प्रदेश ७

 कैलालीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु

 कैलालीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु

कैलाली । जिल्लाको गोदावरी नगरपालिका- ९ बल्मीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढीबाट टिकापुर जाँदै गरेको सुदूरपश्चिम यातायातको से १ ख  १०२५ नम्बरको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको ...

हड्तालका कारण धनगढीको जनजीवन प्रभावित

हड्तालका कारण धनगढीको जनजीवन प्रभावित

धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा राख्ने निर्णयको विरोधमा गरिएको हड्तालका कारण आज दिनभर यहाँको जनजीवन प्रभावित बन्यो ।      यातायात र व्यापार व्यवसाय ठप्प भएपछि जनजीवन प्रभावित बनेको ...

रुखको जरा हटाउन अनुमति नदिदा रानी-जमराको काम प्रभावित

रुखको जरा हटाउन अनुमति नदिदा रानी-जमराको काम प्रभावित

काठमाडौं । बाराको निजगढमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल रुख कटानको विवादमा परिरहेका बेला अर्को एउटा राष्ट्रिय गौरवको आयोजनाले लामो समयसम्म जरासम्बन्धी अल्झन खेप्नुपरेको तथ्य खुलेको छ ।      राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना ...

धनगढीमा शुक्रबार पनि तनाव, प्रदेशसभा अगाडि प्रदर्शन

धनगढीमा शुक्रबार पनि तनाव, प्रदेशसभा अगाडि प्रदर्शन

धनगढी । प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि शुक्रबार बिहानैदेखि प्रदर्शन भइरहेको छ ।     प्रदर्शनकारीले अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो बजेट ...

राजधानी किचलो : धनगढीको जनजीवन प्रभावित

राजधानी किचलो : धनगढीको जनजीवन प्रभावित

धनगढी । प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको जङ्गल क्षेत्रमा बनाउने प्रतिवेदनप्रति असहमति राख्दै गरिएको हडतालका कारण बिहीबार यहाँको जनजीवन प्रभावित बनेको छ ।    हडतालका कारण शिक्षण संस्था, ...

मनसुन सकिने बेलामा पनि अझै वर्षा हुने

मनसुन सकिने बेलामा पनि अझै वर्षा हुने

काठमाडौं । मनसुनले बिदा लिनेबेला सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ ।    जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही ...

रात्रि बसमा दुई चालक अनिवार्य राख्न निर्देशन

रात्रि बसमा दुई चालक अनिवार्य राख्न निर्देशन

अत्तरिया । प्रदेश नं ७ को सरकारले प्रदेशका विभिन्न स्थानबाट छुट्ने लामो दूरीका रात्री बसमा अनिवार्य दुई जना चालकको व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।    प्रदेशमा यातायात व्यवस्थापनको जिम्मेवारी बोकेको ...

झण्डै ७२ लाख भारतीय रुपैयाँ बरामद, यति ठूलो रकम तस्करी गर्ने को हुन् ?

झण्डै ७२ लाख भारतीय रुपैयाँ बरामद, यति ठूलो रकम तस्करी गर्ने को हुन् ?

कैलाली । कैलालीमा ठूलो परिणाममा भारतीय रुपैयाँ बरामत गरिएको छ । जिल्लाको भजनी नगरपालिका-३ कुशुमघाटबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँ (१ करोड १४ लाख ८६ हजार ८ सय ...

टिकापुरमा बन्चरो प्रहार गरि बुबाले गरे छोराको हत्या

टिकापुरमा बन्चरो प्रहार गरि बुबाले गरे छोराको हत्या

टिकापुर । कैलालीको टिकापुरमा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । टीकापुर नगरपालिका-८ कालिमाटीका स्थानीय ७५ वर्षीय पहले लुहारले आफ्नै  ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरि हत्या हत्या गरेका ...

२५ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

२५ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

धनगढी । कैलालीमा अबैध तरिकाले नेपाल भित्राउन लागिएको ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामत भएको छ । शसस्त्र प्रहरीले जिल्लाको भजनी नगरपालिका-३ कुसुमघाटबाट २५ लाख भारतीय रुपैयाँ बरामत गरिएको हो ।      सो मरिमाणको ...

रेल निर्माणका लागि घरघुरी सर्वेक्षणको काम अन्तिम चरणमा

रेल निर्माणका लागि घरघुरी सर्वेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर । मेची-महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्तर्गत घरधुरी सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ ।     चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड-गड्डाचौकीअन्तर्गत ९४ किलोमिटरको ...

शिक्षिका नै चरेश तस्करीमा संग्लन !

शिक्षिका नै चरेश तस्करीमा संग्लन !

बझाङ । बझाङको मष्टा गाँउपालिकाको खिकालामा बरामद भएको चरेशमा त्यहाँकी एक शिक्षिकाको नै संग्लनता भएको खुलासा भएको छ ।      पक्राउ परेका शिक्षिका र एक जना यूवासंग प्रहरीले सोधपुछ गर्दा शिक्षिका हस्ता पुरिको ...

विपद्मा परेका ४८ परिवारलाई सहयोग

विपद्मा परेका ४८ परिवारलाई सहयोग

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले वर्षात्का समयमा विभिन्न समस्यामा परेका ४८ परिवारलाई आर्थिक सहयोग गरेको छ ।      वर्षात्ले घरको छानो चुहिने, पर्खाल भत्केका र पानीका कारण घरमा सुत्ने नमिल्ने परिवारलाई रु ...

कञ्चनपुरमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुरमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीको सिंहपुरमा बन्चरो प्रहार गरी एक जनाले आफ्नो श्रीमतीको हत्या गरेका छन्।     शुक्रबार राती पारिवारिक विवादमा चन्द्रबहादुर पुनमगरले बन्चरो प्रहार गरी ३५ वर्षीया श्रीमती विमला पुनमगरको ...

बाबुद्वारा पाँच वर्षीया छोरीको हत्या

बाबुद्वारा पाँच वर्षीया छोरीको हत्या

बाजुरा । त्रिवेणी नगरपालिका-७ मा ४५ वर्षीय धनबहादुर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिए । हत्या गर्ने ...

टीकापुर घटनाका साक्षीसँग बकपत्र लिने कार्य शुरु

टीकापुर घटनाका साक्षीसँग बकपत्र लिने कार्य शुरु

धनगढी । झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरुको कैलाली जिल्ला अदालतमा बकपत्र लिने काम आइतबारबाट शुरु भएको छ ।    आइतबार तीन जना साक्षीको बकपत्र लिइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर ...

निर्मला बलात्कार प्रकरणः विष्टमाथि अनुसन्धानका लागि २ दिन म्याद थप

निर्मला बलात्कार प्रकरणः विष्टमाथि अनुसन्धानका लागि २ दिन म्याद थप

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका-२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या आरोपमा केही समयअघि सार्वजनिक गरिएका आरोपी दिलीपसिंह विष्टमाथि अनुसन्धानका लागि आज २ दिन म्याद थप गरिएको छ ।      जिल्ला प्रहरी ...

कर सङ्कलनमा आन्तरिक राजश्व कार्यालय कञ्चनपुर उत्कृष्ट

कर सङ्कलनमा आन्तरिक राजश्व कार्यालय कञ्चनपुर उत्कृष्ट

कञ्चनपुर । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलनका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ । आव २०७४÷७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट कार्यसम्पादन ...

निर्मला हत्या प्रकरण तीन तहबाट छानबिन हुँदै

निर्मला हत्या प्रकरण तीन तहबाट छानबिन हुँदै

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका-२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणबारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ ।    गत साउन १० गते बलात्कार गरी बालिका पन्तको हत्या गरिएको थियो । ...

बालिका बलात्कार गर्ने पक्राउ, अभियुक्त भन्छन्,-‘बेहोसपछि मात्र छोडे’

बालिका बलात्कार गर्ने पक्राउ, अभियुक्त भन्छन्,-‘बेहोसपछि मात्र छोडे’

कैलाली । आफ्नै छोरीको साथीलाई बलात्कार गर्ने एकजना अभियुक्तलाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका-६ बछुरियामा बालिकालाई बलात्कार गरेको आरोप लागेका सोही ठाउँका हर्कबहादुर कुँवरलाई प्रहरीले सोमवार ...