प्रदेश ७

सुदूरपश्चिम समृद्ध प्रदेश बन्छः मन्त्री भट्ट

सुदूरपश्चिम समृद्ध प्रदेश बन्छः मन्त्री भट्ट

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यो प्रदेश समृद्ध बन्ने बताएकी छन् ।     शनिवार नेपाल पत्रकार महासंघ र नेपाल पर्यटन पत्रकार महासंघ ...

निर्मला पन्त प्रकरणः ९ जनाको डीएनए परीक्षण 

निर्मला पन्त प्रकरणः ९ जनाको डीएनए परीक्षण 

कञ्चनपुर ।  बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको शनिबार १ सय १५ दिन पुगेको छ ।    घटनाको शुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्न सकेको छैन । अन्य कुनै ...

धर्ना बसेका निर्मलाका आमाबुबाको स्वास्थ्य नाजुक बन्दै

धर्ना बसेका निर्मलाका आमाबुबाको स्वास्थ्य नाजुक बन्दै

कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् ।      पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे ...

खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

दार्चुला । भारतको पिथौरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदीमाथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ ।      धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल ...

आहा ! कति सुन्दर अछामको रामारोशन

आहा ! कति सुन्दर अछामको रामारोशन

अछाम । सरकारले हालै छनोट गरेका सय नयाँ पर्यटकीय गन्तव्यमा परेको अछामको रामारोशन क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढेको छ ।    उच्च लेकाली भेगमा रहेको यो क्षेत्रमा विभिन्न आकृतिका १२ वटा ताल र १८ ...

भारतीय पेन्सन बुझ्न पासपोर्ट अनिवार्य

भारतीय पेन्सन बुझ्न पासपोर्ट अनिवार्य

डडेलधुरा । भारतीय सेनामा कार्यरत आफ्ना पतिको पेन्सन बुझ्न बैतडीको सिमानामा रहेको झुलाघाट बैंक पुगेकी पुर्चौडीकी ६७ वर्षीया धर्मा विष्टलाई पासपोर्ट बनाएर आएपछि मात्र पेन्सन पाइने बताइएपछि रित्तो हात फर्किनुपर्‍यो ।     यसअघि १७ ...

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

कञ्चनपुर । निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ ।    सबै प्रमाण नष्ट भएकाले ...

घरमा श्रीमती छदैं अरुसँग प्रेम सम्बन्ध राख्दा मन्त्री पद नै गुम्यो 

घरमा श्रीमती छदैं अरुसँग प्रेम सम्बन्ध राख्दा मन्त्री पद नै गुम्यो 

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ ।      नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा ...

त्रिपुरासुन्दरी मन्दिरमा मेला सुरु

त्रिपुरासुन्दरी मन्दिरमा मेला सुरु

बैतडी । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा बिहीबारदेखि जात (जात्रा) सुरु भएको छ ।      दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक्रबार दुई दिनसम्म ...

निर्मला हत्या प्रकरणः गाउँले पनि शंकाको घेरामा, चारजनाको डिएनए रिपोर्ट आयो

निर्मला हत्या प्रकरणः गाउँले पनि शंकाको घेरामा, चारजनाको डिएनए रिपोर्ट आयो

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ ।      न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि ...

मन्त्री सोडारी बर्खास्तकाे कारण– महिलासँग ‘अश्लील संवाद’

मन्त्री सोडारी बर्खास्तकाे कारण– महिलासँग ‘अश्लील संवाद’

धनगढी । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई केही महिनाअघि एक महिलासँग ‘अश्लील संवाद’ गरेका कारण बर्खास्त गरिएको खुलेको छ ।     सोडारीले ती महिलासँग अश्लील संवाद गरेको अडियो रेकर्ड बालुवाटार पुगेपछि उनलाई बर्खास्त ...

बर्खास्त सोडारी पार्टीको साधारण सदस्यबाट समेत निष्कासित

बर्खास्त सोडारी पार्टीको साधारण सदस्यबाट समेत निष्कासित

कैलाली । मन्त्री पदबाट हटाइएका तत्कालिन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोडारीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्यबाटसमेत निष्कासित गरिएको छ ।     पदको दुरुपयोग गरेको मन्त्री पदबाट बर्खास्त गरिएका उनलाई पार्टीको ...

दसैं-तिहार सकियो, भारत जाने युवाको लर्को 

दसैं-तिहार सकियो, भारत जाने युवाको लर्को 

बाजुरा । सुदूरपश्चिम प्रदेशका अधिकांश युवा दसै तिहार सकिएसँगै मजदुरी गर्न भारत जान थालेका छन् ।     यो प्रदेशका बझाङ, बाजुरा, बैतडी, दार्चुला, बैतडी, डडेल्धुरालगायतका अधिकांश युवा भारत जान थालेका हुन् ।  चाडपर्व ...

अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड, लाखौंको क्षति

अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड, लाखौंको क्षति

दार्चुला । जिल्लाको मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ ।      विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटना शुक्रबार भएको अनुमान गरिएको र ...

अछाममा भीरबाट खसेर किशोरीको मृत्यु

अछाममा भीरबाट खसेर किशोरीको मृत्यु

मंगलसेन । अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो ।      घरबाट खर ...

प्रहरीलाई गलत सूचना दिने पक्राउ

प्रहरीलाई गलत सूचना दिने पक्राउ

बाजुरा । १०० नं मा फोन गरेर गलत सूचना दिने जिल्ला सदरमुकाम मार्तडीका वीरेन्द्र रावल पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।      शुरुमा आफैं फोन गरेर गलत सूचना ...

प्रहरीकै गाडीमाथि जाँच !

प्रहरीकै गाडीमाथि जाँच !

धनगढी । गत अप्रिलमा कैलालीको धनगढीमा फुटबल खेल्न आएका आइभोरीकोस्टका एरोना नामका व्यक्तिलाई आफ्नो देशको प्रवेशाज्ञा नभएको आरोपमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले गौरीफन्टाबाट पक्राउ गर्‍यो ।     एसएसबीले सीसीटीभी फुटेज केलाउँदा ती ...

समय अगावै काम सक्ने ठेकेदारलाई ४४ लाख पुरस्कार 

समय अगावै काम सक्ने ठेकेदारलाई ४४ लाख पुरस्कार 

बझाङ । तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशनमा सूची तयार पारिएको छ । तर, बझाङमा भने यो सूचीसँगै ठेकेदारलाई सम्मान पनि गरिएको छ ।     बझाङका निर्माण व्यवसायी दल विष्ट ...

निर्मलाको परिवार आइतबारदेखि अनिश्चितकालीन धर्नामा

निर्मलाको परिवार आइतबारदेखि अनिश्चितकालीन धर्नामा

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् ।       निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी ...

 मन्त्रीको जीप दुर्घटना, तीनजना घाइते

 मन्त्रीको जीप दुर्घटना, तीनजना घाइते

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नं को स्कारपियो जीप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।      मन्त्री सोडारी जिपमा ...