प्रदेश ३

२० करोडको अक्सिजन उद्योग निर्माणमा सरकारी रोक   

२० करोडको अक्सिजन उद्योग निर्माणमा सरकारी रोक   

नुवाकोट। विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माण गर्न लागिएको सिद्धिगणेश अक्सिजन ग्यास उद्योग प्रालिको भौतिक संरचना निर्माणमा स्थानीय प्रशासनले रोक लगाएको छ।   उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गर्ने बाहनामा अवैध रुपमा बालुवा उत्खनन ...

उपत्यकाका २३ दूध डेरीमा भेटियो हानिकारक जीवाणु 

उपत्यकाका २३ दूध डेरीमा भेटियो हानिकारक जीवाणु 

काठमाडौं ।  उपत्यकाका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि ...

आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार( आज) को लागि एक अमेरीकी डलरको  खरिददर १०८ दशमलव २४ रुपैयाँ र बिक्रीदर १०८ दशमलव ८४ रुपैयाँ तोकेको छ । यस्तै युरोपियन एक युरोको खरिददर १२६ ...

साढे ३३ अर्ब शोधभर्ना उठ्न बाँकी

साढे ३३ अर्ब शोधभर्ना उठ्न बाँकी

 काठमाडौं । सरकारका विभिन्न निकायलाई दाताहरूबाट करीब साढे ३३ अर्ब शोधभर्ना प्राप्त हुन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष (आव) २०७४÷७५ को जेठ मसान्तसम्म ३३ अर्ब ...

काठमाडौैं महानगरले ल्यायो १३ अर्ब २ करोडको बजेट

काठमाडौैं महानगरले ल्यायो १३ अर्ब २ करोडको बजेट

काठमाडौं । काठमाडौैं महानगरपालिकाले १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगरसभामा मेयर विद्यासुन्दर शाक्यले आर्थिक वर्ष २०७५÷०७५ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट ...

मेलम्ची खानेपानीलाई तीन महिना म्याद थपियो

मेलम्ची खानेपानीलाई तीन महिना म्याद थपियो

काठमाडौं ।  सरकारले मेलम्ची खानेपानी आयोजनाको म्याद थप तीन महिना थपेको छ । नयाँ सम्झौता अनुसार दशै अगाडि नै खानेपानी ल्याउने गरी काम शुरु हुनेछ । यो आयोजनाको निर्माण जेठ ३१ गतेसम्म ...

भरतपुर महानगरको ३ अर्ब ३४ करोडको बजेट

भरतपुर महानगरको ३ अर्ब ३४ करोडको बजेट

चितवन । चितवनको भरतपुर महानगरपालिकाले दोस्रो नगरसभा मार्फत तीन अर्ब ३४ करोड ५ लाख ८६ हजार रूपैयाँको बजेट ल्याएको छ ।चालूतर्फ १ अर्ब ७० करोड ४९ लाख, पुँजीगततर्फ १ अर्ब ६२ ...

चार चिनी उद्यमीलाई पक्राउ गर्न आदेश 

चार चिनी उद्यमीलाई पक्राउ गर्न आदेश 

काठमाडौं। सरकारले ४ जना चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ। उखु किसानलाई समयमा भुक्तानी नदिएको आरोपमा उद्योग मन्त्रालयले गृहको सहकार्यमा उद्यमी पक्राउ गर्न निर्देशन दिएको हो।   गृह ...

नाडेप लघुवित्तको आईपीओ आजदेखि खुला

नाडेप लघुवित्तको आईपीओ आजदेखि खुला

काठमाडौ । नाडेप लघुवित्त वित्तीय संस्थाको आईपीओ असार १० गतेदेखि खुला भएको छ । कम्पनीले ४ लाख ८० हजार कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारीको ...

एक घण्टामा १२१७ दशमलव २६ विन्दुमा नेप्से 

एक घण्टामा १२१७ दशमलव २६ विन्दुमा नेप्से 

काठमाडौं । । साताको पहिलो दिन नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा १ दशमलव २० अङ्कले घटेर १ हजार २ सय १७ दशमलव २६ विन्दुमा पुगेको छ ।   कारोबार भएको १० ...

६ अर्ब लागतको बाहिरी चक्रपथ कार्यान्वयनमा ढिलाइ 

६ अर्ब लागतको बाहिरी चक्रपथ कार्यान्वयनमा ढिलाइ 

काठमाडौं । करिब ६ अर्ब लागतको बाहिरी चक्रपथ निर्माण र जग्गा विकास कार्यान्वयनमा अmभै ढिलाइ भएको छ । सरकारी निर्णय नै अस्पष्ट हुँदा बाहिरी चक्रपथ विकास तथा विस्तार कार्यान्वयनमा ढिलाइ भएको ...

राष्ट्र बैंकको ब्याज दर सीमाभित्र ल्याउन स्किम ल्याउने

राष्ट्र बैंकको ब्याज दर सीमाभित्र ल्याउन स्किम ल्याउने

काठमाडौं। संस्थागत निक्षेपकर्ताको मोलमोलाइ तोड्न नेपाल राष्ट्र बैंकले बैंकर्स संघसँगको सहमति अनुसार नयाँ ब्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। राष्ट्र बैंकको ब्याकअपमा मुद्दति र बचत खाताको ब्याज दरमा भद्र सहमति गरेका बैंकले संस्थागत ...

रानीपोखरीमा  तीन करोड खर्च, प्रगती शून्य

रानीपोखरीमा  तीन करोड खर्च, प्रगती शून्य

काठमाडौ । महाभूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक र पुरातात्विक महत्वको रानीपोखरीको पुनर्निर्माण हुन सकेको छैन। रानीपोखरी पुनर्निर्माणको नाममा झण्डै ३ करोड रुपैयाँ खर्च भइसकेको छ। तर, अहिलेसम्म पुनर्निर्माणको काम भने ...

कविता महोत्सवमा फूलमान प्रथम

कविता महोत्सवमा फूलमान प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव–२०७५ मा कवि फूलमान बल प्रथम भएका छन् । बलको ‘इन्द्रेणीको गीत’  शिर्षकको कविताले प्रथम पुरस्कार प्राप्त गरेको हो ।    त्यसैगरी द्धितीय पुरस्कार सुनिता खनालको ...

पूर्ण अनलाईन कारोबार प्रणाली साउन १ गतेदेखि

पूर्ण अनलाईन कारोबार प्रणाली साउन १ गतेदेखि

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले अनलाईन कारोबार प्रणाली साउन १ गते पूर्ण परिक्षणमा ल्याउने भएको छ । नेप्सेले सूचना जारी गरी असारदेखि नै विभिन्न प्रक्रियाहरु पुरा गर्दै साउन १ गते पूर्ण ...

एनआईसी एशियाद्वारा भिषा क्रेडिड कार्ड सञ्चालनमा 

एनआईसी एशियाद्वारा भिषा क्रेडिड कार्ड सञ्चालनमा 

काठमाडौ । एनआईसी एशिया बैंकले ग्राहकको हितलाई ध्यानमा राखेर (भिषा अन्तर्राष्ट्रिय यूएसडि क्रेडिड कार्ड) “VISA International USD Credit Card संञ्चालनमा ल्याएको छ  ।    ग्राहकवर्गहरु माझ e-commerce प्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ...

धुलिखेल अस्पतालको फार्मेसीमै म्याद गुज्रिएको औषधि

धुलिखेल अस्पतालको फार्मेसीमै म्याद गुज्रिएको औषधि

काभ्रे । जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासनको संयुक्त अनुगमन टोलीले आज गरेको अनुगमनका क्रममा धुलिखेल सामुदायिक अस्पतालमा म्याद गुज्रिएको औषधि भेट्टएिको छ । उक्त  टोलीले धुलिखेल सामुदायिक अस्पतालको फार्मेसीबाट म्याद ...

बाणिज्य बैंकहरुमा सातामै २१ अर्ब निक्षेप बृद्धि

बाणिज्य बैंकहरुमा सातामै २१ अर्ब निक्षेप बृद्धि

काठमाडौं । अघिल्लो साताबाट ब्रेक लागेको निक्षेप बृद्धि यो साता भने ह्वात्तै बढेको छ। एक सातामै निक्षेप २१ अर्ब रुपैयाँले बढेर २३ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप बृद्धिको अनुपातमा बैंकहरुले ...

बीमा कार्यक्रममा सरकारलाई ७ अर्ब भार 

बीमा कार्यक्रममा सरकारलाई ७ अर्ब भार 

काठमाडौं । नेपाल सरकारले ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्न स्वास्थ्य बीमा बोर्डसँग छलफल सुरु गरेको छ। बजेटमार्फत ज्येष्ठ नागरिकको १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने घोषणा गरिएको थियो।  बृद्धभत्ता ...

गर्मीसँगै बढ्यो पङ्खाको माग

गर्मीसँगै बढ्यो पङ्खाको माग

काठमाडौं । गर्मी बढेसँगै विद्युतीय पङ्खाको माग बढेको छ । लोडशेडिङ हटेसँगै विधुतीय पङ्खाको बजार पनि बढ्दै गएको सम्बद्ध व्यवसायीहरू बताँउछन् । पछिल्ला २ वर्षमा यसको बजार दोब्बरले बढेको उनीहरूको भनाइ ...