प्रदेश ५

प्रदेश ७ मा नेकपा संसदीय दलको नेतामा मुख्यमन्त्री भट्ट चयन

प्रदेश ७ मा नेकपा संसदीय दलको नेतामा मुख्यमन्त्री भट्ट चयन

धनगढी । प्रदेशसभा ७ मा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन भएका छन् । प्रदेश ७ काे अस्थायी राजधानी धनगढीमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई दलको नेतामा ...

बजेटबारे सातवटै प्रदेशका कानुनमन्त्रीकाे अापत्ति

बजेटबारे सातवटै प्रदेशका कानुनमन्त्रीकाे अापत्ति

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित सातवटै प्रदेशका कानुनमन्त्रीहरूले संघीय सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाएका छन्। उनीहरूले बजेटले संघीयताको मर्म समेट्न नसकेको बताएका हुन्।     हेटौँडामा आइतबार भएको ७ वटै ...

वडाध्यक्ष पानी लिन भारततिर

वडाध्यक्ष पानी लिन भारततिर

दाङ । गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीका खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् ।    उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ ।    'खानेपानीको समस्या छ ...

‘मुख्यमन्त्रीज्यू,गाडी बिग्रियो, के गराैं ?’

‘मुख्यमन्त्रीज्यू,गाडी बिग्रियो, के गराैं ?’

रुपन्देही । ‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो के गरौं ? ’ प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीले बाटोमा हिँड्दा हिँड्दै सोध्ने गरेको यो एउटा सामान्य तर विडम्बनापूर्ण प्रश्न हो ।    “हामीले यस्तो अप्ठ्याराका बीच काम गरिरहेका ...

दाङमा झाडापखालाको महामारी , बिरामीले पाएनन् औषधि

दाङमा झाडापखालाको महामारी , बिरामीले पाएनन् औषधि

दाङ । दाङको शान्तिनगर गाउँपालिकामा झाडापखालाको महामारी देखिएको छ । शान्तिनगर ३ चिराघाट लगायतका क्षेत्रमा शुक्रबार रातिदेखि देखिएको झाडापखालाको महामारी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए।   अहिले  झाडापखाला प्रभावित ...

पोखरीमा नुहाउँदा चार बालिकाको डुबेर मृत्यु

पोखरीमा नुहाउँदा चार बालिकाको डुबेर मृत्यु

काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-११ मसिना गडिदियास्थित नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर ४ बालिकाको मृत्यु भएको छ।   मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ ...

मोदी भ्रमणका विषयमा नकारात्मक टिप्पणी नगर्न मुख्यमन्त्री पोख्रेलको आग्रह

मोदी भ्रमणका विषयमा नकारात्मक टिप्पणी नगर्न मुख्यमन्त्री पोख्रेलको आग्रह

दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताएका छन्।   प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार ...

लागुऔषधसहित दुई नेपाली र एक भारतीय पक्राउ

लागुऔषधसहित दुई नेपाली र एक भारतीय पक्राउ

बाँके । नेपाल–भारत सीमानाका रूपइडिहाबाट ठूलो परिमाणमा अफिम र चरेससहित तीन जना पक्राउ परेका छन्। सीमा सशस्त्र बल (एसएसबी)ले दुई करोड छ लाख भारतीय रुपैयाँ मूल्य बराबरको अफिम र चरेससहित दुई ...

प्रदेश ५ का सांसद र कर्मचारीको लोगो सार्वजनिक

प्रदेश ५ का सांसद र कर्मचारीको लोगो सार्वजनिक

बुटवल । प्रदेश नम्बर पाँचका सांसदहरुले लगाउने लोगो सार्वजनिक गरिएको छ । सोमबार बुटवलमा एक कार्यक्रमकाे आयोजना गरी प्रदेश नम्बर पाँचका सांसदले लगाउने लोगो सार्वजनिक गरेका हुन् ।   प्रदेश सभा सचिवालयका अनुसार ...

रोजगारीका लागि विदेश जाने दिन अन्त्य हुन्छः मन्त्री बस्नेत

रोजगारीका लागि विदेश जाने दिन अन्त्य हुन्छः मन्त्री बस्नेत

बर्दिया । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताएका छन्।    बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले संविधान ...

लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र बन्दै

लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र बन्दै

काठमाडौं । लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ । बुद्धजयन्तीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी छिन् ।   लुम्बिनीमा हुने बुद्ध जयन्ती ...

जिल्ला शिक्षा अधिकारीद्वारा किशाेरीमाथि बलात्कार प्रयास

जिल्ला शिक्षा अधिकारीद्वारा किशाेरीमाथि बलात्कार प्रयास

बर्दिया । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ ।    नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यवहार गरेको आरोप एक किशाेरीले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न ...

रोल्पाको चुनढुंगाले जिल्लाको मुहार फेरिने मन्त्रीको भनाइ

रोल्पाको चुनढुंगाले जिल्लाको मुहार फेरिने मन्त्रीको भनाइ

रोल्पा । प्रदेश ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताएका छन् ।   यहाँ उत्पादित चुनढुंगाले विकास निर्माण मात्र नभई ...

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

 नेपालगन्ज । बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार यहाँ सार्वजनिक गरिएको छ ।     नेपालगञ्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र ...

सरकारभित्रै 'जनसत्ता' विवाद उत्कर्षमा

सरकारभित्रै 'जनसत्ता' विवाद उत्कर्षमा

दाङ । माओवादीले द्धन्दकालीन समयमा खडा गरेको जनसत्ता ले गरेका कामलाई वैधता प्रदान गर्ने विषयमा सरकारभित्रै मत बाझिएको छ ।   कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अहिले जनसत्ताले गरेका जग्गासम्बन्धी लिखितलाई ...

अब पार्टी एकता धर्तीको कुनै तागतले रोक्दैन : झलनाथ खनाल

अब पार्टी एकता धर्तीको कुनै तागतले रोक्दैन : झलनाथ खनाल

विराटनगर । एमाले नेता झलनाथ खनालले एमाले माओवादीको वाम एकतालाई कसैले रोक्न नस्कने दाबी गरेका छन् । प्रतिशतका आधारमा नभई समानताका आधारमा पार्टी एकता हुने उनले जिकिर गरे ।    शनिबार विराटनगर विमानस्थालमा ...

नेकपाका कार्यकर्ताले नवलपरासीकाे एक वडा कार्यालय लुटे

नेकपाका कार्यकर्ताले नवलपरासीकाे एक वडा कार्यालय लुटे

नवलपरासी । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले नवलपरासी हुप्सेकोट गाउँपालिका–३ को वडा कार्यालयका सामान लुटेर लगेका छन् ।  सहकारीको घर भाडामा लिएर सञ्चालन गरिएको वडा कार्यालयबाट बुधबार राति ...

गर्मीयाम शुरु भएसँगै म्याग्दीमा पर्यटकको चहलपहल

गर्मीयाम शुरु भएसँगै म्याग्दीमा पर्यटकको चहलपहल

बेनी । म्याग्दी वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ । चालु वर्षको जाडो समय सकिएर गर्मीयाम शुरु भएसँगै जिल्ला भ्रमणमा आउने पर्यटकको चहलपहल ...

व्यापारीलाई कुटपिट गरी दुई लाख चोरी

व्यापारीलाई कुटपिट गरी दुई लाख चोरी

कपिलवस्तु । कपिलवस्तु नगरपालिका– ८ दोहनी चोकमा रहेको नवदुर्गा हार्डवयर पसलका मालिकलाई घर जाने क्रममा गए राति अज्ञात समुहले कुटपिट गरी उनको साथबाट नगद सहित सामग्री लुटेर लगेको छ ।   मायाँदेवी गाउपालिका–७ ...

व्यापारीसँग फिरौती मागेर आतंक मच्चाउँदै आएका मुसलमान प्रहरीकाे फन्दामा

व्यापारीसँग फिरौती मागेर आतंक मच्चाउँदै आएका मुसलमान प्रहरीकाे फन्दामा

कपिलवस्तु । कपिलवस्तुका स्थानीय व्यापारीलाई एसएमएसमार्फत धम्की दिई फिरौती माग्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा महाराजगन्ज नगरपालिका–६ बटकी वुटनिया बस्ने ३१ वर्षीय सलिम मुसलमान रहेका छन् ।    कृष्णनगर ...