प्रदेश २

प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतका साथ पारित

प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतका साथ पारित

जनकपुरधाम । प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।   सोमबार बसेको प्रदेश सभाको बैठकले प्रदेश २ को सरकारको नीति तथा कार्यक्रमलाई नेपाली कांग्रेस बाहेक सबै दलले समर्थन गरेका ...

'संविधान संशोधन भए मधेसको विकासले गति लिने'

'संविधान संशोधन भए मधेसको विकासले गति लिने'

सप्तरी । प्रदेश २ का भूमि, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले संविधान संशोधन भएसँगै मधेसको विकासले गति लिने विश्वास व्यक्त गरेका छन् ।   राजविराज नगरपालिका २ मा रहेको मदरसा फैजाने मदिना ...

राजपा महासचिवको चेतावनीः प्रधानमन्त्रीले संविधान संशोधन नगरे आन्दोलनमा जान्छौँ (भिडियाे)

राजपा महासचिवको चेतावनीः प्रधानमन्त्रीले संविधान संशोधन नगरे आन्दोलनमा जान्छौँ (भिडियाे)

काठमाडौं । निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सविधान संशोधन गर्नेबारे संकेत देखाए । त्यही संकेतका आधारमा ओली नेतृत्वको सरकारमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) तयार भएको थियो ।    र, ...

भारतमा अाईपीएल : नेपालमा करोडौंको सट्टाबाजी

भारतमा अाईपीएल : नेपालमा करोडौंको सट्टाबाजी

वीरगञ्ज । भारतमा चैत २३ इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगञ्जमाखेलको हारजितका लागि सट्टा व्यापक रूपमा चलिरहेको छ। आईपीएलको सट्टाबाजीमा दैनिक अधिकतम एक करोड रुपैयाँसम्मको हारजितको बाजी लाग्ने गरेको ...

प्रदेश १ मा आयो तीन महिनालाई १ अर्ब २ करोडको बजेट

प्रदेश १ मा आयो तीन महिनालाई १ अर्ब २ करोडको बजेट

विराटनगर । मुलुक संघीयतामा गएसँगै पहिलो पटक प्रदेश नम्बर एकले विभिन्न ६ विषयलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेको छ। विराटनगरमा बिहीबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ...

अाचार्यमाथि गोली प्रहार गर्ने थप दुई पक्राउ

अाचार्यमाथि गोली प्रहार गर्ने थप दुई पक्राउ

विराटनगर । बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाबाट १ जना र सुनसरीबाट १ जना पक्राउ गरेको जनाएको हो। ...

तस्कर र प्रहरीबीच दोहोरो भिडन्त, एक भारतीय पक्राउ

तस्कर र प्रहरीबीच दोहोरो भिडन्त, एक भारतीय पक्राउ

रौहतट । रौतहटको सीमा क्षेत्र सोनरनियमा सशस्त्र प्रहरी र तस्करीबीच दोहोरो भिडन्त भएको छ।   बुधबार बिहान १ बजे तस्करले भारतबाट अबैधरुपमा समान भित्राएको थाहा पाएपछि बोर्डर आउट पोष्ट सरमजुवा र तस्करबीच दोहोरो ...

‘प्रदेश २ मा पनि वामपन्थीकै सरकार’

‘प्रदेश २ मा पनि वामपन्थीकै सरकार’

काठमााडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै वामपन्थी ...

फर्निचर उद्योगमा आगलागी, २० लाखको क्षति

फर्निचर उद्योगमा आगलागी, २० लाखको क्षति

राजविराज  । सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा आइतबार राति आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको छ।     बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी ...

मदिरा ओसारपसार गर्ने छ जना पक्राउ

मदिरा ओसारपसार गर्ने छ जना पक्राउ

राजविराज । नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ ।    गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको ...

'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'

'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'

काठमाडौँ । शिक्षा क्षेत्रसमेत हेर्ने सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरूले नीतिनियम, कर्मचारी र स्रोतसाधन अभावमा प्रदेश सरकार र मन्त्रालयहरू ‘सेनाबिनाको सेनापतिजस्तो’ भएको गुनासो गरेका छन् ।   नमुना कानुन निर्माण, कर्मचारी व्यवस्थापन र ...

स्थायी राजधानी कहिले ?

स्थायी राजधानी कहिले ?

काठमाडाैं । प्रतिनिधिसभाको सभामुख चयन भएपछि पहिलोपटक चैत पहिलो साता आफ्नो निर्वाचन क्षेत्र दाङ आएका कुष्णबहादुर महराले प्रदेशको स्थायी राजधानीबारे मुख खालेका थिए।    प्रदेश ५ को स्थायी राजधानीको विषय अलि जटिल छ, ...

प्रधानमन्त्री ओलीको आलोचना गर्दा प्रदेश २ संसदमा हंगामा

प्रधानमन्त्री ओलीको आलोचना गर्दा प्रदेश २ संसदमा हंगामा

 जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा प्रदेश २ को संसदमा हंगामा भएको छ ।   प्रदेशसभा बैठकमा माओवादी सांसद जगत यादवले वाम गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको आलोचना गरे । ...

करेन्ट लागेर एक महिलाको मृत्यु

करेन्ट लागेर एक महिलाको मृत्यु

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा शनिबार राति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।     मृत्यु हुनेमा २५ वर्षीया अमेरिकादेवी साहको रहेकाे प्रहरीले जनाएको छ । आफ्नै घरमा लुगामा आइरन लगाउने ...

छोरीको हत्या अभियोगमा बुवा जेल चलान

छोरीको हत्या अभियोगमा बुवा जेल चलान

धनुषा । आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ।   आफ्नै छोरी १९ वर्षीया स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव ...

सडक दुर्घटनामा तीनको मृत्यु

सडक दुर्घटनामा तीनको मृत्यु

काडमाडाैं । सप्तरी र चितवनमा भएका सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।   पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ...

तिलाठीमा भारतीयद्वारा कुटिएका देवनारायणको सुझावः प्रधानमन्त्री ज्यू ! भारतीय दादागिरी रोकेर आउनु

तिलाठीमा भारतीयद्वारा कुटिएका देवनारायणको सुझावः प्रधानमन्त्री ज्यू ! भारतीय दादागिरी रोकेर आउनु

काठमाडौं । सीमावर्ती क्षेत्रका नेपाली नागरिकाहरुले सुरक्षाको प्रत्याभुति कहिले नपाइको गुनासो व्याप्त छ । उनीहरुले हरेक दिन भारतीय सीमा सुरक्षा वलको ज्यादती खेपिरहेका छन् ।    सीमावर्ती क्षेत्रमा हालसम्म दर्जन नागरिकले भारतीयको व्यावाहारले ...

‘नेपाल–भारत सम्बन्ध २ सय वर्ष, मधेस–भारत सम्बन्ध १० हजार वर्ष पुरानो हो’ (भिडियो)

‘नेपाल–भारत सम्बन्ध २ सय वर्ष, मधेस–भारत सम्बन्ध १० हजार वर्ष पुरानो हो’ (भिडियो)

काठमाडौं । वाम सरकारलाई विश्वासको मत दिएको मधेसवादी दल राष्ट्रिय जनता पार्टी सरकारमा जाने या नजाने अन्योल अझै छ ।   प्रधानमन्त्री केपी ओलीलाई सरकार बिस्तार गर्न सकस परिरहँदा संघीय समाजवादी फोरम र ...

महोत्तरीमा महिलाको विभत्स हत्या

महोत्तरीमा महिलाको विभत्स हत्या

गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं २ बरदाहामा एक महिलाको विभत्स तरिकाले हत्या भएको छ ।    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मटिहानी नगरपालिका–२ बरदाहाकी २५ वर्षीया ...

घुस लिँदै गर्दा ​इञ्जिनियर नगदसहित रंगेहात पक्राउ

घुस लिँदै गर्दा ​इञ्जिनियर नगदसहित रंगेहात पक्राउ

बारा । अख्तियारको टोलीले एक जना इञ्जिनियरलाई नगदसहित रंगेहात पक्राउ गरेको छ ।   टोलीले साढे ९ हजार रकम सहित इञ्जिनियरलाई बुधबार रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाका डिएसपी ...