खेल

जर्मनीसंग विश्वकपमा व्यहोरेको हारको बदला लिदैं अयोजक ब्राजिललाई फुटबलमा स्वर्ण

जर्मनीसंग विश्वकपमा व्यहोरेको हारको बदला लिदैं अयोजक ब्राजिललाई फुटबलमा स्वर्ण

भदौ ५ । आयोजक ब्राजिलले रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । आइतबार बिहान भएको फाइनलमा जर्मनीलाई टाइब्रेकरमा ५–४ ले हराएर ब्राजिलले फुटबलमा पहिलो ओलम्पिक स्वर्ण पदक जितेको ...

ओलम्पिकमा जर्मनी महिला फुटबल टोलीलाई पहिलो स्वर्ण पदक

ओलम्पिकमा जर्मनी महिला फुटबल टोलीलाई पहिलो स्वर्ण पदक

भदौ – ४ । फाइनलमा स्वीडेनलाई २–१ ले हराएउँदै जर्मनीले पहिलो पटक ओलम्पिक महिला फुटबलमा स्वर्ण पदक जितेको छ । रियो ओलम्पिकमा भएको महिला फुटबल फाइनलमा जर्मनीका लागि डिजेडसेलिफर मारोजानले ४८ औं ...

नेपालकाे अन्तिम खेल तेक्वान्दोमा पनि पराजय

नेपालकाे अन्तिम खेल तेक्वान्दोमा पनि पराजय

भदौ - ४ । ब्राजिलमा जारी ‘रियो ओलम्पिक’मा नेपालको अन्तिम खेल महिला तेक्वान्दो खेलाडी निशा रावलले २-० अंकका अाधारमा हार बेहाेर्नु परेकाे छ । उनले तेक्वान्दोको ६७ केजी भन्दामाथिको तौल समूहमा चीनकी सुयिन ...

खेलकुद क्षेत्रमा राजनीतिकरण हुन नदिने मन्त्री  श्रीपाइलीकाे प्रतिबद्धता

खेलकुद क्षेत्रमा राजनीतिकरण हुन नदिने मन्त्री श्रीपाइलीकाे प्रतिबद्धता

भदाै - ४ । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले खेल क्षेत्रमा राजनीतिकरण हुन नदिने प्रतिबद्धता जनाएका छन् ।चितवनको भरतपुरमा शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले विधि र प्रक्रियाअनुसार नै काम गर्ने ...

म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित, इब्राहिमोविच युनाइटेडमा छाउँदै

म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित, इब्राहिमोविच युनाइटेडमा छाउँदै

भदौ – ४ । शुक्रबार राति भएको इंग्लिस प्रिमियर लिगको आफ्नो खेलमा म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्यामप्टनलाई २–० ले हरायो । युनाइटेडको जितमा दुवै ...

अाेलम्पिक फाइनलमा दीपक थापाको यस्ताे छ भूमिका

अाेलम्पिक फाइनलमा दीपक थापाको यस्ताे छ भूमिका

भदौ – ४ । बिहीबार सम्पन्न भारतकी पिभी सिन्धु र स्पेनकी क्यारोलिना मारिनबीच भएको खेलमा नेपालका दीपक थापाले रियो ओलम्पिक अन्तर्गत महिला ब्याडमिन्टनको फाइनल खेलमा लाइन जजको भूमिका निर्वाह गरेका छन् ...

उसेन बोल्टकाे स्वर्ण पदकमा ह्याट्रिकसँगै कीर्तिमान

उसेन बोल्टकाे स्वर्ण पदकमा ह्याट्रिकसँगै कीर्तिमान

भदौ - ४ । जमैकाका धावक उसेन बोल्टले रियो ओलम्पिकमा तेस्रो स्वर्ण पदक जितेका छन् । यससँगै उनले लगातार तीन ओलम्पिकमा तीन स्वर्णको कीर्तिमान बनाएका छन् । रियो ओलम्पिक अन्तर्गत शनिबार बिहान भएको ...

रियो ओलम्पिकमा निशा रावलकाे परीक्षा

रियो ओलम्पिकमा निशा रावलकाे परीक्षा

भदौ ४ । रियो ओलम्पिक अन्तर्गत नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले शनिबार साँझ ७ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्दै छिन् । ६७ केजीमाथिको तौल समूहमा निशाले अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्न ...

आइतबारबाट सहिद स्मारक बी डिभिजन लिग हुने

आइतबारबाट सहिद स्मारक बी डिभिजन लिग हुने

भदाै - ३ । काठमाडौंमा यही आइतबारबाट सहिद स्मारक बी डिभिजन लिग हुने भएको छ । [su_pullquote align="right"]१४ टिमको सहभागिता रहने प्रतिपस्र्धामा शीर्ष २ टिमले ए डिभिजनमा खेल्नेछन् भने पुछारका दुई टिम ...

क्रिष्टियानो अभ्यासका लागि पुनः  मैदानमा

क्रिष्टियानो अभ्यासका लागि पुनः मैदानमा

भदौ – ३ । चोटग्रस्त भएर आराम गरिरहेका रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो अभ्यासमा फर्किएका छन् । फ्रान्समा भएको युरोकप २०१६ को उपाधि पोर्चुगलले जित्दा खेलको २५ औं मिनेटमा घाइते भएर ...

ओलम्पिकमा स्वर्ण जित्दा पनि यी खेलाडी यति धेरै किन निराश ? कारण अनुमान गर्नुहोस्

ओलम्पिकमा स्वर्ण जित्दा पनि यी खेलाडी यति धेरै किन निराश ? कारण अनुमान गर्नुहोस्

एजेन्सी– विश्वभरका खेलप्रेमीहरुको मनमा अहिले यहि एउटा प्रश्न घुमिरहेको छ । ओलम्पिकको स्वर्ण पदक जित्दासमेत यी खेलाडी आखिर किन यति शान्त ? ओलम्पिकमा काश्य नै जित्ने पनि धेरै खुसी हुन्छन् । ...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

भदौ ३ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ । नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल ...

रियो ओलम्पिकमा उसेन बोल्टको दोस्रो स्वर्ण

रियो ओलम्पिकमा उसेन बोल्टको दोस्रो स्वर्ण

एजेन्सी– जमैकन धावक उसेन बोल्टले रियो ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेका छन् । शुक्रबार बिहान भएको पुरुष दुई सय मिटर दौडको दुरी १९ दशमलव ७८ सेकेण्डमा पुरा गर्दै बोल्टले स्वर्ण पदक ...

पाथीभरा गोल्डकपको उपाधि गोर्खा स्पोर्टिङ क्लबलाई

पाथीभरा गोल्डकपको उपाधि गोर्खा स्पोर्टिङ क्लबलाई

भदौ -- २। ताप्लेजुङमा सम्पन्न पाथीभरा गोल्डकप नकाउट फुटबल प्रतियोगिताको उपाधि गोर्खा स्पोर्टिङ क्लब दमक झापाले जितेको छ । सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा उपाधिका लागि आज दिउँसो भएको प्रतिस्पर्धामा घरेलु टिम ...

टिकट विक्रिमा घोटाला गरेको आरोपमा आइओसी युरोप प्रमुख ब्राजिलमा पक्राउ

टिकट विक्रिमा घोटाला गरेको आरोपमा आइओसी युरोप प्रमुख ब्राजिलमा पक्राउ

भदौ २ । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) का युरोप प्रमुखलाई ब्राजिलमा जारी रियो ओलम्पिक खेलका टिकट बिक्रीमा घोटाला गरेको आरोपमा ब्राजिल प्रहरीले पक्राउ गरेको छ । आईओसीका युरोप प्रमुख प्याट्रिक जोसेफ ...

भारतले ओलम्पिकमा जित्यो पहिलो पदक

भारतले ओलम्पिकमा जित्यो पहिलो पदक

भदौ २ । भारतले रियो ओलम्पिकमा पहिलो पटक जितेको छ । साक्षी मलिकले कुस्तीमा भारतका लागि काश्य पदक जितेकी हुन् । फ्रिस्टाईल कुस्तीको ५८ किलोग्राम तौल समुहमा उनले किर्गिस्तानकी खेलाडिलाई ८–५ ...

रियो ओलम्पिकमा पुरुष फुटबलको उपाधिका लागि आयोजक ब्राजिल र जर्मनी भिड्ने

रियो ओलम्पिकमा पुरुष फुटबलको उपाधिका लागि आयोजक ब्राजिल र जर्मनी भिड्ने

भदौ २ । ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलको उपाधिका लागि आयोजक ब्राजिल र जर्मनी भिडने भएका छन् । बुधबार राति भएको खेलमा नाइजेरियालाई २–० ले हराउँदै जर्मनी उपाधि नजिक ...

स्पेनिस सुपरकपको उपाधि वार्सिलोनालाई

स्पेनिस सुपरकपको उपाधि वार्सिलोनालाई

भदौ २ । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । ला लिगा च्याम्पियन बार्सिलोनाले बिहीबार बिहान भएको दोस्रो लेगमा सेभिल्लालाई ३–० ले हराएर समग्रमा ५–० को जितसहित बार्सिलोनाले यो सिजनको ...

फुटबलमा नयाँ किर्तिमान १५ सेकेण्डमै गोल

फुटबलमा नयाँ किर्तिमान १५ सेकेण्डमै गोल

भदौ २ । ब्राजिलका कप्तान नेइमारले ओलम्पिकमा सबै भन्दा छिटो गोल गर्ने कीर्तिमान बनाएका छन् । रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा होन्डुरससँगको खेलमा नेइमारले खेल सुरुभएको झण्डै १५ सेकेण्डमै गोल ...

राष्ट्रिय किर्तिमानबाट चुके एथलेटिक्स खेलाडी हरिकुमार

राष्ट्रिय किर्तिमानबाट चुके एथलेटिक्स खेलाडी हरिकुमार

भदाै - १ । नेपाली एथलेटिक्स खेलाडी हरिकुमार रिमाल रियो ओलम्पिकमा ५ हजार मिटर दौडको पहिलो चरणबाटै बाहिरिएका छन् । ओलम्पिकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेका उनी त्यसमा पनि चुकेका छन् ...