प्रदेश ६

उच्च अदालत सुर्खेतद्वारा दुई सय १८ मुद्दा फछ्र्यौट

उच्च अदालत सुर्खेतद्वारा दुई सय १८ मुद्दा फछ्र्यौट

सुर्खेत  । उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्षको अहिलेसम्म २१८ वटा मुद्दा फछ्र्यौट गरेको छ । अघिल्लो आर्थिक वर्षका बाँकी रहेका ९७ वटा मुद्दासहित अदालतमा परेका २४९ मुद्दामध्ये चैतको २७ गतेसम्म २१८ ...

भिडियोबाटै बयान र म्याद थप हुने

भिडियोबाटै बयान र म्याद थप हुने

नवपरासी । जिल्ला अदालतले भिडियो कन्फ्रेन्सबाट आरोपीसँग बयान लिने र म्याद थप सेवा सुरु गरेको छ ।  अदालती सेवालाई छरितो बनाउन यस्तो उपकरण जडान गरिएको हो । विभिन्न मुद्दामा म्याद थपका लागि ...

ढुंगाले टाउकामा लाग्दा एक जनाको मृत्यु

ढुंगाले टाउकामा लाग्दा एक जनाको मृत्यु

रुकुम । चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको सोमबार बिहान ढुंगाले लागेर मृत्यु भएको छ।    खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले टाउकामा लाग्दा मल्ल गम्भीर घाइते ...

'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'

'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'

काठमाडौँ । शिक्षा क्षेत्रसमेत हेर्ने सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरूले नीतिनियम, कर्मचारी र स्रोतसाधन अभावमा प्रदेश सरकार र मन्त्रालयहरू ‘सेनाबिनाको सेनापतिजस्तो’ भएको गुनासो गरेका छन् ।   नमुना कानुन निर्माण, कर्मचारी व्यवस्थापन र ...

जनआन्दोलनका घाइतेले रुँदै भने, ‘सरकारले हाम्रो घाउमा मल्हम पनि लगाइदिएन’ (भिडियाे)

जनआन्दोलनका घाइतेले रुँदै भने, ‘सरकारले हाम्रो घाउमा मल्हम पनि लगाइदिएन’ (भिडियाे)

काठमाडौं । नेपालमा २०६२/०६३ मा भएको जनआन्दोले २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतन्त्रिक गणतन्त्र स्थापन गर्यो । विडम्वना, जसका लागि जीवनको आहुती दिएकाहरुको भने अवस्था उस्तै छ ।   कोही ...

मध्यरातमा एक्कासी सुख्खायामको बाढी आएपछि...

मध्यरातमा एक्कासी सुख्खायामको बाढी आएपछि...

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–११ रामघाटमा गएराति आएको बाढीले काटेको गुहँबाली बगाउँदा कृषक पिरलोमा परेका छन् । गहुँ भित्र्याउने बेला बाढीले बगाएर काम नलाग्ने भएपछि यहाँका कृषक पिरलोमा परेका हुन् ।   स्थानीय ...

जुम्लाबासीमा हृदयघातको जोखिम बढ्दो

जुम्लाबासीमा हृदयघातको जोखिम बढ्दो

जम्ला । वरिष्ठ मुटुरोग विशेष डा.भगवान कोइरालाले जुम्लामा कम उमेरमा हृदयाघात हुने रोगको जोखिम बढेको बताएका छन्।   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौँद्वारा आयोजित दुईदिने मुटुरोग शिविर ...

कर्णालीमा एक डाक्टरको भागमा साढे ६ हजार नागरिक

कर्णालीमा एक डाक्टरको भागमा साढे ६ हजार नागरिक

काठमाडौं । कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ। कर्णालीमा कार्यरत एक चिकित्सकको भागमा ६ हजार ७१० जनाको स्वास्थ्यको जिम्मा छ।   कर्णालीका १० जिल्लामा १५ वटा जिल्ला अस्पताल र १३ प्राथमिक स्वास्थ्य ...

सुर्खेत-हिल्सा सडकको नाम प्रधानमन्त्री पर्यटन लोकमार्ग

सुर्खेत-हिल्सा सडकको नाम प्रधानमन्त्री पर्यटन लोकमार्ग

सुर्खेत । भारतसँग नाका नजोडिएको कर्णाली प्रदेशले सुर्खेत–सिमिकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा जोड्ने तयारी गरेको छ।  कर्णाली प्रदेश सरकारको वैशाख १ गते प्रधानमन्त्री केपी ओलीसहित रारामा बस्ने मन्त्रिपरिषद्को बैठकमा यसबारेमा निर्णय ...

सुर्खेत–सिमकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा जोडिने

सुर्खेत–सिमकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा जोडिने

भारतसँग नाका नजोडिएको कर्णाली प्रदेशले सुर्खेत–सिमिकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा जोड्ने तयारी गरेको छ।    कर्णाली प्रदेश सरकारको वैशाख १ गते प्रधानमन्त्री केपी ओलीसहित रारामा बस्ने मन्त्रिपरिषद्को बैठकमा यसबारेमा निर्णय गरिने तयारी भइरहेको ...

अल्लोका कपडा बनाउने पेसामा महिलाकाे अाकर्षण बढ्दाे

अल्लोका कपडा बनाउने पेसामा महिलाकाे अाकर्षण बढ्दाे

कालीकोट । जिल्लाको कालिका गाउँपालिका- ३ भर्ताका १८ जना महिलाहरूले अल्लोको कपडा बुनेर मासिक ३५ हजार रुपैयाँसम्म कमाउने गरेका छन्। गाउँमै नै खेर गइरहेको अल्लोलाई प्रशोधन गरेर उनीहरूले मासिक ३५ हजार ...

वैशाख १ देखि राराताल वरिपरि फ्री वाइफाइ

वैशाख १ देखि राराताल वरिपरि फ्री वाइफाइ

कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्री वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ।    रारा कर्णाली पर्यटन वर्ष–२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारा घुम्न जाने पर्यटकका लागि आगामी ...

​आज कर्णाली प्रदेशको प्रदेशसभा बैठक बस्दै

​आज कर्णाली प्रदेशको प्रदेशसभा बैठक बस्दै

सुर्खेत । मंगलबार कर्णाली प्रदेशको प्रदेशसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रदेश सरकारले पेश गरेको आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि छलफल हुनेछ ।   गएको शुक्रबार बसेको संसद बैठकमा आर्थिक ...

दैलेखमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ गम्भीर घाइते

दैलेखमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ गम्भीर घाइते

 दैलेख । जिल्लाको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट छेपाडीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् । भे १ च २१४८ नम्बरको जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना ...

द्वन्द्वका बेला हत्या गरिएकाकाे शव आफन्तले चौध वर्षपछि गरे उत्खनन

द्वन्द्वका बेला हत्या गरिएकाकाे शव आफन्तले चौध वर्षपछि गरे उत्खनन

दैलेख । तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफैं उत्खनन गरेका छन् ।    नेपाली सेनाले माओवादीका नाममा ...

बिरामीको उपचार गर्न डोल्पा पुगे डा. केसी

बिरामीको उपचार गर्न डोल्पा पुगे डा. केसी

डोल्पा । बिरामीको उपचारका लागि भन्दै डा गोविन्द केसी डोल्पा  आइपुगेका छन् । माथिल्लो डोल्पाको धो तराप उपध्यकाकामा रहेका स्थानीयको हाडजोर्नीदेखि अन्य चेकजाच गर्न आफू डोल्पा आएको केसीले बताए ।    माथिल्लो डोल्पामा ...

महाकाली नदीमा अस्थायी पुल बनाउन गृह मन्त्रालयको स्वीकृति, कहाँ कहाँ बन्छन् पुल ?

महाकाली नदीमा अस्थायी पुल बनाउन गृह मन्त्रालयको स्वीकृति, कहाँ कहाँ बन्छन् पुल ?

दार्चुला । गृह मन्त्रालयले महाकाली नदीमा नेपाल र भारत जोड्ने अस्थायी काठेपुल निर्माण गर्न स्वीकृति दिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरी गृह मन्त्रालयले व्यास गाँउपालिका–१ का स्थानीयवासिन्दा ...

कर्णाली रारा पर्यटन वर्षको लोगो सार्वजनिक

कर्णाली रारा पर्यटन वर्षको लोगो सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘कर्णाली रारा पर्यटन वर्ष २०७५’ को नारा र लोगो सार्वनिक गरेको छ।    शनिबार पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नारा र लोगो सार्वजनिक गरेका हुन् । पर्यटन वर्षको ...