खेल

रोनाल्डोभन्दा मेसीनै उत्कृष्ट: डिफेन्डर जोर्डी अल्बा

रोनाल्डोभन्दा मेसीनै उत्कृष्ट: डिफेन्डर जोर्डी अल्बा

साउन – १८ । स्टार खेलाडी लियोनल मेसीले फिफा बेलोन डी’अरको उपाधि जित्नु पर्ने स्पेन तथा बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले बताएका छन् । उपाधिको दौडमा पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई ...

भारतले वेष्ट इन्डिजलाई ३ सय ४ रन पछि पार्याे

भारतले वेष्ट इन्डिजलाई ३ सय ४ रन पछि पार्याे

साउन–१८ । वेष्ट इन्डिज पहिलो इनिङमै भारतविरुद्धको दोस्रो टेष्टमा ३ सय ४ रनले पछि परेको छ । वेष्ट इन्डिजले पहिलो इनिङमा बनाएको १ सय ९६ रनलाई वर्षाले प्रभावित तेस्रो दिनको खेलमा भारतले ...

नेपालकप फुटबल आगामी साता

नेपालकप फुटबल आगामी साता

साउन - १७ । नेपाल कप फुटबल प्रतियोगिताको चौथो संस्करण चितवनमा आगामी साता सुरु हुने भएको छ । स्पोर्टस् फर अल क्लब र राष्ट्रिय खेलकुद संघको संयुक्त आयोजनामा चितवनको क्याम्पाचौरमा प्रतियोगिता हुन ...

मेक्सिकाेमा अर्जेन्टिनाकाे फुटबल टाेली लुटियो

मेक्सिकाेमा अर्जेन्टिनाकाे फुटबल टाेली लुटियो

साउन - १७ । मेक्सिकोमा रहेको अर्जेन्टिनाको ओलम्पिक फुटबल टिमले आफू बस्ने होटलबाट पैसा तथा केही विद्युतीय सामान लुटिएको जनाएको छ । ओलम्पिक खेलअघि मेक्सिको विरुद्धको मैत्रीपूर्ण खेलपछि होटलका कोठामा पुग्दा आफ्नो ...

म्याक्सवेल अस्ट्रेलियन टोलीबाट बाहिर

म्याक्सवेल अस्ट्रेलियन टोलीबाट बाहिर

साउन – १७ । अस्ट्रेलियाका बिस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल श्रीलंकाविरूद्धको एकदिवसीय शृखंला अगाडि नै टोलीबाट बाहिरिएका छन् । अस्ट्रेलियाले १५ सदस्यीय टोलीको घोषणा गर्ने क्रममा खराब फर्मबाट जुधिरहेका म्याक्सवेललाई बाहिर राखेको ...

रियो ओलम्पिकको सुरक्षा जिम्मा स्थानीय प्रहरीलाई दिइने

रियो ओलम्पिकको सुरक्षा जिम्मा स्थानीय प्रहरीलाई दिइने

साउन - १६ । रियो ओलम्पिक सुरु हुन ४ दिन बाँकी रहँदा ब्राजिलको कानुन मन्त्रालयले स्थानीय प्रहरीलाई सुरक्षाको सम्पूर्ण जिम्मा दिने निर्णय गरेको छ । यस अघि आर्टेल कम्पनीले सुरक्षाको जिम्मा ...

डेढ दशक बित्यो तर रंगशाला बनेन

डेढ दशक बित्यो तर रंगशाला बनेन

साउन १६ । मोरङको वैद्यनाथपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण सुरु गरिएको डेढ दशक पुगिसकेको छ, तर अहिले सम्म पूरा हुन सकेको छैन । अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन सरकारले वैद्यनाथपुरमा २०५८ सालमा ८० लाख रुपैयाँ ...

रियो ओलम्पिकको मार्चपासमा फुपुल्हामुले नेपाली झन्डा बोक्ने

रियो ओलम्पिकको मार्चपासमा फुपुल्हामुले नेपाली झन्डा बोक्ने

साउन १६ । रियो ओलम्पिकको मार्चपासमा जुडोकी फुपुल्हामु खत्रीले नेपालको झन्डा बोक्ने भएकी छन् । उनले ६ महिनाअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन् ...

बार्सिलोनाद्धारा सेल्टिक पराजित

बार्सिलोनाद्धारा सेल्टिक पराजित

साउन - १६ । इन्टरनेशनल च्याम्पियन कपमा बार्सिलोनाले सेल्टिकलाई पराजित गरेको छ । प्रि सिजन टुरमा रहेको बार्सिलोनाले सेल्टिकलाई ३-१ ले हराएको हो । बार्सिलोनाले ११ औं मिनेटमा नै टुरानको गोलबाट अग्रता ...

एट्लेटिले आँखा लगाए चेल्सीको खेलाडी कोस्टामाथि

एट्लेटिले आँखा लगाए चेल्सीको खेलाडी कोस्टामाथि

स्पेनको एट्लेटिको म्याड्रिडले कोस्टालाई अनावश्यक पछ्याउन थालेपछि इङ्लिस क्लब चेल्सीले कडा चेतावनी दिएको छ । कोस्टालाई सन् २०१४ मा चेल्सीले ३ करोड २० लाख पाउन्ड खर्चेर एट्लेटिकोबाट पश्चिम लन्डनमा भित्र्याएको थियो । ...

अस्ट्रेलियाको हारमा नयाँ कीर्तिमान

अस्ट्रेलियाको हारमा नयाँ कीर्तिमान

साउन १५ । पराजयमा अस्ट्रेलियाले नयाँ कीर्तिमान रचेको छ । अस्ट्रेलियालाई आफ्नो घरेलु मैदानमा श्रीलंकाले १ सय ६ रनले हराएको छ । जीतका लागि २ सय ६८ रनको लक्ष्य पछ्याइरहेको भ्रमणकारी टोलीलाई ...

स्वाइन्सटाइगरले गरे  ट्विटर मार्फत सन्यासको घोषणा

स्वाइन्सटाइगरले गरे ट्विटर मार्फत सन्यासको घोषणा

साउन १५ । जर्मन मिडफिल्डर बास्टिन स्वाइन्सटाइगरले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । म्यान्चेस्टर युनाइटेडका ३१ वर्षीय मध्यपंक्तिका खेलाडीले जमर्नीका लागि १ सय २० खेल खेले र उनको अन्तिम खेल युरो ...

विश्व तेक्वान्दो कल्चरल एक्सपोमा  अशाेकलाई रजत

विश्व तेक्वान्दो कल्चरल एक्सपोमा अशाेकलाई रजत

साउन -१४ । नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दक्षिण कोरियाको मुजुमा भएको १० औं विश्व तेक्वान्दो कल्चरल एक्सपोमा रजत जितेका छन् । पुरुष एकल पुम्सेको सेमिफाइनलमा अशोकले अमेरिकाका खेलाडीलाई पराजित गर्दै फाइनलमा ...

पुसकास अवार्ड विजेता लिराले खेल जीवनबाट सन्यासको घोषणा

पुसकास अवार्ड विजेता लिराले खेल जीवनबाट सन्यासको घोषणा

साउन १४ । ६ महिनाअघि बर्षका उत्कृष्ट गोलकर्ताको पुसकास अवार्ड जितेका ब्राजिलियन स्ट्राइकर वेन्डेल लिराले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अब उनी फिफा भिडियो गेमका खेलाडीको रुपमा देखिनेछन् । २७ ...

सागमा पदक विजेता खेलाडी इन्द्रबहादुरको निधन

सागमा पदक विजेता खेलाडी इन्द्रबहादुरको निधन

काठमाडौं, साउन १४ । आन्द्राको क्यान्सरबाट पीडित बक्सिङ खेलाडी इन्द्रबहादुर मगरको निधन भएको छ । दक्षिण एशियाली खेलकुद सागका काश्य पदक बिजेता मगरको उपचारका क्रममा निधन भएको हो । आन्द्राको क्यान्सरपछि ...

मैत्रीपूर्ण भलिबलमा नेपाल पराजित

मैत्रीपूर्ण भलिबलमा नेपाल पराजित

काठमाडौं, साउन १४ । नेपालले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि खेल जित्न सकेन । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई सोझो सेटमा पराजित गर्यो । भारतलाई ...

पौडीबाज शिरिषलाई भाटभटेनी एम्वेसडरमा नियुक्ती

पौडीबाज शिरिषलाई भाटभटेनी एम्वेसडरमा नियुक्ती

साउन - १३ । कीर्तिमानी पौडीबाज शिरिष गुरुङ भाटभटेनी सुपर मार्केटको ब्राण्ड एम्वेसडरमा नियुक्त भएका छन् । सुपरमार्केटले गुरुङलाई मासिक एक लाख रुपैयाँ दिने गरी एक वर्षका लागि ब्राण्ड एम्वेसडर बनाएको हो ...

पेरिस सेन्ट जर्मेनद्वारा रियल मड्रिड पराजित

पेरिस सेन्ट जर्मेनद्वारा रियल मड्रिड पराजित

साउन – १३ । पेरिस सेन्ट जर्मेनका लागि डेब्यू खेलमा थोमस मुनिरले दुई गोल गरेपछि रियल मड्रिडलाई पराजित गरेको छ । इन्टरनेशनल च्याम्पियन कपमा पेरिस सेन्ट जर्मेनले रियल मड्रिडलाई ३–१ गोलको अन्तरले ...

एन्फाद्वारा ६४ प्रशिक्षकलाई प्रशिक्षण तालिम

एन्फाद्वारा ६४ प्रशिक्षकलाई प्रशिक्षण तालिम

काठमाडौं, साउन १३ । अखिल नेपाल फुटबल एसोसियसन एन्फाले आयोजना गरेको दुई दिने प्रशिक्षक तालिम आजबाट सातदोबाटो स्थित एन्फा टेक्निकल भवनमा सुरु भएको छ । चाकाइ ताकाडा र उपेन्द्रमान सिंहको संयुक्त आयोजनामा ...

मैत्रीपूर्ण महिला भलिबलमा नेपाल र भारत भिड्दै

मैत्रीपूर्ण महिला भलिबलमा नेपाल र भारत भिड्दै

काठमाडौं, साउन १३ । मैत्रीपूर्ण भलिबलमा नेपालले आज भारतको सामाना गर्दै छ । नेपाल भलिबल संघको आयोजनामा खेल राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा नेपाली टोलीले आज भारतीय ...