खेल

खबरहरु
football-4

नेपाल अार्मी र पुलिस सेमिफाइनलमा प्रवेश

दाङ । राखेप च्याम्पियनसिपअन्तर्गत दाङमा भइरहेको २८औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा दुर्इ विभागीय टाेली नेपाल अार्मी र नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गरेका छन् ।  आर्मीले पूर्वाञ्चललाई...

south africa cricket

दक्षिण अफ्रिका एक खेल अगावै भारतविरूद्धकाे टेस्ट शृंखलामा विजयी

दक्षिण अफ्रिकाले भारतविरूद्धकाे टेस्ट क्रिकेट शृंखला एक खेल अगावै जितेकाे छ ।  तीन खेलकाे शृंखलामा लगातार दुर्इ खेल जितेर दक्षिण अफ्रिकाले शृंखलामा अाफ्नाे कब्जा जमाएकाे...

Nepal cricket

एकदिवसीय विश्वकप क्रिकेट छनाेट प्रतियाेगितामा नेपालकाे सम्भावना

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल अाइसीसी ले जिम्बावेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनाेट प्रतियाेगिताकाे खेल तालिका सार्वजनिक भएकाे छ । अाइसीसीले साेमबार समूह विभाजनसहित खेल तालिका...

virat kohli

अाक्रमक व्यवहारले गर्दा काेहली कारबाहीमा

अन्ताष्ट्रिय क्रिकेट काउन्सिल अाइसीसीले भारतीय कप्तान विराट काेहलीलार्इ कारबाही गरेकाे छ ।  कप्तान काेहलीले खेल भावना विपरित व्यवहार प्रदर्शन गरेकाे भन्दै अाइसीसीले कारबाही गरेकाे हाे...

mancherster

म्यान्चेस्टर युनाईटेडले स्टोक सिटीलाई हरायो, यस्तो अंक तालिका

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले स्टोक सिटीलाई ३-० ले हराएको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन...

football-4

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

त्रिभुवन आर्मी क्लबले खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ । कैलालीको धनगढीमा भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै आर्मीले...

french league

रेफ्री अाफैँले लडाएर रेड कार्ड दिएपछि

फ्रेन्च लिगअन्तर्गत पेरिस सेन्ट जर्मेन र नान्टेसबीचकाे खेलमा रेफ्रीले नान्टेसका खेलाडीलार्इ अाफैले लात हानेर राताे कार्ड देखाएका छन् । अाइतबार राति भएकाे पिएसजी र नान्टेसबीचकाे...

barsa

सोसिडाडविरुद्ध बार्सिलोनाको शानदार जित

स्पेन । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल सोसिडाडलाई ४–२ ले हराएको छ । रियाल सोसिडाडको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेजले...

football-4

एपीएफ खप्तड गाेल्डकपकाे फाइनलमा

धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेकाे छ । आज९आइतबार० भएको दोश्रो सेमीफाईनलमा घरेलु टोली सुदुरपश्चिम ११...

chelsea

चेल्सी बराबरीमा रोकियो

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति टोटनह्याम हट्सपरले एभर्टनलाई ४–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई...

football-4

अार्मी खप्तड गाेल्डकपकाे फाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार क्षेत्रीय रंगशालामा भएको सेमिफाइनल खेलमा मनाङ मर्स्याङदीलाई ३–१ ले...

cricket pitch

तयार भयो हेटौडामा राष्ट्रियस्तरको क्रिकेट मैदान

हेटौँडा । मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको...

arpf title

महिला फुटबल लिगको उपाधि सशस्त्रलाई

काठमाडौं। १६ औं राष्ट्रिय लिग महिला फुटबलको उपाधि सशस्त्र प्रहरीले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको ‘सुपर लिग’को अन्तिम खेलमा नेपाल पुलिस क्लबमाथि...

neymar psg

नेइमारकाे गाेलमा पिएसजीकाे सेमिफाइनल प्रवेश

पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लिगअन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलमा सीमित एमिएन्सलाई २–० ले हराउँदै पिएसजी अन्तिम...

apf

सशस्त्र खप्तड गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । अञ्जन बिष्टको उत्कृष्ट गोल मद्दतमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ...

cricket pitch

नेत्रहीन विश्वकप क्रिकेटः नेपाल बंगलादेशसँग ४ विकेटले पराजित

पाँचौ नेत्रहीन एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत बुधबारकाे खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएकाे छ । नेपालकाे याे दाेस्राे लगातार हार हाे । प्रतियाेगिताकाे दाेस्राे...

aaha! rara gold cup

अाहा ! रारा गाेल्ड कपकाे पुरस्कार राशिमा वृद्धि

पोखरा : अागामी माघ ९ देखि २० गतेसम्म पाेखरा रंगशालामा हुने १६ अाैँ अाहा रारा गाेल्ड कप फुटबल प्रतियाेगिताकाे पुरस्कार राशिमा वृद्धि गरिएकाे छ...

Barry-Bennell

फूटबल प्रशिक्षक नै बाल यौन दूराचारी

लिभरपुल । बाल यौन दूराचारको अभियोग लागेका पूर्व फुटबल प्रशिक्षक ब्यारी बेनेल विरुद्ध अदालतमा सुनुवाइ सुरु भएको छ। रिचार्ड जोन्सको नामले चिनिने ६३ वर्षीया...

three star

१४ महिनापछि मैदानमा फर्किएको थ्रीस्टारको उत्कृष्ट पुनरागमन

धनगढी । १४ महिनापछि फुटबलमा फर्किएको थ्री स्टार क्लबले धनगढीमा जारी खप्तड गोल्डकपबाट उत्कृष्ट पुनरागमन गरेको छ। सोमबार भएको खेलमा झापा ११ लाई ३–१ ले...