राजनीति

पार्टीको काम बालुवाटारमा आयोजना गरेर सरकारी ढुकुटी रित्याउने चलन अन्त्य गरे प्रचण्डले

पार्टीको काम बालुवाटारमा आयोजना गरेर सरकारी ढुकुटी रित्याउने चलन अन्त्य गरे प्रचण्डले

भदौ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी ढुकुटीको प्रयोग पार्टी कामका लागि नगर्ने घोषणा गरेका छन् । सोही घोषणा अनुसार उनले आज पार्टी हेडक्वार्टरको बैठक ...

मधेसी मोर्चाको माग पनि कस्तो ! नाकाबन्दी आफू गर्ने अनि राहत तराइका व्यापारीलाई सरकारले दिनु पर्ने

मधेसी मोर्चाको माग पनि कस्तो ! नाकाबन्दी आफू गर्ने अनि राहत तराइका व्यापारीलाई सरकारले दिनु पर्ने

भदौ ३ । मधेसी मोर्चाले सरकारसँग विभिन्न मागहरु वार्ताका पूर्वशर्तका रुपमा राख्दै आएको थियो । मोर्चाले सरकारलाई यसअघि विभिन्न आन्दोलनमा मारिएका आफ्ना कार्यकर्तालाई सहिद घोषणा गर्नुपर्नेलगायत पाँचवटा माग राख्दै आएको थियो ...

नेपालसँग मिलेर काम गर्न चाहन्छौंः भारत

नेपालसँग मिलेर काम गर्न चाहन्छौंः भारत

भदौ ३ । भारतले पुष्पकमल दालहाल नेतृत्वको नयाँ सरकारसँग नजिकबाट रहेर काम गर्न चाहेको बताएको छ । सरकारले विशेष दुतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाएकै दिन भारतीय विदेश ...

एमालेका प्रभावशाली नेताहरुको ठहर ‘ओलीको ठट्यौली शैलीले नौ महिनामा सरकार ढल्योे’

एमालेका प्रभावशाली नेताहरुको ठहर ‘ओलीको ठट्यौली शैलीले नौ महिनामा सरकार ढल्योे’

भदौ ३ । एमाले अध्यक्ष केपी शर्मा ओलील नेतृत्वको पूर्ववर्ती सरकार स्वदेशी र विदेशी शक्तिले मात्र नभएर ओलीको कार्यशैली, कार्ययोजना र ठट्यौलीपनले नौ महिनामै ढलेको उक्त पार्टीका नेताहरुले बताएका छन् । एमाले ...

नेविसंघमा को को भए निर्वाचित

नेविसंघमा को को भए निर्वाचित

भदौ ३ । नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ । मत परिणामानुसार अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । महरले एक हजार चार ...

पारस शाहका सहयोगी नयाँ शक्तिमा

पारस शाहका सहयोगी नयाँ शक्तिमा

भदाै - २ । नयाँशक्ति नेपाल र मातृभूमिका लागि युवा अभिवान नेपाल पार्टीबीच बिहिबार समायाेजन भएकाे छ । नयाँ शक्ति नेपालका सयाेजक डा बाबुराम भट्टराई र मातृभूमिका लागि युवा अभियान नेपाल ...

उमेर छिप्पिएपछि नेविसंघको अध्यक्ष भएका महरलाई उमेर लुकाउने पिरलो

उमेर छिप्पिएपछि नेविसंघको अध्यक्ष भएका महरलाई उमेर लुकाउने पिरलो

भदाै - २ । नैनसिंह महर नेपाल विद्यार्थी संघको सभापति निर्वाचित भएपछि उनको चर्चा सर्वत्र छ । तर, उनको व्यथा बेग्लै छ । उनलाई उमेर लुकाउंन धौधौ भइरहेको छ । किनभने, ...

प्रदेश नं. २ छात्रा कोटाबाट केन्दीय सदस्यमा मेघा शाहीको जीत

प्रदेश नं. २ छात्रा कोटाबाट केन्दीय सदस्यमा मेघा शाहीको जीत

भदौ – २ । नेपाल विद्यार्थी संघको प्रदेश न २ छात्रा तर्फ मेघा शाही  र अमृता यादव निर्वाचित भएका छन् । उनीहरु प्रदेश नं. २ बाट छात्रा कोटाका लागि केन्दीय सदस्य पदमा ...

पोखरा विश्वविद्यालयकाे केन्द्रीय सदस्यमा नवराज त्रिपाठी

पोखरा विश्वविद्यालयकाे केन्द्रीय सदस्यमा नवराज त्रिपाठी

भदाै - २ । नेपाल विद्यार्थी संघको पछिल्लाे मत परिणामअनुसार पोखरा विश्वविद्यालयकाे केन्द्रीय सदस्यमा नवराज त्रिपाठी विजयी भएका छन् भने काठमाडौं विश्वविद्यालय डा रितेश चिमोरिया विजयी भएका छन्।  मत गणना भने ...

उपत्यका उपाध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित

उपत्यका उपाध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित

भदाै - २ । नेपाल विद्यार्थी संघको प्रदेश उपाध्यक्षमा प्रदेश ३ बाट कांग्रेस नेता गगन थापा र प्रदिप पौडेलका निकट व्यक्ति राम प्रसाद अधिकारी निर्वाचित भएका छन् । त्यस्तै, प्रदेश ७ बाट ...

नेविसंघको अध्यक्षमा महर, आचार्य झिनो मतले पराजित

नेविसंघको अध्यक्षमा महर, आचार्य झिनो मतले पराजित

भदौ २ । नेपाली काग्र्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षधर नयनसिंह महर विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मनोजमणि आचार्यलाई झिनो मतले पराजीतगर्दै महर ...

नेविसंघको मतगणना सुरु, आजै परिणाम आउने

नेविसंघको मतगणना सुरु, आजै परिणाम आउने

भदौ २ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्वको लागि भएको महाधिवेशनको मतगणना सुरू भएको छ । बुधबार दिउँसो १२ बजेदेखि सुरू भएको महाधिवेशन विहान सवा ८ बजे सकिएसँगै ...

नेविसंघको मतदान सकियो मतगणनाको तयारी

नेविसंघको मतदान सकियो मतगणनाको तयारी

भदौ २ । नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको मतदान सकिएको छ । बुधबार दिउँसोदेखि भएको मतदान बिहीबार बिहान सकिएको हो । उम्मेदवार धेरै भएकाले मतदानमा ढिलाई ...

प्रधानमन्त्रीका विशेष दूत भारत जांदै क–कसलाई कहिले भेट्ने

प्रधानमन्त्रीका विशेष दूत भारत जांदै क–कसलाई कहिले भेट्ने

भदौ २ । प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जांदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रूपमा निधि बिहीबार भारत जान लागेका हुन् । भारतका विदेश मन्त्रालयस्थित ...

नेविसंघको मतदान जारी

नेविसंघको मतदान जारी

भदौ २ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको ११औं महाधिवेशनको बुधवार दिउँसोबाट शुरु भएको मतदान रातभर पनि नसकिएपछि विहिवार विहानसम्मपनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मत खसाल्नका लागि महाधिवेशन ...

कांग्रेसले मन्त्रीहुनेको अन्तिम नामावली आइतबार बुझाउने, को को परे मन्त्रीको सुचीमा

कांग्रेसले मन्त्रीहुनेको अन्तिम नामावली आइतबार बुझाउने, को को परे मन्त्रीको सुचीमा

भदौ २ । सत्ता साझेदार दल नेपाली कांग्रेसले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएको छ । पाटीभित्रको भागबण्डा नमिल्दा रोकिएको मन्त्री छनोटलाई सहमतिका आधारमा अन्तिम रूप दिइ शनिबारसम्म बुझाउन सभापति ...

नेवि संघको मतदान जारी

नेवि संघको मतदान जारी

भदाै - १ । नेपाल विद्याथी संघ(नेवि संघ)को ११ औँे मतदान जारी छ । लगभग १४ सय जनाले मतदान गरिसकेका छन् । निर्वाचन तालिकाअनुसार प्रारम्भ भएको मतदान ७ बजेसम्मका लागि तय भएको ...

विधिको शासन बिना विकास र समृद्धि सम्भव छैन: संयोजक भट्टराई

विधिको शासन बिना विकास र समृद्धि सम्भव छैन: संयोजक भट्टराई

भदाै - १ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि विधिको शासन आवश्यक रहेको बताएका छन् । केन्द्रीय कार्यालय बबरमहलमा जनतासँग नियमित भेटघाटको ...

सांसदहरुद्वारा आयोग भंग गर्न माग

सांसदहरुद्वारा आयोग भंग गर्न माग

भदाै - १ । स्थानीय तहको सीमाना तथा संख्या निर्धारणका क्रममा सत्तारुढ दलका सांसद्हरु पनि विभाजित भएका छन् । सांसदहरुले गठित आयोगमाथि संघीयता असफल बनाउने प्रयास गरेको आरोप लगाउँदै आयोग नै ...

नेविसंघको निर्वाचन शुरु, ६ सय ८५ जना उम्मेदवार, मत परिणाम आजै आउने

नेविसंघको निर्वाचन शुरु, ६ सय ८५ जना उम्मेदवार, मत परिणाम आजै आउने

भदौ १ । महाधिवेशन शुरु भएको ११ दिनपछि नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु भएको छ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा बिहान ११ बजे मतदान शुरु भएको हो ...