खेल

स्पेनले बेल्जियमलाई हरायो

स्पेनले बेल्जियमलाई हरायो

भदौ १७ । विश्कप फुटवलको तयारीका लागि भएको बेल्जियम र स्पेनबिचको मैत्रीपूर्ण खेलमा स्पेन २–० गोल अन्तरले विजयी भएको छ । बेल्जियमका लागि स्पेनिस कोच रोर्बट मार्टिनको पहिलो म्याचमै बेल्जियमले हार ...

जर्मनीको फुटबललाई न्युएरले नेतृत्व गर्ने

जर्मनीको फुटबललाई न्युएरले नेतृत्व गर्ने

भदौ - १६ । बायर्न म्युनिकका गोलरक्षक म्यानुयल न्युएरलाई बिहीबार जर्मनीको फुटबलको कप्तान बनाइएको छ । विश्वकप २०१४ को उपाधि हाँसिल गराउन सफल बास्टिएन स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिएपछि न्युएरलाई जर्मनीको फुटबलका कप्तानका ...

एसियाली शारीरिक सुगठन प्रतियोगतामा नेपालबाट ६ खेलाडी सहभागी हुने

एसियाली शारीरिक सुगठन प्रतियोगतामा नेपालबाट ६ खेलाडी सहभागी हुने

भदाै - १६ । भुटानको थिम्पुमा हुने ५० औं एसियाली शारीरिक सुगठन प्रतियोगतामा नेपालबाट एक महिलासहित ६ खेलाडी सहभागी हुने भएका छन् । पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६५ केजीमा रामबहादुर दाहाल ...

नेपालमा अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने

नेपालमा अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने

भदाै - १६ । अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाली लनटेनिसको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । सोमबारदेखि सुरु हुने खेल एएनएलटीए-एसियाली जुनियर र्‍याङकिङ टुर यु–१४ सर्किट १-२ अन्तर्गत सर्किट– ...

आत्मघाती गोलको उपहारले जर्मनीले जित्यो

आत्मघाती गोलको उपहारले जर्मनीले जित्यो

भदौ १६ । मैत्रिपूर्ण खेलमा जर्मनीले फिनल्याण्डलाई २–० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा बिहीबार बिहान भएको खेलमा जर्मनीले फिनल्याण्डलाई २–० ले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको ...

उपत्यकाव्यापी डण्डीबियो प्रतियाेगिताकाे  उपाधि गोल्डेनपिकलाई

उपत्यकाव्यापी डण्डीबियो प्रतियाेगिताकाे उपाधि गोल्डेनपिकलाई

भदाै - १५ । काभ्रेको गोल्डेनपिक स्कुलले दोश्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा भएको फाइनलमा गोल्डेनपिकले नाजरथ स्कुल, ललितपुरलाई १९४–१५३ ...

समाज र सामाखुशी क्वाटरफाइनलमा प्रबेश

समाज र सामाखुशी क्वाटरफाइनलमा प्रबेश

भदाै - १५ । समाज कल्याण र सामाखुशी फुटसल कामाद कप सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । चावहिलमा भएको प्रतियोगितामा समाज कल्याणले गोर्खाजलाई टाईब्रेकरमा ४–३ गोलअन्तरले ...

राखेपको ५३अाैँ वार्षिकोत्सवमा अवसरमा खेलकुद कर्मचारी र पत्रकार सम्मानित

राखेपको ५३अाैँ वार्षिकोत्सवमा अवसरमा खेलकुद कर्मचारी र पत्रकार सम्मानित

भदाै - १५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५३ औं वार्षिकोत्सवका अवसरमा ६ जना कर्मचारी र ६ जना विभिन्न संचारमाध्यमका खेल पत्रकारलाई बुधबार सम्मान गरेको छ । प्रशासनतर्फ सर्वोत्कृष्ट परिषद् सेवा ...

एकै परिवारका सदस्यको क्रिकेट टिम

एकै परिवारका सदस्यको क्रिकेट टिम

क्रिकेट टिममा कुनै खेल खेल्न ११ जनाको सदस्य तयार पारिएका हुन्छन् । ती खेलाडीहरुलाई विभिन्न ठाउँबाट र क्षमता अनुसार ल्याएर एक टोलीको निर्माण गरिएको हुन्छ । तर कहिले सोच्नु भएको छ क्रिकेट ...

विश्वकपपछि रुनीले फुटबलबाट सन्यास लिने

विश्वकपपछि रुनीले फुटबलबाट सन्यास लिने

भदौ–१५ । आउँदो विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिन सक्ने इंग्ल्याण्डका कप्तान वायने रुनीले बताएका छन् । रुनीले सन् २०१८ को रुस विश्व कप आफ्नो अन्तिम प्रतिस्पर्धा हुन सक्ने बताएका छन् । सर्वजनिक ...

म्यानचेस्टर युनाइटेडको जितमा १८ वर्षीय खेलाडि

म्यानचेस्टर युनाइटेडको जितमा १८ वर्षीय खेलाडि

भदौ – १५ । माकर्स रासफोर्डले इन्जुरी समयमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडको प्रिमियर लिगको नयाँ सिजनमा शत्-प्रतिशत नतिजालाई कायमै राखेको छ । शनिबार राती सम्पन्न खेलमा युनाइटेडले हल सिटीलाई १–० गोलको अन्तरले ...

विज्ञापन खेलेको एक दिनको २ करोड

विज्ञापन खेलेको एक दिनको २ करोड

भदौ – १५ । एघार वर्ष सहयात्रा गर्ने भनको पेप्सी कम्पनी अब धोनीसँग नदेखिने भएको छ । उनले एकदिवसयि र टेस्ट क्रिकेटको कप्तानी पद गुमाउन पुगेपछि बिस्तारै विज्ञापन पनि गुमाउन थालेका ...

एक दिवसीय क्रिकेटमा सर्वाधिक रनको किर्तिमान

एक दिवसीय क्रिकेटमा सर्वाधिक रनको किर्तिमान

भदौ १५ । इंग्ल्याण्डले एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक रन बनाएर रेकर्ड बनाएको छ । मंगलबार राति ट्रेन्ट ब्रिजमा भएको पाकिस्तानसँगको तेस्रो एक दिवसीय क्रिकेटमा एक सय ६९ रनले जितेको हो ...

चेस ओलम्पियाडमा १० खेलाडिले सहमागीता जनाउने

चेस ओलम्पियाडमा १० खेलाडिले सहमागीता जनाउने

भदाै - १४ । आगामी सेप्टेम्बर १ देखि १४ तारिखसम्म अजरवैजानको बाकु शहरमा आयोजना हुने ४२ औं चेस ओलम्पियाडमा नेपालको तर्फबाट महिला पुरुष गरी १० जना खेलाडिले सहमागीता जनाउने भएका छन् ...

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियाेगिता बिहीबारदेखि

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियाेगिता बिहीबारदेखि

भदाै - १४ । सातौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा हुन लगेकाे हाे । प्रतियोगतामा १२ ब्वाइज टिमले लिग कम नकआउट आधारमा ...

'कामाद कप सिक्स ए'मा लुम्बिनीलाई सफलता

'कामाद कप सिक्स ए'मा लुम्बिनीलाई सफलता

भदौ – १४ । लुम्बिनी कलेजले कामाद कप सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । लुम्बिनीले आईडियल ‘ए’ लाई २–१ गोलले पराजित ग-यो । लुम्बिनीका रामकुमार र ...

जब सुरक्षाकर्मीले क्रिकेट लेजेन्डलाई चिनेनन्

जब सुरक्षाकर्मीले क्रिकेट लेजेन्डलाई चिनेनन्

भदौ–१४ । भारतीय क्रिकेटका लेजेन्ड सुनिल गाभस्करलाई अमेरिकाका सुरक्षाकर्मीले नचिन्दा खेल अवधिभर रंगशाला बाहिरै बस्नु पर्यो । भारत र वेष्ट इन्डिजविरूद्धको टि–२० शृंखलाअन्तर्गत आइतबार पानीले प्रभावित खेलमा उनलाई सुरक्षाका कारण सुरक्षाकर्मीले भित्र ...

भलिबल कार्यसमिति सदस्य रमा भण्डारीको निधन

भलिबल कार्यसमिति सदस्य रमा भण्डारीको निधन

भदौ – १४ । भलिबका पूर्व खेलाडी एवं बाँके जिल्ला भलिबल संघकी कार्यसमिति सदस्य रमा भण्डारीको सोमवार राति निधन भएको छ । भारतीय शहर लखनउस्थित सामरा अस्पतालमा उपचारका क्रममा सोमवार राति करिब ...

किन पुगिन् गौरीका माइती नेपाल ?

किन पुगिन् गौरीका माइती नेपाल ?

भदौ – १३ । हालै ब्राजिलमा सम्पन्न रियो ओलम्पीक्समा आफ्नो हिटमा पहिलो भएर नयाँ इतिहास बनाएकी खेलाडि हुन् गौरीका सिंह । यो वर्षको ओलम्पिक्समा सबैभन्दा कान्छी खेलाडि भएर गौरीकाले बिश्वभर चर्चा ...

साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा हुने

साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा हुने

भदौ - १४ । साफ च्याम्पियनसिप फुटबलको अर्को संस्करण बंगलादेशमा हुने भएको छ । कोलम्बोमा बसेको दक्षिण एशियाली फुटबल महासंघ (साफ) को बोर्ड बैठकले साफ च्याम्पियनसिप फुटबलको संस्करण अर्को वर्ष बंगलादेशमा गर्ने ...