खेल

खबरहरु
deepak Thapa

नेपाली पहिलाे ओलम्पिकका निर्णायक दिपक थापाकाे ११ वर्षे संघर्ष

साउन–१८ । ब्राजिलस्थित रियो दि जानेरियोमा ओलम्पिक २०१६ सुरु हुन लागेको छ । आयोजक स्थानको नाममा यस ओलम्पिकलाई ‘रियो २०१६’ को नाम दिइएको छ...

Boca Juniors v San Lorenzo  Torneo Primera Division 2015

बाउजा अर्जेन्टिनाको फुटबल प्रशिक्षकमा नियुक्त

  साउन १९ । विश्वकप उपविजेता अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा एडुगार्डो बाउजा नियुक्त भएका छन् । बाउजा यसअघि ब्राजिलको क्लब साओ पाउलोमा आबद्ध थिए...

Dundalk (1)

आएरल्याण्डको डनडल्क क्लब युरोपा लिगमा छनौट

साउन १९ । आएरल्याण्डको क्लब डनडल्क युरोपा लिग फुटबलको समूह चरणका लागि छनौट भएको छ । आइरिस च्याम्पियन च्याम्पियन्स लिगको प्लेअफमा पनि स्थान बनाउन...

miss 4

मेस्सी फर्किनेमा नवनियुक्त प्रशिक्षक विश्वस्त

साउन – १८ । अर्जेन्टिनाका नवनियुक्त प्रशिक्षक एडगार्डो बाउजाले लिओनल मेस्सी फेरि राष्ट्रिय टिममा फर्कने विश्वास व्यक्त गरेका छन् । साथै आफ्नो चिन्ता मैदानमा...

Rakhepa

नेपाली कराते टोली भारत प्रस्थान

साउन - १८। दोस्रो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा सहभागी हुन २१ खेलाडीसहितको ३४ सदस्यीय नेपाली कराते टोली मंगलबार भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाल कराते महासङ्घद्वारा...

alba

रोनाल्डोभन्दा मेसीनै उत्कृष्ट: डिफेन्डर जोर्डी अल्बा

साउन – १८ । स्टार खेलाडी लियोनल मेसीले फिफा बेलोन डी’अरको उपाधि जित्नु पर्ने स्पेन तथा बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले बताएका छन् । उपाधिको दौडमा...

Nepal Cup

नेपालकप फुटबल आगामी साता

साउन - १७ । नेपाल कप फुटबल प्रतियोगिताको चौथो संस्करण चितवनमा आगामी साता सुरु हुने भएको छ । स्पोर्टस् फर अल क्लब र राष्ट्रिय खेलकुद...

argentina-football-team-3007

मेक्सिकाेमा अर्जेन्टिनाकाे फुटबल टाेली लुटियो

साउन - १७ । मेक्सिकोमा रहेको अर्जेन्टिनाको ओलम्पिक फुटबल टिमले आफू बस्ने होटलबाट पैसा तथा केही विद्युतीय सामान लुटिएको जनाएको छ । ओलम्पिक खेलअघि मेक्सिको...

df

म्याक्सवेल अस्ट्रेलियन टोलीबाट बाहिर

साउन – १७ । अस्ट्रेलियाका बिस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल श्रीलंकाविरूद्धको एकदिवसीय शृखंला अगाडि नै टोलीबाट बाहिरिएका छन् । अस्ट्रेलियाले १५ सदस्यीय टोलीको घोषणा गर्ने...

rio

रियो ओलम्पिकको सुरक्षा जिम्मा स्थानीय प्रहरीलाई दिइने

साउन - १६ । रियो ओलम्पिक सुरु हुन ४ दिन बाँकी रहँदा ब्राजिलको कानुन मन्त्रालयले स्थानीय प्रहरीलाई सुरक्षाको सम्पूर्ण जिम्मा दिने निर्णय गरेको छ...

cricket

डेढ दशक बित्यो तर रंगशाला बनेन

साउन १६ । मोरङको वैद्यनाथपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण सुरु गरिएको डेढ दशक पुगिसकेको छ, तर अहिले सम्म पूरा हुन सकेको छैन । अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन...

phupulamu khatri

रियो ओलम्पिकको मार्चपासमा फुपुल्हामुले नेपाली झन्डा बोक्ने

साउन १६ । रियो ओलम्पिकको मार्चपासमा जुडोकी फुपुल्हामु खत्रीले नेपालको झन्डा बोक्ने भएकी छन् । उनले ६ महिनाअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली...

Varsa

बार्सिलोनाद्धारा सेल्टिक पराजित

साउन - १६ । इन्टरनेशनल च्याम्पियन कपमा बार्सिलोनाले सेल्टिकलाई पराजित गरेको छ । प्रि सिजन टुरमा रहेको बार्सिलोनाले सेल्टिकलाई ३-१ ले हराएको हो । बार्सिलोनाले...

chelsea-player-nepalaaja

एट्लेटिले आँखा लगाए चेल्सीको खेलाडी कोस्टामाथि

स्पेनको एट्लेटिको म्याड्रिडले कोस्टालाई अनावश्यक पछ्याउन थालेपछि इङ्लिस क्लब चेल्सीले कडा चेतावनी दिएको छ । कोस्टालाई सन् २०१४ मा चेल्सीले ३ करोड २० लाख पाउन्ड...

kp-oli-prahanda-and-Dauba

स्वाइन्सटाइगरले गरे ट्विटर मार्फत सन्यासको घोषणा

साउन १५ । जर्मन मिडफिल्डर बास्टिन स्वाइन्सटाइगरले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । म्यान्चेस्टर युनाइटेडका ३१ वर्षीय मध्यपंक्तिका खेलाडीले जमर्नीका लागि १ सय २०...

TAEKWONDO

विश्व तेक्वान्दो कल्चरल एक्सपोमा अशाेकलाई रजत

साउन -१४ । नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दक्षिण कोरियाको मुजुमा भएको १० औं विश्व तेक्वान्दो कल्चरल एक्सपोमा रजत जितेका छन् । पुरुष एकल पुम्सेको...

dOr-Gala-2015

पुसकास अवार्ड विजेता लिराले खेल जीवनबाट सन्यासको घोषणा

साउन १४ । ६ महिनाअघि बर्षका उत्कृष्ट गोलकर्ताको पुसकास अवार्ड जितेका ब्राजिलियन स्ट्राइकर वेन्डेल लिराले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अब उनी...