खेल

युरोकपमा वेल्सले इतिहास रच्दै

युरोकपमा वेल्सले इतिहास रच्दै

असार - १८ । बेल्जियमको सेमीफाईनलमा पुग्ने लक्ष्य वेल्सले चक्नाचुर बनाएको छ । बेल्जियमलाई पन्छाउँदै वेल्स युरोकप २०१६ को सेमिफाइनल चरणमा प्रवेश गरेको छ । १९५८ मा विश्व कपको क्वार्टरफाइनल खेलेको ...

युरो कपमा पैसाको ग्लामर

युरो कपमा पैसाको ग्लामर

फ्रान्समा जारी युरोकप फुटबल २०१६मा नक आउट चरणका खेल सुरु भएका छन् । दिनदिनै खेल रोचक चरणमा प्रवेश गर्दैछ । तर युरो कपको खेल विजय र पराजय मैदानमा मात्र सिमित छैन ...

फुटबलर विराज सर्वोत्कृष्ट

फुटबलर विराज सर्वोत्कृष्ट

असार - १७ । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विराज महर्जन ‘दशरथ चन्द मेधावी खेलाडी पुरस्कार–२०७२’अन्तर्गतको सर्वोत्कृष्ट खेलाडीको पुरस्कारबाट सम्मानित भए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र दशरथ चन्द मेमोरियल ट्रष्टद्वारा त्रिपुरेश्वरस्थित राखेप ...

क्यान निलम्बन अनुमोदन

क्यान निलम्बन अनुमोदन

  काठमाडौँ, १७ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को साधारणसभाले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ । स्कटल्यान्डमा बिहीबार बसेको आइसिसीको पूर्ण बैठक (साधारणसभा)ले नेपालबारे यसअघि भएको निर्णय अनुमोदन ...

क्यानकी सिइओ घिमिरेद्वारा राजीनामा

क्यानकी सिइओ घिमिरेद्वारा राजीनामा

नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले पदबाट राजीनामा गरेकी छिन्। शुक्रबार सामाजिक सञ्जाल ट्विटरबाट उनले पद त्यागेको जनाएकी हुन्। 'क्रिकेट संघको सम्पूर्ण जिम्मेवारीबाट बाहिर बस्ने निर्णय गरेकी ...

एनएसजेएफ पल्सर अवार्डमा पाँच खेलाडीको नाम सार्वजनिक

एनएसजेएफ पल्सर अवार्डमा पाँच खेलाडीको नाम सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष प्रदान गर्दै आएको एनएसजेएफ पल्सर स्र्पोट्स अवार्डको पिपल्स च्वाइसतर्फ मनोनयन सार्वजनिक गरेको छ । मंञ्चले २ हजार ७२ सालमा विभिन्न खेलको माध्यमबाट खेलकुदमा योगदान पुर्याएको भन्दै ...

तनाबमा मेसी, मेसीको विकल्प खोज्न म्याराडोनाको आग्रह

तनाबमा मेसी, मेसीको विकल्प खोज्न म्याराडोनाको आग्रह

अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाले आफ्नो बोली परिवर्तन गरेका छन । उनले राष्ट्रिय टोलीबाट भर्खरै सन्यास लिएका कप्तान लियोनल मेसीलाई निर्णय फिर्ता लिन दबाब नदिन सबैसँग अग्रह गरेका छन् । तर ...

स्पेनिस फुटबल प्रशिक्षक बोश्किद्वारा राजिनामा

स्पेनिस फुटबल प्रशिक्षक बोश्किद्वारा राजिनामा

असार १७ । स्पेनिस मुख्य प्रशिक्षक भिसेन्ट डेल बोश्किले पदबाट राजीनामा दिएका छन् । डेल बोश्किले स्पेनको आरएनइ रेडियोसँग कुरा गर्दै आफ्नो अब स्पेनिस मुख्य प्रशिक्षकमा रहिरहने कुनै सोच नभएको बताएका ...

वेल्सलाई बेल्जियमका समर्थकले रोक्लान ?

वेल्सलाई बेल्जियमका समर्थकले रोक्लान ?

असार १७ । युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा वेल्सको सामना गर्दा बेल्जियमलाई समर्थकको कमी हुनेछैन । शुक्रबार हुने सो खेल फ्रान्सको उत्तरी सहर लिलेमा हुँदैछ । जुन सहर बेल्जियमको सिमानाभन्दा मात्र दस किलोमिटर ...

प्रधानमन्त्रीकप राष्ट्रिय खेलकुद असार २७ बाट

प्रधानमन्त्रीकप राष्ट्रिय खेलकुद असार २७ बाट

काठमाडौं, असार १७ । प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद असार २७ गते सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष तथा ...

पोल्याण्डलाई हराउंदै पोर्चुगल युरोकपको सेमीफाइनलमा

पोल्याण्डलाई हराउंदै पोर्चुगल युरोकपको सेमीफाइनलमा

असार १७ । युरोकप फुटवलको पहिलो क्वाटरफाइनलमा भएको पहिलो खेलमा पोर्चुगलले पोल्याण्डलाई ५–३ गोल अन्तरले पराजित गरेको छ । जितसँगै पोर्चुगल सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलको दुई मिनेटमै पोल्याण्डका ...

कतारले विश्वकप फुटबल ऐतिहासिक बनाउने तयारी तीव्र पार्याे

कतारले विश्वकप फुटबल ऐतिहासिक बनाउने तयारी तीव्र पार्याे

असार - १६ । कतारमा सन् २०२२ हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको तयारी सन्दर्भमा कतारले विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख एवम् सरोकार भएकाहरुसँग छलफल सुरु गरेको छ । विश्वकप आयोजक सर्वोच्च समिति सहायक सचिव ...

प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा र खेलकुद परिषद्का पदाधिकारीबीच अन्तरक्रिया सम्पन्न

प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा र खेलकुद परिषद्का पदाधिकारीबीच अन्तरक्रिया सम्पन्न

  असार - १६ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग (सिअाइबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, खेलाडीहरु र खेल सम्बद्ध व्यक्तिहरुबीच नेपाल पुलिस क्लव भृकुटीमण्डपमा ...

रोनाल्डोको असली परिक्षा

रोनाल्डोको असली परिक्षा

असार १६ । युरोकप फुटबलको क्वार्टरफाइनलका खेलहरु आजबाट हुँदैछन् । पहिलो खेलमा पोर्चुगल र पोल्याण्ड आमने सामने हुनेछन् । यि दुई चिको खेल राति पौने १ बजेदेखि हुने छ । अहिलेसम्म ...

श्रीलंकालाई पराजित गर्दे इंग्ल्याण्डले जित्यो श्रृँखला

श्रीलंकालाई पराजित गर्दे इंग्ल्याण्डले जित्यो श्रृँखला

असार १६ । चौथो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्डले श्रीलंकालाई ६ विकेटले हराएको छ । बुधबार राति ओभलमा भएको खेलमा श्रीलंकाले प्रस्तुत गरेको तीन सय ६ रनको लक्ष्य इंग्ल्याण्डले ४० दशमलव एक ...

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

असार - १५ । एपीएफ क्लबले यति फलोरिं राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधि बुधवार जितेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा एपीएफले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले ...

अन्डर एटिन फुटबलको उपाधि आर्मीलार्इ

अन्डर एटिन फुटबलको उपाधि आर्मीलार्इ

असार - १५ । ललित स्मृती अन्डर एटिन फुटबलको उपाधि नेपाली आर्मीलाई, पेनाल्टी सुटआउटमा लुम्बिनी फुटबल क्लब ३–१ गोल अन्तरले पराजित । ललित स्मृती अन्डर एटिन फुटबल प्रतियोगिताको उपाधी नेपाली आर्मी क्लबले ...

राष्ट्रव्यापी जुनियर बक्सिङ साउन अन्तिम साता

राष्ट्रव्यापी जुनियर बक्सिङ साउन अन्तिम साता

असार - १५ । चौथो राष्ट्रव्यापी तथा प्रथम जुनियर (नोभिस) बक्सिङ प्रतियोगिता साउन अन्तिम साता हुने भएको छ । नेपाल बक्सिङ संघको तत्वाधानमा ललितपुर जिल्ला बक्सिङ संघको आयोजनमा हुने प्रतियोगिता साउन २५ ...

बालुवाटरमा मध्यराति बाझाबाझ

बालुवाटरमा मध्यराति बाझाबाझ

बुढा मन्त्री र तन्नेरी कार्याकर्ताको एकैपल्ट बाझाबाझ । गत सोमबार राति ११ बजे देखि बालुवाटरमा यस्तो चल्यो सकिदा भोलिपल्टको१ बजेको थियो । मन्त्रालयको बाँडफाडदेखि नै असन्तुष्ट रहदै आएका खेलकुदमन्त्री सत्यनारायण मण्डल ...

राष्ट्रिय महिला भलिबलः एपिएफ र पुलिसबीच फाइनल प्रतिस्पर्धा

राष्ट्रिय महिला भलिबलः एपिएफ र पुलिसबीच फाइनल प्रतिस्पर्धा

  असार - १४ । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज ...