खेल

सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

मंसिर–२५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित ३५ मध्ये चार खेल ...

सोलिडारिटी कप विजेता टोलीका सदस्यलाई जनही तीन लाख पुरस्कार

सोलिडारिटी कप विजेता टोलीका सदस्यलाई जनही तीन लाख पुरस्कार

मंसिर–२४ । एएफसी सोलिडारिटी कप जितेर आएका नेपाली राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा कार्यसमितिको बैठकले विजेता ...

महिला साफ च्याम्पियनसिपको लागि २० सदस्यीय टोली घोषणा

महिला साफ च्याम्पियनसिपको लागि २० सदस्यीय टोली घोषणा

मंसिर–२४ । भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली महिला टोलीको घोषणा गरेको छ । २० सदस्यी टोलीमा रेनुका नगरकोटी कप्तान र आँचल वाइवा उपकप्तान रहेका ...

राज्यले नचिनेका देश चिनाउनेहरु

राज्यले नचिनेका देश चिनाउनेहरु

दीपेन्द्र सापकोटा मंसिर - २४ । राजधानीमा गत महिना आयोजित एक कार्यक्रममा चार धावकको एउटै गुनासो थियो, ‘के राज्यले पहुँचवालालाई मात्र पुरस्कृत गर्ने हो र ?’ ती चार थिए – पूर्ण तामाङ ९३३०, ...

अन्तर्राष्ट्रिय हात्तीपोलो’ चितवनमा फेरि सुरु हुँदै

अन्तर्राष्ट्रिय हात्तीपोलो’ चितवनमा फेरि सुरु हुँदै

मंसिर–२४ । विगत सात वर्षदेखि स्थगित अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता यसवर्ष रत्ननगरको सौराहामा पुनः खेलाइने भएको छ । हात्तीमाथि मान्छे बसेर लट्ठीको सहायतामा पोलो बललाई गोलपोस्टमा छिराएर खेलिने यो रोमाञ्चक खेल हो । ...

म्यानचेस्टर युनाइटेड नक आउट चरणमा

म्यानचेस्टर युनाइटेड नक आउट चरणमा

मंसिर–२४ । युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा जित हात पार्दै म्यानचेस्टर युनाइटेड नक आउट चरणमा प्रवेश गर्न सफल भएको छ । खेलमा र्जोया लुहान्स्कलाई २–० ले पराजित गर्दै युनाइटेड नक ...

एन्फाका यस्तो लापरबाही, थ्रीस्टारले एएफसी कप खेल्न नपाँउने

एन्फाका यस्तो लापरबाही, थ्रीस्टारले एएफसी कप खेल्न नपाँउने

मंसिर २४ । अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरबाहीका कारण नेपाली फुटबलको शीर्ष क्लब थ्री स्टारले एएफसी कपको दोस्रो राउन्ड खेल्न बञ्चित हुने भएको छ । थ्री–स्टार गत अगष्टमा छनोट प्लेअफमा चार ...

नकआउट चरणमा पुग्न सफल भएका १६ टोली यसप्रकार........

नकआउट चरणमा पुग्न सफल भएका १६ टोली यसप्रकार........

मंसिर–२३ । बुधबार राति भएका खेलहरुसँगै च्याम्पियन्स लिगको अन्तिम १६ अर्थात नकआउट चरणमा पुग्ने सबै टोली पूरा भएको छ । छनौट भएका टोलीहरु मध्ये ला लिगाबाट सर्वाधिक चार टोली नकआउट चरणमा स्थान ...

विश्वकपमा ४८ देशलाई सहभागी गराउने फिफा अध्यक्षको योजना

विश्वकपमा ४८ देशलाई सहभागी गराउने फिफा अध्यक्षको योजना

मंसिर–२३ । विश्वकपमा ४८ देशलाई सहभागी गराएर १६ समूह बनाउने इच्छा रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन् । गत फेब्रुअरीमा फिफा अध्यक्ष बनेका इन्फान्टिनोले यसअघि विश्वकपमा ३२ टिमबाट ४० बनाउनु पर्ने ...

समूह विजेता बोरुसियाले मड्रिडलार्इ पछि पार्दै रच्याे नयाँ कीर्तिमान

समूह विजेता बोरुसियाले मड्रिडलार्इ पछि पार्दै रच्याे नयाँ कीर्तिमान

मंसिर–२३ । स्पेनिस क्लब रियल मड्रिडलाई पछि पार्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड समूह एफको विजेताको रुपमा च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । बोरुसियाले बुधबार राति भएको ...

युवा क्रिकेटर सन्दीप एपीएफ क्लबमा अनुबन्धित

युवा क्रिकेटर सन्दीप एपीएफ क्लबमा अनुबन्धित

मंसिर–२३ । यू–१९ एसिया कपको लागि नेपाली टोलीको कप्तानको जिम्मेवारी पाएका युवा क्रिकेटर सन्दीप लामिछाने सशस्त्र प्रहरीको एपीएफ क्लबमा अनुबन्धित भएका छन् । एपीएफले बिहीबार सन्दीपलाई क्लबमा अनुबन्ध गरेको हो । उनी ...

बार्सिलोनाकाे जित, समूह विजेतासँगै कीर्तिमान पनि

बार्सिलोनाकाे जित, समूह विजेतासँगै कीर्तिमान पनि

मंसिर–२२ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले समूह चरणको अन्तिम खेलमा जित हात पारेको छ । बार्सिलोनाले बोरुसिया मोनचेङग्लाडबाचलाई ४–० ले हराएको हो । समूही ‘सी’ अन्तर्गतको खेलमा बार्सिलोनालाई जिताउन ...

कोलम्बिया विमान दुर्घटना : अनुसन्धानमा एयरलाइन्स प्रमुख पक्राउ

कोलम्बिया विमान दुर्घटना : अनुसन्धानमा एयरलाइन्स प्रमुख पक्राउ

मंसिर–२२ । ब्राजिलको चापेकोएन्स फुटबल टिमकासाथ ७१ जनाको ज्यान गएको विमान दुर्घटनापछिको अनुसन्धानको लागि बोलिभियाका अधिकारीले एयरलाइन्सका प्रमुखलाई पक्राउ गरेको छ । एयरलाइन्सका प्रमुख पूर्व एयर फोर्स जनरल गु्स्ताभो भार्गासलाई पक्राउ गरेका ...

दक्षिण एसियाली फुट्सलमा नेपाल दोस्रो

दक्षिण एसियाली फुट्सलमा नेपाल दोस्रो

मंसिर–२० । दक्षिण एसियाली फुट्सल च्याम्पियनसिप २०१६ को प्रतियोगितामा नेपाल दोस्रो हुन सफल भएको छ । श्रीलंकामा आयोजित प्रतियोगितामा नेपाल श्रीलंकासँगा २–१ ले पराजित हुँदा दोस्रो स्थानमा सिमित रह्यो । त्यसअघि नेपालले ...

भलिबल प्रतियोगिता सम्पन्न

भलिबल प्रतियोगिता सम्पन्न

मंसिर–२० । योङ स्टार क्लबको आयोजनामा भएको सातौँ भलिबल प्रतियोगिता साेमबार सम्पन्न भएको छ । हुम्ला जिल्लाका २७ मध्ये २३ गाविसले प्रतियोगितामा भाग लिएकामा दामा गाविस विजयी भएको थियो । प्रजिअ डा ...

फुटबल खेलाडीलाई नागरिक अभिनन्दन

फुटबल खेलाडीलाई नागरिक अभिनन्दन

मंसिर–२० । मलेसियामा सम्पन्न प्रथम एएफसी सोलिडारिटी कप फुटबलमा नेपाललाई उपाधि दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेकामा सुजल श्रेष्ठ र किरण चेम्जोङलाई गृह जिल्ला धनकुटामा साेमबार नागरिक अभिनन्दन गरिएको छ । राष्ट्रिय टोलीका गोलरक्षक ...

युनाइटेड फेरि बराबरीमा रोकिन बाध्य

युनाइटेड फेरि बराबरीमा रोकिन बाध्य

मंसिर–२० । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टनले बराबरी खेल खेलेका छन् ।एभर्टनको घरेलु मैदानमा टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । म्यानचेस्टर युनाइटेडका लागि जाल्टन ...

तयार भयो यू १९ क्रिकेट टिम, संदिप कप्तान

तयार भयो यू १९ क्रिकेट टिम, संदिप कप्तान

मंसिर २० । एसीसी अण्डर नाइन्टिन एसिया कप क्रिकेटका लागी नेपाल टोलीको घोषणा गरिएको छ । प्रतियोगिता सुरु हुनु ९ दिन अघि सन्दिप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो ...

त्रिवेणी गोल्डकप पुस १२ गतेबाट

त्रिवेणी गोल्डकप पुस १२ गतेबाट

मंसिर २० । लमजुङको त्रिवेणी क्लबको आयोजनामा आगमी पुस १२ गते त्रिवेणी गोल्डकप हुने भएको छ । आफ्नो सिल्भर महोत्सवका अवसरमा उक्त प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकरी दिइएको हो । क्लबको ...

खेल क्षेत्रको विकास गर्न सरकार क्रियाशील : प्रम दाहाल

खेल क्षेत्रको विकास गर्न सरकार क्रियाशील : प्रम दाहाल

मंसिर–१९ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संस्थागत रुपमै खेल क्षेत्रको विकास गर्न सरकार क्रियाशील रहेको बताएका छन् । माओवादी केन्द्रको मुख्यालय कोटेश्वरमा अाइतबार खेलाडीको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन ...