खेल

लिसेस्टर सिटीअर्को इतिहास बनाउने तयारीमा

लिसेस्टर सिटीअर्को इतिहास बनाउने तयारीमा

कात्तिक – १८ । एकाएकइतिहास बनाउँदै प्रिमियर लिग च्याम्पियन बनेको लिसेस्टर सिटीले च्याम्पियन्स लिगमा इतिहास बनाउन भने अर्को खेल कुर्नु पर्ने भएको छ । च्याम्पियन्स लिगअन्तर्गत बुधाबर रातिभएको खेलमा एफसी कोपनहेगनसँग गोलरहित ...

महङ्गो खेलाडीमा मेस्सी–रोनाल्डोबीच टक्कर

महङ्गो खेलाडीमा मेस्सी–रोनाल्डोबीच टक्कर

कात्तिक–१७ । स्पेनिस क्लबका खेलाडीहरु विश्वका बढी कमाई गर्ने फुटबलरको शीर्ष तीन स्थानमा पर्न सफल भएका छन् । बढी कमाई गर्ने खेलाडीको शीर्ष स्थानमा बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोबीच ...

जर्मनीका सर्वाधिक गोलकर्ता क्लोजद्वारा सन्यासको घोषणा

जर्मनीका सर्वाधिक गोलकर्ता क्लोजद्वारा सन्यासको घोषणा

कात्तिक १७ । जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले फुटबलबाट सन्यास लिएका छन् । बार्यन म्युनिखका पूर्व स्ट्राइकर क्लोजले सन् २०१४ मा आफ्नो देशलाई विश्वकप जिताएका थिए । र, १६ गोल गर्दै विश्वकप ...

विश्व कप फुटबलको ट्रफी निर्माताको निधन

विश्व कप फुटबलको ट्रफी निर्माताको निधन

कात्तिक १७ । विश्व कप फुटबलको ट्रफीका निर्माता सिल्भियो गाजानिगाको निधन भएको छ । विश्व कप फुटबलको ट्रफीको डिजाइन र निमार्ण गरेका गाजानिगाको ९५ वर्षको उमेरमा इटालीको मिलानमा रहेको घरमा निधन ...

म्यानचेस्टर सिटीद्वारा बार्सिलोनामाथि शानदार जित

म्यानचेस्टर सिटीद्वारा बार्सिलोनामाथि शानदार जित

कात्तिक १७ । च्याम्पियन्स लिग फुटबलमा म्यानचेष्टर सिटीले बार्सिसलोमाथि शानदार जित हात पारेको छ । उसले नाउ क्याम्पमा ब्यहोरेको हारको बदला लिएको छ । च्याम्पियन्स लिगको समूह चरण अन्तरगत मंगलबार राति ...

रोनाल्डोको नयाँ इतिहास

रोनाल्डोको नयाँ इतिहास

खेल कात्तिक–१५ । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा ३ सय ५० गोल गर्ने इतिहास रचेका छन् । रियल मड्रिडका पोर्चुगिज स्टार रोनाल्डोले पोर्चुगलकै स्पोर्टिङ लिस्बनबाट क्लब फुटबलको सुरुवात गरेर यो इतिहास ...

बंगलादेशलाई एतिहासिक सफलता

बंगलादेशलाई एतिहासिक सफलता

खेल  कात्तिक–१५ । बंगलादेशले दोश्रो टेस्टमा इग्ल्याण्डलाई हराएर टेस्ट क्रिकेट मात्र नभई इतिहास पनि रचेको छ । टेस्ट क्रिकेटमा २ सय ७३ रनको सामान्य लक्ष्य पाएको इंग्ल्याण्डलाई अल आउट गर्दै १०८ रनले ...

भारतीय क्रिकेटरहरुले आमाको नाम यसकारण जर्सीमा राखे

भारतीय क्रिकेटरहरुले आमाको नाम यसकारण जर्सीमा राखे

खेल  कात्तिक–१५ । तपाईँले धोनीले आफ्नो जर्सीमा आमाको नाम राखेको र मैदानमा विराट कोहली र रोहित शर्मासँग उत्रेको विज्ञापन देखिसक्नु भएको होला । र यसरी भारतीय क्रिकेटका सबै खेलाडीको नाम फेरिएको छ ...

चेल्सी चम्किदै

चेल्सी चम्किदै

खेल कात्तिक–१५ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले साउथह्याप्टनलाई २–० ले हरायो । यसका साथै चेल्सीले लिगमा शीर्ष स्थानको क्लबसँगको अंक दूरी एकमा झारेको छ । चेल्सीको जितमा खेलको ...

विश्वकप छनौट खेलमा बम विस्फोट गराउने प्रयास

विश्वकप छनौट खेलमा बम विस्फोट गराउने प्रयास

खेल कात्तिक–१५ । विश्वकप २०१८ को छनौट अन्तर्गत साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स युएईबिच अक्टोबरमा भएको खेलको क्रममा बम विस्फोट गराउने प्रयास भएको छ । साउदी अरेबियाको पश्चिमी सहर जेद्दामा भएको एक ...

नवलपरासीमा जिल्ला स्तरिय कबड्डी प्रतियोगी सुरु

नवलपरासीमा जिल्ला स्तरिय कबड्डी प्रतियोगी सुरु

खेल कात्तिक - १४ । नवलपरासी । तिहार र छठ पर्वको अवसरमा नवलपरासीको सोमनीमा जिल्ला स्तरिय पुरुष कवड्डी प्रतियोगीता शुरु भएको छ । ईन्द्रेणी बाल क्लव नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका ...

रियल मड्रिडको जितमा रोनाल्डोको ह्याट्रिक

रियल मड्रिडको जितमा रोनाल्डोको ह्याट्रिक

कात्तिक १४ । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिडले अलाभेसलाई ४–१ को फराकिलो गोल अन्तरले हराएको छ। शनिबार राति भएको खेलमा रियल मड्रिडको जितका लागि क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका हुन्। उनले ...

जिल्ला स्तरिय भलिबल प्रतियोगीता सुरु

जिल्ला स्तरिय भलिबल प्रतियोगीता सुरु

कात्तिक - १३ । नवलपरासी । तिहार र छठ पर्वको अवसरमा नवलपरासीको गुठीसुर्यपुरामा जिल्ला स्तरिय भलिबल प्रतियोगीता आजबाट शुरु भएको छ । शिरथान युवा क्लव नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका ...

हिगुइनले पूर्वक्लब नापोलीलाई हरायो

हिगुइनले पूर्वक्लब नापोलीलाई हरायो

कात्तिक १४ । गोन्जालो हिगुइनले आफ्नो पूर्वक्लब नापोलीविरुद्ध गोल गर्दै युभेन्टसलाई इटालियन सिरिएमा जित दिलाएका छन् । शनिबार राति भएको खेलमा युभेन्टसले तेस्रो स्थानमा रहेको नापोलीलाई २(१ गोल अन्तरले हराएको हो । ...

बेलोना डि ओर रोनाल्डोले जित्ने प्रशिक्षक जिदानको दाबी

बेलोना डि ओर रोनाल्डोले जित्ने प्रशिक्षक जिदानको दाबी

कात्तिक – १३ । रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले यस वर्षको बेलोन डि ओर क्रिस्टियानो रोनाल्डोले जित्ने दाबी गरेका छन् । रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरोकप जिताउन सफल भएका थिए ...

रोनाल्डो मेस्सीको प्रशंसक बनेपछि...

रोनाल्डो मेस्सीको प्रशंसक बनेपछि...

कात्तिक–१२ । एक स्टार फुटबल खेलाडीले प्रशंसा गर्ने फुटबल खेलाडी को हुन सक्ला ? बितिसकेका महान खेलाडी, आफ्नै जाडीको रुपमा खेल्ने खेलाडी वा आफूलाई बल उपलब्ध गराउने मिडफिल्डर ? तर आफ्नो ...

नेइमार बार्सिलोनामा आउनुको रहस्य यस्तो छ

नेइमार बार्सिलोनामा आउनुको रहस्य यस्तो छ

कात्तिक–१२ । बार्सिलोनामा सन् २०१३ मा क्याम्प नोउमा स्थानान्तरण भएपछि नेइमारले धारिलो सहयोगीको रुपमा मेस्सीसँग भूमिका निर्वाह गरिरहेका छन् । यही सहयोगका कारण बार्साले सन् २०१४–१५ को बीचमा दुई ला लिगा ...

कीर्तिमान रच्दै बंगलादेशका मुस्फिकर र इङ्ल्याण्डका कुक

कीर्तिमान रच्दै बंगलादेशका मुस्फिकर र इङ्ल्याण्डका कुक

कात्तिक–१२ । बंगलादेशका कप्तान मुस्फिकर रहिम र इङ्ल्याण्डका कप्तानएलेस्टर कुकले आफ्नो राष्ट्रको लागि नयाँ कीर्तिमान बनाउने तयारी गरेका छन् । बंगलादेशका कप्तान मुस्फिपरले ५० औँ टेस्ट खेल्ने कीर्तिमान बनाउँदैछन् । उनी बाहेक ...

रंगशालाका सम्पूर्ण ढोकाबन्द गरेर फुटबल खेलाइने

रंगशालाका सम्पूर्ण ढोकाबन्द गरेर फुटबल खेलाइने

कात्तिक –१२ । लिगअन्तर्गत बुधबार रातिभएको वेष्टह्याम र चेल्सीबिचको खेलमा दर्शकले बोतल, कुर्सी, सिक्कालगायतका सामानले खेलाडीलाई हान्दै अभद्र व्यवहार गरेका थिए । यसै कारण यी दुई टिम बिचको खेलमा हिंसा दोहोरिएमा ...

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

कात्तिक–११ । नेपाल र जापानबिच मैत्रीपूर्ण खेल हुने भएको छ । दुई देशबिच भएको ६० औँ कुटनीतिक सम्बन्धका अवसरमा आगामी मंसीर ४ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा फुटबल खेल हुने अखिल नेपाल ...