प्रदेश १

जुडी खोलाले बगाएर दुई बेपत्ता

जुडी खोलाले बगाएर दुई बेपत्ता

 मोरङ। ग्रामथान गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ ।   पौडी खेल्ने क्रममा रङ्गेली नगरपालिका– २ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका– ३ का ...

विराटनगर महानगरमा बम विष्फोट गराएको आशंकामा नौ जना पक्राउ

विराटनगर महानगरमा बम विष्फोट गराएको आशंकामा नौ जना पक्राउ

काठमाडाैं ।  विराटनगर महानगरपालिकामा प्रेसर कुकर बम विष्फोटको शंकामा जिल्ला प्रहरी कार्यालय मोरङले ९ जनालार्इ नियन्त्रणमा लिएकाे छ।  पक्राउ परेकाहरुको नाम र ठेगाना भने गोप्य राखिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरुको ...

प्रदेश सरकारले विदा दिए पनि कार्यालय खुला: विदा लागू अचम्ममा परे मन्त्री !

प्रदेश सरकारले विदा दिए पनि कार्यालय खुला: विदा लागू अचम्ममा परे मन्त्री !

काठमाडौ‌ं ।  प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले विदा दिए पनि जिल्ला प्रशासन कार्यालयले लागू नगर्नुको कारण आफूलाई थाहा नभएको बताएका छन्।   प्रदेश सरकारको क्याबिनेट ...

प्रदेश १ मा विदाको घोषणा

प्रदेश १ मा विदाको घोषणा

काठमाडाैं । प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा यही साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ । प्रदेश नं १ को आन्तरिक मामिला तथा ...

जिल्ला देखाएर बढुवा, जागिर भने काठमाडौंमै

जिल्ला देखाएर बढुवा, जागिर भने काठमाडौंमै

काठमाडौं । प्रदेश २ का अधिकांश जिल्ला र प्रदेश ५ र १ का केही जिल्लाका नापी कार्यालय कार्यालय प्रमुखविहीन छन्। नायब सुब्बाले कार्यालय चलाइरहेका छन्। तर ती जिल्ला देखाएर बढुवा भएका ...

खुम्बूवान प्रदेश राख्नुपर्ने मागसहित ज्ञापनपत्र

खुम्बूवान प्रदेश राख्नुपर्ने मागसहित ज्ञापनपत्र

काठमाडाैं ।  प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान ...

दुर्घटनामा परी एक युवकको मृत्यु

दुर्घटनामा परी एक युवकको मृत्यु

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।    इलामको साक्फाराबाट कुच्चो र अदुवा बोकेर आउँदै गरेको मे१त ५४९९ नम्बरको ट्याक्टर आइतबार राति ...

भूटानी शरणार्थीलाई शुद्ध पिउने पानीको अभाव

भूटानी शरणार्थीलाई शुद्ध पिउने पानीको अभाव

दमक । झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् ।    यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको ...

तेह्रथुममा २६ द्वन्द्वपीडित परिवारले ५२ लाख राहत पाए

तेह्रथुममा २६ द्वन्द्वपीडित परिवारले ५२ लाख राहत पाए

तेह्रथुम । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले राहत पाएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्यु भएका र विस्थापित गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ...

डा. गोविन्द केसीको स्वाथ्यस्थिति बिग्रँदो  

डा. गोविन्द केसीको स्वाथ्यस्थिति बिग्रँदो  

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीकोे स्वास्थ्य अवस्था बिग्रँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।  उनको बिग्रँदो स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आपत्कालीन व्यवस्थापनका लागि उपकरण र ...

आँखाको नानी संकलन केन्द्र सञ्चालन

काठमाडौं । तिलगंगाा आँखा प्रतिष्ठान र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच गंगालाल हृदयरोग केन्द्रमा आँखादानसम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र सञ्चालन गर्ने सम्झौता भएको छ ।  तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी ...

सरकारी नीति व्यवसायीमैत्री नहुँदा नेपाली कपडा उद्योग संकटमा

सुनसरी । सरकारी नीति व्यवसायी मैत्री नहुँदा नेपाली कपडा उद्योगहरु दिनप्रतिदिन संकटमा पर्दै गएको गुनासो आएको छ । ९० प्रतिशत स्वदेशी कच्चा पदार्थमै सञ्चालित उद्योगहरु व्यवसायी मैत्री सरकारी नीतिको अभावमा संकटमा ...

हात्तीको आक्रमणबाट एकको मृत्‍यु

हात्तीको आक्रमणबाट एकको मृत्‍यु

मोरङ । मोरङको बेलबारी नगरपालिका १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट सोमबार विहान एक जनाको मृत्यु भएको छ। मोरङको जहदा गाउँपालिका ४ का ५५ वर्षीय रघु महतोको हात्तीको आक्रमणबाट मृत्यु भएको मोरङ ...

एसइईमा जिपिए ४ ल्याउनेलाई रु एक लाख

एसइईमा जिपिए ४ ल्याउनेलाई रु एक लाख

उर्लाबारी, मोरङ । पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही रु एक एक लाख पुरस्कार प्रदान गरेको छ ।    अन्य विद्यार्थीलाई पनि नगद पुरस्कार ...

प्रकृतिको अनुपम सौगात प्यारो सोलुखुम्बु 

प्रकृतिको अनुपम सौगात प्यारो सोलुखुम्बु 

सोलुखुम्बु कुनै, नयाँ नाम होइन । नौलो गन्तव्य पनि होइन । तर, पुग्नैपर्ने गन्तव्य हो । किन पुग्नै पर्ने हो त ?   यसलाई प्रकृतिमा सित्तैमा उपलब्ध अनुपम भू–सौन्दर्य हो भन्न सकिन्छ । ...

सोलुखुम्बु दुर्घटना अपडेट : ६ जनाको सनाखत

सोलुखुम्बु दुर्घटना अपडेट : ६ जनाको सनाखत

सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको छ । सनाखत हुनेहरुमा उदयपुर सिरिसे ८ बस्ने २१ वर्षे कुन्साङ तामाङ, सिराहाका ३६ ...

कचनकवलमा एनआईसी एशियाको नयाँ शाखा विस्तार 

कचनकवलमा एनआईसी एशियाको नयाँ शाखा विस्तार 

काठमाडौं । स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप एनआईसी एशिया बैंकले झापाको बनियानीमा कचनकवल शाखा स्थापना गरेको छ । प्रदेश नं १ का सांसद बसन्तकुमार बानिया र कचनकवल ...

सुनसरीमा जंगली हात्तीको आक्रमणबाट  महिलाको  मृत्यु

सुनसरीमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

काठमाडाैं । सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ ।    मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षिया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय ...

आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा

आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा

मोरङ । आफैलाई गोली हान्न लगाउने पण्डित आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिनभित्रै ...

सुन तस्करी प्रकरण : ९ अभियुक्तले गुहारे उच्च अदालत

सुन तस्करी प्रकरण : ९ अभियुक्तले गुहारे उच्च अदालत

विराटनगर । ३८ क्वीन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या मुद्दामा चार जना प्रहरी अधिकारीसहित ९ जना अभियुक्तहरुले जिल्ला अदालत मोरङको आदेश विरुद्ध १७ नम्बरको लागि निवेदन दर्ता गरेका छन् ...