खेल

पोखरा प्रिमियर लिगः उपाधिका लागि चितवन र पोखरा भिड्दै

पोखरा प्रिमियर लिगः उपाधिका लागि चितवन र पोखरा भिड्दै

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि भिडन्त  मंगलबार हुँदैछ । पोखरामा हुने खेलमा उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।     खेल पोखरा रंगशालामा बिहान ११ ...

खेलाडीलाई जीवनभर भत्ताको व्यवस्था हुन्छः मन्त्री विश्वकर्मा

खेलाडीलाई जीवनभर भत्ताको व्यवस्था हुन्छः मन्त्री विश्वकर्मा

कैलाली । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सरकारले खेलाडीका लागि जीवनभर भत्ताको व्यवस्था गरिरहेको बताएका छन् ।     सोमबार जिल्लाको लम्कीमा आयोजित एक कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् । उनले खेलाडीले ...

 पाकिस्तानका बाबरले तोडे विराटको किर्तीमान !

 पाकिस्तानका बाबरले तोडे विराटको किर्तीमान !

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहलीको कीर्तिमान पाकिस्तानका क्रिकेटर बाबर हजामले तोडेका छन् ।     उनले सबैभन्दा छिटो एकहजार रन बनाउने खेलाडीको सूचीमा विराटलाई पछि पारेका हुन् । बाबरले आइतबार ...

पीपीएलः चितवन फाइनलमा प्रवेश, काठमाडौं ६ विकेटले पराजित

पीपीएलः चितवन फाइनलमा प्रवेश, काठमाडौं ६ विकेटले पराजित

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) सेमिफाइनलको खेलमा चितवन राइनोज विजयी भएको छ । उसले काठमाडौं  रोयल्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो ।      यो जितसँगै चितवन फाइनमा पोखरा पलत्नसँग भिड्ने ...

पोखरा प्रिमियर लिगः काठमाडौं रोयल्सद्वारा चितवनलाई ९५ रनको लक्ष्य 

पोखरा प्रिमियर लिगः काठमाडौं रोयल्सद्वारा चितवनलाई ९५ रनको लक्ष्य 

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत फाइनलका लागि चितवन राइनोज र काठमाडौं रोयल्स भिडिरहेका छन् । आइतबार काठमाडौंले टस जितेर ब्याटिङ रोज्यो । उसले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९४ ...

पोखरा प्रिमियर लिगः काठमाडौंसँग बुटवल ३७ रनले पराजित

पोखरा प्रिमियर लिगः काठमाडौंसँग बुटवल ३७ रनले पराजित

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्स विजयी भएको । टस जितेर ब्याटिङ रोजेको काठमाडौं बुटवल ब्लास्टर्ससँग ३७ रनले विजयी भएको हो ।     काठमाडौंले दिएको एक ...

पोखरा प्रिमियर लिगः काठमाडौंद्वारा बुटवललाई १७३ रनको लक्ष्य

पोखरा प्रिमियर लिगः काठमाडौंद्वारा बुटवललाई १७३ रनको लक्ष्य

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई एक सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।     टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभर खेलेर ...

पोखरा प्रिमियर लिगः घरेलु टोलीमाथि धनगढीको रोमाञ्चक जित 

पोखरा प्रिमियर लिगः घरेलु टोलीमाथि धनगढीको रोमाञ्चक जित 

काठमाडौं ।  पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुज विजयी भएको छ । घरेलु टोली पोखरा पल्टनलाई २ विकेटले पराजित गर्दै धनगढी विजयी भएको हो ।      कप्तान ...

स्टार फुटबलर जाङलार्इ आजीवन प्रतिबन्ध !

स्टार फुटबलर जाङलार्इ आजीवन प्रतिबन्ध !

काठमाडौं । दक्षिण कोरियाली फुटबल स्टार जाङ ह्युन सो कोरियाली फुटबल एशोसियसनको आजीवन प्रतिबन्धमा परेका छन् ।     सैन्य सेवाबाट बच्नका लागि विकल्पका रुपमा दिइएको सामुदायिक सेवाको अभिलेख नक्कली पाइएपछि उनी आजीवन प्रतिबन्धमा ...

पोखरा प्रिमियर लिगः धनगढीसँग बुटवल २० रनले पराजित

पोखरा प्रिमियर लिगः धनगढीसँग बुटवल २० रनले पराजित

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजले शानदार जित निकालेको छ । उसले सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गर्दै शानदार ...

पोखरा प्रिमियर लिगः धनगढीद्वारा बुटवलाई १६२ रनको चुनौति

पोखरा प्रिमियर लिगः धनगढीद्वारा बुटवलाई १६२ रनको चुनौति

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई १६२ रनको चुनौति दिएको छ । टस जितेर धनगढीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १६१ रन बनायो । ...

 पोखरा प्रिमियर लिगः चितवन राइनोजको लगातार दोस्रो जित

 पोखरा प्रिमियर लिगः चितवन राइनोजको लगातार दोस्रो जित

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । पहिलो दुई खेल हारेको चितवनले बिहीबार काठमाडौं रोयल्सलाई १३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको ...

साफ च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा पाकिस्तानसँग भीड्ने

साफ च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा पाकिस्तानसँग भीड्ने

काठमाडौं । बंगलादेशलाई रोक्न नसक्दा नेपाल यु–१५ साफ च्याम्पियनसिप फुटबलमा समूह ‘ए’ को उपविजेता बनेको छ । समूह विजेताका लागि भएको प्रतिस्पर्धामा नेपाल बंगलादेशसँग २–१ को गोलअन्तरले पराजित भयो ।      सातोबाटोस्थित एन्फा ...

पोखरा प्रिमियर लिगमा पारसको टिमको लगातार दोस्रो हार

पोखरा प्रिमियर लिगमा पारसको टिमको लगातार दोस्रो हार

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गतको सोमबार भएकाे दोस्रो खेलमा पनि पारस खड्का कप्तान रहेको चितवन राइनोज पराजित भएको छ ।      पहिलो खेलमा लज्जास्पद पराजय भोगेको चितवन सोमबार पोखरासँग पाँच विकेटले ...

पोखरा प्रिमियर लिगः पारसको टिमद्वारा शरदको पोखरालाई १४१ रनको लक्ष्य प्रस्तुत

पोखरा प्रिमियर लिगः पारसको टिमद्वारा शरदको पोखरालाई १४१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) को सोमबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।      उसले पाँच विकेटको क्षतीमा चितवनलाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो । ...

पोखरा प्रिमियर लिगः चितवन टाइगर्स र पोखरा पल्टन खेल्दै

पोखरा प्रिमियर लिगः चितवन टाइगर्स र पोखरा पल्टन खेल्दै

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन टाइगर्स र पोखरा पल्टनबीच खेल भइरहेको छ ।     सोमबार पोखराले टस जितेरब्याटिङ रोजेको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा ...

महिला च्याम्पियनसिपः नेपालसँग पाकिस्तान ९–० ले पराजित

महिला च्याम्पियनसिपः नेपालसँग पाकिस्तान ९–० ले पराजित

काठमाडौं । जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपालले शानदार जित निकालेको छ ।        नेपालले आइतबार भएको खेलमा पाकिस्तानलाई ९–० को भारी अन्तरले हरायो । यो नितसंगै नेपालले ...

पोखरा प्रिमियर लिगः पोखरालाई हराउँदै बुटवल शीर्ष स्थानमा

पोखरा प्रिमियर लिगः पोखरालाई हराउँदै बुटवल शीर्ष स्थानमा

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आइतबारको दोस्रो खेलमा पनि बुटवल ब्लास्टर जित निकाल्न सफल भएको छ ।      उसले पोखरा पल्टनलाई ३३ हराउँदै लगातार दोस्रो जित निकाल्न सफल भएको हो । ...

पोखरा प्रिमियर लिगः बुटलवलद्वारा पोखरालाई  १५१ रनको चुनौति

पोखरा प्रिमियर लिगः बुटलवलद्वारा पोखरालाई १५१ रनको चुनौति

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गतको आइतबारको खेलमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई १ सय ५१ रनको चुनौति दिएका छन् । भिम सार्कीको अर्धशतकको मद्दतमा बुटवलले पोखरालाई मध्यम लक्ष्य प्रस्तुत ...

पोखरा प्रिमियर लिगः बुटवल ब्लास्टर्स र पोखरा टाइटन्स खेल्दै (लाइभ)

पोखरा प्रिमियर लिगः बुटवल ब्लास्टर्स र पोखरा टाइटन्स खेल्दै (लाइभ)

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा आइतबारको दोस्रो खेल पोखरा टाइटन्स र बुटवल ब्लास्टर्सकाबीच भइरहेको छ । बुटवलले टस जितेर पहिलो ब्याटिङ रोजेको छ । दुवै टोली विजयक्रमलाई निरन्तरता दिने ...