प्रदेश १

कचनकवलमा एनआईसी एशियाको नयाँ शाखा विस्तार 

कचनकवलमा एनआईसी एशियाको नयाँ शाखा विस्तार 

काठमाडौं । स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप एनआईसी एशिया बैंकले झापाको बनियानीमा कचनकवल शाखा स्थापना गरेको छ । प्रदेश नं १ का सांसद बसन्तकुमार बानिया र कचनकवल ...

सुनसरीमा जंगली हात्तीको आक्रमणबाट  महिलाको  मृत्यु

सुनसरीमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

काठमाडाैं । सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ ।    मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षिया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय ...

आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा

आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा

मोरङ । आफैलाई गोली हान्न लगाउने पण्डित आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिनभित्रै ...

सुन तस्करी प्रकरण : ९ अभियुक्तले गुहारे उच्च अदालत

सुन तस्करी प्रकरण : ९ अभियुक्तले गुहारे उच्च अदालत

विराटनगर । ३८ क्वीन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या मुद्दामा चार जना प्रहरी अधिकारीसहित ९ जना अभियुक्तहरुले जिल्ला अदालत मोरङको आदेश विरुद्ध १७ नम्बरको लागि निवेदन दर्ता गरेका छन् ...

सयौँ बिगाह जग्गाको मुआब्जा भारतले अझै दिएन

सयौँ बिगाह जग्गाको मुआब्जा भारतले अझै दिएन

फार्इल तस्वीर राजविराज । प्रदेश नं १ को सुनसरी र प्रदेश नं २ को सप्तरीस्थित भारदहको सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सयाैँ बिगाह नम्बरी जग्गाको ...

कोशी ब्यारेजबाट ट्रक खस्दा दुईको मृत्यु, ६ को उद्धार

कोशी ब्यारेजबाट ट्रक खस्दा दुईको मृत्यु, ६ को उद्धार

सुनसरी । कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नम्बर नखुलेको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको हो ।   प्रहरीले ट्रक ...

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता–मुख्यमन्त्री राई

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता–मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।    निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित प्रदेश ...

अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको जीवितै उद्धार

अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको जीवितै उद्धार

संखुवासभा । संखुवासभाको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घन्टापछि सकुशल उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ ...

झापाका किसानले किन बगाए सडकमा दूधको खोला ?

झापाका किसानले किन बगाए सडकमा दूधको खोला ?

झापा । दूध बिक्न छाडेपछि झापा शरणामतीका सयौँ किसानले दूध सडकमा पोखेर विरोध जनाएका छन् । शनिबार नेपाल बहुद्देश्यीय सहकारी संस्थाको दूध संकलन तथा चिस्यान केन्द्रको अगाडि सडकमा सयौँ लिटर दूध पोखेर ...

प्रदेश १ ले ल्यायो ३५ अर्ब ९३ करोडको बजेट

प्रदेश १ ले ल्यायो ३५ अर्ब ९३ करोडको बजेट

 विराटनगर । प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले शुक्रबार प्रदेशसभामा बजेट पेश गरेका हुन् ।   कुल बजेटमध्ये ...

अनुसन्धान गर्न ‘बडी क्यामेरा’ प्रयोग गर्दै प्रहरी

अनुसन्धान गर्न ‘बडी क्यामेरा’ प्रयोग गर्दै प्रहरी

झापा । जिल्लाको इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ ।   अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका ...

पाँच वर्षसम्म काम नगर्ने ठेकेदार पक्राउ

पाँच वर्षसम्म काम नगर्ने ठेकेदार पक्राउ

ओखलढुंगा । ठेक्का लिएको पाँच वर्षमा १० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारमाथि स्थानीय प्रशासनले कारबाही थालेको छ । ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई पक्राउ गरेर कारबाही थालिएको हो ।    सोमबार साँझ मात्रै ...

बजेटबारे सातवटै प्रदेशका कानुनमन्त्रीकाे अापत्ति

बजेटबारे सातवटै प्रदेशका कानुनमन्त्रीकाे अापत्ति

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित सातवटै प्रदेशका कानुनमन्त्रीहरूले संघीय सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाएका छन्। उनीहरूले बजेटले संघीयताको मर्म समेट्न नसकेको बताएका हुन्।     हेटौँडामा आइतबार भएको ७ वटै ...

गुणस्तरहीन सामग्री प्रयोग गर्ने इन्जिनियरसहित तीन जना पक्राउ

गुणस्तरहीन सामग्री प्रयोग गर्ने इन्जिनियरसहित तीन जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिकाको स्थलगत उजुरीका आधारमा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न इन्जिनियरसहित दुई जना पक्राउ परेका छन् ।   विराटनगरको जनआन्दोलन चौकस्थित निर्माणाधीन पक्की नालामा गुणस्तरहीन सामग्री प्रयोग गरिएको उजुरीका आधारमा उनीहरुलाई शनिबार ...

भाउजुलाई ज्यानमार्ने धम्की दिएपछि तरुण दलका क्षेत्रीय सभापति पक्राउ

भाउजुलाई ज्यानमार्ने धम्की दिएपछि तरुण दलका क्षेत्रीय सभापति पक्राउ

काठमाडौं । इटहरीमा तरुण दलका क्षेत्रीय सभापति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयले क्षेत्रीय सभापति मन्द लिम्बुलाई पक्राउ गरेको हो।   भाउजुलाई ज्यानमार्ने धम्की दिएको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घरायसी ...

तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ

तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ

धरान । नेपाली कांग्रेसको युवा संगठन तरुण दल सुनसरीका सभापति सिजन गुरुङ गुण्डागर्दीको आरोपमा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले शुक्रवार पक्राउ गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी ...

सरकारी विद्यालयमा छाेराछाेरी नपढाउने कर्मचारी र जनप्रतिनिधिको तलब काटिने

सरकारी विद्यालयमा छाेराछाेरी नपढाउने कर्मचारी र जनप्रतिनिधिको तलब काटिने

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा आफ्ना छोराछोरीलाई सरकारी विद्यालय नपढाउने कर्मचारी तथा जनप्रतिनिधिको तलब कटौती हुने भएको छ ।    कर्मचारी तथा जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना नगरे तलब भत्ताको तीन प्रतिशत ...

दुई होटलमा प्रहरी छापा, ६ युवतीसहित ९ पक्राउ

दुई होटलमा प्रहरी छापा, ६ युवतीसहित ९ पक्राउ

झापा । बेश्याबृतिको धन्दा चलाएको आरोपमा प्रहरीले झापाका दुई होटलमा छापा हानेको छ। होटलबाट ६ युवतीसहित ९ जना पक्राउ परेका छन्।  बिर्तामोड– ३ मा रहेको ग्रिनल्याण्ड होटल एण्ड लज तथा बिर्तामोड– ५ ...

३३ किलो सुन प्रकरणः सबैको बयान सकियो, बिहीबारदेखि बहस सुरु हुने

३३ किलो सुन प्रकरणः सबैको बयान सकियो, बिहीबारदेखि बहस सुरु हुने

मोरङ । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका ३० जना अभियुक्तको बयान सकिएको छ । जिल्ला अदालत मोरङमा गएको बुधबार उनीहरुविरुद्ध मुद्दा दायर भएकोमा त्यसको एक हप्ता लगाएर बयान सकिएको हो ...

भन्सार छलेर भारत लगिँदै गरेको स्याउसहितको ट्रक बरामद

भन्सार छलेर भारत लगिँदै गरेको स्याउसहितको ट्रक बरामद

विराटनगर । सुनसरीको कोसी गाउँपालिका–८, भान्टाबारी स्थित पूर्वी टोलबाट प्रहरीले मंगलबार २ सय ३६ कार्टुन स्याउ लोड भएको मिनीट्रक बरामद गरेको छ।   भारतीय नम्बर बि आर ५० जी ४०१६ नम्बरको ट्रकमा लोड ...