प्रदेश ३

सिन्डिकेटको समर्थन गरेका व्यवसायीले कर्जा नतिरे बैंकले गाडी लिलाम गर्ने

सिन्डिकेटको समर्थन गरेका व्यवसायीले कर्जा नतिरे बैंकले गाडी लिलाम गर्ने

यातायात व्यवसायीहरुले सिन्डिकेट लाद्न नपाए बैंकको कर्जा नतिर्ने धम्की दिए पनि बैंकहरु भने आफुहरुलाई समस्या नपर्ने बताएका छन् ।   ‘हामीले डराउनुपर्ने अवस्था छैन्, केही भएन भने गाडी लिलामी गरेरै पनि ऋण उठाउन ...

भोलिबाट ओलीसँगको वार्ता गभ्मीर हुन्छ, शंका गर्नु पर्दैन : प्रचण्ड

भोलिबाट ओलीसँगको वार्ता गभ्मीर हुन्छ, शंका गर्नु पर्दैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने दाबी गरेका छन् ।   बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै ...

हराएको ४० दिनपछि लास भेटियो

हराएको ४० दिनपछि लास भेटियो

रसुवा । उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतवस्थामा नुवाकोटमा भेट्टिएका छन् ।  विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेट्टिएको शव फागुन २४ गतेदेखि ...

सिन्डिकेटविरुद्ध सरकार कडा बन्दै ; भन्यो, व्यवसायीले नचलाए हामी चलाउँछौं गाडी

सिन्डिकेटविरुद्ध सरकार कडा बन्दै ; भन्यो, व्यवसायीले नचलाए हामी चलाउँछौं गाडी

सरकारले सार्वजनिक यातायातमा हड्ताल निषेध गर्दै व्यवसायीले गाडी नचलाए नियन्त्रणमा लिएर सुरक्षा निकायले संचालन गर्ने भएको छ ।   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सिन्डिकेट कायम राख्न वैशाख २० गते सार्वजनिक यातायात बन्दको ...

लोक सेवा पास गरेर आएका कर्मचारीले भ्रष्टाचार नगर्ने मन्त्री पण्डितको दाबी

लोक सेवा पास गरेर आएका कर्मचारीले भ्रष्टाचार नगर्ने मन्त्री पण्डितको दाबी

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्र निर्माणमा समर्पित भएर लाग्न निजामति कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।   मन्त्री पण्डितले निजामती सेवा राष्ट्र निर्माणका लागि सक्षम रहेको विश्वास पनि ...

हनुमन्ते खोला सफाइका नाममा ६७ लाख भ्रष्टाचार

हनुमन्ते खोला सफाइका नाममा ६७ लाख भ्रष्टाचार

काठमाडौं । भक्तपुरको हनुमन्ते खोलामा माटो निकाली सफाइ गर्ने नाममा ६७ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको पाइएको छ।  स्थानीय निकाय आर्थिक प्रशाासनसम्बन्धी नियमावली, २०६४ को नियम ७८ अनुसार २० लाखभन्दा बढीको सेवा खरिद ...

अनेरास्ववियुका सबै तहका हरेक सदस्यले एक जना विद्यार्थी भर्ना गराउनुपर्ने

अनेरास्ववियुका सबै तहका हरेक सदस्यले एक जना विद्यार्थी भर्ना गराउनुपर्ने

काठमाडौं । एमाले भ्रातृ संगठन अनेरास्ववियुले सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्‍याउन यही बैसाख ५ देखि १५ गतेसम्म ...

समाजवादी शिक्षाबाट मात्रै मुलुक समृद्ध बन्ने : प्रचण्ड 

समाजवादी शिक्षाबाट मात्रै मुलुक समृद्ध बन्ने : प्रचण्ड 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी शिक्षाबाट मात्रै मुलुक समृद्ध बन्ने बताएका छन् ।   वर्तमान शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास कायमै रहेको भन्दै प्रचण्डले समाजवादी शिक्षाको  विकल्प नै नभएको बताए ...

पैसाको बलमा छुटे बलात्कारी, सेटिङ मिलाउन प्रहरीकै हात

पैसाको बलमा छुटे बलात्कारी, सेटिङ मिलाउन प्रहरीकै हात

काठमाडौँ । कमलादीको होटल ल्याण्डमार्कमा भएको बलात्कार घटना गत वर्षको चर्चित अपराधमध्ये एक बन्न पुग्यो । घटनामा संलग्न ‘पैसावाल’ अभियुक्तलाई उन्मुक्ति दिलाएर प्रहरीले मिलापत्र गराएपछि घटनाले हंगामा मच्चायो ।   यो घटनाले प्रहरीले ...

प्रदेश ३ को राजधानी फेरबदल हुँदैन : देउवा

प्रदेश ३ को राजधानी फेरबदल हुँदैन : देउवा

हेटौँडा । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश ३ को स्थायी राजधानी हेटौ‌ँडा नै हुने बताएका छन् । हेटौँडालार्इ स्थायि राजधानी बनाउनु पर्ने मागसहितको ज्ञापनपत्र  बुझ्दै देउवाले आफू प्रधानमन्त्री हुँदा प्रदेशको अस्थायी ...

अपराध महाशाखामा नेतृत्व परिवर्तन

अपराध महाशाखामा नेतृत्व परिवर्तन

महानगरीय अपराध महाशाखाको नेतृत्व परिवर्तन भएको छ । गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत एसएसपी धीरजप्रताप सिंहलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो ।   यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी दिवेश ...

देशमा अधिनायकवाद शुरु भइसक्यो : देउवा

देशमा अधिनायकवाद शुरु भइसक्यो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद सुरु गरिसकेको आरोप लगाएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए।   'सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। अधिनायकवाद सुरु भइसक्यो। मनोमानी ...

रसुवागढी नाकामा सीसीटीभी क्यामेरा

रसुवागढी नाकामा सीसीटीभी क्यामेरा

नाकामा हुने अवैध क्रियाकलाप रोक्नका लागि १२ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा व्यापारिक कारोबारमा वृद्धि हुँदै जाँदा अवैध क्रियाकलाप बढ्ने सम्भाावना बढेपछि सीसीटीभी जोडिएको ...

अब काठमाडौंको सडकमा जभाभावी विरोध प्रर्दशन गर्न नपाइने

अब काठमाडौंको सडकमा जभाभावी विरोध प्रर्दशन गर्न नपाइने

काठाडाैं । विरोध प्रदर्शनका नाममा काठडमौंमा जथाभवी नारा, जुलुश धर्ना र सभा जस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ ।    वैशाख १६ देखि लागु हुनेगरी जिल्ला प्रशासन ...

मेलम्ची खानेपानी आयोजनामा बेथितिः कानुविपरित ३० करोड भुक्तानी

मेलम्ची खानेपानी आयोजनामा बेथितिः कानुविपरित ३० करोड भुक्तानी

काठाडाैं । मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिइएको पाइएको छ ।    महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास समितिले ...

गगनको नयाँ बर्से अभियान : ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अभियान'

गगनको नयाँ बर्से अभियान : ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अभियान'

कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद् गगनकुमार थापाले ‘म बन्छु जिम्मेवार ;  कर्तव्यसँगै अधिकार’ अभियान शुरु गरेका छन् । नयाँ वर्षको अवसर पारेर थापाले आफ्नो निर्वाचन क्षेत्रमा अभियान थालेका ...

रोकिएन गुठीको जग्गा अतिक्रमण

रोकिएन गुठीको जग्गा अतिक्रमण

काठमाडौं । गुठीको नामा रहेको जग्गा अतिक्रमण हुने क्रम रोकिएको छैन । सरकारी निकायले चासो नदेखाउँदा गुठीको झण्डै १३ लाख रोपनी जग्गा एकीकृतरुपमा व्यवस्थापन हुन नसकेको र त्यसबाट एक करोड रुपैयाँ ...

नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

रत्ननगर  । चितवन नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ ।  नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि शुरु भएको फुड फेस्टिबल खाना महोत्सव आगामी वैशाख ३ गतेसम्म जारी ...

प्रधानमन्त्रीले भने- सुरुङ खनेर भए पनि लामाबगरबाट चीन जोडिन्छ

प्रधानमन्त्रीले भने- सुरुङ खनेर भए पनि लामाबगरबाट चीन जोडिन्छ

दोलखा - चिनियाँ राजदूतसँगै लामा बगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने प्रतिवद्धता जनाएका छन् ।   राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणका ...

अस्पतालको अर्बौं मूल्यको जग्गा नै गायब

अस्पतालको अर्बौं मूल्यको जग्गा नै गायब

भक्तपुर । स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ।     विस्तारित सेवा दिने परियोजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतक पूर्वाधार निर्माण गर्दा ५० ...