प्रदेश ३

नेप्सेको महाप्रवन्धकमा अर्याल

नेप्सेको महाप्रवन्धकमा अर्याल

काठमाडौ । चन्द्रसिंह साउदलाई सरकारले नेप्सेको महाप्रवन्धक पदबाट हटाएसँगै रमेश अर्यालले उनको कार्यभार सम्हालेका छन्।यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ ४ गतेयता गरेका राजनीतिक नियुक्तिहरु केपी शर्मा ओली नेतृत्वको सरकारले खारेज ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा लापरबाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा लापरबाही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्ततिमा सरकारी निकायदेखि ठेकेदार कम्पनीको लापरबाही देखिएको छ। विमानस्थलमा स्तरोन्नतिको काम गरिरहेको स्पेनिस निर्माण कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको झन्डै दुई वर्ष हुनैलाग्दा कुनै काम ...

सर्वोच्चको आदेश : युनाइटेडको अग्नि बीमा कारोबार फुकुवा

सर्वोच्चको आदेश : युनाइटेडको अग्नि बीमा कारोबार फुकुवा

काठमाडौं । बीमा समितिले युनाइटेड इन्स्योरेन्स कम्पनीलाई अग्नि बीमा कारोबारमा लगाएको रोक फुकुवा भएको छ । सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी गर्दै युनाइटेड इन्स्योरेन्सको अग्नि बीमा कारोबार फुकुवा गरेको हो ।   न्यायाधीशद्वय ...

राजदूत नियुक्तिको मापदण्ड स्वीकृत

राजदूत नियुक्तिको मापदण्ड स्वीकृत

काठमाडौँ ।  सरकारले राजदूत नियुक्त गर्ने मापदण्ड २०७५ लाई स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूत (स्थायी प्रतिनिधि) दुर्गाप्रसाद भट्टराईलाई आगामी ...

वार्षिक तीस अर्बको फर्निचर कारोबार

वार्षिक तीस अर्बको फर्निचर कारोबार

काठमाडौँ ।  नेपालमा घर सजाउनका लागि महत्वपूर्ण मानिएको फर्निचरको वार्षिक कारोबार ३० अर्ब बराबरको हुने गरेको छ । पछिल्लो समयमा नेपाली उत्पादनबाटै आत्मनिर्भर हुने बाटोमा गएको भए पनि विदेशबाट आयात हुने ...

नियुक्ति बदरपछि नेप्सेका सीईओ कानूनी परामर्शमा

नियुक्ति बदरपछि नेप्सेका सीईओ कानूनी परामर्शमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको नियुक्ति बदर भएको छ । पूर्ववर्ती देउवा सरकारले गरेका सबै नियुक्ति बदर गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि आइतबार अर्थमन्त्रालयले साउदलाई नियुक्ति बदरको ...

करेन्ट लागेर नगरविकास समतिका पूर्व अध्यक्षको मृत्यु

करेन्ट लागेर नगरविकास समतिका पूर्व अध्यक्षको मृत्यु

धादिङ । धादिङकाे नीलकण्ठ नगरपालिका वडा नम्बर–३ मा एक जनाकाे करेन्ट लागेर मृत्यु भएकाे छ ।  आइतबार घर नजिकै खेतमा खोलाबाट पानी लगाउन लाग्दा पानीतान्ने मोटरको तारबाट लागेर  ५५ वर्षीय केशबराज अधिकारीको ...

नेपाल र चीनबीच क्रस बोर्डर सेज स्थापनाको तयारी

नेपाल र चीनबीच क्रस बोर्डर सेज स्थापनाको तयारी

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणले नेपाल र चीनको सीमानामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने तयारी गरेको छ । दुई देशमा उत्पादित वस्तु आयात निर्यात गरी आफ्नो वस्तुको प्रवद्र्धन गर्ने ...

पत्रकारको तलव ४० हजार बनाउन महासंघको माग

पत्रकारको तलव ४० हजार बनाउन महासंघको माग

 काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण गर्नुपर्ने माग गर्दै आइतबार महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यसचिव बालकृष्ण ...

अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू 

अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू 

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताएका छन् ।    राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले ...

साउनबाट टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने 

साउनबाट टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने 

काठमाडौं । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा ...

असारे विकासः सरकारले दैनिक एक अर्ब खर्चिदैं

असारे विकासः सरकारले दैनिक एक अर्ब खर्चिदैं

काठमाडौँ । आर्थिक वर्ष सकिनै लाग्दा विनियोजित बजेटबाट दैनिक १ अर्ब रुपैयाँ भुक्तानी हुन थालेको छ। वर्षको ११ महिनासम्म रोकिएको भुक्तानी तथा नभएको खर्च एकैपटक असारमा आएर एकाएक बढेको हो।    गएका वर्षहरूमा ...

८ लाख भारुसहित एक जना पक्राउ 

८ लाख भारुसहित एक जना पक्राउ 

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाइएको ल्याइँदै गरेको अवैध ८ लाख १ हजार दुई सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी, ग्राम ...

पुनर्निर्माण प्राधिकरणका सीईओ भुसाल पदमुक्त

पुनर्निर्माण प्राधिकरणका सीईओ भुसाल पदमुक्त

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आइतबारबाट पदमुक्त भएका ...

बुद्ध एयरलाई नेपालगञ्ज – नयाँ दिल्ली उडान अनुमति

बुद्ध एयरलाई नेपालगञ्ज – नयाँ दिल्ली उडान अनुमति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगञ्ज नयाँ दिल्ली उडान अनुमति स्वीकृत गरेको छ।  यसअघि बुद्ध एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि दैनिक ३ वटा उडानकालागि अनुमति मागेको थियो।   बुद्ध ...

कांग्रेसद्वारा संसद अवरुद्ध

कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौं । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेसले शुक्रबार नै डाक्टर केसीको जीवन रक्षा गर्न माग गर्दै  जरुरी सार्वजनिक महत्वको ...

नेपाल एयरलाइन्सले असोजदेखि जापान उडान गर्ने

नेपाल एयरलाइन्सले असोजदेखि जापान उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले असोज महिनाभित्रै काठमाडौंबाट जापानको टोकियोमा सिधा उडान सुरू गर्ने भएको छ। एयरलाइन्सले ल्याएको एयरबस ३३० वाइडबडी जहाजबाट काठमाडौंबाट टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारी ...

विदेशी बीमाङ्कीको भरमा नेपाली बीमा उद्योग

विदेशी बीमाङ्कीको भरमा नेपाली बीमा उद्योग

काठमाडौं । नेपालमा बीमा व्यवसाय शुरू भएको ७० वर्ष बितिसक्दा पनि अझै बीमाङ्की जनशक्तिको उत्पादन हुन सकेको छैन । बीमाबजारमा बीमाङ्कीको भूमिका अनिवार्य र अति महत्त्वपूर्ण हुन्छ । व्यावसायिक सम्भावना हुदाँहुँदै ...

अवैध सुनसहित युवक पक्राउ

अवैध सुनसहित युवक पक्राउ

काठमाडौं । प्रहरीले अवैध सुनसहित १ युवकलाई काठमाडौंबाट पक्रेको छ । गोरखा भीरकोट नगरपालिका–९ का कृष्ण भट्टराईलाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले असार १९ गते एयरपोर्ट अगाडिबाट पक्राउ गरेको हो ...

जाइकाको स्वीकृति कुर्दै नागढुंगा सुरुङमार्ग

जाइकाको स्वीकृति कुर्दै नागढुंगा सुरुङमार्ग

काठमाडौं । सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले अहिले जाइकाको स्वीकृति कुरिरहेको छ । सडक विभागले करिब २० दिन अघि जाइकासँग स्वीकृति माग गर्दै पत्र पठाएको थियो । जाइकाको स्वीृकति ...