खेल

इंग्ल्याण्डविरुद्ध पानामाकाे सान्त्वना गाेल

इंग्ल्याण्डविरुद्ध पानामाकाे सान्त्वना गाेल

मस्काे । विश्वकप फुटबलमा पानामाले इंग्ल्याण्डविरुद्ध ७८ औं मिनेटमा एक गोल फर्काएको छ । निज्नी नोभगोरोद रंगशालामा चलिरहेको पहिलो खेलमा पानामाका फेलिप्पे बालोएले गोल गरेका हुन् ।   रिकार्डो एभिल्लाले फ्रीकिक हानेको बललाई ...

पानामाविरुद्ध ह्यारी केनको ह्याट्रिक

पानामाविरुद्ध ह्यारी केनको ह्याट्रिक

काठमाडौं । विश्वकप फुटबल अन्तरगत पानामाविरुद्ध खेलामाइङ्ल्यान्डका कप्तान हृयारी केनले हृयाट्रिक गरेका छन् ।   आइतबार पानामाविरुद्ध खेलकाे २२ औं मिनेट र पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टी गोल गरेका उनले मैदान छाड्नु अघि ६२ ...

पहिलो हाफमै पानामाविरुद्ध इंग्ल्यान्ड ५–० गोलले अघि

पहिलो हाफमै पानामाविरुद्ध इंग्ल्यान्ड ५–० गोलले अघि

मस्काे। रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को जारी खेलकाे पहिलो हाफमा पनामाविरुद्ध इङ्ल्यान्डले गोल वर्षा गरेकाे छ ।इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र जोहन स्टोनेसले समान २–२ र जेसी लिंगार्डले १ गोल ...

सेनेगल भर्सेस जापानः बलियो सेनेगलविरुद्ध जापानलाई दबाब

सेनेगल भर्सेस जापानः बलियो सेनेगलविरुद्ध जापानलाई दबाब

मस्को । विश्वकपअन्तर्गत समूह (एच) मा रहेका जापान र सेनेगलले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । रसियाको इकाटेरिन्बर्ग रंगशालामा जापान र कोलम्बियाबीचको खेल नेपाली समयअनुसार ८ः ४५ बजे हुनेछ । पहिलो खेलमा ...

विश्वकप फुटबलमा आइतबार हुने तीन खेलहरू

विश्वकप फुटबलमा आइतबार हुने तीन खेलहरू

रूस । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आइतबार (आज) ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह जी मा रहेका इङ्ल्याण्ड र पानामाबीच प्रतिस्पर्धा ...

ट्युनिसियामाथि बेल्जियमको सानदार जित

ट्युनिसियामाथि बेल्जियमको सानदार जित

मस्काे । विश्वकप २०१८ अन्तरगत समूहको अाफ्नाे दोस्रो खेलमा शनिबार बेल्जियमले ट्युनिसियामाथि ५–२ गोलको सहज जित निकालेकाे छ । याे जितसँत समूहको एक खेल बाँकी हुँदै बेल्जियम लगभग नकआउट चरणमा प्रवेश गरेको ...

पहिलो हाफमा ट्युनिसियाविरुद्ध बेल्जियम २ गोलले अघि

पहिलो हाफमा ट्युनिसियाविरुद्ध बेल्जियम २ गोलले अघि

 मस्काे । विश्वकप फुटवल अन्तरगत बेल्जियमले अाफ्नाे दाेस्राे खेलकाे पहिलाे हाफमा ट्युनिसियालार्इ  ३-१ ले पछारेकाे छ । बेल्जियमका लागि रोमेलु लुकाकुले २ तथा इडन हाजार्डले १ गोल गरे। उनीहरूकाे गाेलकाे मद्तले पहिलो हाफमा बेल्जियमले ३–१ को अग्रता ...

बेल्जियम र ट्युनिसियाबीचकाे जरी खेलमा १८ मिनेटमै ३ गोल

बेल्जियम र ट्युनिसियाबीचकाे जरी खेलमा १८ मिनेटमै ३ गोल

 मस्काे । विश्वकप फुटबल अन्तरगत अाफ्नाे दाेस्रा खेल बेल्जियम र ट्युनिसयाले खेलिरहेका छन् ।  शनिबारकाे पहिलाे खेलमा खेलको १८ मिनेट सकिंदा बेल्जियमले २–१ को अग्रता लिएको छ ।   खेलको छैटौ मिनेटमा इडेन ...

अाजकाे पहिलाे खेलमा बेल्जियम र ट्युनिसिया भिड्दै

अाजकाे पहिलाे खेलमा बेल्जियम र ट्युनिसिया भिड्दै

मस्काे । विश्वकपमा समूह चरणका अन्तरगतकाे अाफ्नाे दोस्रो खेलमा बेल्जियम र ट्युनिसियाबीच प्रतिस्पर्धा हुँदैछ । अाफ्नाे पहिलो खेलमा पहिलो पटक विश्वकप खेलेको पानामालाई ३–० ले पराजित गर्दै सान्दार प्रदर्शन गरेकाे थियाे बेल्जियमले ।  ऊ जीतको ...

विश्वकप हिट: प्याराफिटमा नै चुरोट सल्कियाे

विश्वकप हिट: प्याराफिटमा नै चुरोट सल्कियाे

विश्वकप आयोजना भइरहको रसियामा अहिले स-साना समाचारहरुले पनि स्थान पाउने गर्छ। विशेष गरेर पश्चिमी मिडियाहरूले रसियाले गरेको यति ठूलो प्रतियोगिताका साना गल्ती उछाल्ने गरेको आरोप रसियाले लगाउने गरेको छ। तर संवेदनशील ...

जर्मनीलाई अाज गर या मरको अवस्था

जर्मनीलाई अाज गर या मरको अवस्था

विश्वकपको साबिक च्याम्पियन जर्मनी अहिले ठूलो दबाबमा छ । समूह ‘एफ’को पहिलो खेलमा मेक्सिकोसँग पराजित भएपछि जर्मनी गर या मरको अवस्थामा पुगेको छ । दोस्रो खेलमा जित निकाल्नैपर्ने चुनौतीमा जर्मनी शनिबार स्विडेनविरुद्ध प्रतिस्पर्धा ...

अाजका चम्किला खेलाडी

अाजका चम्किला खेलाडी

बेल्जियमका प्ले मेकर इडन हजार्डको लक्ष्य नकआउट चरण हो । पानामामाथि ३–० को जित निकाल्दा उनले रामेलु लुकाकुलाई सटीक पास उपलब्ध गराएका थिए ।   बलमाथिको नियन्त्रण, विपक्षी डिफेन्स रणनीति, डिबक्सभित्र बल पाउँदा ...

यी चार कारण जसले गर्दा मेस्सीले खेल्न सकिरहेका छैनन्

यी चार कारण जसले गर्दा मेस्सीले खेल्न सकिरहेका छैनन्

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ।   दुईवटा खेल ...

ब्राजिलले इन्जुरी समयमा २ गाेल गर्दै कोस्टारिकालार्इ हरायाे

ब्राजिलले इन्जुरी समयमा २ गाेल गर्दै कोस्टारिकालार्इ हरायाे

मस्को । दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै विश्वकप दाबेदार मानिएको ब्राजिलले कोस्टारिकालाई २-० गोलले पराजित गरेकाे छ । समूहगत चरणको पहिलो खेलमा स्विजरल्यान्डविरुद्ध १-१ गोलको बराबरी खेलेको ब्राजिलले कोस्टारिकालार्इ पराजित ...

पहिलो हाफसम्म ब्राजिल र कोस्टारिका बराबरीमा, ब्राजिललार्इ दबाब

पहिलो हाफसम्म ब्राजिल र कोस्टारिका बराबरीमा, ब्राजिललार्इ दबाब

मस्को । विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा अहिले सर्वाधिक उपाधि विजेता ब्राजिलले नाइजेरियासँग खेलिरहेको छ। पहिलो हाफको समाप्तीपछि पनि कुनै टिमले गाेल गर्नसकेका छैनन्।   पहिलो हाफमा ब्राजिलका नेइमारले वन भर्सेस वनको अवसर ...

अर्जेन्टिना हार्नुको कारणः कमेन्टेटर भन्छन्, प्रशिक्षक सामपाओलीले हराए मेस्सीले हैन !

अर्जेन्टिना हार्नुको कारणः कमेन्टेटर भन्छन्, प्रशिक्षक सामपाओलीले हराए मेस्सीले हैन !

एजेन्सी । समकालिन विश्व फुटबलमा सम्भवतः लिओनल मेस्सी सर्वाधिक लोकप्रिय खेलाडी हुन् । विश्वका महान खेलाडीहरु समेत मेस्सीको खेलबाट प्रभावित छन् ।   तर रुसमा जारी विश्वकप फुटबलमा क्रोएसियासँग अर्जेन्टिनाको पछिल्लो खेल नै ...

मेस्सीलाई २१ महिना जेल सजाय, झन्डै २४ करोड रुपैयाँ जरिवाना

मेस्सीलाई २१ महिना जेल सजाय, झन्डै २४ करोड रुपैयाँ जरिवाना

ऐजेन्सी । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे) ले बुधबार राति सार्वजनिक गरेको पनामा पेपर्स- २ मा अर्जेन्टिनी फुटबलर लियोनल मेसी पनि परेका छन्। दुई वर्षअघि पहिलो पटक पनामा पेपर्स सार्वजनिक हुँदा पनि ...

ब्राजिलमाथि सबैकाे स्पष्ट जितको अाशा

ब्राजिलमाथि सबैकाे स्पष्ट जितको अाशा

काठमाडाैं । ब्राजिलले शुक्रबार समूह ‘इ’ को दोस्रो खेलमा कोस्टारिकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । प्रतियोगितामा नै सर्वाधिक बलियो उपाधि दाबेदार मानिएको ब्राजिल पहिलो खेलमा स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएपछि कोस्टारिकाविरुद्ध ब्राजिल स्वभाविक दबाबमा ...

विश्वकप फुटबल : आज हुने तीन खेलहरू

विश्वकप फुटबल : आज हुने तीन खेलहरू

काठमाडौं । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज  शुक्रबार ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह इ मा रहेका ब्राजिल र कोष्टारिकाबीच ...

डेनमार्क र अस्ट्रेलिया बराबरीमा रोकिए

डेनमार्क र अस्ट्रेलिया बराबरीमा रोकिए

मस्काे । विश्वकपको समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलिया र डेनमार्कले एक/एक गोलको बराबरी खेलेका छन् ।  क्रिस्टियन एरिक्सनले सातौं मिनेटमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। निकोलाई जर्गेन्सनको क्रसमा ...