प्रदेश ३

पूर्वमन्त्री विक्रम पाण्डेकाे कन्स्ट्रक्सनमा बम विस्फोट

पूर्वमन्त्री विक्रम पाण्डेकाे कन्स्ट्रक्सनमा बम विस्फोट

चितवन । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा मंगलबार राति अज्ञात समूहले बम विस्फोट गराएका छन्।    कन्ट्रक्सनमा राति साढे आठ बजे बम विस्फोट भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। कन्स्ट्रकसनको केन्द्रीय ...

यूएस-बंगला विमान दुर्घटनामा पाइलट नै मुख्य दोषी : प्रतिवेदन

यूएस-बंगला विमान दुर्घटनामा पाइलट नै मुख्य दोषी : प्रतिवेदन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ मा भएको युएस बंगला एयरलाइन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औल्याएको छ।    दुर्घटना जाँचबुझ आयोगले संस्कुति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई ...

भरतपुर महानगरका वडाध्यक्ष भण्डारीमाथि आक्रमण

भरतपुर महानगरका वडाध्यक्ष भण्डारीमाथि आक्रमण

चितवन । भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि नारायणगढको शहिदचोकमा आक्रमण भएको छ ।   उनी आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लागेका बेला पछाडिबाट आएको एक समुहले ...

जिम्मेवारी पूरा नगर्ने आठ जना प्राविधिक बर्खास्त

जिम्मेवारी पूरा नगर्ने आठ जना प्राविधिक बर्खास्त

नुवाकोट । तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ ।    भूकम्पपीडितलाई ...

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुर । भक्तपुरको प्रसिद्ध साँस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्रा अाजबाट सुरू भएकाे छ । जात्रा नौ दिन आठ रातसम्म मनाइने गरिन्छ ।    नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको ...

कांग्रेसलार्इ चलायमान बनाउन नेतृत्व परिवर्तनकाे विकल्प छैनः कांग्रेस नेता कोइराला

कांग्रेसलार्इ चलायमान बनाउन नेतृत्व परिवर्तनकाे विकल्प छैनः कांग्रेस नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । सोमबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताएका ...

सगरमाथा आरोहणका लागि तामाङ्गलाई थोकर फिल्मर्सकाे १५ लाख सहयोग

सगरमाथा आरोहणका लागि तामाङ्गलाई थोकर फिल्मर्सकाे १५ लाख सहयोग

भक्तपुर । थोकर फिल्मस् प्रालिले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङ्गलाई १५ लाख रकम सहयोग प्रदान गरेको छ ।  रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रमकाबीच फिल्मस् प्रालिका प्रोपाईटर बिकु थोकर र ...

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

मेलम्ची । सिन्धुपाल्चोकको  जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा १८ प ४६९९ नम्बरको बोलेरो गाडी मेलम्ची नगरपालिका ९ ज्यामिरेको झिल्के ...

सडक निर्माणका लागि गगन थापाले दिए यस्तो निर्देशन

सडक निर्माणका लागि गगन थापाले दिए यस्तो निर्देशन

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य गगन थापाले आफ्नो क्षेत्रका महत्वपूर्ण सडकहरुको निर्माण सम्पन्न गर्नका लागि सरोकारवालाहरुसँग छलफल गरेका छन् ।    लामो समयसम्म धोविखोला कोरिडोरअन्तर्गत सेतोपुल–रातोपुल सडकखण्डमा कालोपत्रे हुन ...

'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'

'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'

काठमाडौँ । शिक्षा क्षेत्रसमेत हेर्ने सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरूले नीतिनियम, कर्मचारी र स्रोतसाधन अभावमा प्रदेश सरकार र मन्त्रालयहरू ‘सेनाबिनाको सेनापतिजस्तो’ भएको गुनासो गरेका छन् ।   नमुना कानुन निर्माण, कर्मचारी व्यवस्थापन र ...

संयुक्त राष्ट्रसंघका पूर्व उच्चअधिकारी पक्राउ

संयुक्त राष्ट्रसंघका पूर्व उच्चअधिकारी पक्राउ

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) का पूर्वउच्चअधिकारी पिटर जोन डालग्लिस बाल यौन दुराचार आरोपमा पक्राउ परेका छन् ।   बालबालिकाका क्षेत्रमा सामाजिक काम गरी अन्तर्राष्ट्रिय रूपमा ख्याति आर्जन गरेका पिटरलाई शनिबार काभ्रे मदनपुरबाट ...

५६ घर, चार शौचालयको भर !

५६ घर, चार शौचालयको भर !

सिन्धुपाल्चोक । इन्द्रवती गाउँपालिका–११ स्थित बिस देउटारको बाक्लो बस्ती । ५६ घरपरिवार रहेको यो बस्तीमा झण्डै तीन सय हाराहारीको जनसंख्या छ। तर, यस बस्तीमा एक घर परिवारको पनि निजी शौचालय छैन।    भूकम्पपछि ...

स्थायी राजधानी कहिले ?

स्थायी राजधानी कहिले ?

काठमाडाैं । प्रतिनिधिसभाको सभामुख चयन भएपछि पहिलोपटक चैत पहिलो साता आफ्नो निर्वाचन क्षेत्र दाङ आएका कुष्णबहादुर महराले प्रदेशको स्थायी राजधानीबारे मुख खालेका थिए।    प्रदेश ५ को स्थायी राजधानीको विषय अलि जटिल छ, ...

जर्मन दम्पतीकाे जंको

जर्मन दम्पतीकाे जंको

भक्तपुर । विदेशी पर्यटक नेपाल आएर फागु खेलेको, जात्रामा रमाएको, भाइटीका लगाएको अधिकांश नेपालीले देख्दै आएका हुन्।    आइतबार भने पहिलोपटक भक्तपुरबासीले नेवार समुदायको मौलिक पर्व भीमरथारोहण जंकोमा सहभागी भएर विदेशी पर्यटक रमाएको देख्न ...

व्यवसायी र जनप्रतिनिधीबीच कुटाकुट

व्यवसायी र जनप्रतिनिधीबीच कुटाकुट

काभ्रे । नेपा नगरपालिका ६ का वडाध्यक्ष र व्यवसायीबीच कुटाकुट भएको छ । कुटाकुट हुँदा हार्डवयर पसलमा क्षति पुगेको छ भने एक स्थानीय घाइते भएका छन्।    वडाध्यक्ष सचितानन्द केसी र खानीखोला हार्डवयरका ...

‘नेपाल टेलिकम मिस नेवाः ११३८ सिजन–१३’ लाख बत्ति बालेर शुभारम्भ

‘नेपाल टेलिकम मिस नेवाः ११३८ सिजन–१३’ लाख बत्ति बालेर शुभारम्भ

काठमाडाैं । नेप्लीज फेसन होमले हरेक वर्ष अायाेजनामा ‘नेपाल टेलिकम मिस नेवाः ११३८ सिजन–१३’ अार्इतबारबाट सुरू भएकाे छ । नेपाल टेलिकमले प्रायाेजन गरेकाे १३ अाैं मिस नेवाः ११३८ अडिसन कार्यक्रम काठमाडौंको महांन्काल मन्दिरमा ...

मिनीट्रकको ठक्करले महिलाको मृत्यु हुँदा काठमाडौंको फोहर विसर्जनमा अवरोध

मिनीट्रकको ठक्करले महिलाको मृत्यु हुँदा काठमाडौंको फोहर विसर्जनमा अवरोध

नुवाकोट । मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्याएका छन् ।    पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको ...

राजधानीमा थप १७  ठूला बस सञ्चालन हुने

राजधानीमा थप १७ ठूला बस सञ्चालन हुने

काठमाडौं । दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ ।    प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, ...

गेस्ट हाउसमा मृत भेटिएकी युवतीको परिचय टाटुले खुलायो

गेस्ट हाउसमा मृत भेटिएकी युवतीको परिचय टाटुले खुलायो

काठमाडौं ।  टोखा नगरपालिका ९ मिलनटोलको भूमेश्वरी गेस्टहाउसमा मृत अवस्थामा भेटिएकी युवतीको परिचय खुलेको छ ।   प्रहरीले शरीरमा खोपेको टाटुको आधारमा युवतीको पहिचान गरेको हो । उनी चितवन घर भएकी रियाना अधिकारी ...

घाँस काट्न गएका दुई महिला मृत्त भेट्टिएपछि...

घाँस काट्न गएका दुई महिला मृत्त भेट्टिएपछि...

नुवाकोट । पञ्चकन्या गाँउपालिका–३ का दुई महिला घाँस काट्न गएको समयमा एकै स्थानमा मृत्त भेट्टिएका छन् ।  स्थानीय ३६ वर्षीया मोनिका थापा र ३० वर्षीया देवकी पराजुली शुक्रबार घाँस घाट्न गएको र ...