प्रदेश ४

प्रदेश ४ काे नामलार्इ लिएर बहस, यस्ता थिए सुझाइएका नाम

प्रदेश ४ काे नामलार्इ लिएर बहस, यस्ता थिए सुझाइएका नाम

पर्वत । सोमबार भएको एक कार्यक्रममा पर्वतका सरकाेरवालहरूकाे उपस्थितले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका छन् ।    पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र ...

अाफ्नै गाउँपालिकाकाे सेवा लिन तीन दिन

अाफ्नै गाउँपालिकाकाे सेवा लिन तीन दिन

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दालाई गाउँपालिका केन्द्रमा पुगेर सेवा लिन तीन दिन लाग्ने गर्छ ।   यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर ...

प्रहरीलाई घुस दिने पक्राउ

प्रहरीलाई घुस दिने पक्राउ

पोखरा । प्रहरीलाई प्रलोभनमा पार्न २ हजार घुस दिने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   पोखराको पृथ्वीचोक स्थित बसपार्कमा पार्किङ गरी राखेको ना ५ ख ३६२३ नं. को भाडाको बसभित्र विहिबार रातिको ...

अब भेडा चराउन विदेश जानु पर्दैन, गाउँमै राेजगारी सिर्जना गर्छाैंं : मन्त्री विष्ट

अब भेडा चराउन विदेश जानु पर्दैन, गाउँमै राेजगारी सिर्जना गर्छाैंं : मन्त्री विष्ट

गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताएका छन्।   बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कृषि, ...

मुस्ताङको कोरला नाकासम्म १४ वटा पक्की पुल बन्ने

मुस्ताङको कोरला नाकासम्म १४ वटा पक्की पुल बन्ने

म्याग्दी । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण ...

तीन घण्टाको बाटो ३० मिनेटमै पार

तीन घण्टाको बाटो ३० मिनेटमै पार

म्याग्दी । रघुगंगा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएपछि तीन घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ ।    बेग र बाँदुक गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि भीर, जंगल र खोल्साखाल्सी भएको बाटोमा ...

प्रदेश ४ को नीति तथा कार्यक्रममा हेलो मुख्यमन्त्री र कोरला-पोखरा सडक मुख्य

प्रदेश ४ को नीति तथा कार्यक्रममा हेलो मुख्यमन्त्री र कोरला-पोखरा सडक मुख्य

पोखरा । प्रदेश ४ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबारको प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।   प्रदेश सरकारले पहिलो वर्ष कानुन तर्जुमा तथा तथ्यांक ...

गाउँपालिका अध्यक्षका छोराछोरी निजीबाट सरकारी विद्यालयमा

गाउँपालिका अध्यक्षका छोराछोरी निजीबाट सरकारी विद्यालयमा

स्याङ्जा । परिवर्तनको शुरुवात आफैबाट गर्नुपर्छ भन्दै स्याङ्जाका एक गाउँपालिका अध्यक्षले निजी विद्यालमा अध्ययनरत आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर विद्यार्र्थी भर्ना अभियान थालेका छन् ।   फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जिल्लाको ...

नगरपालिकाकी उपप्रमुखसहित दुर्घटनामा ४ घाइते

नगरपालिकाकी उपप्रमुखसहित दुर्घटनामा ४ घाइते

पर्वत । कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने घाइते भएकी छन् ।   काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना४च ५०५४ ...

अस्पतालको सिसा फोरेर हामफाल्दा एक जनाको मृत्यु

अस्पतालको सिसा फोरेर हामफाल्दा एक जनाको मृत्यु

पोखरा । पोखराको नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका युवराज गुरुङले सिसा फोरेर हाम फाल्दा मृत्यु भएको छ ।   लमजुङ्ग घर भइ पोखरा ११ फुलबारी बस्दै आएका ३० वर्षिय ...

अदालतमै लुट, तीन तलाकाे भवनमा सात तले लिफ्ट

अदालतमै लुट, तीन तलाकाे भवनमा सात तले लिफ्ट

बाग्लुङ । जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ।    तीनतले भवनमा ७ तला ...

एमाले प्रदेश ४ को संसदीय दलका उपनेता गुरुङ  चयन

एमाले प्रदेश ४ को संसदीय दलका उपनेता गुरुङ चयन

पोखरा । प्रदेश नम्बर ४ काे नेकपा एमाले संसदीय दलको उपनेतामा किरण गुरुङ चयन भएका छन् ।   पार्टीको प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ प्रदेश सरकारका अर्थ तथा योजना ...

माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलन

माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलन

नवलपरासी । पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।    परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार ...

चन्दा माग्दै हिँडेका विप्लव समूहका ४ जना समातिए

चन्दा माग्दै हिँडेका विप्लव समूहका ४ जना समातिए

काठमाडौं । व्यवसायीबाट जबरजस्ती चन्दा असुली गर्दै हिँडेका विप्लव समूहका ४ जना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नविन केसी, प्रज्जवल शाही, सन्तोष ऐरी र रामकुमार डाँगी छन् ...

प्रदेश सभामा विधायन समितिको प्रतिवेदन प्रस्तुत

प्रदेश सभामा विधायन समितिको प्रतिवेदन प्रस्तुत

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विधायन समितिको प्रतिवेदन प्रस्तुत गरियो ।    प्रतिवेदन प्रस्तुत ...

'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'

'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'

काठमाडौँ । शिक्षा क्षेत्रसमेत हेर्ने सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरूले नीतिनियम, कर्मचारी र स्रोतसाधन अभावमा प्रदेश सरकार र मन्त्रालयहरू ‘सेनाबिनाको सेनापतिजस्तो’ भएको गुनासो गरेका छन् ।   नमुना कानुन निर्माण, कर्मचारी व्यवस्थापन र ...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना भने- कानुन बनाउन र कार्यान्वयन गर्न सरकारलाई दबाब दिन्छु

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना भने- कानुन बनाउन र कार्यान्वयन गर्न सरकारलाई दबाब दिन्छु

पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान बमोजिमका कानुनहरू निर्माण गर्ने र सरकारलाई कार्यान्वयन गर्न दबाब दिने बताएका छन्।   शनिबार पोखरामा आयोजित कार्यक्रममा तिमिल्सिनाले कानुनको अभावमा स्थानीय, प्रदेश र संघीय सरकारलाई काम ...

के होला प्रदेश ४ को नाम ? यस्ता छन् थरीथरीका सुझाव

के होला प्रदेश ४ को नाम ? यस्ता छन् थरीथरीका सुझाव

प्रदेश ४ को नाम के होला ? प्रदेशका ११ जिल्लामा चासो र चर्चा छ । विभिन्न संघसंस्थाले आआफ्नो हिसाबले सुझाव दिइरहेका छन् ।   प्रदेश राजधानी पोखरा बनाउने विषयमा लगभग सहमतिको नजिक छ ...

पोखरा लेखनाथ महानगरपालिकामा फेसबुक चलाउन प्रतिबन्ध

पोखरा लेखनाथ महानगरपालिकामा फेसबुक चलाउन प्रतिबन्ध

कास्की । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ ।    मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा ...

ठेउलेखाेलाबाट थपियाे १.५ मेगावाट विद्युत

ठेउलेखाेलाबाट थपियाे १.५ मेगावाट विद्युत

काठमाडाैं । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।   सिभिल र इलेक्ट्रो मेकानिकतर्फका सबै काम ...