प्रदेश ४

प्रदेश ४ को नीति तथा कार्यक्रममा हेलो मुख्यमन्त्री र कोरला-पोखरा सडक मुख्य

प्रदेश ४ को नीति तथा कार्यक्रममा हेलो मुख्यमन्त्री र कोरला-पोखरा सडक मुख्य

पोखरा । प्रदेश ४ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबारको प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।   प्रदेश सरकारले पहिलो वर्ष कानुन तर्जुमा तथा तथ्यांक ...

गाउँपालिका अध्यक्षका छोराछोरी निजीबाट सरकारी विद्यालयमा

गाउँपालिका अध्यक्षका छोराछोरी निजीबाट सरकारी विद्यालयमा

स्याङ्जा । परिवर्तनको शुरुवात आफैबाट गर्नुपर्छ भन्दै स्याङ्जाका एक गाउँपालिका अध्यक्षले निजी विद्यालमा अध्ययनरत आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर विद्यार्र्थी भर्ना अभियान थालेका छन् ।   फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जिल्लाको ...

नगरपालिकाकी उपप्रमुखसहित दुर्घटनामा ४ घाइते

नगरपालिकाकी उपप्रमुखसहित दुर्घटनामा ४ घाइते

पर्वत । कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने घाइते भएकी छन् ।   काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना४च ५०५४ ...

अस्पतालको सिसा फोरेर हामफाल्दा एक जनाको मृत्यु

अस्पतालको सिसा फोरेर हामफाल्दा एक जनाको मृत्यु

पोखरा । पोखराको नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका युवराज गुरुङले सिसा फोरेर हाम फाल्दा मृत्यु भएको छ ।   लमजुङ्ग घर भइ पोखरा ११ फुलबारी बस्दै आएका ३० वर्षिय ...

अदालतमै लुट, तीन तलाकाे भवनमा सात तले लिफ्ट

अदालतमै लुट, तीन तलाकाे भवनमा सात तले लिफ्ट

बाग्लुङ । जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ।    तीनतले भवनमा ७ तला ...

एमाले प्रदेश ४ को संसदीय दलका उपनेता गुरुङ  चयन

एमाले प्रदेश ४ को संसदीय दलका उपनेता गुरुङ चयन

पोखरा । प्रदेश नम्बर ४ काे नेकपा एमाले संसदीय दलको उपनेतामा किरण गुरुङ चयन भएका छन् ।   पार्टीको प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ प्रदेश सरकारका अर्थ तथा योजना ...

माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलन

माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलन

नवलपरासी । पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।    परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार ...

चन्दा माग्दै हिँडेका विप्लव समूहका ४ जना समातिए

चन्दा माग्दै हिँडेका विप्लव समूहका ४ जना समातिए

काठमाडौं । व्यवसायीबाट जबरजस्ती चन्दा असुली गर्दै हिँडेका विप्लव समूहका ४ जना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नविन केसी, प्रज्जवल शाही, सन्तोष ऐरी र रामकुमार डाँगी छन् ...

प्रदेश सभामा विधायन समितिको प्रतिवेदन प्रस्तुत

प्रदेश सभामा विधायन समितिको प्रतिवेदन प्रस्तुत

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विधायन समितिको प्रतिवेदन प्रस्तुत गरियो ।    प्रतिवेदन प्रस्तुत ...

'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'

'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'

काठमाडौँ । शिक्षा क्षेत्रसमेत हेर्ने सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरूले नीतिनियम, कर्मचारी र स्रोतसाधन अभावमा प्रदेश सरकार र मन्त्रालयहरू ‘सेनाबिनाको सेनापतिजस्तो’ भएको गुनासो गरेका छन् ।   नमुना कानुन निर्माण, कर्मचारी व्यवस्थापन र ...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना भने- कानुन बनाउन र कार्यान्वयन गर्न सरकारलाई दबाब दिन्छु

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना भने- कानुन बनाउन र कार्यान्वयन गर्न सरकारलाई दबाब दिन्छु

पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान बमोजिमका कानुनहरू निर्माण गर्ने र सरकारलाई कार्यान्वयन गर्न दबाब दिने बताएका छन्।   शनिबार पोखरामा आयोजित कार्यक्रममा तिमिल्सिनाले कानुनको अभावमा स्थानीय, प्रदेश र संघीय सरकारलाई काम ...

के होला प्रदेश ४ को नाम ? यस्ता छन् थरीथरीका सुझाव

के होला प्रदेश ४ को नाम ? यस्ता छन् थरीथरीका सुझाव

प्रदेश ४ को नाम के होला ? प्रदेशका ११ जिल्लामा चासो र चर्चा छ । विभिन्न संघसंस्थाले आआफ्नो हिसाबले सुझाव दिइरहेका छन् ।   प्रदेश राजधानी पोखरा बनाउने विषयमा लगभग सहमतिको नजिक छ ...

पोखरा लेखनाथ महानगरपालिकामा फेसबुक चलाउन प्रतिबन्ध

पोखरा लेखनाथ महानगरपालिकामा फेसबुक चलाउन प्रतिबन्ध

कास्की । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ ।    मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा ...

ठेउलेखाेलाबाट थपियाे १.५ मेगावाट विद्युत

ठेउलेखाेलाबाट थपियाे १.५ मेगावाट विद्युत

काठमाडाैं । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।   सिभिल र इलेक्ट्रो मेकानिकतर्फका सबै काम ...

क्षयराेगीकाे स्वास्थ्य परीक्षण अब अत्याधुनिक मेसिनबाट

क्षयराेगीकाे स्वास्थ्य परीक्षण अब अत्याधुनिक मेसिनबाट

तनहुँ ।  जिल्लामा क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न दमौली अस्पतालमा अत्याधुनिक उपकरण जडान गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँबाट सो उपकरण उपलब्ध भएपछि क्षयरोगीका बिरामीले राहत पाउने भएका छन् ।  रु ...

करेन्ट लागेर एकको मृत्यु, पाँच घाइते

करेन्ट लागेर एकको मृत्यु, पाँच घाइते

पर्वत । नेपाल विद्युत् प्राधिकरणको पोल सार्ने क्रममा पर्वतको जैमिनी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।   पोलमा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा जैमिनी नगरपालिका–५ बिनामारेका २४ बर्षिय चन्द्रबहादुर ...