प्रदेश १

रामेछापको उमाकुण्ड गाउँपालिका पाँचका वडाअध्यक्ष बेपत्ता

रामेछापको उमाकुण्ड गाउँपालिका पाँचका वडाअध्यक्ष बेपत्ता

रामेछाप । रामेछापकाे उमाकुण्ड गाउँपालिका- ५ का वडाअध्यक्ष कुवेर खत्री बेपत्ता भएका छन् । मंगलबार विहान ८: ३० बजे गाउँकार्यपालिकाको बैठकमा सहभागी हुन हिडेका खत्री बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले ...

आचार्य श्रीनिवासलाई १० दिन अनुसन्धानका लागि थुनामा राखिने

आचार्य श्रीनिवासलाई १० दिन अनुसन्धानका लागि थुनामा राखिने

काठमाडाैं । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद दिएको छ ।   आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले हातहतियार तथा ...

खोलाले बगाएर तीन बालबालिका बेपत्ता, एकको शव फेला

खोलाले बगाएर तीन बालबालिका बेपत्ता, एकको शव फेला

विराटनगर । धनकुटाको चौबीसे गाउँपालिका ६ का एक बालकको डुबेर मृत्यु भएको छ। चन्द्रसिंह राईका छोरा १४ वर्षीय रामकुमारको डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो।   साँगुरीगढी गाउँपालिका ३ कुशेटारस्थित तमोर ...

उदयपुरमा भेटियाे मानव कंकाल

उदयपुरमा भेटियाे मानव कंकाल

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रेमा मानव कंकाल फेला परेको छ । सदरमुकाम गाइघाटदेखि झण्डै ६५ किलोमिटर पश्चिम साबिक बर्रे गाविस १ को भीरमा लुगा र चप्पलसहितको मानव कंकाल भेटिएको ...

सिन्डिकेट गर्न नपाएपछि लामा दूरीका गाडी बन्द

सिन्डिकेट गर्न नपाएपछि लामा दूरीका गाडी बन्द

मोरङ । सिन्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघ आवद्ध व्यवसायीहरूले लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका छन् ।   सार्वजनिक यातायात चलाउन बनाइएका समिति ...

हत्यारा पत्ता लगाउन सक्ने प्रहरीले सुन बरामद नगर्नु ‘रहस्यमय’

हत्यारा पत्ता लगाउन सक्ने प्रहरीले सुन बरामद नगर्नु ‘रहस्यमय’

विराटनगर ।‘यति धेरै कुरा सार्वजनिक भइरहेको छ, यति धेरै व्यक्तिलाई पक्राउ गरी अदालत ल्याइएको छ तर ३३ किलो सुनचाहिँ कहाँ छ ?,’ जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलाल बुधबार त्यसैको मुद्दा ...

इलाममा ७७ बर्षकी बृद्धा सामूहिक बलात्कृत, पहिचान हुने डरले जिब्रो नै काटिदिए

इलाममा ७७ बर्षकी बृद्धा सामूहिक बलात्कृत, पहिचान हुने डरले जिब्रो नै काटिदिए

इलाम । इलामको रोङ गाउँपालिका–१ मा एक बृद्धा सामुहिक बलात्कारको शिकार भएकी छिन् । रोङगाउँपालिका १ शान्तिपुरकी ७७ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । उनलाई आइतबार राति ११ बजे अज्ञात ...

यसरी बेतित हुँदै प्रधानमन्त्री अाेलीकाे २ दिने झापा बसाइ

यसरी बेतित हुँदै प्रधानमन्त्री अाेलीकाे २ दिने झापा बसाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा जाँदै छन् । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला झापा जान लगेका हुन् ।    झापामा मंगलबार र बुधबार बस्दा प्रधानमन्त्री ओली दर्जन ...

चिनीमा युरिया मिसाएर बेच्ने व्यापारीविरुद्ध मुद्दा

चिनीमा युरिया मिसाएर बेच्ने व्यापारीविरुद्ध मुद्दा

खोटाङ । चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ।    रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको ...

निवासाचार्यको उपचार खर्च सरकारले बेहोर्ने

निवासाचार्यको उपचार खर्च सरकारले बेहोर्ने

मोरङ । चैत्र २५ गते  अज्ञात ब्यक्तिले गोली प्रहारबाट  घाइते भएका हिन्दु धर्मगुरु श्री निवासाचार्यको उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ।   तीन साताको उपचारपछि गुरु श्रीनिवासाचार्यलाई डिस्चार्ज दिने क्रममा आइतबार आयोजित ...

दृष्टिविहीन आमाबुवाकी १२ वर्षीया छोरी अभिभावक

दृष्टिविहीन आमाबुवाकी १२ वर्षीया छोरी अभिभावक

पर्वत । म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकम रातमाटाकी निरुता बि.क. १२ वर्ष पुगिन्। उमेर सानो भए पनि जिम्मेवारी ठूलो छ। दृष्टिविहीन आमाबुवा, तीन बहिनी र एक भाइको अभिभावकत्वको जिम्मेवारी उनकै काँधमा छ। ...

बाँदर खोज्दै जंगलमा जनप्रतिनिधि

बाँदर खोज्दै जंगलमा जनप्रतिनिधि

धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि बाँदर समातेर स्थानान्तरण गर्न लागिपरेका छन्। बाँदरले अन्नबाली खाइदिएर सताउने गरेको स्थानीयको गुनासोपछि वडा कार्यालयले बजेट विनियोजन गरेरै बाँदर स्थानान्तरण गर्ने कार्यक्रम ...

‘सरकारले यातायातमा हात हालेर व्‍यावसायीलाई निरुत्साहित गर्‍यो’

‘सरकारले यातायातमा हात हालेर व्‍यावसायीलाई निरुत्साहित गर्‍यो’

मोरङ । यातायात क्षेत्रमा सिण्डीकेट प्रणाली नरहेको भन्दै प्रदेश नम्बर एकका यातायात व्यवसायी तथा मजदुरहरुले सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि व्‍यक्त गरेका छन्।   विराटनगरमा प्रदेश नम्बर एकका नेपाल यातायात ब्यवसायी राष्टिय महासंघका संयोजक ...

अभियुक्तसँग नाम थर मिल्दा निर्दोषलार्इ जेल

अभियुक्तसँग नाम थर मिल्दा निर्दोषलार्इ जेल

रक्तचन्दन तस्करीमा संलग्न फरार अभियुक्तसँग नाम थर मिलेका कारण कारागार चलान भएका झापा मेचीनगरका श्याम थापा १३ दिनपछि रिहा भएका छन् ।झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा पीडित मेचीनगर ६ ...

भ्रष्टाचारकाे एक रूपः अधिकृतको मिलेमतोमा पाँच लाख भुक्तानी

भ्रष्टाचारकाे एक रूपः अधिकृतको मिलेमतोमा पाँच लाख भुक्तानी

संखुवासभा । १ र २ का सचिव रामप्रसाद रेग्मीको नाममा बिना जानकारी कार्यकारी अधिकृत तेजेन्द्र गौतम र नायव सुब्बा प्रेमबहादुर श्रेष्ठले पाँच लाख रुपैयाँको चेक काटेर रकम लिएको खलेको हो।  सामाजिक सुरक्षा ...

घरैबाट लागुअाैषध काराेबार गर्ने नित्रयन्त्रणमा

घरैबाट लागुअाैषध काराेबार गर्ने नित्रयन्त्रणमा

माेरङ । घरबाटै लागुऔषध कारोबार गर्ने एक व्यक्तिलाई सोमबार राति मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।   मोरङको सुन्दर–हरैचा नगरपालिका–१२, खोर्सानेका ३२ वर्षीय आनन्द बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले घरमै लागुऔषधको धन्दा सञ्चालन ...

इलाममा जडीबुटी प्रशोधन उद्योग स्थापना

इलाममा जडीबुटी प्रशोधन उद्योग स्थापना

इलाम। इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरेका छन् ।     स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी र धसींगरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल ...

नेपालको भूमिमा भारतको आम्दानी

नेपालको भूमिमा भारतको आम्दानी

इलाम । सूर्योदयको दृश्य देखिने ठाउँ सीमित छन्। केही त्यस्ता ठाउँ छन्, जहाँबाछ सूर्य आकाशबाट होइन, आँखाअगाडिबाटै उदाएजस्तो देखिन्छ। पाँचथर, इलाम र भारतको पश्चिम बंगाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुर सूर्योदय हेर्नका ...

राइफलको गोली र लागुऔषधसहित एक जना पक्राउ

राइफलको गोली र लागुऔषधसहित एक जना पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका–६ जलजलेका ३२ वर्षीय गणेश चौधरी राइफलको गोली र लागुऔधषसहित पक्राउ परेको छन्। शनिबार राति प्रहरीले चाैधरीको घरमा खानतलासी गर्दा गोली र लागुऔषध भेट्टाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको ...

भ्यानको ठक्करबाट एकजनाको मृत्यु

भ्यानको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर । विराटनगरस्थित कोशी राजमार्गमा भ्यानको ठक्करबाट बिहीबार बेलुकी ८ बजे एकजनाको मृत्यु भएको छ ।    को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका विराटनगर–४ बस्ने ६५ वर्षीय विष्णुबहादुर ...