प्रदेश २

पर्सामा ६ लाखको चाँदीसहित एकजना पक्राउ

पर्सामा ६ लाखको चाँदीसहित एकजना पक्राउ

पर्सा । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६ लाख रुपैयाँ बढी मूल्यको चाँदीसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।      प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट ६ लाख ३० ...

मन्दिरमै बच्चा जन्मियो

मन्दिरमै बच्चा जन्मियो

सप्तरी । राजविराजस्थित राम मन्दिरमा मंगलबार साँझ एक महिलाले शिशु बालिका जन्माएकी छिन् ।    स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै शिशुलाई जन्म दिएकी हुन् ...

दुई लाख रुपैयाँको भारतीय औषधि बरामद

दुई लाख रुपैयाँको भारतीय औषधि बरामद

गौशाला । महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गए राति प्रहरीले करीब दुई लाख रुपैयाँ मूल्य बराबरको भारतीय औषधि बरामद गरेको छ ।      भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको २५ प्रकारको भारतीय औषधि ...

भिडियो देखाएर बलात्कृतसँगै पैसाकाे बार्गेनिङ

भिडियो देखाएर बलात्कृतसँगै पैसाकाे बार्गेनिङ

वीरगन्ज । टोलकै चार जनाले एक महिलालाई सामूहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरबाजुर गर्न गइनन् ।     डरले मौन बसिन् । श्रीमान् ३ वर्षदेखि वैदेशिक रोजगारमा छन् । बलात्कृत ...

फोरम नेपालका सांसद पासवान आफ्नै गाउँमा कुटिए

फोरम नेपालका सांसद पासवान आफ्नै गाउँमा कुटिए

सर्लाही । राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रबार उनकै गाउँमा कुटपिट भएको छ ।   कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो ।उनी संघीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित ...

नेपाली झन्डा फहराउँदै जनकपुर आउँदै भारतीय रेल

नेपाली झन्डा फहराउँदै जनकपुर आउँदै भारतीय रेल

जनकपुर । नेपाललाई यात्रुबाहक रेल लिजमा दिन भारत सहमत भएको छ । नवनिर्मित जनकपुर–जयनगर मार्गका लागि आवश्यक रेल लिजमा दिन नेपालले राखेको प्रस्तावमा भारतले सहमति जनाएको हो ।     भारतले आफ्नो विदेश मन्त्रालयमार्फत चार दिनअघि ...

हर्षोल्लासपूर्वक छठ मनाइँदै

हर्षोल्लासपूर्वक छठ मनाइँदै

जनकपुरधाम । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।     श्रद्धालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, ...

भ्रष्टाचार नियन्त्रण गर्छौंः मुख्यमन्त्री राउत

भ्रष्टाचार नियन्त्रण गर्छौंः मुख्यमन्त्री राउत

 सर्लाही । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन् ।     प्रगतिशील नोकैल्वा ट्रस्ट निर्माण अभियानद्वारा आयोजित शुभकामना अदानप्रदान तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले ...

कस्तो कुखुरा फार्म ? जहाँ लोकगीत सुनाइन्छ !

कस्तो कुखुरा फार्म ? जहाँ लोकगीत सुनाइन्छ !

रौतहट । कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोगीत । चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ ।      कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्डाइएको ...

सिरहामा किशोरी र युवतीमाथि सामूहिक बलात्कार

सिरहामा किशोरी र युवतीमाथि सामूहिक बलात्कार

लहान । सिरहाको लहानमा जन्मदिनको पार्टीको बहानामा बोलाइएका १५ वर्षीया किशोरी र २० वर्षीया युवती सामूहिक माथि सामूहिक बलात्कार भएको छ ।    इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ ...

तिहारमा ५० लाखको फूलमालाको कारोबार

तिहारमा ५० लाखको फूलमालाको कारोबार

धनुषा । यस वर्ष तिहारमा जनकपुरमा ५० लाख रुपैयाँ बराबरको फूलमालाको कारोबार भएको छ ।     रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री ...

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । कञ्चनपुर र सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । थप एकजना घाइते भएका छन्।   कञ्चनपुरको शु्क्लाफाँटा-११ कलुवापुरमा आइतबार राति साढे ८ बजे म २ प ८१७६ नम्बरको ...

वडाध्यक्ष कुटिएपछि त्रासले गाउँ नै पुरुषहीन

वडाध्यक्ष कुटिएपछि त्रासले गाउँ नै पुरुषहीन

सर्लाही । जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एकजनाको मृत्यु र ७७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने ...

छुट्टाछुट्टै स्थानमा तीनजनाको शव फेला

छुट्टाछुट्टै स्थानमा तीनजनाको शव फेला

गौशाला । महोत्तरीको छुट्टाछुट्टै स्थानमा बुधबार तीन जनाको शव बरामद भएको छ ।     जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार ...

दुई छोराको हत्यापछि बाबुले गरे आत्महत्या

दुई छोराको हत्यापछि बाबुले गरे आत्महत्या

कलैया । बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।    रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन ...

ज्ञापनपत्र बुझाउन गएका सीके राउतका कार्यकर्ता पक्राउ

ज्ञापनपत्र बुझाउन गएका सीके राउतका कार्यकर्ता पक्राउ

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका कार्यकर्ता जनकपुरबाट पक्राउ परेका छन् ।      जनकपुर चुरोट कारखानास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गेटबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ...

प्रदेश २ का कानुन मन्त्री यादव अाक्राेशित, प्रत्येक कार्यालयमा ताला लगाउँदै हिँडे

प्रदेश २ का कानुन मन्त्री यादव अाक्राेशित, प्रत्येक कार्यालयमा ताला लगाउँदै हिँडे

जनकपुरधाम । प्रदेश सरकारको निर्णय अटेरी गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।    प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते ...

अपहृत व्यक्तिको नगरेकाे भन्दै प्रहरीविरुद्ध प्रदर्शन

अपहृत व्यक्तिको नगरेकाे भन्दै प्रहरीविरुद्ध प्रदर्शन

सिरहा । सिरहाको गोलबजार नगरपालिका –१०, बाट ११ दिनअघि घरबाटै अपहृत ५७ वर्षीय कारीदेवी यादवको खोजतलासमा प्रहरीले चासो नदेखाएको भन्दै मंगलबार अपरान्ह पूर्व–पश्चिम लोकमार्गमा सडकमै टायर बालेर एक घण्टा अवरुद्ध गरेको ...

राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

बर्दिबास । सशस्त्र प्रहरीका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक हत्या अभियोग लागेका प्रदेश नम्बर २ का सामाजिक कल्याण राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् ।    आइतबार मध्याह्न महोत्तरी जिल्ला ...

नेकपा एकता कांग्रेसलाई अपच : प्रचण्ड

नेकपा एकता कांग्रेसलाई अपच : प्रचण्ड

कलैया । नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारलाई असफल पार्ने र एकता भाँड्नका लागि देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।  बाराजिल्लाको विश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानुनहरूको संगालोको आइतबार सार्वजनिकीकरण ...