खेल

आइसिसीले क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गर्ने

आइसिसीले क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गर्ने

साउन - ११ । पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न नेपाल आएको अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसिसीको टोलीले दुबै क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद्संग छलफल गर्ने भएको छ । आईसिसिको ...

महिला राष्ट्रिय क्रिकेटकाे उपाधि एपीएफलार्इ

महिला राष्ट्रिय क्रिकेटकाे उपाधि एपीएफलार्इ

साउन - ११ । महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । त्रिवी खेलमैदान किर्तिपूरमा भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले पूर्वाञ्चल क्लबलाई १० रनले पराजित गरेको हो । ...

मूल्यवान क्लवको सूचीमा रियल म्याड्रिड पहिलो

मूल्यवान क्लवको सूचीमा रियल म्याड्रिड पहिलो

साउन – ११ । विश्वका सबैभन्दा मूल्यवान १०० क्लवहरुको सूची सार्वजनिक भएको छ । र भर्खरै युरोकप जितेको स्पेनका लागि यो सुखद खबर हो । अपेक्षाकृत रुपमै रियल म्याड्रिड र बार्सिलोना अन्य ...

पोकेमनले पुर्यायो दाजुभाइलाई अमेरिका

पोकेमनले पुर्यायो दाजुभाइलाई अमेरिका

साउन – ११ । चर्चित मोबाइल गेम पोकेमन गेमको लोकप्रियता अहिले विश्वमानै चुलिएको छ । यो मोबाइल गेमको लोकप्रियतामा मानिसहरु यति झुम्मिरहेका छन् की कतिपय देशहरुमा त यो गेम बन्द गर्न ...

एपिएफ र पुर्वाञ्चलबीच प्रतिस्पर्धा हुने

एपिएफ र पुर्वाञ्चलबीच प्रतिस्पर्धा हुने

साउन - १० । काठमाडौमा जारी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि शसस्त्र प्रहरीको एपिएफ र पुर्वाञ्चल महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा हुने भएको छ । किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बर्षाले गर्दा पूर्वाञ्चल ...

सेतोपाटीलाई नेपाल वानको १६ गोल

सेतोपाटीलाई नेपाल वानको १६ गोल

साउन - १० । नेपाल वान टेलिभिजन काठमाडौमा जारी प्रथम सूर्यकुमार क्षेत्री अन्तर मिडिया कप फुटसल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलपोस्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा सोमबारबाट ललितपुरमा सुरु प्रतियोगिताको ...

रियल म्याड्रिडका स्ट्राइकरको विवाह न्यूयोर्कमा

रियल म्याड्रिडका स्ट्राइकरको विवाह न्यूयोर्कमा

साउन – १० । रियल म्याड्रिडका स्टार तथा वेल्सका कप्तान गेरेथ वेलले बाल्यकालकी साथी इम्मा रायस–जोन्ससँग अमेरिकामा बिहे गर्ने पक्का भएको छ । यी दुबै लामो समयदेखि सँगै बस्दै आइरहेका थिए ...

भारतले वेष्ट इण्डिजलाई हरायो

भारतले वेष्ट इण्डिजलाई हरायो

साउन १० । वेष्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । पाहुना टोली भारतले खेलको चौथो दिन नै वेष्ट इन्डिजलाई एक पारी र ९२ रनले हराएको हो । पहिलो ...

एपिएफ समुह ए बाट फाइनलमा प्रवेश

एपिएफ समुह ए बाट फाइनलमा प्रवेश

साउन - ९ । महिला राष्ट्रिय क्रिकेटमा शसस्त्र प्रहरीको एपिएफ समुह ए बाट फाइनलमा प्रवेश गरेको छ । किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मध्यपश्चिमाञ्चल क्रिकेट टिमलाई ९ विकेटले पराजित गर्दै ...

महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

काठमाडौं, साउन ९ । काठमाडौंमा सुरु महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब र पूर्वाञ्चल क्रिकेट टिमले विजयी सुरुवात गरेका छन् । महिला राष्ट्रिय क्रिकेट टिमको छनौटका लागि भएको प्रतियोगितामा एपिएफले ...

पोग्वालाई भित्र्याउने होडबाट बार्सीलोनाले हात झिक्यो

पोग्वालाई भित्र्याउने होडबाट बार्सीलोनाले हात झिक्यो

साउन - ७ स्पेनिस महारथी क्लव बार्सिलोना युभेन्टसका फ्रान्सेली सुपरस्टार पाउल पोग्वालाई आफ्नो क्लवमा भित्र्याउने दौडबाट बाहिरिएको छ । यो पुष्टि बार्सिलोनाका निर्देशक एरिडो ब्राइडाले गरेका हुन् । उनले भनेका छन् कि ...

रियो ओलम्पिकमा सहभागी खेलाडीलाई बिदाइ

रियो ओलम्पिकमा सहभागी खेलाडीलाई बिदाइ

साउन  - ७। प्रधानसेनापति राजेन्द्र क्षत्रीले रियो ओलम्पिक २०१६ मा नेपालका तर्फबाट भाग लिन जाने खेलाडी एवम् प्रशिक्षकलाई शुभकामना तथा नगद पुरस्कार प्रदान गर्नुभएको छ ।  जङ्गीअड्डामा आयोजित विशेष कार्यक्रममा ब्राजिलको रियो ...

श्रीरामलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

श्रीरामलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

साउन ७ । पूर्व खेलाडी तथा पूर्व फिफा रेफ्री श्रीराम रञ्जितकारले लाइफ टाइम अचिभमेन्ट अवार्ड पाएका छन् । नेपाल खेलकुद मञ्चले बिहीबार अयोजना गरेको पल्सर सपोर्टस अवार्डमा रञ्जितकारले लाइफ टाइम अचिभमेन्ट ...

नवयुग र फुपू उत्कृष्ट पुरुष र महिला खेलाडी

नवयुग र फुपू उत्कृष्ट पुरुष र महिला खेलाडी

[caption id="attachment_13176" align="alignnone" width="1800"] रासस[/caption] साउन - ६ । फुटबलका नवयुग श्रेष्ठ र जुडोकी फुपूल्हामु खत्री विसं २०७२ का उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आज आयोजित ...

वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जुडोकी फुपू ल्हामुलाई

वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जुडोकी फुपू ल्हामुलाई

साउन -  ६ – यस वर्षको महिला उत्कृष्ट खेलाडीको उपाधि जुडो खलाडी फुपू ल्यामु खत्रीले जितेकी छिन् । १२ औं सागमा स्वर्णसहित ५ वटा अन्तर्राष्ट्रिय पदक जितेकी खत्रीले उत्कृष्ट महिला खेलाडीको अवार्ड ...

पिपुल च्वाइस अवार्इ टेबलटेनिसकी नमिता श्रेष्ठलार्इ

पिपुल च्वाइस अवार्इ टेबलटेनिसकी नमिता श्रेष्ठलार्इ

साउन - ६ । टेबलटेनिसकी नमिता श्रेष्ठले पिपुल च्वाइस अवार्इ हात पारिन् । उनले पल्सर स्पोटर्स अवार्ड अन्तरगत पिपुल च्वाइस अवार्ड  जितेकी छन् । एसएमएस भोट र फेसबुक भोटका आधारमा  विजेता चयन गरिएको ...

उत्कृष्ट युवा खेलाडी अन्जन बिष्ट

उत्कृष्ट युवा खेलाडी अन्जन बिष्ट

साउन - ६ । खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्टस अवार्ड अन्तरगत अन्जन विष्ट उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । अन्जनले ५० हजार नगद हात पारेका छन् । अन्जनले नेपालले बंगबुन्धु गोल्डकपको ...

फुटबलमा नयाँ नियम, नराम्रो बोले रेडकार्ड

फुटबलमा नयाँ नियम, नराम्रो बोले रेडकार्ड

साउन ६ । फुटबल खेलमा खेलाडी र प्रशिक्षकले देखाउने नराम्रा व्यवहारविरुद्ध इंग्लिस फुटबलमा केही नयाँ नियम बनाइएको छ । प्रिमियर लिग, इंग्लिस फुटबल लिग र फुटबल एशोसियसनले एक बयानमा फुटबल खेलमा ...

प्रतिभालाई सहयोग ४ लाख ५० हजार नाग्यो

प्रतिभालाई सहयोग ४ लाख ५० हजार नाग्यो

साउन - ५ । भलिबल खेलाडी प्रतिभा मालीलाई  ४ लाख ५० हजारभन्दा वढी रकम सहयोग प्राप्त भएकाे छ । पल्सर स्पोर्टस अवार्ड अन्र्तगतको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबल खेलाडी प्रतिभा मालीलाई ...

तलब बिना अर्जेन्टिनाको प्रशिक्षक बन्न आतुर – म्यारोडोना

तलब बिना अर्जेन्टिनाको प्रशिक्षक बन्न आतुर – म्यारोडोना

साउन – ५ । अर्जेन्टिनाका पूर्वकप्तान डिएगो म्यारोडोनाले आफू पुनः प्रशिक्षकका रुपमा राष्ट्रिय टोलीमा फर्कन आफु आतुर रहेको बताएका छन् । म्यारोडोनाले यसका लागि बिना पारिश्रमिक काम गर्ने बताएका छन् । प्रशिक्षक ...