खेल

इंग्लिस प्रिमियर लिगको अंक तालिकामा चेल्सी शीर्षमा

इंग्लिस प्रिमियर लिगको अंक तालिकामा चेल्सी शीर्षमा

भदौ १२ । चेल्सीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ३–० ले हराएर चेल्सीले लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ । नवौं ...

लिभरपुल र टोटनह्यामको बराबरी

लिभरपुल र टोटनह्यामको बराबरी

भदाै - ११ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनहृयामले १ – १ अंक बाँडेका छन् । शनिबार भएको खेलमा टोटनहृयामले लिभरपुलसँग बराबरी खेलेको हो । टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा ...

तीन रियो भारतीय खेलाडीलाई एनएसी ज्वेलर्सले दिने हिराको हार

तीन रियो भारतीय खेलाडीलाई एनएसी ज्वेलर्सले दिने हिराको हार

भदौ–११ । भारतको एनएसी ज्वेलर्सले रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने तीन भारतीय महिला खेलाडीलाई हिराको हार दिने भएको छ । ओलम्पिकमा शानदार प्रदर्शन गरेको सम्मान स्वरुप पिभी सिन्धु, साक्षी मलिक र दिपा ...

च्याम्पियन्स् लिगको ड्र सार्वजनिक, बार्सिलोना र म्यान सिटी एउटै समूहमा

च्याम्पियन्स् लिगको ड्र सार्वजनिक, बार्सिलोना र म्यान सिटी एउटै समूहमा

भदौ – ११ । २०१६ र १७ को लागि च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । ड्र सार्वजनिक हुँदा स्पेनिस महारथी बार्सिलोना र इंगलिस म्यानचेस्टर सिटी एउटै समूहमा परेका छन् । समूह ‘सी’ ...

स्टार खेलाडी परेनन् स्पेनको विश्वकप छनौट टिममा

स्टार खेलाडी परेनन् स्पेनको विश्वकप छनौट टिममा

भदौ – ११ । विश्वकप छनौटका लागि सार्वजनिक गरिएको स्पेनको टिममा पूर्व कप्तान इकर कासिलास र सेस फाब्रिगास र पेड्रो पर्न सकेका छैनन् । टिम नयाँ प्रशिक्षक युलेन लोपेटेगीले सार्वजनिक गरेका ...

बार्सिलोनाको पाकोलाई अनुबन्ध गर्ने तयारी

बार्सिलोनाको पाकोलाई अनुबन्ध गर्ने तयारी

भदौ – ११ । ला लिगाको यो पटकको ट्रान्सफर सीमा बुधबार सकिँदैछ । सीमा सकिनु अघिनै बार्सिलोनाले भ्यालेन्सिया तथा स्पेनका स्ट्राइकर पाको अलकासेलाई अनुबन्ध गर्ने तयारी गरेको प्राविधिक निर्देशकले बताएका छन् ...

बालकको जीवनरक्षाका लागि जसले ओलम्पिकको पदक बेचे

बालकको जीवनरक्षाका लागि जसले ओलम्पिकको पदक बेचे

भदौ – ११ । पोल्यान्डका डिस्कस थ्रो खेलाडी पियोट्रे माल्चोवस्कीले रियो ओलम्पिकमा रजत पदक जितेका थिए । रजत पदक जितेका माल्चोवस्कीले क्यान्सरबाट संघर्ष गरिरहेका तीन वर्षीय बालक ओलेकका जीवनरक्षाका लागि आफ्नो पदक ...

रोनाल्डो विश्व कप छनौट खेलमा परेनन्

रोनाल्डो विश्व कप छनौट खेलमा परेनन्

भदौ – ११ । रोनाल्डो पोर्चुगलको विश्व कप छनौटको पहिलो खेलका लागि घोषणा गरिएको टिममा कप्तान क्रिष्टियानो रोनाल्डो परेका छैनन् । युरो कपको फाइनलमा घुँडामा लागेको चोट पूर्ण रुपमा निको नभएका कारण ...

साताैँ राष्ट्रिय खेलकुदको तयारी तीव्ररुपमा हुँदै

साताैँ राष्ट्रिय खेलकुदको तयारी तीव्ररुपमा हुँदै

भदाै - ११ । पूर्वाञ्चलमा हुन गइरहेको साताैँ राष्ट्रिय खेलकुद – २०७३ को तयारी तीव्ररुपमा भइरहेको छ । राष्ट्रिय खेलदकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाञ्चलमा मङ्सिर– ...

ड्वाने ब्राभोले भारतीय चलचित्रको लागि गित गाउने

ड्वाने ब्राभोले भारतीय चलचित्रको लागि गित गाउने

भदौ – १० । वेष्ट इन्डिज क्रिकेट टिमका अलराउन्डर ड्वाने ब्राभोले क्रिकेट मैदानमा आफ्नो प्रभावशाली खेलका कारण थुप्रैको मन जितिसकेका छन् । यसका साथै उनले संगीतमा पनि आफ्नो भविष्य भेटाएका छन् । उनलाई ...

खेलको नाममा मानव तस्करी

खेलको नाममा मानव तस्करी

भदौ – १० । नेपालबाट मानव तस्करी क्रिकेटको नाममा पनि हुने गरेको रहस्य खुलेको छ । जापानमा हालै सम्पन्न भएको एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी जनाएको थियो । उक्त खेलमा ...

गोली चल्ने होटलमा ६ दिन बसेपछि खेलाडी आफ्नो घर फर्के

गोली चल्ने होटलमा ६ दिन बसेपछि खेलाडी आफ्नो घर फर्के

भदौ – १० । आइतबार सकिएको महाकुम्भ रियो ओलम्पिकमा १३ मेडल जितेका केन्याका खेलाडी ६ दिन सम्म रियोमै अलपत्र परेपछि बल्ल केन्या फर्किएका छन् । उनीहरु ब्राजिलको एक सस्तो होटलमा बस्न ...

सहिद स्मारक बि डिभिजन लिगमा व्वाइज युनियन विजयी

सहिद स्मारक बि डिभिजन लिगमा व्वाइज युनियन विजयी

भदौ १० । सहिद स्मारक बि डिभिजन लिग फुटबल प्रतियोगितामा बिहीबारको खेल ब्वाइज युनियन क्लबले जितेको छ । सशस्त्र प्रहरीको हल्चोक मैदानमा भएको खेलमा ब्वाइज युनियनले सामाजिक युवा क्लवलाई ३–१ गोल अन्तरले ...

रोनाल्डो उत्कृष्ट फुटबलर घोषित

रोनाल्डो उत्कृष्ट फुटबलर घोषित

भदौ १० । पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फुटवलर घोषित भएका छन् । रोनाल्डोले ग्यारेथ बेल र एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै युरोपको उत्कृष्ट वर्ष खेलाडी भएका हुन् ...

प्लेअफमा स्थान बनाउन सफल थ्रीस्टार क्लव

प्लेअफमा स्थान बनाउन सफल थ्रीस्टार क्लव

भदौ–९ । नेपालको लिग च्याम्पियन थ्रीस्टार क्लवले एएफसी कप फुटबल प्रतियोगिताको प्लेअफमा स्थान बनाएको छ । मंगोलियामा भएको प्रतियोगिताको प्ले अफ छनौटमा समूह बी बाट समूह बिजेता बन्दै थ्रीस्टारले अर्को चरणको यात्रा ...

एकदिवसीय खेलमा श्रीलंकाकाे फराकिलो अन्तरले जीत

एकदिवसीय खेलमा श्रीलंकाकाे फराकिलो अन्तरले जीत

भदौ–९ । बुधबार राति सकिएको दोस्रो एकदिवसीयमा श्रीलंकाले अष्ट्रेलियालाई ८२ रनको फराकिलो अन्तरले हराएको छ । यससँगै पाँच एकदिवसीय श्रृंखलामा १–१ को बराबरी भएको छ । कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको ...

दिल्सानको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

दिल्सानको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

भदौ–९ । टेष्ट क्रिकेटबाट २०१३ मा सन्यास लिइसकेका श्रीलंकाली स्टार ब्याट्सम्यान तिलकरत्ने दिल्सानले अन्तराष्ट्रिय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका छन् । आगामी आइतबार अष्टे«लियाविरुद्ध हुने तेस्रो एकदिवशीय खेलपछि उनले एकदिवशीय क्रिकेटबाट सन्यास ...

प्रतिबन्धमा परेका नेपालका ५ फुटबलरको अपिल एएफसीद्वारा खारेज

प्रतिबन्धमा परेका नेपालका ५ फुटबलरको अपिल एएफसीद्वारा खारेज

भदौ – ९ । प्रतिबन्धमा परेका नेपाली पाँच फुटबल खेलाडिहरुले हालेको अपिल एशियाली फुटबल महासंघ (एएफसी)को कमिटिले खारेज गरेको छ । म्याच फिक्सिङको आरोपमा उनीहरुलाई एएफसीले आजीवन फुटबल खेलमा प्रतिबन्ध लगाएको ...

म्यान्चेष्टर सिटी च्याम्पियन्स लिगको समूह चरणमा

म्यान्चेष्टर सिटी च्याम्पियन्स लिगको समूह चरणमा

भदौ – ९ । च्याम्पियन्स लिगको समूह चरणमा इंग्लिस क्लब म्यानचेष्टरले स्थान बनाउन सफल भएको छ । बुधबार भएको पहिलो लेगमा सिटीले बुकारेस्टलाई ५–० ले र दोस्रो लेगमा १–० ले पराजित गर्दै ...

गोलरक्षक नाभास विश्वकप छनौटमा पर्न असफल

गोलरक्षक नाभास विश्वकप छनौटमा पर्न असफल

भदौ–९ । कोष्टारिकाका गोलरक्षक केलर नाभास विश्वकप छनौट अन्तर्गत हाइटी र पानामा विरुद्धको खेलका लागि टिममा पर्न असफल भएका छन् । एचसियल इन्ज्यूरीका कारण कोपा अमेरिका गुमाएका २९ वर्षीय रियल मड्रिडका स्टार ...