प्रदेश ६

मेयरको ठेक्कामा शून्य काम

मेयरको ठेक्कामा शून्य काम

सुर्खेत । समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँ अहिले झिलिमिली भइसक्थे । छ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत् विस्तारको काम साढे तीन वर्ष बित्दापनि पूरा भएको छैन ।    विद्युत् पोल विस्तारको ...

चीनले थाल्यो कर्णाली द्रुतमार्गको सर्भे, हवाई सेवामा पनि सघाउने

चीनले थाल्यो कर्णाली द्रुतमार्गको सर्भे, हवाई सेवामा पनि सघाउने

काठमाडौं । चीनले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थालेको छ ।   चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किमि सडक बनाउन चाइना रेलवे इरवान इन्जिनियरिङ ...

गाउँपालिकाको निर्णयः मंसिर २६ गते अघि परीक्षा गर्न नपाइने

गाउँपालिकाको निर्णयः मंसिर २६ गते अघि परीक्षा गर्न नपाइने

हुम्ला । जिल्लाकाे सर्खेगार्ड गाउँपालिकाको बैठकले विद्यालयको अन्तिम परीक्षा आगामी मङ्सिर २६ गतेबाट सञ्चालन गराउन सबै विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।    यसअघि उक्तगाउँपालिका भित्रका विद्यालयले मनोमानी किसिमले परीक्षा सञ्चालन गर्दै आएकामा ...

दुई भारतीयद्वारा बालिका बलात्कृत

दुई भारतीयद्वारा बालिका बलात्कृत

बर्दिया । ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् । उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक ...

एकैदिन जुम्लामा ३ महिला बलात्कृत 

एकैदिन जुम्लामा ३ महिला बलात्कृत 

सुर्खेत । यो सातामा मात्र जुम्लामा तीन महिला एकैदिन जबर्जस्ती करणीको शिकार भएको उजुरी प्रहरीमा परेको छ ।     यही कात्तिक १८ गतेका दिन पातारासी गाउँपालिका–२ का एक र तिला गाउँपालिका–४ जुम्लाका दुई ...

बसबाट खसेर युवतीको मृत्यु

बसबाट खसेर युवतीको मृत्यु

जाजरकोट । गुडिरहेको बसको ढोकाबाट खसेर एक युवातीको मृत्यु भएको छ ।   भाइटीका लगाउन हिडेकी चौरजहारी नगरपालिका १२ की २५ बर्षीया तारा जैसीको बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।   रुकुम पश्चिमको राडीबाट ...

लामा समुदायलाई तिहारले छोएन 

लामा समुदायलाई तिहारले छोएन 

हुम्ला । नेपालीको दोस्रो ठूलो पर्व तिहार आज मुलुकभरि हर्षाल्लासका साथ मनाइएको छ। तर हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीका लामा समुदायलाई भने यो पर्वले छोएन ।     हुम्ला जिल्लामा करीब ३० प्रतिशत लामा समुदायको बसोबास ...

राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह

राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न र राति ९ बजेसम्म मात्र मदिरा किनबेच गर्न सम्बन्धीत सबैमा आग्रह गरिएको छ ।      कार्यालयले मंगलबार ...

कर्णाली प्रदेशः मुख्यमन्त्रीको तलब ६० हजार

कर्णाली प्रदेशः मुख्यमन्त्रीको तलब ६० हजार

सुर्खेत । कर्णाली प्रदेशले मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यको पारिश्रमिक र सेवासुविधाको टुंगो लगाएको छ ।  आइतबार बसेको प्रदेशसभाको बैठकले पारिश्रमिकको टुंगो लागेको हो ।     प्रदेशसभाका सदस्यहरुको सेवासुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ...

झारफुकको बहानामा बलात्कार गर्ने गुरुवा पक्राउ

झारफुकको बहानामा बलात्कार गर्ने गुरुवा पक्राउ

बर्दिया । बर्दियामा झारफुकको बहानामा महिलामाथि बलात्कार गर्ने एकजना गुरुवा पक्राउ परेका छन् । झारफुक गरेर क्यान्सर रोग निको पार्ने भन्दै महिलालाई बलात्कार गर्दै आएका बारबर्दिया १० बैदीका ७१ वर्षीय गुरुवा ...

कर्णाली प्रतिष्ठानमा आईसीयू सेवा

कर्णाली प्रतिष्ठानमा आईसीयू सेवा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसीयू सेवा शुरु भएको छ । प्रतिष्ठानले आफ्नो  गुुणस्तरीय सेवा विस्तारका लागि आईसीयू शुरु गरेको जनाएको छ ।     ‘हामीले सयौं बिरामी आईसीयू अभावका ...

सुर्खेतमा १३ जुवाडे पक्राउ

सुर्खेतमा १३ जुवाडे पक्राउ

सुर्खेत । जिल्लाको लेकबेसी नगरपालिका–४ दशरथपुरबाट जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन् ।     जुवातास खेलिरहेको अवस्थामा बिहीबार नगदसहित १३ जना जुवाडे पक्राउ परेका हुन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ...

४४ मध्ये २९ वडा सचिवबिहीन

४४ मध्ये २९ वडा सचिवबिहीन

हुम्ला । हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् ।     सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यालय सचिवबिहीन ...

दसैंअघि नै कर्णालीमा चामल ढुवानी

दसैंअघि नै कर्णालीमा चामल ढुवानी

सुर्खेत । नेपाल खाद्य संस्थान सुर्खेतले दसैंअघि नै कर्णालीका सबै खाद्य डिपोमा चामल ढुवानी गरिसक्ने भएको छ ।      हुम्ला र डोल्पामा हवाई तथा बाँकी जिल्लामा स्थलमार्गबाट संस्थानले सहुलियत दरको चामल ढुवानी गरिरहेको ...

यस्तो आयो मुस्लिम समुदायको प्रतिक्रिया

यस्तो आयो मुस्लिम समुदायको प्रतिक्रिया

   नेपालगन्ज । पवित्र धर्मग्रन्थ ‘कुरानले ज्ञानका लागि शिक्षा आर्जन र तालिम लिनुपर्ने कुरा सुझाए पनि हामी आफ्नो धर्म संस्कृतिमाथि अतिक्रमण हुने खालका शिक्षा ग्रहण गर्न कदापि तयार छैनौं ।’    मुस्लिम धर्मगुरु एवं ...

डा. गोविन्द केसीको स्वाथ्यस्थिति बिग्रँदो  

डा. गोविन्द केसीको स्वाथ्यस्थिति बिग्रँदो  

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीकोे स्वास्थ्य अवस्था बिग्रँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।  उनको बिग्रँदो स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आपत्कालीन व्यवस्थापनका लागि उपकरण र ...

आँखाको नानी संकलन केन्द्र सञ्चालन

काठमाडौं । तिलगंगाा आँखा प्रतिष्ठान र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच गंगालाल हृदयरोग केन्द्रमा आँखादानसम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र सञ्चालन गर्ने सम्झौता भएको छ ।  तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी ...

देशको पश्चिमी भेगमा भारी वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी भेगका केही स्थानमा आइतबार र सोमबार भारी वर्षा हुने जनाएको छ ।    महाशाखाले आइत, सोम र मंगलबारसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशको पश्चिमी तथा ...

बाजुरामा ४.१ रिक्टरको भूकम्प

बाजुरा । बाजुरामा शुक्रबार बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ ।  भूकम्पमापन केन्द्र बाजुराका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त ...

डा. केसी भन्छन्, ‘ओली सरकार वार्ता गर्न चाहँदैन्’

डा. केसी भन्छन्, ‘ओली सरकार वार्ता गर्न चाहँदैन्’

काठमाडौं । चिकित्सा क्षेत्रको समग्र सुधारका लागि अनशनरत डा. गोविन्द केसीले ओली सरकार आफू र आफ्ना सहयोगीसँग वार्ताका लागि इच्छुक नभएको टिप्पणी गरेका छन् । उनले बुधबार एक विज्ञप्तिमार्फत वार्ताको पहल ...