खेल

स्वाइन्सटाइगरले गरे  ट्विटर मार्फत सन्यासको घोषणा

स्वाइन्सटाइगरले गरे ट्विटर मार्फत सन्यासको घोषणा

साउन १५ । जर्मन मिडफिल्डर बास्टिन स्वाइन्सटाइगरले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । म्यान्चेस्टर युनाइटेडका ३१ वर्षीय मध्यपंक्तिका खेलाडीले जमर्नीका लागि १ सय २० खेल खेले र उनको अन्तिम खेल युरो ...

विश्व तेक्वान्दो कल्चरल एक्सपोमा  अशाेकलाई रजत

विश्व तेक्वान्दो कल्चरल एक्सपोमा अशाेकलाई रजत

साउन -१४ । नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दक्षिण कोरियाको मुजुमा भएको १० औं विश्व तेक्वान्दो कल्चरल एक्सपोमा रजत जितेका छन् । पुरुष एकल पुम्सेको सेमिफाइनलमा अशोकले अमेरिकाका खेलाडीलाई पराजित गर्दै फाइनलमा ...

पुसकास अवार्ड विजेता लिराले खेल जीवनबाट सन्यासको घोषणा

पुसकास अवार्ड विजेता लिराले खेल जीवनबाट सन्यासको घोषणा

साउन १४ । ६ महिनाअघि बर्षका उत्कृष्ट गोलकर्ताको पुसकास अवार्ड जितेका ब्राजिलियन स्ट्राइकर वेन्डेल लिराले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अब उनी फिफा भिडियो गेमका खेलाडीको रुपमा देखिनेछन् । २७ ...

सागमा पदक विजेता खेलाडी इन्द्रबहादुरको निधन

सागमा पदक विजेता खेलाडी इन्द्रबहादुरको निधन

काठमाडौं, साउन १४ । आन्द्राको क्यान्सरबाट पीडित बक्सिङ खेलाडी इन्द्रबहादुर मगरको निधन भएको छ । दक्षिण एशियाली खेलकुद सागका काश्य पदक बिजेता मगरको उपचारका क्रममा निधन भएको हो । आन्द्राको क्यान्सरपछि ...

मैत्रीपूर्ण भलिबलमा नेपाल पराजित

मैत्रीपूर्ण भलिबलमा नेपाल पराजित

काठमाडौं, साउन १४ । नेपालले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि खेल जित्न सकेन । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई सोझो सेटमा पराजित गर्यो । भारतलाई ...

पौडीबाज शिरिषलाई भाटभटेनी एम्वेसडरमा नियुक्ती

पौडीबाज शिरिषलाई भाटभटेनी एम्वेसडरमा नियुक्ती

साउन - १३ । कीर्तिमानी पौडीबाज शिरिष गुरुङ भाटभटेनी सुपर मार्केटको ब्राण्ड एम्वेसडरमा नियुक्त भएका छन् । सुपरमार्केटले गुरुङलाई मासिक एक लाख रुपैयाँ दिने गरी एक वर्षका लागि ब्राण्ड एम्वेसडर बनाएको हो ...

पेरिस सेन्ट जर्मेनद्वारा रियल मड्रिड पराजित

पेरिस सेन्ट जर्मेनद्वारा रियल मड्रिड पराजित

साउन – १३ । पेरिस सेन्ट जर्मेनका लागि डेब्यू खेलमा थोमस मुनिरले दुई गोल गरेपछि रियल मड्रिडलाई पराजित गरेको छ । इन्टरनेशनल च्याम्पियन कपमा पेरिस सेन्ट जर्मेनले रियल मड्रिडलाई ३–१ गोलको अन्तरले ...

एन्फाद्वारा ६४ प्रशिक्षकलाई प्रशिक्षण तालिम

एन्फाद्वारा ६४ प्रशिक्षकलाई प्रशिक्षण तालिम

काठमाडौं, साउन १३ । अखिल नेपाल फुटबल एसोसियसन एन्फाले आयोजना गरेको दुई दिने प्रशिक्षक तालिम आजबाट सातदोबाटो स्थित एन्फा टेक्निकल भवनमा सुरु भएको छ । चाकाइ ताकाडा र उपेन्द्रमान सिंहको संयुक्त आयोजनामा ...

मैत्रीपूर्ण महिला भलिबलमा नेपाल र भारत भिड्दै

मैत्रीपूर्ण महिला भलिबलमा नेपाल र भारत भिड्दै

काठमाडौं, साउन १३ । मैत्रीपूर्ण भलिबलमा नेपालले आज भारतको सामाना गर्दै छ । नेपाल भलिबल संघको आयोजनामा खेल राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा नेपाली टोलीले आज भारतीय ...

आजबाट श्रीदिवा मन्सुन मिट बास्केटबल

आजबाट श्रीदिवा मन्सुन मिट बास्केटबल

काठमाडौं, साउन १३ । श्रीदिवा इन्टरनेसनल स्कुलको आयोजनामा श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ब्वाइजतर्फ १६ र गल्र्समा १० गरी २६ टिमको सहभागिता रहने श्रीदिवाका बास्केटबल प्रशिक्षक ...

पोचेटिनो टोटनहममै खुशी

पोचेटिनो टोटनहममै खुशी

साउन - १२ । माउरिसो पोचेटिनोले इंग्लिस प्रिमियर लिग क्लब टोटनहममा खुसी रहेको तथा लन्डन क्लब नछाड्ने र खाली रहेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा कुनै रुचि नरहेको बताएका छन् । टोटनहमले ...

क्रिस गेलको दैनिकी

क्रिस गेलको दैनिकी

साउन – १२ । क्रिस गेल (क्रिस्तोफर हेनरी) वेस्टइन्डिजका ब्याट्स्म्यान हुन् । पछिल्लो समय भने उनको खेल फर्ममा आइरहेको छैन । तर, ब्याट चलेपछि विपक्षीको बलर निराश बन्ने गरेका छन् । उनी ...

‘मैदान बाहिर हैन मैदान भित्र के गर्छु त्यो हेर्नुस् ’ नेइमार

‘मैदान बाहिर हैन मैदान भित्र के गर्छु त्यो हेर्नुस् ’ नेइमार

बार्सिलोनाका फुटबल स्ट्राइकर नेइमार हाल ओलम्पिक खेलको तयारीमा रहेका छन् । मंगलबार भएको पत्रकार सम्मेलनमा उनले भने ‘मैदान बाहिर मेरो व्यक्तिगत जीवन हो, मैदानमा के गर्छु हेर्नुस् ।’ ‘मेरो विचारमा तपाईंहरुले ...

रोजर फेडेरर रियो ओलम्पिक खेल्न नसक्ने

रोजर फेडेरर रियो ओलम्पिक खेल्न नसक्ने

साउन – १२ । घुँडाको चोटका कारण टेनिस स्टार रोजर फेडेररले रियो ओलम्पिक नखेल्ने भएका छन् । यसका साथै उनी २०१६ को बाँकी पुरा सिजन कोर्ट बाहिर नै रहने भएका छन् ...

सम्मान कार्यक्रमले खेलाडीको हौसला बढ्छ – राष्ट्रपति

सम्मान कार्यक्रमले खेलाडीको हौसला बढ्छ – राष्ट्रपति

साउन – १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल खेलकुद पत्रकार मञ्चका कार्यसमितिका पदाधिकारी, स्पोर्टस् अवार्ड विजेता तथा एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस)का पदाधिकारीलाई मंगलबार भेट गरेकी छिन् । एआइपिएसद्वारा आयोजित १३ औँ ...

ब्राजिलको राजनीतिक संकट ओलम्पिकमा

ब्राजिलको राजनीतिक संकट ओलम्पिकमा

[caption id="attachment_14500" align="alignnone" width="1600"] Getty Images[/caption] साउन – १२ । ब्राजिलको राजनीतिक संकटको छाँया आसन्न ओलम्पिक खेलमा पनि देखिने भएको छ । संसदमा महाभियोगको प्रस्ताव खेपिरहेकी राष्ट्रपति डिल्मा रुसेफले ओलम्पिक खेलमा सहभागि नहुने ...

रुसका ३७ खेलाडीलाई ओलम्पिक खेल्नबाट प्रतिबन्ध

रुसका ३७ खेलाडीलाई ओलम्पिक खेल्नबाट प्रतिबन्ध

साउन १२ । प्रतिबन्धित शक्तिवर्धक औषधि (डोपिङ) को आरोपमा अहिलेसम्म ३७ जना रुसी खेलाडीमाथि रियो ओलम्पिकमा खेल्न नपाउने गरी प्रतिबन्ध लागेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले सम्बन्धित खेलको प्रशासकीय निकायले ...

श्रीलंकाली क्रिकेट बोर्ड मुरलिधरन विरुद्ध

श्रीलंकाली क्रिकेट बोर्ड मुरलिधरन विरुद्ध

साउन– ११ । श्रीलंकाली क्रिकेट बोर्डले सोमबार भ्रमणका अस्ट्रेलियाली टिमका बलिङ सल्लाहकार मुथैया मुरलिधरनविरुद्ध विरोध दर्ता गरेको छ । श्रीलंकाली टिमसँग आबद्ध पूर्वसाथी खेलाडीसँग मुरलिधरनले झगडा गरेपछि बोर्डले विरोध गरेको हो ...

राष्ट्रपतिद्वारा ओलम्पिक– २०१६ मा सहभागी खेलाडीलार्इ बिधाइ

राष्ट्रपतिद्वारा ओलम्पिक– २०१६ मा सहभागी खेलाडीलार्इ बिधाइ

साउन - ११ । ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीकाे मंगलबार बिदाइ गरिएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा बिदाइ गरिन् ...

इंग्ल्याण्ड ३ सय ३० रनले विजयी

इंग्ल्याण्ड ३ सय ३० रनले विजयी

साउन - ११ । पाकिस्तानविरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्ड ३ सय ३० रनले विजयी भएको छ । जितका लागि ५ सय ६५ रन पछ्याएको पाकिस्तान दोस्रो इनिङमा २ सय ३४ रनमै अलआउट भएको ...