खेल

उत्कृष्ट प्रदर्शन गरे पनि अार्मीसँग निरीह बन्याे पुलिस

उत्कृष्ट प्रदर्शन गरे पनि अार्मीसँग निरीह बन्याे पुलिस

विराटनगर । विराट गोल्डकपको बिहीबार अन्तिम क्वार्टरफाइनल खेल हुँदै छ। खेल मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्बलबीच हुने आयोजकले जनाएको छ।    यस्तै, बुधबारको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आर्मीले ...

सिटीमाथि लिभरपुलकाे सानदार जित

सिटीमाथि लिभरपुलकाे सानदार जित

च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले म्यानचेस्टर सिटीमाथि ३–० को सानदार जित हात पारेको छ ।   घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले ३१ मिनेटभित्रै तीन गोल गरेको थियो । १२ औं मिनेटमा ...

च्याम्पियन्स लिगमा बार्साकाे गाेल वर्षा, सेमिफाइनल यात्रा सहज

च्याम्पियन्स लिगमा बार्साकाे गाेल वर्षा, सेमिफाइनल यात्रा सहज

च्याम्पियन्स लिगमा एक वर्षभन्दा बढी समयपछि लुइस स्वारेजको गोलसँगै बार्सिलोनाले रोमालाई ४-१ ले हराएको छ।  च्याम्पियन्स लिगअन्तर्गत घरेलु मैदान नउ क्याम्पमा भएको पहिलो लेगको क्वार्टरफाइनलमा बार्सिलोनाले प्रभावशाली अग्रता कायम गर्‍यो। बार्सिलोनाले दुई आत्मघाती ...

धनगढी प्रिमियर लिगमा विराटनगरको पहिलो जित

धनगढी प्रिमियर लिगमा विराटनगरको पहिलो जित

कैलाली । धनगढी प्रिमियर लिगमा विराटनगर किङसले पहिलो जित दर्ता गरेको छ भने रुपन्देहीले लगातार तेस्रो खेलमा हार ब्यहोरेको छ ।     बुधबार भएको खेलमा विराटनगरले रुपन्देहीलाई ४२ रनले पराजित गर्यो । ...

च्याम्पियन्स लिगमा मड्रिडविरूद्ध निरीह बन्याे युभेन्टस

च्याम्पियन्स लिगमा मड्रिडविरूद्ध निरीह बन्याे युभेन्टस

च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा साविक विजेता रियल मड्रिडले युभेन्टसलाइ ३–० गोलले पन्छाएकाे गरेको छ ।  घरेलु मैदानमा भएको खेलमा दश खेलाडीमा झरेको युभेन्टसलाई हराउन रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ...

मदन भण्डारी गोल्डकपको विजेता बन्नबाट चुक्यो मनाङ

मदन भण्डारी गोल्डकपको विजेता बन्नबाट चुक्यो मनाङ

काठमाडौं । मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टारले जितेको छ । चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई २-१ गोल अन्तरले हराउँदै थ्रीस्टारले उपाधि जितेको हो ।   खेलमा अग्रता भने मनाङले दिएको थियो । सुरुवात अग्रता ...

काठमाडौंले लगातार दुईचोटि जित्दा धनगढीले दुईचोटि हार्यो

काठमाडौंले लगातार दुईचोटि जित्दा धनगढीले दुईचोटि हार्यो

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको छ। काठमाडौंले सोमबार भएको खेलमा रुपेन्देहीलाई  ६३ रनले पराजित गरेको हो।   डिपिएलको पहिलो खेलमा काठमाडौंले टिम चौराहा धनगढीलाई हराएको थियो। ...

गत सिजनका फाइनल टोलीको क्वार्टरफाइनल भिडन्त : कसले मार्ला बाजी

गत सिजनका फाइनल टोलीको क्वार्टरफाइनल भिडन्त : कसले मार्ला बाजी

गत सिजन च्याम्पियन्स लिग फाइनलमा भिडेका स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब युभेन्टस यसपटक क्वाटरफाइनलमै भिड्दै छन् ।   मड्रिड लगातार तेस्रो उपाधि बलियो पार्ने योजनामा छ भने युभेन्टस गएको वर्षको हारको ...

सोमपाल नायक बनेपछि

सोमपाल नायक बनेपछि

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा धनगढी टिम चौराहाले सीवाईसी अत्तरीयालाई ३ विकेटले हराएर पहिलो जित निकालेको छ ।   कप्तान सोमपाल कामीको विस्फोटक ब्याटिङले धनगढीको जित सम्भव बन्यो । खेलमा उनले ...

च्याम्पियन्स लिगमा लिभरपुल र सिटीमा कसले मार्ला बाजी

च्याम्पियन्स लिगमा लिभरपुल र सिटीमा कसले मार्ला बाजी

इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले लिभरपुलका तीन फरवार्डलाई रोक्न लगभग असम्भव हुने बताएका छन् ।   च्याम्पियन्स लिगको क्वाटरफाइनलमा सिटी र लिभरपुलबीच नेपाली समयअनुसार बिहीबार राति साढे १२ बजे प्रतिस्पर्धा हुँदैछ ...

डीपीएल: सिवाइसी अत्तरियाको विजयी सुरुवात, रुपन्देही च्यालेन्जर्स ९ विकेटले पराजित

डीपीएल: सिवाइसी अत्तरियाको विजयी सुरुवात, रुपन्देही च्यालेन्जर्स ९ विकेटले पराजित

काठमाडौं । सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग (डीपीएल-२) मा रुपन्देही च्यालेन्जर्समाथि ९ विकेटकाे फराकिलाे विजयी सुरुवात गरेको छ ।   रुपन्देही च्यालेन्जर्सले दिएको ६२ रनको सामान्य लक्ष्य अत्तरियाले ७.३ ओभरमा १ विकेट गुमाएर पुरा ...

रूपन्देही १५ अाेभरमै ६१ रन बनाएर अल अाउट

रूपन्देही १५ अाेभरमै ६१ रन बनाएर अल अाउट

कैलाली । धनगढी प्रिमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले सीवाइसी अत्तरियालाई ६२ रनको लक्ष्य दिएको छ । धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १५ ओभरमा मात्र ६१ रनमा अलआउट भयो ।   रुपन्देहीका ...

डीपीएल: अाज चार टीमबीच प्रतिस्पर्धा हुने

डीपीएल: अाज चार टीमबीच प्रतिस्पर्धा हुने

कैलाली । कैलालीकाे धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आइतबार दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया खेल्नेछन् ।    खेल बिहान ९ बजेपछि संघीय प्रहरी इकाई कार्यालयको ...

मदन भण्डारी गाेल्डकप : सेमिफाइनलमा अायाेजक र थ्रीस्टार भिड्दै

मदन भण्डारी गाेल्डकप : सेमिफाइनलमा अायाेजक र थ्रीस्टार भिड्दै

बुटवलमा जारी तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताअन्गर्गत आइतबार अन्तिम सेमिफाइनमा आयोजक मदन भण्डारी स्पाेर्ट्स एकेडेमी र थ्रीस्टार क्लब आमुनेसामुने हुँदै छन् ।    यो खेलको विजेताले सोमबार उपाधिका लागि मनाङ मर्स्याङ्दीको सामना ...

विराट गाेल्डकप सुरू, अायाेजकले हरायाे भुटानलार्इ

विराट गाेल्डकप सुरू, अायाेजकले हरायाे भुटानलार्इ

विराटनगरमा शनिबारदेखि सुरु भएको विराट गोल्डकपमा आयोजक मोरङ–११ ले विजयी सुरुवात गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ। मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का ...

क्रिकेट रंगशाला बनाउन जग्गा खोज्दै मुख्यमन्त्री डोरमणीसँग भक्तपुर घुमे धुर्मुस

क्रिकेट रंगशाला बनाउन जग्गा खोज्दै मुख्यमन्त्री डोरमणीसँग भक्तपुर घुमे धुर्मुस

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसन  क्रिकेट रंगशाला निर्माणका लागि जग्गा खाेज्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलकहाँ पुगेकाे छ ।    शनिबार धुर्मुससहित फाउण्डेसनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको ...

काठमाडौंद्वारा धनगढी ७ विकेटले पराजित, अमितले बनाए नटआउट ८१ रन

काठमाडौंद्वारा धनगढी ७ विकेटले पराजित, अमितले बनाए नटआउट ८१ रन

धनगढी । धनगढीमा शनिबार (आज) बाट सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले विजयी शुरुवात गरेको छ। धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा सम्पन्न खेलमा काठमाडौं गोल्डेन्सले टिम ...

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

भीमदत्तनगर । गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग(डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए ।  भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । उनकै नेतृत्वमा ...

हारेकाे झाेकमा: जिम्बाबेका कप्तान क्रेमरसहित सबै कोचिङ स्टाफ बर्खास्त गरिए

हारेकाे झाेकमा: जिम्बाबेका कप्तान क्रेमरसहित सबै कोचिङ स्टाफ बर्खास्त गरिए

जिम्बाबे क्रिकेट (जेडसी)ले आईसिसी विश्वकप क्वालीफायरमा गरेको खराब प्रदर्शनपछि शुक्रबार टिमका कप्तान ग्रेम क्रेमरसहित पूरै कोचिङ स्टाफलाई बर्खास्त गरेको छ। जेडसीले सबै पदमा रहेका सम्बद्ध अधिकारीहरुलाई शुक्रबार ३ बजेसम्ममा सबैलाई राजीनामा ...

डीपीएलमा कुन–कुन खेलाडी खेल्दैछन्, कुन टीमका कप्तान र प्रशिक्षक को हुन् ? 

डीपीएलमा कुन–कुन खेलाडी खेल्दैछन्, कुन टीमका कप्तान र प्रशिक्षक को हुन् ? 

काठमाडाैं । धनगढीमा शनिबारदेखि सुरु हुने सर्वाधिक पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता डीपीएल क्रिकेटका लागि ६ वटा टीमले प्रतिस्पर्धा गर्दैछन् ।   अक्सनबाट खेलाडी छनोट गरेर हरेक टिमले एक अर्काविरुद्ध प्रतिष्पर्धा गर्ने छन् ...