प्रदेश ३

भारतमा वेश्यालय चलाउने वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चकाे आदेश

भारतमा वेश्यालय चलाउने वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।     न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहिबार ...

नक्कली सुन देखाई ठगी गर्ने पक्राउ

नक्कली सुन देखाई ठगी गर्ने पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुन देखाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, स्वयम्भूले सुनजस्तो धातुलाई सुन भनी रु २८ लाख ६० हजार ठगी ...

दुई बसलाई ट्रकले ठक्कर दिँदा १३ घाइते

दुई बसलाई ट्रकले ठक्कर दिँदा १३ घाइते

चितवन । काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।    घाइतेमध्ये तीनजनाको अवस्था ...

शिक्षक महासंघका अध्यक्ष थापा बने चार विद्यार्थीका अभिभावक

शिक्षक महासंघका अध्यक्ष थापा बने चार विद्यार्थीका अभिभावक

ललितपुर । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा चारजना विद्यार्थीका अभिभावक बनेका छन् । उनले बुधवार चार जना विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई रुद्रायणी मावि खोकना ललितपुरमा भर्ना गरिदिएका हुन् ।   नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्षसमेत रहेका थापाले दर्जी लामालाई कक्षा २ मा, गोइजिना लामालाई केजीमा, रविन कार्कीलाई कक्षा ३ मा र प्यासिफिक महर्जनलाई कक्षा ८ मा भर्ना गरिदिएका हुन् ।    उनले ती विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय पोशाक, पाठ्यपुस्तक प्रदान गरेका थिए । साथै, पाँच कक्षाभन्दा तलका तीन विद्यार्थीलाई दिवा खाजाको समेत व्यवस्था गर्ने जनाएका छन् ।    सरकारको भर्ना अभियान र ‘एक विद्यार्थी भर्ना मेरो ...

बिस्केट जात्रामा प्रहरीमाथि ढुंगामुढाका साथै अराजक गतिविधि गर्ने १३ जना पक्राउ

बिस्केट जात्रामा प्रहरीमाथि ढुंगामुढाका साथै अराजक गतिविधि गर्ने १३ जना पक्राउ

भक्तपुर । बिस्केट जात्रामा खटिएका प्रहरीमाथि ढुंगामुढा भएको छ । जात्राको सुरक्षामा खटिएका प्रहरीमाथि भक्तपुर नगरपालिका–३, तौमडीचोकमा आज बिहान सवा दुई बजे ढुंगामुढा भएको हो ।   बिस्केट जात्रामा ढुंगामुढा गर्ने ११ वनालाई ...

सस्ताेमा सुन किन्न खाेज्दा गुम्याे २८ लाख

सस्ताेमा सुन किन्न खाेज्दा गुम्याे २८ लाख

काठमाडाैं । सस्तोमा सुन किनेर धनी बन्न खोज्दा एक व्यक्तिले २८ लाख रुपैयाँ गुमाएका छन्। करिब ५० लाख रुपैयाँ पर्ने सुन २८ लाख रुपैयाँमा किनेर धेरै नाफा कमाउ खोज्दा बनेपामा राजेन्द्र ...

हलवालाले शाेषण गरेकाे भन्दै निर्माताहरूकाे अान्दाेलन तयारी

हलवालाले शाेषण गरेकाे भन्दै निर्माताहरूकाे अान्दाेलन तयारी

काठमाडाैं । फिल्म हलहरुले आफूहरुलाई शोषण गरेको भन्दै फिल्म निर्माताहरु आन्दोलनमा उत्रने तयारी गरेका छन्। जेठ २ गतेदेखि हलमा फिल्म नै चल्न नदिने उनीहरुको तयारी छ।    हलले आफूहरुलाई फिल्मको ५० प्रतिशत आम्दानी ...

अब प्रतिपक्ष र सरकारमा रहेका दल मिल्नुपर्छ : प्रकाशमान

अब प्रतिपक्ष र सरकारमा रहेका दल मिल्नुपर्छ : प्रकाशमान

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।   ‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकारमा रहेको दलको ...

गस्ती प्रहरीमाथि ढुंगामुढा, १३ जना नियन्त्रणमा

गस्ती प्रहरीमाथि ढुंगामुढा, १३ जना नियन्त्रणमा

काठमाडाैं । भक्तपुरको बिस्केट जात्रामा खटिएका प्रहरीमाथि ढुंगामुढा भएको छ । जात्राको सुरक्षामा खटिएका प्रहरीमाथि भक्तपुर नगरपालिका–३ तौमडीचोकमा बिहीबार बिहान सवा दुर्इ बजे ढुंगामुढा भएको हो ।   प्रहरीले बिस्केट जात्रामा ढुंगामुढा गर्ने र खुकुरी ...

सिन्डिकेटको समर्थन गरेका व्यवसायीले कर्जा नतिरे बैंकले गाडी लिलाम गर्ने

सिन्डिकेटको समर्थन गरेका व्यवसायीले कर्जा नतिरे बैंकले गाडी लिलाम गर्ने

यातायात व्यवसायीहरुले सिन्डिकेट लाद्न नपाए बैंकको कर्जा नतिर्ने धम्की दिए पनि बैंकहरु भने आफुहरुलाई समस्या नपर्ने बताएका छन् ।   ‘हामीले डराउनुपर्ने अवस्था छैन्, केही भएन भने गाडी लिलामी गरेरै पनि ऋण उठाउन ...

भोलिबाट ओलीसँगको वार्ता गभ्मीर हुन्छ, शंका गर्नु पर्दैन : प्रचण्ड

भोलिबाट ओलीसँगको वार्ता गभ्मीर हुन्छ, शंका गर्नु पर्दैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने दाबी गरेका छन् ।   बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै ...

हराएको ४० दिनपछि लास भेटियो

हराएको ४० दिनपछि लास भेटियो

रसुवा । उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतवस्थामा नुवाकोटमा भेट्टिएका छन् ।  विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेट्टिएको शव फागुन २४ गतेदेखि ...

सिन्डिकेटविरुद्ध सरकार कडा बन्दै ; भन्यो, व्यवसायीले नचलाए हामी चलाउँछौं गाडी

सिन्डिकेटविरुद्ध सरकार कडा बन्दै ; भन्यो, व्यवसायीले नचलाए हामी चलाउँछौं गाडी

सरकारले सार्वजनिक यातायातमा हड्ताल निषेध गर्दै व्यवसायीले गाडी नचलाए नियन्त्रणमा लिएर सुरक्षा निकायले संचालन गर्ने भएको छ ।   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सिन्डिकेट कायम राख्न वैशाख २० गते सार्वजनिक यातायात बन्दको ...

लोक सेवा पास गरेर आएका कर्मचारीले भ्रष्टाचार नगर्ने मन्त्री पण्डितको दाबी

लोक सेवा पास गरेर आएका कर्मचारीले भ्रष्टाचार नगर्ने मन्त्री पण्डितको दाबी

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्र निर्माणमा समर्पित भएर लाग्न निजामति कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।   मन्त्री पण्डितले निजामती सेवा राष्ट्र निर्माणका लागि सक्षम रहेको विश्वास पनि ...

हनुमन्ते खोला सफाइका नाममा ६७ लाख भ्रष्टाचार

हनुमन्ते खोला सफाइका नाममा ६७ लाख भ्रष्टाचार

काठमाडौं । भक्तपुरको हनुमन्ते खोलामा माटो निकाली सफाइ गर्ने नाममा ६७ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको पाइएको छ।  स्थानीय निकाय आर्थिक प्रशाासनसम्बन्धी नियमावली, २०६४ को नियम ७८ अनुसार २० लाखभन्दा बढीको सेवा खरिद ...

अनेरास्ववियुका सबै तहका हरेक सदस्यले एक जना विद्यार्थी भर्ना गराउनुपर्ने

अनेरास्ववियुका सबै तहका हरेक सदस्यले एक जना विद्यार्थी भर्ना गराउनुपर्ने

काठमाडौं । एमाले भ्रातृ संगठन अनेरास्ववियुले सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्‍याउन यही बैसाख ५ देखि १५ गतेसम्म ...

समाजवादी शिक्षाबाट मात्रै मुलुक समृद्ध बन्ने : प्रचण्ड 

समाजवादी शिक्षाबाट मात्रै मुलुक समृद्ध बन्ने : प्रचण्ड 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी शिक्षाबाट मात्रै मुलुक समृद्ध बन्ने बताएका छन् ।   वर्तमान शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास कायमै रहेको भन्दै प्रचण्डले समाजवादी शिक्षाको  विकल्प नै नभएको बताए ...

पैसाको बलमा छुटे बलात्कारी, सेटिङ मिलाउन प्रहरीकै हात

पैसाको बलमा छुटे बलात्कारी, सेटिङ मिलाउन प्रहरीकै हात

काठमाडौँ । कमलादीको होटल ल्याण्डमार्कमा भएको बलात्कार घटना गत वर्षको चर्चित अपराधमध्ये एक बन्न पुग्यो । घटनामा संलग्न ‘पैसावाल’ अभियुक्तलाई उन्मुक्ति दिलाएर प्रहरीले मिलापत्र गराएपछि घटनाले हंगामा मच्चायो ।   यो घटनाले प्रहरीले ...

प्रदेश ३ को राजधानी फेरबदल हुँदैन : देउवा

प्रदेश ३ को राजधानी फेरबदल हुँदैन : देउवा

हेटौँडा । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश ३ को स्थायी राजधानी हेटौ‌ँडा नै हुने बताएका छन् । हेटौँडालार्इ स्थायि राजधानी बनाउनु पर्ने मागसहितको ज्ञापनपत्र  बुझ्दै देउवाले आफू प्रधानमन्त्री हुँदा प्रदेशको अस्थायी ...

अपराध महाशाखामा नेतृत्व परिवर्तन

अपराध महाशाखामा नेतृत्व परिवर्तन

महानगरीय अपराध महाशाखाको नेतृत्व परिवर्तन भएको छ । गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत एसएसपी धीरजप्रताप सिंहलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो ।   यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी दिवेश ...