प्रदेश २

प्रतिबन्धित कुखुरासहित गाडी नियन्त्रणमा

प्रतिबन्धित कुखुरासहित गाडी नियन्त्रणमा

लहान । अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ।     स१च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा ...

प्रतिपक्ष तोक्नुपर्ने भन्दै सदनमा कांग्रेसको अवरोध

प्रतिपक्ष तोक्नुपर्ने भन्दै सदनमा कांग्रेसको अवरोध

जनकपुरधाम ।  प्रदेश २ मा कांग्रेस सांसदले प्रतिपक्षमा दाबी गर्दै प्रदेशसभा बैठक अवरुद्ध पारेका छन्। प्रदेशसभाको २२ औं बैठकलाई शनिबार कांग्रेस सांसदले कार्यसूचीमा प्रवेश गर्न नदिई टेबल ठोक्दै उभिएर विरोध जनाएका ...

हिरासतमा रहेका ३ प्रहरी अधिकारीलाई डिआईजी शाहले सुटुक्क भेटे

हिरासतमा रहेका ३ प्रहरी अधिकारीलाई डिआईजी शाहले सुटुक्क भेटे

 विराटनगर । साढे ३३ केजी सुन प्रकरणमा तानिएका ३ प्रहरी अधिकारीलाई प्रदेश नं. १ का निमित्त प्रहरी प्रमुख डिआईजी ज्ञानविक्रम शाहले सुटुक्क भेटेका छन् । प्रकरणमा मुछिएर प्रहरी हिरासतमा रहेका पूर्व डिआईजी ...

अाेली सरकार संघीय प्रणालीलाई रोक्ने चेष्टा गर्दैछः उपेन्द्र यादव

अाेली सरकार संघीय प्रणालीलाई रोक्ने चेष्टा गर्दैछः उपेन्द्र यादव

जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले संघीयतालाई समाप्त गर्न पर्दा पछाडिबाट षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।  मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा यादवले आफूहरुले ...

सरकार सञ्चालनको लागि बन्दुक, पैसा र कलम आवश्यक : मुख्यमन्त्री राउत

सरकार सञ्चालनको लागि बन्दुक, पैसा र कलम आवश्यक : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकार सञ्चालनका लागि बन्दुक, पैसा र कलम आवश्यक रहेको बताएका छन्।   मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै राउतले यसका लागि प्रदेश ...

समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौतीः प्रचण्ड

समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौतीः प्रचण्ड

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन् ।   रौतहटको चन्द्रपुरमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, ...

प्रदेशसभा सदस्यले गरे प्रदेश सरकारको आलोचना

प्रदेशसभा सदस्यले गरे प्रदेश सरकारको आलोचना

महेन्द्रनगर, धनुषा । प्रदेश नं २ को बुधबार बसेको प्रदेशसभा बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न ...

प्रदेश २ मा बजेटका लागि बसेकाे बैठकमा विवादै विवाद

प्रदेश २ मा बजेटका लागि बसेकाे बैठकमा विवादै विवाद

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा सांसदहरुले विशेष समय लिएर प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४-०७५ को बजेटमा छलफल गरेका छन्।   संसद बैठकको विशेष समयमा बोल्दै सांसदहरुले आ-आफ्नो जिल्लाहरुमा छुटेका ...

पर्साको बहुदरमाइ नगरपालिकाका वडाअध्यक्ष पक्राउ

पर्साको बहुदरमाइ नगरपालिकाका वडाअध्यक्ष पक्राउ

वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिका ७ का वडाअध्यक्ष प्रभु पटेललाई प्रहरीले पक्राउ गरेको छ ।   वीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएकालागू उनलार्इ औषध ओसारपसारकाे अाराेपमा प्रहरीले होटल कुमु प्यालेसबाट पक्राउ गरेको ...

मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब !

मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब !

काठमाडौं । आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएको छ ।   व्यवसायीहरुलाई अनलाइनमार्फत कम्पनी दर्ताका लागि वीरगञ्जमा स्थापना गरिएको कम्पनी रजिष्टारको कार्यालयको ...

प्रदेश नं २ः अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

प्रदेश नं २ः अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने घोषणा गरेका छन् ।     जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि शुरु भएको दीपक ...

स्थापना दिवसकै दिन फुट्यो राजपा नेपाल

स्थापना दिवसकै दिन फुट्यो राजपा नेपाल

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल असन्तुष्ट समूहले पार्टी फुटाएकाे छ। राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरू राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन्। शुक्रबार रिपोर्टर्स ...

राज्यको लगानीअनुसार छैन विद्यार्थीको सिकाइ, यी प्रदेश कमजोर

राज्यको लगानीअनुसार छैन विद्यार्थीको सिकाइ, यी प्रदेश कमजोर

काठमाडौँ । तीनवटा प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर देखिएको छ । राज्यको लगानीअनुसार उपलब्धि नभएको शिक्षा मन्त्रालयकै ठहर छ ।    मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले गरेको अध्ययनअनुसार प्रदेश १, २ ...

पेट्रोलियम पाइपलाइनकाे कार्य धमाधम, वर्षिदिनभित्रै काम सकिने

पेट्रोलियम पाइपलाइनकाे कार्य धमाधम, वर्षिदिनभित्रै काम सकिने

काठमाडाैं । माेतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन धमाधम जमिनमुनि बिछ्याउने काम भइरहेकाे छ।    चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट सयुंक्त रुपमा ...

वाम एकता पार्टीभित्र वा बाहिरका कुुनै शक्तिले रोक्न सक्दैन : नेपाल

वाम एकता पार्टीभित्र वा बाहिरका कुुनै शक्तिले रोक्न सक्दैन : नेपाल

महोत्तरी।एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले माओवादी केन्द्रबीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् ।  महोत्तरीको बर्दिवासमा आज नेकपा एमाले बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ ...

सिन्डिकेट माग्दै अनिश्चितकालीन बन्द घोषणा

सिन्डिकेट माग्दै अनिश्चितकालीन बन्द घोषणा

काठमाडौं । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्दलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।   वैशाख २१ गते ...

नेपाली उद्योगलाई प्रोत्साहन, चिनीको भन्सार दर शतप्रतिशत वृद्धि

नेपाली उद्योगलाई प्रोत्साहन, चिनीको भन्सार दर शतप्रतिशत वृद्धि

सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार दरमा शतप्रतिशत वृद्धि गरेको छ।    प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार ...

प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतका साथ पारित

प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतका साथ पारित

जनकपुरधाम । प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।   सोमबार बसेको प्रदेश सभाको बैठकले प्रदेश २ को सरकारको नीति तथा कार्यक्रमलाई नेपाली कांग्रेस बाहेक सबै दलले समर्थन गरेका ...

'संविधान संशोधन भए मधेसको विकासले गति लिने'

'संविधान संशोधन भए मधेसको विकासले गति लिने'

सप्तरी । प्रदेश २ का भूमि, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले संविधान संशोधन भएसँगै मधेसको विकासले गति लिने विश्वास व्यक्त गरेका छन् ।   राजविराज नगरपालिका २ मा रहेको मदरसा फैजाने मदिना ...