राजनीति

सीमांकन फेरबदल गर्न प्रदेशसभाको सहमति लिनु पर्ने, अहिले प्रदेशसभा नै छैन

सीमांकन फेरबदल गर्न प्रदेशसभाको सहमति लिनु पर्ने, अहिले प्रदेशसभा नै छैन

वर्तमान संसदले प्रदेशको सीमांकन हेरफेर गर्न किन सक्दैन ? पहिलो कुरा, हामी कांग्रेस र मूलतः सभापति शेरबहादुर देउवाजीलाई प्रश्न गर्न चाहन्छौं – संविधान बनाउँदो के दृष्टिकोण थियो, त्यो एक पटक फर्केर ...

माअाेवादी जनयुद्धमा जब बाबुराम मारिने अवस्थामा पुगे, वर्षाैँ पछिकाे खुलासा

माअाेवादी जनयुद्धमा जब बाबुराम मारिने अवस्थामा पुगे, वर्षाैँ पछिकाे खुलासा

कारवाही गरेर बन्दी बनाइएपछि पनि बाबुराम भाग्न सक्छन् अथाव दुस्मनले हेलिकप्टर लिएर लैजान सक्छ जस्ता उटपट्याङ हल्ला चलाइयो । जनसेनालाई थप सर्तक गराइयो । ठाउँ ठाउँमा पूरै चेक गर्न लगाइयो । ...

पाँच सय संदिग्धको मुद्धा फिर्ता लिन मधेसी मोर्चाको आग्रह

पाँच सय संदिग्धको मुद्धा फिर्ता लिन मधेसी मोर्चाको आग्रह

भदौ १८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका क्रममा पक्राउ परेका ४९१ जनाको मुद्दा फिर्ताका लागि सरकारलाई सूची बुझाएको छ । सरकारसँग समन्वय गर्न गठित मोर्चाको कार्यदलले शुक्रबार गृह मन्त्रालयमा सूची बुझाएको ...

गृहमन्त्री विमलेन्द्र निधि भन्छन्, ‘फास्ट ट्रयाक भारतलाई दिनु पर्छ’

गृहमन्त्री विमलेन्द्र निधि भन्छन्, ‘फास्ट ट्रयाक भारतलाई दिनु पर्छ’

भदौ १८ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने धारणा दोहोर्याएका छन् । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार मन्त्री निधिले फास्ट ट्रयाकको निर्माणका देशको ...

‘पत्र सार्वजनिक नगर्नु नै संविधान संशोधनमा भारतको सहयोग लिन खोजेको प्रमाण’

‘पत्र सार्वजनिक नगर्नु नै संविधान संशोधनमा भारतको सहयोग लिन खोजेको प्रमाण’

भदौ १८ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई लेखेको पत्रलाई लिएर सत्तारुढ कांग्रेस र एमालेबीचको विवाद फेरि चर्किएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत दाहालले पठाको पत्रमा संविधान ...

स्ववियु निर्वाचनः यस पालि जसरी पनि सम्पन्न गरिने

स्ववियु निर्वाचनः यस पालि जसरी पनि सम्पन्न गरिने

भदौ - १७ । त्रिविले आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि तीन प्रमुख विद्यार्थी सङ्गठनसँग शुक्रबार छलफल गरेको छ । त्रिविले नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का पदाधिकारीसँग आगामी स्ववियु निर्वाचनका ...

थारुहरुले गरे आन्दोलनको घोषणा

थारुहरुले गरे आन्दोलनको घोषणा

भदौ १७ । संविधानमा गरिएको संघीय राज्यको सिमांकनमा असन्तुष्टि जनाउँदै आएको थरुहट थारुवान संयुक्त संघर्ष समितिले एक महिना लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । कार्यक्रमअनुसार भदौ २४ गतेदेखि २९ गतेसम्म थारुवानका ...

सम्माननियको ठाडो आदेशमा कर्मचारी भर्ती

सम्माननियको ठाडो आदेशमा कर्मचारी भर्ती

भदौ १७ । आर्थिक मितव्ययिता कायम गर्न खाजा खानको कुपन बन्द गरेको दाबी गर्ने सभामुख ओनसरी घर्तीमगरले कर्मचारी भर्ती गर्दै संसद सचिवालयको आर्थिक भार बढाउँदै लगेकी छिन् ।खाजा खान कुपनको व्यापक ...

साइकल मन्त्रीले नेपाली सेनालाई चारलाख नतिरेपछि....

साइकल मन्त्रीले नेपाली सेनालाई चारलाख नतिरेपछि....

भदौ १७ । निवर्तमान जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख रुपैयाँ बक्यौता छ ।सुरुमा साइकल चढेर चर्चामा रहेका मन्त्री पासवान एक महिनापछि गाडी चढ्न ...

चिनियाँ राष्ट्रपति अर्को महिना नेपाल आउँने

चिनियाँ राष्ट्रपति अर्को महिना नेपाल आउँने

भदौ १७ । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपालीको महानपर्व दसैंमा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् । असोज २२, २३ र २४ गते मध्ये एक दिन राष्ट्रपति सीले नेपाल ...

पार्टीको काममा उपसभामुख

पार्टीको काममा उपसभामुख

भदौ १६ ।  उपसभामुख गंगाप्रसाद यादव बुधबार दिनभरजसो राजविराजमा राप्रपा नेपालले आयोजना गरेका कार्यक्रममा सामेल भए। पार्टीको कार्यक्रम व्यवस्थापनको जिम्मेवारीका साथै अध्यक्ष कमल थापाको स्वागत सत्कारलगायत गतिविधिमा समेत उनकै सक्रियता देखिन्थ्यो। थापालाई ...

सरकारमा जान नपाएपछि यस्तो छटपटी

सरकारमा जान नपाएपछि यस्तो छटपटी

भदौ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा संयुक्तका नेता सहभागी छन् । सरकारलाई समर्थन भने १६ दलले गरेका छन् । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका ...

तमलोपाको प्रवक्तामा श्रीवास्तव

तमलोपाको प्रवक्तामा श्रीवास्तव

भदौ - १५ । तराई–मधेस लोकतान्त्रिक पार्टीले प्रवक्तामा विमलप्रसाद श्रीवास्तवलाई जिम्मेवारी दिएको छ । “पार्टीको विधान, २०६४ को पहिलो संशोधनको दफा १४(ग) को अनुसार पार्टीको प्रवक्ता पदमा श्रीवास्तवलाई चयन गरिएको छ”–अध्यक्ष महन्त ठाकुरद्वारा ...

प्रधानमन्त्रीसँग पूर्व सांसदकाे मागः हामीलाई पनि सेवा सुविधा चाहियो

प्रधानमन्त्रीसँग पूर्व सांसदकाे मागः हामीलाई पनि सेवा सुविधा चाहियो

भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पूर्व सांसदले भेटेर आफ्ना अनुभव र ज्ञान राज्यको हितमा लगाउन आग्रह गरेका छन् । बुधबार बिहान पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास ...

उठाउदैनन् मोर्चाका नेताको फोन निधिले, तनावमा मोर्चा नेता

उठाउदैनन् मोर्चाका नेताको फोन निधिले, तनावमा मोर्चा नेता

भदौ १५ । मधेसी दलकै समर्थनमा गठन भएको प्रचण्ड नेतृत्वको सरकारबाटै मधेसी नेता उपेक्षामा परेका छन् । उपप्रधानमन्त्रीसमेत रहेका मधेसकै नेता विमलेन्द्र निधिले मधेसका शीर्षस्थ नेताको फोन नउठाएसँगै उनीहरु निधिसँग बिच्किएका ...

हेलिकोप्टर चढेर स्कुल उद्घाटनमा पुगे मन्त्री

हेलिकोप्टर चढेर स्कुल उद्घाटनमा पुगे मन्त्री

भदौ १५ । वाणिज्यमन्त्री रोमी गौचन थकाली डाइनेस्टिक हेलिकोप्ट चार्टर गरी गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । । काठमाडौंबाट करि डेढ सय किलोमिटर टाढा रहेको गोरखाको महालक्ष्मी उच्च मावि, ताप्लेस्थित ...

बाबुरामको पालामा हिसिला, सुशीलको पालामा मृदुला, अहिले प्रचण्डको पालामा बीना मगरको राइँदाइँ

बाबुरामको पालामा हिसिला, सुशीलको पालामा मृदुला, अहिले प्रचण्डको पालामा बीना मगरको राइँदाइँ

भदौ १५ । बाबुरामको पालामा हिसिला, सुशीलको पालामा मृदुला, केपीको पालामा निरुदेवी भएजस्तै अहिले बालुवाटारको बाटो बीना मगरबाट ब्लक भएपछि तीन नम्बर गेटबाटै बमबम भएर फिर्ता हुने कार्यकर्तार्र्का लर्को लाग्ने गरेको ...

त्यसपछि अनिताले प्रचण्डलाई भनिछन्, ‘म त प्रेगनेन्ट हो नी’

त्यसपछि अनिताले प्रचण्डलाई भनिछन्, ‘म त प्रेगनेन्ट हो नी’

भदौ १५ । क्याविनेटमा महिला पठाइएन भनी माओवादीभित्र कोकोहोला मच्चिरहेको छ । तर, मन्त्री बनाउन ठीक्क पारिएकी सांसदले अन्तिममा आफ्नो समस्या बताएपछि प्रचण्ड पछाडि हटेको खुलासा भएको छ । कपडासमेत सिलाइसकेकी अनिता ...

उपप्रधानमन्त्री निधिले नेपालको संविधान भारतलाई बुझाएपछि बबाल

उपप्रधानमन्त्री निधिले नेपालको संविधान भारतलाई बुझाएपछि बबाल

भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि प्रमुख तीन दलको बैठक वालुवाटारमा पहिलो पटक बस्दै थियो । प्रधानमन्त्री दाहाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु बैठकमा आउलान की नआउलान् भन्दै ...

क्याबिनेट बैठकमा नेताहरुबिच चर्काचर्की भएपछि

क्याबिनेट बैठकमा नेताहरुबिच चर्काचर्की भएपछि

भदौ – १४ । मधेसको माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रियता सुदृढ गर्न भन्दै प्रधानमन्त्री पदमा निर्वाचन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोही विषमया सहमति जुटाउने प्रयासस्वरुप मंगलबार प्रमुख ...