प्रदेश ६

कर्णालीको विकासका लागि छुट्यायो ९८ करोड बजेट

कर्णालीको विकासका लागि छुट्यायो ९८ करोड बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा  ९८ करोड छुट्याइएको बताएका छन् ।   नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५–०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव ...

एक सचिवको भरमा पूरै गाउँपालिका

एक सचिवको भरमा पूरै गाउँपालिका

जाजरकोट । एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि ...

बेतान कर्णाली जलविद्युत् आयोजना :  डीपीआरको काम अघि बढ्यो

बेतान कर्णाली जलविद्युत् आयोजना : डीपीआरको काम अघि बढ्यो

सुर्खेत । कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत् आयोजना निर्माणको काम अघि बढाएको छ । कोषले ६ सय ८८ मेगावाट क्षमताको आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्य अघि ...

चार दिनपछि जुफाल विमानस्थल सञ्चालनमा 

चार दिनपछि जुफाल विमानस्थल सञ्चालनमा 

डोल्पा । हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल बुधवारदेखि सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण चार दिनदेखि उक्त विमानस्थल अवरुद्ध भएको थियो ।   वर्षाका कारण बादल र कुहिरोले अवरुद्ध रहेको नेपालगञ्ज–डोल्पाको ...

कालीकोटका तीनवटा गाउँ पहिरोको उच्च जोखिममा

कालीकोटका तीनवटा गाउँ पहिरोको उच्च जोखिममा

फार्इल तस्वीर कालीकोट । जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका छन् ।  वर्षाको समयमा लगातार पानी पर्न थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् ।   ती गाउँमा कुनै पनि निकायले ...

कर्णालीका चिकित्सक डा. केसीको समर्थनमाः सबै अस्पतालमा अाकस्मिक बाहेककाे सेवा ठप्प

कर्णालीका चिकित्सक डा. केसीको समर्थनमाः सबै अस्पतालमा अाकस्मिक बाहेककाे सेवा ठप्प

जम्ला । जुम्लामा अामरण अनशनरत डा. गोविन्द केसीको मागप्रति एक्वेबद्धता जनाउँदै कर्णालीका चिकित्सकहरू आन्दोलित भएका छन्। डा. केसीको जीवन रक्षाको माग गर्दै कर्णालीकर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सकहरूले आकस्मिक बाहेकका सबै ...

मानसरोबर यात्रामा गएका १६ सय भारतीय तीर्थयात्री अलपत्र

मानसरोबर यात्रामा गएका १६ सय भारतीय तीर्थयात्री अलपत्र

काठमाडौं । कैलाश मानसरोबर यात्रामा गएका झण्डै १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका छन् । अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा करिव ५ सय  तिब्बती क्षेत्रमा र बाँकी सिमिकोट तथा हिल्सामा ...

घरमाथिको पर्खाल भत्किँदा सुत्केरीसहित तीन जनाको मृत्यु

घरमाथिको पर्खाल भत्किँदा सुत्केरीसहित तीन जनाको मृत्यु

   रोल्पा । लगातारको वर्षाका कारण घरमाथिको पर्खाल भत्किँदा च्यापिएर रोल्पामा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला बिकको घरमाथिको पर्खाल भत्किएकाे हाे ।    मृत्यु हुनेमा आगो तापीरहेका ...

साढे चार करोड लागतको बिमानस्थल १३ महिनादेखि बन्द

साढे चार करोड लागतको बिमानस्थल १३ महिनादेखि बन्द

जाजरकोट । चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन्। पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ। उडानका लागि जहाजको कमी भएको भन्दै ...

बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट

बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट

जाजरकोट ।  जिल्ला सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको पाइएपछि एक वर्षपछि अनुगमन गरिएको छ  ।    म्याद गुज्रेका खाद्यवस्तुको बिक्रीवितरण भइरहेको जनगुनासो बढेपछि खलंगा, छेडा, थलह, कालीमाटी, रिम्नालगायत ...

चार प्रदेश गरिबीको रेखामुनि 

चार प्रदेश गरिबीको रेखामुनि 

काठमाडौ । चारवटा प्रदेशमा गरिबीको दर राष्ट्रिय औसतभन्दा उच्च देखिएको छ । राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको प्रदेशगत आर्थिक तथा जनसांख्यिक प्रोफाइलका अनुसार प्रदेश २, प्रदेश ५,कर्णाली प्रदेश र प्रदेश ...

१३ मा विहे, २६ वर्षमै बुढ्यौली

१३ मा विहे, २६ वर्षमै बुढ्यौली

जाजरकाेट । जाजरकाेटमा बालविवाह हुने क्रम राेकिएकाे छैन । महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ। महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ ...

कर्णाली प्रदेशले ल्यायाे २८ अर्ब बजेट, पाँच अर्ब अनुदानबाट आउने अनुमान

कर्णाली प्रदेशले ल्यायाे २८ अर्ब बजेट, पाँच अर्ब अनुदानबाट आउने अनुमान

सुर्खेत  ।  कर्णाली प्रदेश सरकारले आगामी वर्षको लाग २८ अर्ब बजेट ल्याएको छ । शुक्रबार प्रदेश  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट ...

मदिरा सेवन गरि खुकुरी देखाइ धक्काएकाे अाराेपमा वडा अध्यक्ष जेल चलान

मदिरा सेवन गरि खुकुरी देखाइ धक्काएकाे अाराेपमा वडा अध्यक्ष जेल चलान

जाजरकोट । जाजरकोटमा एकजना वडा अध्यक्षलाई सार्वजनिक अपराधमा दोषि ठहर भएको भन्दै प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।   झण्डै डेढ वर्षअघि उनकै गाँउमा भएको एक घटनामा दोषि ठहर्याइएका भेरी नगरपालिका वडा ...

चट्याङ लागेर २ जना विद्यार्थीकाे मृत्यु, ९ घाइते

चट्याङ लागेर २ जना विद्यार्थीकाे मृत्यु, ९ घाइते

सुर्खेत । सुर्खेतमा चट्याङ लागेर आइतबार दुई जना विद्यार्थीको ज्यान गएको छ । चिङगाड गाउँपालिका ४ मा रहेको मालिका प्रावि धनापानी, मटेलामा अध्ययनरत २ जना बालबालिकाको ज्यान गएको हो ।   जिल्ला प्रहरी ...

जुम्लामा तारा एयरको विमान दुर्घटना

जुम्लामा तारा एयरको विमान दुर्घटना

जुम्ला । जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेकाे विमान जुम्ला विमानस्थलमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएकाे हाे ।   विमानकाे टायर पञ्चर भएको र अगाडिको भाग विमास्थलमा रहेकाे ...

कर्णाली सरकारको नीति तथा कार्यक्रम भोली

कर्णाली सरकारको नीति तथा कार्यक्रम भोली

सुर्खेत । कर्णाली प्रदेश सरकारले आव २०७५–०७६ को नीति तथा कार्यक्रम जेठ २५ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशको सन्तुलित, न्यायोचित र समविकासबाट समृद्धिको यात्रा तय गर्ने उद्देश्य राखेर कर्णाली ...

भेरी बबई डाईभर्सनः ६० प्रतिशत काम अझै अधुरै

भेरी बबई डाईभर्सनः ६० प्रतिशत काम अझै अधुरै

काठमाडौं । निर्माणाधीन अवस्थामा रहेका अधिकांश राष्ट्रिय गौरवका आयोजनामा सन्तोषजनक तरिकाले पनि काम हुन सकेको छैन् । अधिकांशले चालु आर्थिक वर्ष २०७४÷७५ मा बिनियोजन गरेको बजेट नै पूर्णरुपमा खर्च गर्न सकेका ...

बजेटबारे सातवटै प्रदेशका कानुनमन्त्रीकाे अापत्ति

बजेटबारे सातवटै प्रदेशका कानुनमन्त्रीकाे अापत्ति

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित सातवटै प्रदेशका कानुनमन्त्रीहरूले संघीय सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाएका छन्। उनीहरूले बजेटले संघीयताको मर्म समेट्न नसकेको बताएका हुन्।     हेटौँडामा आइतबार भएको ७ वटै ...

जलमग्न सुर्खेत, ४० भन्दाबढी पसलहरु डुबे

जलमग्न सुर्खेत, ४० भन्दाबढी पसलहरु डुबे

सुर्खेत । अविरल वर्षाका कारण वीरेन्द्रनगरका विभिन्न क्षेत्र डुवानमा परेका छन् । बिहीबार दिउँसो परेको पानीले वीरेन्द्रनगरका जुम्लारोड, खजुरालगायतका क्षेत्र डुवानमा परेका छन् ।   वर्षाका कारण ४० भन्दाबढी पसलमा पानी पसेर क्षति ...