प्रविधि

मंगल ग्रहमा पानीको ‘ताल’ भेटियो

मंगल ग्रहमा पानीको ‘ताल’ भेटियो

न्युयोर्क । मंगल ग्रहमा तरल पानी रहेको प्रमाण अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्।प्रस्तावित ‘ताल’ मंगल ग्रहको दक्षिणी धुर्वमा रहेको र करिब २० किलोमिटर लामो भएको बताइएको छ ।   यसअघिका अनुसन्धानले मार्टियन तहमा पानी ...

इन्टरनेट स्याटेलाइट निर्माण गर्ने फेसबुककाे तयारी

इन्टरनेट स्याटेलाइट निर्माण गर्ने फेसबुककाे तयारी

एजेन्सी । फेसबुकले इन्टरनेट स्याटेलाइट निर्माण गर्ने भएको छ । वायर्डले जारी गरेको एफसिसी कागजातबाट फेसबुकले इन्टरनेट सेवा प्रदानका लागि स्याटेलाइट बनाउने योजना बनाएको स्रोतले खुलाएको छ ।    फेसबुकले अहिले इन्टरनेट सेवा ...

चलचित्र नगरीका लागि गोरखा र धादिङमा अध्ययन

चलचित्र नगरीका लागि गोरखा र धादिङमा अध्ययन

काठमाडौँ । चलचित्र नगरी निर्माणका लागि भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको छ ।    भारतका एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष सुवास चन्द्रा, भारतीय ...

याहू मेसेन्जर पूर्ण रुपमा बन्द, आखिर कहाँ भयो गल्ती ?

याहू मेसेन्जर पूर्ण रुपमा बन्द, आखिर कहाँ भयो गल्ती ?

बीबीसी / इन्स्टेन्ट मेसेजिङको दुनियाँसँग जसले परिचित गरायो र तपाईंको डेस्कटप र मोबाइलमा विशेष स्थान बनायो, मेसेजिङको दुनियाँमा क्रान्ति ल्याउने त्यही याहू मेसेन्जर अब पूर्ण रुपमा बन्द भएको छ ।   याहू मेसेन्जरलाई पहिलो ...

जिल्लामा विद्युत् र इन्टरनेट सेवा ठप्प 

जिल्लामा विद्युत् र इन्टरनेट सेवा ठप्प 

ताप्लेजुङ । शुक्रबारबाट जिल्लामा विद्युत् सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन् । विद्युत आपूर्ति बन्द भएपछि शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन् ।    केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर–ताप्लेजुङ ...

पर्यटकीयस्थलमा सुरक्षाका लागि सिसी क्यामरा जडान

पर्यटकीयस्थलमा सुरक्षाका लागि सिसी क्यामरा जडान

पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी १२ वटा सिसी क्यामरा जडान गरिएको छ ।    डेभिजफल क्लबको सक्रियतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म ...

गाउँपालिकामा निःशुल्क वाइफाइ सेवा शुरु 

गाउँपालिकामा निःशुल्क वाइफाइ सेवा शुरु 

भद्रपुर – झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच र्पुयाउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ ।    स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको ...

१२ नयाँ भूउपग्रह भेटिए, बृहस्पतिको चन्द्रमा सङ्ख्या ७९ पुग्यो

१२ नयाँ भूउपग्रह भेटिए, बृहस्पतिको चन्द्रमा सङ्ख्या ७९ पुग्यो

एजेन्सी । खगोलविद्हरुले बृहस्पतिका थप १२ वटा नयाँ चन्द्रमा भेटेका छन् । ती मध्य एउटाको भने परिक्रममा परिपथले गर्दा अर्को भूउपग्रहमा ठोक्किने अत्यधिक सम्भावना देखिएको छ ।   मंगलबार संयुक्त राज्य अमेरिकाका खगोलविद्हरुले ...

रोल्स रोयसले बनायो पाँचजना चढ्न मिल्ने उड्ने ट्याक्सी

रोल्स रोयसले बनायो पाँचजना चढ्न मिल्ने उड्ने ट्याक्सी

काठमाडौं । कार कम्पनी रोल्स रोयसले ४०० किलोमिटर प्रतिघन्टाको गतिमा उड्ने ट्याक्सी बनाएको छ । सन् २०२० भन्दा अघि यसलाई बजारमा ल्याउने उसले उद्देश्य राखेको छ ।   फ्लाइङ ट्याक्सीमा एकचोटिमा पाँच यात्री ...

इन्टरनेट आजदेखि १३ प्रतिशत महंगो, नयाँ ग्राहकले १ हजार रुपैयाँ थप शुल्क तिर्नुपर्ने

इन्टरनेट आजदेखि १३ प्रतिशत महंगो, नयाँ ग्राहकले १ हजार रुपैयाँ थप शुल्क तिर्नुपर्ने

सरकारले इन्टरनेटको कर बढाएपछि मंगलबारदेखि इन्टरनेट सेवा १३ प्रतिशत महंगो भएको छ ।    इन्टरनेट सेवामा छुट खारेज गरेर १३ प्रतिशत टेलिकम सेवा शुल्क थप गरेपछि इन्टरनेट प्रदायकले पनि त्यसै अनुसार इण्टरनेट महंगो ...

फेसबुकद्वारा आफ्नो प्लेटर्फमबाट फेक न्यूज नहटाउने प्रष्ट

फेसबुकद्वारा आफ्नो प्लेटर्फमबाट फेक न्यूज नहटाउने प्रष्ट

फेसबुकले आफ्नो प्लेटर्फमबाट फेक न्यूज नहटाउने प्रष्ट पारेको छ । यस्ता फेक न्यूजका पोष्टहरुले आफ्नो सामुदायिक मापदण्डको उल्लंघन नगरेको फेसबुकले दाबी ग्रेको छ ।   सोसल नेटवर्किङ साइट फेसबुकले अहिले बेलायतमा फेक न्यूज ...

सामसुङले भारतमा बनायो विश्वकै ठूलो मोबाइल कारखाना

सामसुङले भारतमा बनायो विश्वकै ठूलो मोबाइल कारखाना

विश्वको प्रमुख सूचना प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना गरेको छ ।   उत्तर प्रदेशको नोएडामा सामसुङले मोबाइल प्लान्ट स्थापना गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरियाली ...

तपाईंको प्राइभेट जिमेल अन्य तेस्रो व्यक्तिले पनि पढिरहेको छः गुगलले गर्यो यस्तो खुलासा

तपाईंको प्राइभेट जिमेल अन्य तेस्रो व्यक्तिले पनि पढिरहेको छः गुगलले गर्यो यस्तो खुलासा

तपाईंले दैनिक थुप्रै महत्वपूर्ण इ–मेल एक–अर्कालाई पठाउनु हुन्छ होला । यीमध्ये केही मेल निकै नीजिसमेत हुने गर्छन् ।   तर के तपाईंलाई थाहा छ, तपाईंको निकै महत्वपूर्ण र प्राइभेट इमेल कुनै तेस्रो व्यक्तिले ...

यी हुन् विश्वका उत्कृष्ट १० बुद्धिमानी र फुर्तिला रोबर्ट

यी हुन् विश्वका उत्कृष्ट १० बुद्धिमानी र फुर्तिला रोबर्ट

१) सोफिया  हङकङको ‘हनसन रोबोटिक्स’ ले अप्रिल १९, २०१५ मा बनाएको सोफिया रोबर्ट जो विश्वभर लाकप्रिय छ । अन्तरक्रियात्मक रोवर्ट भएकाले सोफियालाई विश्वकै शक्तिशाली रोबर्ट मानिन्छ । अनुहारमा ६२ प्रकारको अभिव्यक्ति र ...

जाइकाको स्वीकृति कुर्दै नागढुंगा सुरुङमार्ग

जाइकाको स्वीकृति कुर्दै नागढुंगा सुरुङमार्ग

काठमाडौं । सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले अहिले जाइकाको स्वीकृति कुरिरहेको छ । सडक विभागले करिब २० दिन अघि जाइकासँग स्वीकृति माग गर्दै पत्र पठाएको थियो । जाइकाको स्वीृकति ...

९ लेन्सकाे अनाैंठाे क्यामरा सेटअप भएको स्मार्टफोन लञ्च हुँदै

९ लेन्सकाे अनाैंठाे क्यामरा सेटअप भएको स्मार्टफोन लञ्च हुँदै

वावेले आफ्नो पी २० प्रो स्मार्टफोनमा तीनवटा लेन्सयुक्त क्यामरा राखेको छ । तर अब वावेको पी २० प्रो भन्दा निकै अगाडि बढेर एउटा कम्पनीले ९ वटा लेन्सयुक्त क्यामरा भएको स्मार्टफोन ल्याउँदैछ ...

करोडौंको अत्याधुनिक मेशिन अलपत्र

करोडौंको अत्याधुनिक मेशिन अलपत्र

काठमाडौं । भन्सार जाचँपासका लागि चीन सरकारले अनुदानमा दिएको करोडौंको अत्याधुनिक मेशिन प्रयोगमा नआउँदा अलपत्र परेको छ । सरकारको लाचारीका कारण चीन सरकारले १३ वर्षअघि दिएको भन्सार जाँचपासमा प्रयोग हुने ‘भेइकल ...

भूकम्प प्रभावित जिल्लामा निशुल्क इन्टरनेट संचालन

भूकम्प प्रभावित जिल्लामा निशुल्क इन्टरनेट संचालन

काठमाडौं । भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा निशुल्क इन्टरनेट सेवा संचालनमा आएको छ। टेलिकमले तोकिएको समय भन्दा एक महिना अगावै सेवा सञ्चालनमा ल्याएको हो।   नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता ...

चन्द्रमाको यो माटोमा कसको हक लाग्छ ?

चन्द्रमाको यो माटोमा कसको हक लाग्छ ?

बीबीसी–एउटा सानो सीसाको बोतलमा थोरै माटोको धुलो राखिएको छ । आमरुपमा हेर्दा यो सामन्य नै देखिन्छ । तर, यसको मालिकका लागि यो कुनै बहुमुल्य खजाना भन्दा कम छैन् ।   लाँरा मरे नामकी ...

आज धान दिवस, कृषि क्षेत्रको योगदान ३३ प्रतिशत 

आज धान दिवस, कृषि क्षेत्रको योगदान ३३ प्रतिशत 

काठमाडौं । आज असार १५ अर्थात् धान दिवस । देशभर धान रोपेर मनाइँदैछ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन यो दिवस मनाइँदै आएको छ ।   नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ...