प्रदेश २

बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी घाइते, ८ को अवस्था गम्भीर

बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी घाइते, ८ को अवस्था गम्भीर

गौशाला । महोत्तरीको भिठ्ठामोड–जनकपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।   ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा जलेश्वर नगरपालिका ९ स्थित ...

सीता-रामको जन्मस्थलमा बस सेवाबाट जोडियो

सीता-रामको जन्मस्थलमा बस सेवाबाट जोडियो

जनकपुरधाम । सीताको जन्मस्थल जनकपुर र रामको जन्मस्थल अयोध्यासम्म शुक्रबारबाट बस सेवा सुरु भएको छ ।   जनकपुरधामको जानकी मन्दिरबाट अयोध्या जाने बस सेवाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ...

मोदीले गरे जानकी मन्दिरमा पूजा–अर्चना

मोदीले गरे जानकी मन्दिरमा पूजा–अर्चना

काठमाडौं । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् ।    अाज विहान जनकपुर आइपुगेका मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका ...

रौतहटको कटहरिया नगरपालिकाका मेयर कुशवाहा पक्राउ

रौतहटको कटहरिया नगरपालिकाका मेयर कुशवाहा पक्राउ

काठमाडौं । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा पक्राउ परेका छन्। काशीनाथ तिवारी हत्याको अभियोगमा जन्मकैदको सजाय सुनाइएपछि कुशवाहा फरार भएका थिए ।   उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंबाट पक्राउ गरेको हो। ...

मोदी आउँदा जनकपुरमा मास्क लगाएर हिँड्न नपाइने ,  घरका झ्याल ढोका पनि बन्द गर्नुपर्ने

मोदी आउँदा जनकपुरमा मास्क लगाएर हिँड्न नपाइने , घरका झ्याल ढोका पनि बन्द गर्नुपर्ने

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षालार्इ मध्यनजर गर्दै जानकी मन्दिर र बाह्रबिघा क्षेत्रमा माक्स लगाएर हिँड्न पनि नपाइने भएको छ ।    जिल्ला प्रहरी कार्यालय धनुषाले सूचना निकाल्दै उक्त क्षेत्रमा धारिलो वस्तु, ...

जनकपुरमा ९ हजार सुरक्षाकर्मी परिचालन, जानकी मन्दिर भोलिसम्म बन्द हुने

जनकपुरमा ९ हजार सुरक्षाकर्मी परिचालन, जानकी मन्दिर भोलिसम्म बन्द हुने

धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउन एकदिन मात्रै बाँकी रहँदा जनकपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।  जनकपुरमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ९ ...

नदीमा डुबेर दुई बालिकाको मृत्यु

नदीमा डुबेर दुई बालिकाको मृत्यु

रौतहट । रौतहटको राजपुर नगरपालिका- ६ अरुवा खोलामा नुहाउने क्रममा डुबेर दुई बालिकाको ज्यान गएको छ। राजपुर कुडिया टोलकी सात वर्षीया अनिजा खातुन र छ वर्षीया सुनैया खातुनको नदीमा डुबेर ज्यान ...

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

गौशाला । जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन ...

नरेन्द्र माेदीसँग सप्तरीका काेशी पीडितले राहत र मुअाब्जा माग्ने

नरेन्द्र माेदीसँग सप्तरीका काेशी पीडितले राहत र मुअाब्जा माग्ने

काठमाडाैं । यही २८ गते शुक्रबार नेपाल भ्रमणमा अाउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग जनकपुरमा पुगेपछि सप्तरीका कोशी पीडितका लागि राहत मागिने भएको छ ।   जिल्ला समन्वय समिति सप्तरीले मंगलबार पत्रकार सम्मेलन गरी प्रदेश ...

माेदी भ्रमणकाे तयारीबारे बुझ्न परराष्ट्रमन्त्री जनकपुरमा

माेदी भ्रमणकाे तयारीबारे बुझ्न परराष्ट्रमन्त्री जनकपुरमा

 जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण तयारीबारे बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनकपुर आएका छन् ।     ज्ञवाली सोमबार विहान जनकपुर पुगेका हुन् । उनले मुख्यमन्त्री लालबाबु राउतसहितको बैठक राखेर भ्रमण ...

गाउँपालिका उपाध्यक्षले नै भारतीय लुटेरासँग मिलेर प्रहरी कार्यालय तोडफोड गरेपछि...‍‍‍‍‍.....

गाउँपालिका उपाध्यक्षले नै भारतीय लुटेरासँग मिलेर प्रहरी कार्यालय तोडफोड गरेपछि...‍‍‍‍‍.....

पर्सा । जिराभवानी गाउँपालिकाका उपाध्यक्ष उषा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीकै निर्देशनमा आइतबार इलाका प्रहरी कार्यालय सेढवामा स्थानीयबासी र प्रहरीबीच झडप भएको पाइएपछि पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा ...

बसको छतबाट खसेर सहचालकको मृत्यु

बसको छतबाट खसेर सहचालकको मृत्यु

गौशाला । महोत्तरीको बर्दिबास–जलेश्वर सडकखण्डमा आइतबार साँझ बसको छतबाट खसेर  सहचालको मृत्यु भएको छ। एकडारा गाउँपालिकाको बहेडा बस्ने ४० वर्षीय श्याम मण्डलको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।    ना ४ ख ...

प्रहरी कार्यालय सेढवामा हवाई फायर

प्रहरी कार्यालय सेढवामा हवाई फायर

पर्सा । इलाका प्रहरी कार्यालय सेढवामा केहि उच्छृङ्खल व्यक्तिले आगजनी गरेपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको छ ।  प्रहरीले मोबाइल चोरेको आरोपमा दुईजना र मादक पदार्थ सेवन गरेर ...

रामायण सर्किटमा जोडिँदै जनकपुर

रामायण सर्किटमा जोडिँदै जनकपुर

काठमाडमैं । भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको रामायण सर्किट अवधारणामा जनकपुर पनि समेटिने भएको छ ।    भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने ...

१० वर्षमा नभएको काम १० दिनमै !

१० वर्षमा नभएको काम १० दिनमै !

जनकपुरधाम । दैनिक हजारौं बिरामी उपचार गर्न आउने जनकपुर अञ्चल अस्पताल १० वर्षदेखि फोहोरका कारण दुर्गन्धित छ। यो ठाउँको सुधारका लागि न अस्पताल प्रशासन गम्भीर बन्यो न त स्थानीय तह नै। भारतीय प्रधानमन्त्री ...

विद्युत् चोरी गर्ने दशजना पक्राउ

विद्युत् चोरी गर्ने दशजना पक्राउ

राजविराज । सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन ...

प्रधानमन्त्री मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक बिदा

प्रधानमन्त्री मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक बिदा

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ ।   बिहीबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले वैशाख २८ गते प्रदेश स्तरीय सार्वजनिक विदा ...

प्रदेश २ को संसद सुरू भएको पाँच मिनेटमै स्थगित

प्रदेश २ को संसद सुरू भएको पाँच मिनेटमै स्थगित

जनकपुर । प्रदेश २ कोसंसद बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नहुन्जेलको लागि बैठक स्थगित गरिएको प्रदेश संसद सचिवालयका उपसचिव रंजितकुमार यादवले जानकारी दिए ।   संसद सुरु भएको पाँच मिनेटमै ...

दाइजोमा मोटरसाइकल नपाउँदा ससुराले गरे बुहारीकाे हत्या, ससुरासिहत ४ जना पक्राउ

दाइजोमा मोटरसाइकल नपाउँदा ससुराले गरे बुहारीकाे हत्या, ससुरासिहत ४ जना पक्राउ

पर्सा । थप दाइजोको रुपमा माग गरिएको बुलेट मोटरसाइकल केटी पक्षले नदिएकै कारण वीरगन्ज महानगरपालिका–३१ इस्लामपुर अफरोज आलमकी २१ वर्षीय श्रीमती अन्जुम आराले ज्यान गुमाउनुपरेको छ।    बैसाख १८ गते बिहान ९ बजे देवरको ...

मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड

मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नजिकिँदै गर्दा भारतका सुरक्षा र विदेश मामिलाका उच्च अधिकारीले जनकपुरमा भइरहेको तयारी र सुरक्षा बन्दोबस्तबारे चासो राखेका छन् ।   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते ...