकमको रिचार्जमा देखिएको समस्या सुल्झियो

साउन २३ । नेपाल टेलिकमको ‘एनटी रिचार्ज’ कार्ड स्काई प्रिपेड फोनमा पनि प्रयोग गर्न सकिन्छ । तर यस रिचार्जमा देखिएको समस्या ३८ घण्टापछि मात्र सुल्झिएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद ...

मकालु एयरको विमान दुर्घटनामा दुई चालक घाइते

मकालु एयरको विमान दुर्घटनामा दुई चालक घाइते

साउन - २० । हुम्ला,  मकालु एयरको विमान दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र सहविमान चालक प्रशान्त शाह गम्भीर घाइते भएका छन् । सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३ः३० बजे ...

नवलपरासीको फलाम खानीलाई विभागले ड्रिलिङ गर्ने

नवलपरासीको फलाम खानीलाई विभागले ड्रिलिङ गर्ने

साउन २० । खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलाम खानीलाई अन्वेषणात्मक ड्रिलिङ गर्ने भएको छ । फलाम खानीमा कति परिमाणको र कुन गुणस्तरको फलाम छ भनेर यकिन गर्नका लागि अन्वेणनात्मक ...

जेडटीइका स्मार्टफोन धेरै विशेषताका साथ सस्तो मूल्यमा

जेडटीइका स्मार्टफोन धेरै विशेषताका साथ सस्तो मूल्यमा

साउन - १९ । इभोलुसन इन्टरप्राइजेजले नेपाली बजारमा जेडटीइका ३ वटा ब्लेड स्मार्टफोन भित्र्याएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी जेडटीइ एस सिक्स, डी टु र डि थ्री मोबाइल सार्वजनिक ...

विद्युतीय पुस्तकालयः हेरेर, सुनेर पढ्दा सिकाइमा सुधार

विद्युतीय पुस्तकालयः हेरेर, सुनेर पढ्दा सिकाइमा सुधार

साउन - १८। बागलुङ सदरमुकामस्थित विद्यामन्दिर पुस्तकालयमा सञ्चालित विद्युतीय पुस्तकालय पाठक र विद्यार्थीका लागि प्रभावकारी बनेको छ । पुस्तकालयमा कम्प्युटर प्रविधिबाट पुस्तक, विषयगत पाठ्य र सन्दर्भ सामग्री पढ्न पाइने व्यवस्था छ । हेरेर, ...

कतै तपाईको एन्ड्रोइडमा मालवेयर छ कि ?

कतै तपाईको एन्ड्रोइडमा मालवेयर छ कि ?

विश्वभरको करिब १ करोड एन्ड्रोइड फोनमा ‘हमिङब्याड’ (HummingBad) नाम दिइएको मालवेयर फैलिएको छ । सो मालवेयरले फोनबाट व्यक्तिगत डाटा संकलन गरि इन्टरनेटका विज्ञापनमा प्रयोगकर्ताले झै गरि क्लिक गरिदिने गर्छ । यो एप ...

‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड, २०१६’ का लागि २१ विद्यार्थीकाे छनोट

‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड, २०१६’ का लागि २१ विद्यार्थीकाे छनोट

१७ साउन । नेपाल एस्ट्रोनोमिक सोसाइटीले ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड, २०१६’ का लागि मुलुकभरबाट २१ विद्यार्थी छनोट गरेको छ । सोसाइटीले छनोटमा परेका विद्यार्थीलाई बन्द शिविरमा राखेर खगोल खोज तथा अनुसन्धानमा लगाउने ...

म्यागासेसे पुरस्कार बिजेता महावीर पुनले लालपुर्जाको फोटोसहित लेखे भावुक स्टाटस

म्यागासेसे पुरस्कार बिजेता महावीर पुनले लालपुर्जाको फोटोसहित लेखे भावुक स्टाटस

साउन १६ । रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले आफ्नो नामको करिब ३ करोड पर्ने जमिन बिक्री गरेर आबिष्कार केन्द्र खोल्ने भएका छन् ।  आइतबार सामाजिक सञ्जाल फेसबुकमा जग्गाको लालपुर्जासमेत राखेर ...

५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए आयोजनाको परीक्षण

५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए आयोजनाको परीक्षण

साउन – १४ लमजुङको भुलभुलेमा निर्माण हुँदै गरेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए आयोजना निर्माणक कार्य लगभग सम्पन्न भएको छ । ङादी दोभानमा निर्माण गरिएको बाँधमा मस्र्याङ्दी नदीलाई थुनेर पानीलाई सिधै ...

हेडफोनमा आर(R) र एल(L) लेख्नुको कारण के हो ?

हेडफोनमा आर(R) र एल(L) लेख्नुको कारण के हो ?

हेडफोन लगाएर गीत सुन्न रमाइलो हुन्छ साथै अरुलाई अवरोध हुन्छ भन्ने चिन्ता पनि लिनु पर्दैन । बाटोमा हिन्दा पनि मोबाइल झिकिरहनु पर्दैन । आजभोली सबैको कानमा हेडफोन देखिन्छ । तर तपाइँले ...

पोकेमन गोले फेसबुकलाई उछिन्यो

पोकेमन गोले फेसबुकलाई उछिन्यो

साउन १४ । हालै मात्र बजारमा भाइरल भैरहेको मोवाइल खेल पोकेमन गोले विश्वकै चर्चित सामाजिक संजाल फेसबुकलाई पछि पारेको छ । हालै सार्वजनिक गरिएको एक अध्ययनले विश्वमा दैनिक फेसबुक चलाउने प्रयोगकर्ताको संख्याभन्दा ...

किन बनाइन्छ घडीमा १०ः१० मिनेट

किन बनाइन्छ घडीमा १०ः१० मिनेट

तपाईँले घडीका धेरै विज्ञापनहरु संचारमाध्यममा देख्नु भएको नै होला । यसरी विज्ञापन हेर्दा घडीको रुपरंग, आकार प्रकार तथा मूल्यमै तपाइँको ध्यान जान्छ । शोरुममा घडी किन्न जाँदा पनि डिस्प्लेमा राखिएका घडीमा कति ...

ट्राफिकसम्बन्धी एसएमएस (SMS) सुविधा कस्ताे अवस्थामा प्रयाेग गर्ने ?

ट्राफिकसम्बन्धी एसएमएस (SMS) सुविधा कस्ताे अवस्थामा प्रयाेग गर्ने ?

साउन - १२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अव सर्वसाधारणहरुलार्इ एसएमएस (SMS) मार्फत ट्राफिक सम्बन्धी आफ्ना गुनासा तथा उजुरीहरु पठाउने व्यवस्था गरेकाे छ । यदि भाडाका ट्याक्सीमा कतै जाँदा ट्याक्सीले मिटरमा जान ...

पोकेमनले पुर्यायो दाजुभाइलाई अमेरिका

पोकेमनले पुर्यायो दाजुभाइलाई अमेरिका

साउन – ११ । चर्चित मोबाइल गेम पोकेमन गेमको लोकप्रियता अहिले विश्वमानै चुलिएको छ । यो मोबाइल गेमको लोकप्रियतामा मानिसहरु यति झुम्मिरहेका छन् की कतिपय देशहरुमा त यो गेम बन्द गर्न ...

बालबालिकालार्इ कुन उमेरमा स्मार्टफोन प्रयोग गर्न दिने ?

बालबालिकालार्इ कुन उमेरमा स्मार्टफोन प्रयोग गर्न दिने ?

केही समय यता धेरै अभिभावकहरु एउटै प्रश्नमा रुमल्लिरहेका छन, ‘आफ्ना बालबच्चालाई कुन उमेरमा स्मार्टफोनको प्रयोग गर्न दिने ? प्रविधिले राज गरेको यो समयमा स्मार्टफोन,इन्टरनेट प्रयोग गर्ने मुख्य माध्यम बनेको छ । इन्टरनेटका ...