प्रदेश ४

यती एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो, सबै यात्रु सकुशल

यती एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो, सबै यात्रु सकुशल

 कास्की । पोखरा विमानस्थलमा यती एयरलाईन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।   चालक दलका सदस्यसहित ३० जना यात्रु लिएर काठमाडाै‌ंबाट उडेको विमान अवतरणका क्रममा दिउँसो पौने ३ बजे धावनमार्गबाट चिप्लिएर घाँसे चउरमा पुगेपनि ठूलो ...

विश्व रक्तदाता दिवसः भक्तपुर रेडक्रसद्वारा रक्तदाताहरूलाई सम्मान

विश्व रक्तदाता दिवसः भक्तपुर रेडक्रसद्वारा रक्तदाताहरूलाई सम्मान

भक्तपुर । १५ औ विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले आज स्वयंसेवी रक्तदाता तथा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरुलाई सम्मान तथा प्रशंसा वितरण गरी मनाएको छ ।   कार्यक्रममा वार्षिक रूपमा ...

सहकारी ठगी : पूर्वसिइयो बस्नेतलाई सवा दुई करोड जरिवाना

सहकारी ठगी : पूर्वसिइयो बस्नेतलाई सवा दुई करोड जरिवाना

काठमाडौ ।   कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा अदालतले पूर्वप्रमुख कार्यकारी अधिकृतलाई साढे २ वर्ष जेल र २ करोड १७ लाख ९३ हजार ४ सय ८१ रूपैयाँ ...

प्रदेश ४ काे प्रदेशसभा बैठकमा नेपाली कांग्रेसकोे अवरोध

प्रदेश ४ काे प्रदेशसभा बैठकमा नेपाली कांग्रेसकोे अवरोध

पाेखरा । प्रदेश ४ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध गरेको छ । टेबुल भएका विधेयक र प्रस्तावहरू पहिले छलफल गरी टुंग्याउनुपर्ने मागसहित कांग्रेसले आइतबारको बैठकमा अवरोध गरेको हो ...

प्रदेश ४ को नीति कार्यक्रम : प्रतिव्यक्ति आय २५ सय डलर पुर्‍याउने घोषणा

प्रदेश ४ को नीति कार्यक्रम : प्रतिव्यक्ति आय २५ सय डलर पुर्‍याउने घोषणा

कास्की । प्रदेश नम्वर ४ को सरकारले अबको पाँच वर्षभित्र प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने घोषणा गरेको छ । शुक्रबार प्रदेश नम्बर ४ ले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रदेशको ...

प्रदेश ४ को नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ सिफारिश

प्रदेश ४ को नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ सिफारिश

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ ।   बैठकमा समितिका ...

संघीय सरकार कानमा तेल हालेर बस्दा काम कारबाहीमा समस्या भयाेः मुख्यमन्त्री गुरुङ

संघीय सरकार कानमा तेल हालेर बस्दा काम कारबाहीमा समस्या भयाेः मुख्यमन्त्री गुरुङ

पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकार कानमा तेल हालेर बस्दा प्रदेश सरकार समस्यामा परेको गुनासो गरेका छन् ।   प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पोखरामा सोमबार आयोजित ‘नवीकरणीय ...

बजेटबारे सातवटै प्रदेशका कानुनमन्त्रीकाे अापत्ति

बजेटबारे सातवटै प्रदेशका कानुनमन्त्रीकाे अापत्ति

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित सातवटै प्रदेशका कानुनमन्त्रीहरूले संघीय सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाएका छन्। उनीहरूले बजेटले संघीयताको मर्म समेट्न नसकेको बताएका हुन्।     हेटौँडामा आइतबार भएको ७ वटै ...

मुख्यमन्त्री गुरुङकाे अाराेपः केन्द्रीय सरकारकाे मानसिकता पञ्चायती शैलीबाट प्रभावित

मुख्यमन्त्री गुरुङकाे अाराेपः केन्द्रीय सरकारकाे मानसिकता पञ्चायती शैलीबाट प्रभावित

पर्वत । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रीय सरकारको काम गर्ने शैली पञ्चायती मानसिकताबाट प्रभावित भएको आरोप अगाएका छन्।   शनिबार बिहान बागलुङ नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मुख्यमन्त्री गुरुङले यस्तो ...

ट्र्याक्टर दुर्घटनामा २ जनाको मृत्यु , १४ घाइते

ट्र्याक्टर दुर्घटनामा २ जनाको मृत्यु , १४ घाइते

रुकुम । रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।   मध्यपहाडी लोकमार्गको काम सकेर गाउँ फर्कँदै गरेका कामदार चढेको ट्र्याक्टरको ...

मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

बर्दघाट । पश्चिम नवलपरासिकाे बर्दघाट त्रिवेणी सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा तीनजनाको ज्यान गएको छ । दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।   ज्यान गुमाउनेहरुमा बर्दघाट नगरपालिका-१४ का १८ वषिर्य ...

उपल्लो मुस्ताङको लोमान्थाङ, जहाँ राज्यको कानुन लाग्दैन

उपल्लो मुस्ताङको लोमान्थाङ, जहाँ राज्यको कानुन लाग्दैन

लोमान्थाङ । राज्यको कानुन पालना गराउने न्यायपालिका र प्रहरीलाई उपल्लो मुस्ताङको मुखिय प्रथाले चुनौती दिइरहेको छ। यस क्षेत्रका अधिकांश गाउँमा परापूर्वकालदेखि नै मुखिया प्रथालाई मान्यता दिइँदै आएकाले स्थानीय सरकार र प्रहरीमा ...

आमालाई करणी गरेको अभियोगमा छोरा पक्राउ

आमालाई करणी गरेको अभियोगमा छोरा पक्राउ

गोरखा। आफ्नै आमालाई जवरजस्ती करणी गरेको अभियोगमा गोरखामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीले भीमसेन थापा गाउँपालिका–६, छापागाउँका ३३ वर्षका युवालाई पक्राउ गरिएको जनाएको छ । उनले ६५ वर्षकी आमालाई ...

पुतलीबजारकी मेयर सीमाकुमारी फेवातालमा हामफालिन्

पुतलीबजारकी मेयर सीमाकुमारी फेवातालमा हामफालिन्

स्याङजा । स्याङजा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले पोखराको फेवातालमा हामफालेर आत्महत्या प्रयास गरेकी छिन् ।    उनी बिहीबार साँझ करिब ४ बजेतिर फेवातालमा हाम फलेकी हुन् । उनी तालमा हामफाल्ना साथ नजिकै रहेका ...

प्रदेश ४ मा १ अर्ब २ करोड बजेट प्रस्ताव

प्रदेश ४ मा १ अर्ब २ करोड बजेट प्रस्ताव

कास्की । प्रदेश नम्बर ४ का अर्थ तथा योजना मन्त्री किरण गुरुङ्गले आर्थिक वर्ष २०७४/०७५ का लागि १ अर्ब २ करोड बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ ।   वित्तिय समानिकरण अनुदानको रुपमा ...

एनजीअोले बनाउँदै मुस्ताङ दरबार

एनजीअोले बनाउँदै मुस्ताङ दरबार

मुस्ताङ । सांस्कृतिक र पुरातात्त्विक वैभवको प्रतीक मानिने मुस्ताङ दरबार पुग्दा खासै चहलपहल र आकर्षण देखिएन। बन्द तर मक्किँदै गएका झ्याल–ढोका र प्रवेशद्वार हेर्दा दरबार अझै जीर्ण र अव्यस्थित बन्दै गइरहेको ...

भारतीय सीमामा नेपालीकाे सुरक्षा निगरानी नै छैन

भारतीय सीमामा नेपालीकाे सुरक्षा निगरानी नै छैन

पाँचथर । पाँचथरको चाररातेसँग जोडिएको भारत पश्चिम बंगालको सीमामा भारतीय सुरक्षा बल एसएसबीको क्याम्प छ। भारततर्फ सीमाक्षेत्रमा सडक बनेको छ।   यो सडक भएर आफ्नो भूभाग छिर्न नेपालीले एसएसबीलाई पूरा विवरण बुझाउनुपर्छ। तर ...

प्रदेश ४ काे कांग्रेस संसदीय दल नेतामा नेपाली

प्रदेश ४ काे कांग्रेस संसदीय दल नेतामा नेपाली

पोखरा । प्रदेश ४ को कांग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली चुनिएका छन् । प्रदेश सभा गठन भएको लामो समयपछि मात्रै उक्त पार्टीको संसदीय दलले नेतृत्व पाएको हो ।   नवलपरासीबाट निर्वाचित कांग्रेसका ...

पार्टी एकता सम्मानजनक र समानताको आधारमा हुन्छः नेता श्रेष्ठ

पार्टी एकता सम्मानजनक र समानताको आधारमा हुन्छः नेता श्रेष्ठ

गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालमा अब विदेशी हस्तक्षेप बन्द हुने बताएका छन् । गृह जिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले एमालेसँगको पार्टी एकता हुने विषयमा अब कुनै ...

जबर्जस्ती करणीको फैसला उल्टियो

जबर्जस्ती करणीको फैसला उल्टियो

बागलुङ । जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ ।    फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका ८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका ...