प्रदेश ३

देशमा अधिनायकवाद शुरु भइसक्यो : देउवा

देशमा अधिनायकवाद शुरु भइसक्यो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद सुरु गरिसकेको आरोप लगाएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए।   'सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। अधिनायकवाद सुरु भइसक्यो। मनोमानी ...

रसुवागढी नाकामा सीसीटीभी क्यामेरा

रसुवागढी नाकामा सीसीटीभी क्यामेरा

नाकामा हुने अवैध क्रियाकलाप रोक्नका लागि १२ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा व्यापारिक कारोबारमा वृद्धि हुँदै जाँदा अवैध क्रियाकलाप बढ्ने सम्भाावना बढेपछि सीसीटीभी जोडिएको ...

अब काठमाडौंको सडकमा जभाभावी विरोध प्रर्दशन गर्न नपाइने

अब काठमाडौंको सडकमा जभाभावी विरोध प्रर्दशन गर्न नपाइने

काठाडाैं । विरोध प्रदर्शनका नाममा काठडमौंमा जथाभवी नारा, जुलुश धर्ना र सभा जस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ ।    वैशाख १६ देखि लागु हुनेगरी जिल्ला प्रशासन ...

मेलम्ची खानेपानी आयोजनामा बेथितिः कानुविपरित ३० करोड भुक्तानी

मेलम्ची खानेपानी आयोजनामा बेथितिः कानुविपरित ३० करोड भुक्तानी

काठाडाैं । मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिइएको पाइएको छ ।    महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास समितिले ...

गगनको नयाँ बर्से अभियान : ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अभियान'

गगनको नयाँ बर्से अभियान : ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अभियान'

कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद् गगनकुमार थापाले ‘म बन्छु जिम्मेवार ;  कर्तव्यसँगै अधिकार’ अभियान शुरु गरेका छन् । नयाँ वर्षको अवसर पारेर थापाले आफ्नो निर्वाचन क्षेत्रमा अभियान थालेका ...

रोकिएन गुठीको जग्गा अतिक्रमण

रोकिएन गुठीको जग्गा अतिक्रमण

काठमाडौं । गुठीको नामा रहेको जग्गा अतिक्रमण हुने क्रम रोकिएको छैन । सरकारी निकायले चासो नदेखाउँदा गुठीको झण्डै १३ लाख रोपनी जग्गा एकीकृतरुपमा व्यवस्थापन हुन नसकेको र त्यसबाट एक करोड रुपैयाँ ...

नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

रत्ननगर  । चितवन नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ ।  नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि शुरु भएको फुड फेस्टिबल खाना महोत्सव आगामी वैशाख ३ गतेसम्म जारी ...

प्रधानमन्त्रीले भने- सुरुङ खनेर भए पनि लामाबगरबाट चीन जोडिन्छ

प्रधानमन्त्रीले भने- सुरुङ खनेर भए पनि लामाबगरबाट चीन जोडिन्छ

दोलखा - चिनियाँ राजदूतसँगै लामा बगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने प्रतिवद्धता जनाएका छन् ।   राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणका ...

अस्पतालको अर्बौं मूल्यको जग्गा नै गायब

अस्पतालको अर्बौं मूल्यको जग्गा नै गायब

भक्तपुर । स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ।     विस्तारित सेवा दिने परियोजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतक पूर्वाधार निर्माण गर्दा ५० ...

पूर्वमन्त्री विक्रम पाण्डेकाे कन्स्ट्रक्सनमा बम विस्फोट

पूर्वमन्त्री विक्रम पाण्डेकाे कन्स्ट्रक्सनमा बम विस्फोट

चितवन । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा मंगलबार राति अज्ञात समूहले बम विस्फोट गराएका छन्।    कन्ट्रक्सनमा राति साढे आठ बजे बम विस्फोट भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। कन्स्ट्रकसनको केन्द्रीय ...

यूएस-बंगला विमान दुर्घटनामा पाइलट नै मुख्य दोषी : प्रतिवेदन

यूएस-बंगला विमान दुर्घटनामा पाइलट नै मुख्य दोषी : प्रतिवेदन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ मा भएको युएस बंगला एयरलाइन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औल्याएको छ।    दुर्घटना जाँचबुझ आयोगले संस्कुति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई ...

भरतपुर महानगरका वडाध्यक्ष भण्डारीमाथि आक्रमण

भरतपुर महानगरका वडाध्यक्ष भण्डारीमाथि आक्रमण

चितवन । भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि नारायणगढको शहिदचोकमा आक्रमण भएको छ ।   उनी आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लागेका बेला पछाडिबाट आएको एक समुहले ...

जिम्मेवारी पूरा नगर्ने आठ जना प्राविधिक बर्खास्त

जिम्मेवारी पूरा नगर्ने आठ जना प्राविधिक बर्खास्त

नुवाकोट । तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ ।    भूकम्पपीडितलाई ...

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुर । भक्तपुरको प्रसिद्ध साँस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्रा अाजबाट सुरू भएकाे छ । जात्रा नौ दिन आठ रातसम्म मनाइने गरिन्छ ।    नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको ...

कांग्रेसलार्इ चलायमान बनाउन नेतृत्व परिवर्तनकाे विकल्प छैनः कांग्रेस नेता कोइराला

कांग्रेसलार्इ चलायमान बनाउन नेतृत्व परिवर्तनकाे विकल्प छैनः कांग्रेस नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । सोमबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताएका ...

सगरमाथा आरोहणका लागि तामाङ्गलाई थोकर फिल्मर्सकाे १५ लाख सहयोग

सगरमाथा आरोहणका लागि तामाङ्गलाई थोकर फिल्मर्सकाे १५ लाख सहयोग

भक्तपुर । थोकर फिल्मस् प्रालिले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङ्गलाई १५ लाख रकम सहयोग प्रदान गरेको छ ।  रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रमकाबीच फिल्मस् प्रालिका प्रोपाईटर बिकु थोकर र ...

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

मेलम्ची । सिन्धुपाल्चोकको  जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा १८ प ४६९९ नम्बरको बोलेरो गाडी मेलम्ची नगरपालिका ९ ज्यामिरेको झिल्के ...

सडक निर्माणका लागि गगन थापाले दिए यस्तो निर्देशन

सडक निर्माणका लागि गगन थापाले दिए यस्तो निर्देशन

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य गगन थापाले आफ्नो क्षेत्रका महत्वपूर्ण सडकहरुको निर्माण सम्पन्न गर्नका लागि सरोकारवालाहरुसँग छलफल गरेका छन् ।    लामो समयसम्म धोविखोला कोरिडोरअन्तर्गत सेतोपुल–रातोपुल सडकखण्डमा कालोपत्रे हुन ...

'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'

'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'

काठमाडौँ । शिक्षा क्षेत्रसमेत हेर्ने सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरूले नीतिनियम, कर्मचारी र स्रोतसाधन अभावमा प्रदेश सरकार र मन्त्रालयहरू ‘सेनाबिनाको सेनापतिजस्तो’ भएको गुनासो गरेका छन् ।   नमुना कानुन निर्माण, कर्मचारी व्यवस्थापन र ...

संयुक्त राष्ट्रसंघका पूर्व उच्चअधिकारी पक्राउ

संयुक्त राष्ट्रसंघका पूर्व उच्चअधिकारी पक्राउ

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) का पूर्वउच्चअधिकारी पिटर जोन डालग्लिस बाल यौन दुराचार आरोपमा पक्राउ परेका छन् ।   बालबालिकाका क्षेत्रमा सामाजिक काम गरी अन्तर्राष्ट्रिय रूपमा ख्याति आर्जन गरेका पिटरलाई शनिबार काभ्रे मदनपुरबाट ...