प्रदेश ७

धनगढीमा गरीब घर परिचयपत्र वितरण सुरु

धनगढीमा गरीब घर परिचयपत्र वितरण सुरु

काठमाडाै‌ । धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण सुरु गरेको छ ।    उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको (अति गरीब), मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई ...

नेपाली सेनाद्वारा प्रेसर कुकर बम निष्कृय

नेपाली सेनाद्वारा प्रेसर कुकर बम निष्कृय

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ स्थित देउती गुड्का इण्डस्ट्रिज नजिकको सडक छेउमा बुधबार फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।    सडक छेउको घाँस उम्रेको ...

युवती विष्टको हत्या

युवती विष्टको हत्या

भीमदत्तनगर । विगत ६ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।    कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार ...

डा. केसीको जीवन रक्षाको माग

डा. केसीको जीवन रक्षाको माग

काठमाडौं । जुम्लामा अनशनरत प्राडा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरियो ।    राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा ...

डा. गोविन्द केसीको स्वाथ्यस्थिति बिग्रँदो  

डा. गोविन्द केसीको स्वाथ्यस्थिति बिग्रँदो  

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीकोे स्वास्थ्य अवस्था बिग्रँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।  उनको बिग्रँदो स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आपत्कालीन व्यवस्थापनका लागि उपकरण र ...

आँखाको नानी संकलन केन्द्र सञ्चालन

काठमाडौं । तिलगंगाा आँखा प्रतिष्ठान र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच गंगालाल हृदयरोग केन्द्रमा आँखादानसम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र सञ्चालन गर्ने सम्झौता भएको छ ।  तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी ...

देशको पश्चिमी भेगमा भारी वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी भेगका केही स्थानमा आइतबार र सोमबार भारी वर्षा हुने जनाएको छ ।    महाशाखाले आइत, सोम र मंगलबारसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशको पश्चिमी तथा ...

बाजुरामा ४.१ रिक्टरको भूकम्प

बाजुरा । बाजुरामा शुक्रबार बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ ।  भूकम्पमापन केन्द्र बाजुराका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त ...

बझाङको दुर्गाथलीमा दुर्इजना युवक मृत अवस्थामा भेटिए

बझाङको दुर्गाथलीमा दुर्इजना युवक मृत अवस्थामा भेटिए

बझाङ । बझाङको दुर्गाथली गाउँपालिकामा भेटिएका दुवै मृतकको पहिचान खुलेको छ ।  दुवैजना थलारा गाउँपालिका वडा नं. ५ घर भएका अन्दाजी २३ वर्षका सुरेश लोहार र अन्दानी १५ वर्षका विमल मिजार रहेको ...

५३ स्थानीय तह बैङ्कविहीन

५३ स्थानीय तह बैङ्कविहीन

धनगढी  । प्रदेश नम्बर ७ का कुल ८८ स्थानीय तहमध्ये ५३ ओटा स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा नपुगेको पाइएको छ । प्रत्येक स्थानीय तहमा वाणिज्य बैङ्कको कम्तीमा एउटा शाखा स्थापना गर्ने ...

जबर्जस्ती करणीपछि हत्या आरोपमा ५ जना पक्राउ

जबर्जस्ती करणीपछि हत्या आरोपमा ५ जना पक्राउ

कैलाली । जबर्जस्ती करणीपछि हत्या अभियोगमा प्रहरीले कैलालीमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, ...

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

धनगढी । कैलालीमा क्षीमानले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका–९ दुर्गौलीका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीय श्रीमती गरिबी चौधरीलाई आज धारिलो हतियार प्रयोग गरी हत्या ...

डोटीमा करेन्ट लागेर चारको मृत्यु

डोटीमा करेन्ट लागेर चारको मृत्यु

डोटी । डोटीको आदर्श गाउपालिका, १ चाँसीमा एकै गाउँका पाँच जनालाई करेन्ट लागेको छ । स्थानीयलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक लाल बहादुर धामीले दिएको जानकारी अनुसार ...

टीकापुरमा चार हात, चार खुट्टा भएको अनौठो बच्चा जन्मियो

टीकापुरमा चार हात, चार खुट्टा भएको अनौठो बच्चा जन्मियो

टीकापुर । टीकापुर अस्पतालमा अनौठो नवजात शिशुको जन्म भएको छ । जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन ।   नवजात शिशुको चार हात, चार खुट्टा र २ मेरुदण्ड ...

युवतीको बलात्कारपछि हत्या गरेकाे आशंकामा दुई जना पक्राउ

युवतीको बलात्कारपछि हत्या गरेकाे आशंकामा दुई जना पक्राउ

धनगढी । कैलालीको गौरीगगा नगरपालिकामा मृत भेटिएकी एक युवतीको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।   तीन दिनदेखि हराइरहेकी २१ वर्षीया माया बिक शुक्रवार वडा नम्बर ११ कै चपथली ...

गाउँपालिका अध्यक्षलाई कालोमोसो दल्ने ‘विप्लव’ कार्यकर्ता पक्राउ

गाउँपालिका अध्यक्षलाई कालोमोसो दल्ने ‘विप्लव’ कार्यकर्ता पक्राउ

   बझाङ । मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत र साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई मोसो दलेको आरोपमा नेकपा (विप्लव)का एक कार्यकर्ता पक्राउ परेका छन् ।    खप्तड छान्ना गाउँपालिकाका वडा नम्बर–७, का ज्ञानबहादुर ...

टिकापुर घटनाको प्रतिवेदनहरु सार्वजनिक गर्न सरकारसँग माग

टिकापुर घटनाको प्रतिवेदनहरु सार्वजनिक गर्न सरकारसँग माग

काठमाडौं । पूर्वसांसद रुक्मणी चौधरीले कैलालीको टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिवेदनहरु सार्वजनिक गर्न सरकारलाई आग्रह गरेकी छन्। रिपोर्टर्स क्लब नेपालमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ...

भ्रष्टाचार गरेको भन्दै विप्लव कार्यकर्ताले गाउँपालिका अध्यक्षलाई कालोमोसो दले

भ्रष्टाचार गरेको भन्दै विप्लव कार्यकर्ताले गाउँपालिका अध्यक्षलाई कालोमोसो दले

बझाङ । नेकपा (विप्लव) का कार्यकर्ताले बझाङको मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतलाई कालोमोसो दलेका छन् । उनलाई गाउँपालिका कार्यालय परिसर नजिकै कालोमोसो दलेर दुर्व्यवहार गरिएको हाे ।    गाउँपालिका कार्यालयबाट बैठक सकेर ...

कार्यकारी अधिकृतलाई कालोमोसो

कार्यकारी अधिकृतलाई कालोमोसो

बझाङ । नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा एक अधिकृतलाई कालोमोसो दलेको छ । बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेकोले नेकपाले कालोमोसो ...

प्रतिपक्षी दलकाे विराेधले प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षी दलकाे विराेधले प्रदेशसभाको बैठक स्थगन

प्रदेश नं ७ को सोमबार बसेको प्रदेशसभाको बैठक स्थगन गरिएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यहरूले विरोध गरेपछि बैठक स्थगन भएको हो ।   सांसदहरूले प्रदेश सरकारले आव ...