राजनीति

राप्रपा एक हुंदै एक पार्टी २ अध्यक्ष

राप्रपा एक हुंदै एक पार्टी २ अध्यक्ष

काठमाडौं, साउन ११ । दुई समूहमा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब एकीकरण हुँदा पनि दुई अध्यक्ष नै रहने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण ...

लखित प्रतिवद्धतामा मात्र मधेसी मोर्चा सरकारमा जाने

लखित प्रतिवद्धतामा मात्र मधेसी मोर्चा सरकारमा जाने

साउन – १० । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस तथा माओवादी गठबन्धनले आफूहरुको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता व्यक्त नगरेसम्म मधेसी मोर्चा सरकारमा सहभागी नहुने बताएका छन् । उनले कांग्रेस र ...

राष्टपतिद्वारा तीन दिनभित्र सरकार गठनको आह्वान

राष्टपतिद्वारा तीन दिनभित्र सरकार गठनको आह्वान

साउन - १० । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र सहमतीय सरकार गठनका लागि आह्वान गरेकी छन् । सोमबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संबिधानको धारा ३ सय ५ अनुसार जारी भएको बाधा ...

बाबुरामले किन हटाए ट्वीटरबाट ‘लालध्वज’ ?

बाबुरामले किन हटाए ट्वीटरबाट ‘लालध्वज’ ?

साउन – १० । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले ट्विटर नाम परिवर्तन गरेका छन् । जनयुद्धदेखिको उपनाम ‘लालध्वज’@brb_laaldhwoj सक्रिय डा. भट्टराईले नाम परिवर्तन गरी @brb1954 राखेका ...

ओलीको राजीनामाका विषयमा रंगिए भारतीय संचारमाध्यम

ओलीको राजीनामाका विषयमा रंगिए भारतीय संचारमाध्यम

साउन - ९ । केपी शर्मा आलीले दिएको राजीनामाको खबरलाई भारतीय मिडियाहरुले पनि प्रमुख समाचार बनाएका छन् । भारतीय अनलाइन मिडिया द इडियन एक्सप्रेस, हिन्दुस्तान टाइम, जनता सत्ता डटकमजस्ता भारतीय प्रमुख मिडियाले ...

केपी अाेलीकाे प्रश्न 'सरकारले कहाँनेर गल्ती गर्यो ?'

केपी अाेलीकाे प्रश्न 'सरकारले कहाँनेर गल्ती गर्यो ?'

साउन - ९ । सरकारले कहानेर गल्ती ग-यो कुनै आधार छ ? प्रधानमन्त्री केपी शर्मा अालीले प्रश्न गरे । प्रधानमन्त्री बन्नुभन्दा अगावै देश संकटमा थियो। सबै संकटमा थियो सबै संकट ९ ...

प्रधानमन्त्री ओली द्वारा पदबाट राजीनामा

प्रधानमन्त्री ओली द्वारा पदबाट राजीनामा

साउन - ९ । प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन् । संसदमा सम्बोधन गर्दै ओलीले आफुले पदबाट राजीनामा दिएको स्पष्ट गरेका हुन् । राजीनामा दिएर उनी संसद बैठकमा सम्बोधन गर्न गएका ...

२१ वर्ष अगाडी मनमोहनलार्इ बजेटसमेत ल्याउन दिइएन यहाँ पनि त्यस्तै प्रयासहरु भएका छन्ः प्रधानमन्त्री

२१ वर्ष अगाडी मनमोहनलार्इ बजेटसमेत ल्याउन दिइएन यहाँ पनि त्यस्तै प्रयासहरु भएका छन्ः प्रधानमन्त्री

साउन - ९ । आज भन्दा २१ वर्ष अगाडी मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा बजेटसमेत ल्याउन दिइएन । किनकि उहाले देशमा धेरै परिवर्तन गर्नु भएको थियो । त्यो समय चक्रब्यू भएको थियो । ...

शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गर्न देउवाकाे आग्रह 

शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गर्न देउवाकाे आग्रह 

साउन - ९ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा अविश्वासको प्रस्तावमाथि आफ्नो धारणा राखेका छन् । सम्बाेधनका क्रममा नेपाली काङ्ग्रेस दुवै छिमेकी देशसँग समान व्यवहार राख्न चाहेको भन्दै उनले भने ‘नेपाली ...

कैँची चलाउनुभन्दा अगाडि कपडा १० पटक नाप्नु पर्छः प्रधानमन्त्री

कैँची चलाउनुभन्दा अगाडि कपडा १० पटक नाप्नु पर्छः प्रधानमन्त्री

साउन – ९ प्रधानमन्त्री केपी शर्मा ओली अविश्वासको प्रस्ताव माथि उठेका प्रश्नको जवाफ दिन शुरु गरेका छन् । सम्मानिय सभामुख महोदय, सरका विरुद्ध अथवा मेरो विरुद्ध अविश्वासको प्रस्तावको धारण सम्बोधन यहाँ उभिएको ...

संसदमा सम्बोधन गर्दै देउवाले भने बाधा अड्काउ फुकाउ आवश्यक छैन

संसदमा सम्बोधन गर्दै देउवाले भने बाधा अड्काउ फुकाउ आवश्यक छैन

म र प्रधानमन्त्री ओली सँगै जेलमा बसेका हौं । उहाँलाई अझ कडारुपमा जेलमा राखिएको थियो । जेलनेल भोगेको नेता हो । मलाई पूरै विश्वास थियो उहांले बाटो सहज बनाउनुहुन्छ । सहज ...

पाण्डेले दिए प्रचण्डलाई  भैंसी व्यापारीको संज्ञा

पाण्डेले दिए प्रचण्डलाई भैंसी व्यापारीको संज्ञा

साउन ९। नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले माओवादी अध्यक्ष प्रचण्डलाई भैंसी व्यापारीसँग तुलना गरेका छन् । संसदमा जारी अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता पाण्डेले नेताहरुमा अभिनयकला निकै रहेको बताए । आफ्नो गाउँको ...

सरकार बनाउने र गिराउने खेल जनताको पक्षमा छैन् ‌‌‌- भट्टराई

सरकार बनाउने र गिराउने खेल जनताको पक्षमा छैन् ‌‌‌- भट्टराई

साउन ९। नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा नरहेको बताएका छन् । नेपाल प्रेस सोसाइटी कास्कीकाे आयोजनामा पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. ...

नाकाबन्दी ओली सरकारले होइन, जनताले खुलाएका हुन्  ‌‌: रामशरण महत

नाकाबन्दी ओली सरकारले होइन, जनताले खुलाएका हुन् ‌‌: रामशरण महत

साउन ९ — नेपाली काँग्रेसका प्रभावशाली नेता डा रामशरण महतले नयाँ संविधान जारी भएसँगै भारत सरकारले नेपालमाथि लगाएको नाकाबन्दी केपी ओली नेतृत्वको सरकारले नभई जनताले खुलाएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीविरुद्धको ...

मुसाहरुप्रति सजग रहन उपेन्द्रको प्रचण्डलाई सुझाव

मुसाहरुप्रति सजग रहन उपेन्द्रको प्रचण्डलाई सुझाव

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘मुसा’ हरुप्रति सजग रहन प्रचण्डलाई सुझाव दिएका छन् । २०५४ सालमा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि जवाफ दिने क्रममा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सरकार छाड्नेहरुलाई ‘मुसा’ ...

सिटौलाद्धारा ओलिसँग निकाससहितको जवाफ माग

सिटौलाद्धारा ओलिसँग निकाससहितको जवाफ माग

साउन ९ ।नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले निकाससहित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै तत्कालीन संविधान मस्यौदा समितिका सभापति समेत ...

प्रतीक्षामा प्रधानमन्त्रीको भाषण !

प्रतीक्षामा प्रधानमन्त्रीको भाषण !

प्रधानमन्त्री केपी ओलीले आज संसदमा अविश्वासको प्रस्तावमा उठाइएका सवालको जवाफ दिंदैछन् । प्रचण्डले शुक्रबार उनीमाथि शब्दमार्फत 'फायर' गरेको सन्दर्भमा उनको भाषणलाई धेरैले चाँसोपूर्वक प्रतीक्षा गरिरहेका छन् । अविश्वासको प्रस्ताव पारित हुने निश्चित ...

अमरेशको आरोपः ओली भारतसँग लम्पसार परेको मैले धेरै पटक देखेको छु

अमरेशको आरोपः ओली भारतसँग लम्पसार परेको मैले धेरै पटक देखेको छु

नेपाली काँग्रेसका सा‌सद अमरेशकुमार सिंह पछिल्लो समय प्रधानमन्त्री केपी ओलीप्रति कडा टिपण्णी गरेर विवादमा तानिएका छन् । शनिबार संसद बैठकमा ओलीलाई मानिसक रोगीको संज्ञा दिएका सिंहले सुक्रबार ओलीले भारससँग त्वंम शरणम ...

कमल थापाले देखाए कसैले सोच्दै नसोचेको व्यवहार

कमल थापाले देखाए कसैले सोच्दै नसोचेको व्यवहार

उपप्रधानमन्त्री एंव राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय देखाएको राजनीतिक व्यवहारलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ । १८ बर्ष अघि उनलाई राप्रपाका नेता तथा तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुसा प्रवृत्तिको ...

अमरेशकुमारलाई संसदबाट निलम्बन गर्नुपर्ने एमालेको माग

अमरेशकुमारलाई संसदबाट निलम्बन गर्नुपर्ने एमालेको माग

साउन  ८  नेकपा एमालेको सभासद रविन्द अधिकारीले काङग्रेस सभासद अमरेश कुमार यादबले ब्यावस्थापिका संसदमा दिएको अभिव्यक्तिको भत्र्सना गरेका छन । उनले नेपाल आजसंग टेलिफोनमा कुरा गर्दै सिंहको अभिब्यक्ति संसदीय मर्यादा बिपरित ...