प्रदेश ३

नेपाल एयरलाइन्सलाई चिनियाँ जहाजको ३ अर्ब ऋण

नेपाल एयरलाइन्सलाई चिनियाँ जहाजको ३ अर्ब ऋण

 काठमाडौ । नेपाल एयरलाइन्सले चीनबाट ल्याएका जहाज विमानस्थलमै थन्किएपनि तिनको ऋणभार भने संस्थाले बोकीरहेको छ। ६ वटा जहाज ल्याएको एयरलाइन्सले २ वटा अनुदान र ४ सहुलियत ऋणमा ल्याएको थियो। एयरलाइन्सले ल्याएका जहाज उडाउने ...

भैरवदल गणमा कार्यरत एक जना सैनिक पक्राउ

भैरवदल गणमा कार्यरत एक जना सैनिक पक्राउ

सिन्धुली । नेपाली सेनाको महाराजगञ्जस्थित भैरवदल गणमा कार्यरत एक जना सैनिक पक्राउ परेका छन्। सिन्धुलीकी एक युवतीको हत्या गरेकाे आरोपमा जवान लालबहादुर ढुंगेललाई सिन्धुली प्रहरीले पक्राउ गरेको हो।    प्रहरीले म‌गलबार पत्रकार सम्मेलन गरी ...

धादिङमा पहिरो खस्दा जीप पुरियो

धादिङमा पहिरो खस्दा जीप पुरियो

काठमाडौं । धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो खस्दा जीप पुरिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट सडकखण्डमा लु १ ख २३४३ नम्बर जीपलार्इ पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएकाे हो ...

साना उद्यमीलाई २७ लाखको प्रविधि वितरण

साना उद्यमीलाई २७ लाखको प्रविधि वितरण

नगरकोट । भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करीब रु २७ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको छ ।    घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले भक्तपुर घरेलु तथा साना उद्योग संघको सिफारिसमा उक्त ...

दलालको मेडिकल कलेज खुलोस् भन्ने प्रधानमन्त्रीको समाजवादलाई स्वागत छः गगन थापा

दलालको मेडिकल कलेज खुलोस् भन्ने प्रधानमन्त्रीको समाजवादलाई स्वागत छः गगन थापा

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बसी रहेका डा. गोविन्द केसीलाई पक्राउ गरिएको भन्दै संसदमा प्रमुख प्रतिपक्षी दलका सांसदले विरोध गरेका छन् ।   नेपाली कांग्रेसका सांसद गगन थापाले डा.केसीको पक्राउ विरुद्ध ...

त्रिशुली तेस्रो ‘बी’लाई सरकारले वन क्षेत्र प्रयोग गर्न दिने

त्रिशुली तेस्रो ‘बी’लाई सरकारले वन क्षेत्र प्रयोग गर्न दिने

काठमाडाैं ।  सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निर्माणका ...

राजधानीमा टाटा गुरू सम्मेलन 

राजधानीमा टाटा गुरू सम्मेलन 

काठमाडौ । टाटा मोटर्स र सिप्रदी अटोपार्टस् प्रा. लिले नेपालमा पहिलो टाटा गुरू सम्मेलनको आयोजना गरेको छ । नेपालमा शुरू गरिएको यस सम्मेलनमा टाटा मोटर्सका तर्फबाट  जयदीप मटकर (आईबी हेड) ले ...

उपत्यकामा ५ करोडको दहि बिक्रि अनुमान 

उपत्यकामा ५ करोडको दहि बिक्रि अनुमान 

काठमाडौ। उपत्यकामा रहेको तीनवटा जिल्लामा शुक्रबार आज  (असार १५ गते) का दिन ५ करोडबढीको दहिको कारोबार हुने अनुमान गरिएको छ । गत बर्ष पनि असार १५ गतेका दिनन मात्रै ५ करोड ...

ट्रम्पकी छोरीबाट सुनिताले पाइन् विश्व प्रतिष्ठित हिरो अवार्ड

ट्रम्पकी छोरीबाट सुनिताले पाइन् विश्व प्रतिष्ठित हिरो अवार्ड

काठमाडौं । शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ ।   अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ ...

आज धान दिवस, कृषि क्षेत्रको योगदान ३३ प्रतिशत 

आज धान दिवस, कृषि क्षेत्रको योगदान ३३ प्रतिशत 

काठमाडौं । आज असार १५ अर्थात् धान दिवस । देशभर धान रोपेर मनाइँदैछ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन यो दिवस मनाइँदै आएको छ ।   नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ...

हजारौं वस्तुको आयात शुल्क घटाउँदै चीन

हजारौं वस्तुको आयात शुल्क घटाउँदै चीन

 काठमाडौं  । चीनले एशियाली देशहरुबाट आयात हुने हजारौं वस्तुमा लाग्दै आएको आयात महसुल घटाउने योजना बनाएको छ । भारतबाट आयात हुने केमिकल फार्म प्रडक्ट र मेटललगायतका वस्तु समेत गरी उसले केही ...

आयो अन्नपूर्ण ‘वाइड बडी’ जहाज 

आयो अन्नपूर्ण ‘वाइड बडी’ जहाज 

काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्नो व्यावसायिक उडानको इतिहासमा पहिलोपटक वाइड बडी जहाज ल्याएको छ। लामो दुरीमा व्यावसायिक उडान गर्न र धेरै यात्रु बोक्ने जहाज किन्न बहस चलेको १० वर्षपछि ...

ठगिएका १८५ लाई करीब ४ करोड बराबरको क्षतिपूर्ति

ठगिएका १८५ लाई करीब ४ करोड बराबरको क्षतिपूर्ति

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगिएका १ सय ८५ पीडितले करीब चार करोड बराबरको क्षतिपूर्ति पाएका छन् । अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श सङ्घको पहलमा रोजगारका लागि विदेश गएर अलपत्र ...

काउन्सिलका पदाधिकारीलाई ज्यान मार्ने धम्की दिने दुई पक्राउ

काउन्सिलका पदाधिकारीलाई ज्यान मार्ने धम्की दिने दुई पक्राउ

काठमाडौँ । प्रेस काउन्सिलका पदाधिकारीहरुलाई समाजिक सञ्जालमा  अमर्यादित शव्द प्रयोग गरी धम्की दिने दुई जना प्रहरीको फन्दामा परेका छन् । न्यूज २४ टेलिभिजन मार्फत प्रसारित ‘सीधा कुरा जनता’ का सञ्चालक रवि लामिछानेमाथि ...

११५ कम्पनीको ३ करोड ९६ लाख बराबरको कारोबार

११५ कम्पनीको ३ करोड ९६ लाख बराबरको कारोबार

काठमाडौं  । बुधवार नेप्से कारोबार भएको १ सय १५ कम्पनीको ३ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा कारोबार भएका आठ समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेको ...

शिक्षाका साढे ३ सय उपसचिव अब स्थानीय तहमा  

शिक्षाका साढे ३ सय उपसचिव अब स्थानीय तहमा  

काठमाडौं । शिक्षा मन्त्रालयमा कामबिहीन भएर बसिरहेका साढे ३ सय कर्मचारीलाई अब विभिन्न स्थानीय तहमा पठाइने भएको छ । संघीय मामिला मन्त्रालयमा कर्मचारीको अभाव रहेको र शिक्षा मन्त्रालयमा कर्मचारी कामबिहीन भएका छन् ...

साउनदेखि इन्टरनेटको शुल्क १३ प्रतिशत बढ्ने

साउनदेखि इन्टरनेटको शुल्क १३ प्रतिशत बढ्ने

काठमाडौ । आउँदो साउन १ गतेदेखि दुरसंचार सेवाको शुल्क बढ्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि दुरसंचार सेवामा १३ प्रतिशत सेवा शुल्क लगाउने भएपछि सेवाप्रदायाकहरुले शुल्क बढाउने तयारी गरेका छन्। सरकारले आगामी ...

बजेट सक्ने चटारो, एघार दिनमै १० अर्ब भुक्तानी 

बजेट सक्ने चटारो, एघार दिनमै १० अर्ब भुक्तानी 

काठमाडौं । चालू आर्थिक वर्षको असार मसान्त नजिकिँदै गर्दा पछिल्ला ११ दिनमा झण्डै १० अर्ब रुपैयाँ पूँजीगत बजेट भुक्तानी भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ३५ अर्ब १७ ...

बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिने

बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ । विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा आज १२ विभागीय मन्त्रीले जवाफ दिनेछन्। बुधबार बिहान ११ बजेदेखि शुरू हुने प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।    मंगलबारबाट जवाफ दिने ...

अबदेखि २० रोपनी सानो क्षेत्रफलमा जग्गा प्लटिङ गर्न नपाइने

अबदेखि २० रोपनी सानो क्षेत्रफलमा जग्गा प्लटिङ गर्न नपाइने

काठमाडौं । अब २० रोपनीभन्दा कम जमिनमा प्लटिङ गर्न नपाइने भएको छ। व्यवस्थित बसोबासका लागि भन्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्लटिङमा कडाइ गर्न नयाँ नीति तर्जुमा गर्न लागेको छ।   घरजग्गा ...